#patenagi #ilam #travelvlog #dranddreams
इलाम जिल्लाको एक रमणिय स्थान पाटेनागी
इलाम जिल्लाको पश्चिम उत्तर तर्फ रहेको पाँचथर जिल्लाको सिमानामा अवस्थित रहेको छ पाटेनागी । हुन त धेरै जनाले यो रमणयीय स्थानमा पुगी सक्नु भएको होला । यो एक पर्यटकीय स्थल हो । सदियौं देखि रहेको यो सुन्दर स्थान केही बर्ष यता कच्ची सडक बने पछि घुम्न जानेहरुको रोजाइमा पर्न थालेको छ । आउनु होस् तपाई पनि हामी संगै पाटेनागीको भ्रमण गर्नुहोस् ।
यो भिडियोमा प्रयोग भएको संगीत राम्रो छ । संगीत सर्जकलाई धेरै धेरै धन्यवाद ।
Patenagi is a dry meadow and full of Rhododendron trees. It is situated at the north west side of Ilam disctrict in a boarder with Pachthar district. A beautiful place.
Thank you KZitem for the amazing music and salute to the music creators.
dranddreams
dr and dreams
visitilamnepal
nepalvlog
placetovisit
beautifulilam
ilampatenagi
visiteast
visiteasternnepal
kumbhakarnahimal
kumbakarnamountain
eastnepali
purvinepal
kuhiveerilam
ilam
ilamnepal
viewofkanchanjunga
viewofmounteverest
nature
lokahildanda
kuhiveer
sukepokhari
Негізгі бет Patenagi | पाटेनागी | place to visit | ilam | इलामको घुम्नै पर्ने ठाउँ
No video
Пікірлер: 6