रबि दाइ कस्को जनता को भन्ने मुल नारा बनायर हाम्रो देश मा उर्लनु भय का सम्मानिय दाजु भाइ दिदि बैनी र आमा बुबा हरु लाई सलाम व्यक्त गर्दछु 💟 रबि कस्को जनताको
@bashudevnath5608
5 жыл бұрын
Prakash Subba of course
@sangamghimire7590
5 жыл бұрын
Finally रबिले रिहाई पाएका छ्न ! सारा नेपालीले हेर्नैपर्ने Video !! kzitem.info/news/bejne/p2d3q3V6sneDY6A
@sciphon3084
5 жыл бұрын
अब सबै जनता उठेर यो हत्यारा र गुण्डाको सरकार ढलाउनु पर्छ।
@rameshkhadka5681
5 жыл бұрын
Dude janata ravi sir ko to sir ko u sir ko udhaina
@amarbabu4586
5 жыл бұрын
@@sangamghimire7590 kina yesto fake video ko link diyako bro laj lagdaina
@baldevpuri4455
5 жыл бұрын
अन्य टेलिभिजन का जर्नलिस्ट काहाँ सुतेको एति खेर छन नेता को पछि पछि हिड्दै ठिक्क हुन्छ धित्कार छ तिनिहरू लाई
@rabilamichhane.gynandrasha222
5 жыл бұрын
News 24 bayhak aru midiyaa sabai jholy
@baldevpuri4455
5 жыл бұрын
बिचारा न्यूज 24 को प्राय कार्यक्रम तेही बाट गरीराछ सलुट छ नेपाल को एक मात्र सच्चा च्यानल न्युज 24
@RabinPaudel
5 жыл бұрын
sabai media RABI ko opposite ma chhan sir. Sap chor chhan sala haru. laaj lauchha yar
@TheExtraStout
5 жыл бұрын
जय नेपाल Jai nepal Sab bikeka Chan. News24 Matra euta channel ho jasko bhar parna sakinchha.
@harrytiwari7209
5 жыл бұрын
Aja yo tv lai pare ko pida ho voli aaru lai na hola vhanna sakidaina ........milera aagadai badnu parney ho....tara yeso vhayena....dukha lagxa
@rabilamichhane.gynandrasha222
5 жыл бұрын
राम्रो कामको राम्रै प्रतिफल आउंछ। आज त्यो प्रमाणित भएको छ स्वतः स्फूर्त हजारौं जनताहरू रबि लामिछाने को समर्थनमा हुनु वहांले गर्नु भएको राम्रो काम को परिणाम हो।
Finally रबिले रिहाई पाएका छ्न ! सारा नेपालीले हेर्नैपर्ने Video !! kzitem.info/news/bejne/p2d3q3V6sneDY6A
@kristinachhetri3553
5 жыл бұрын
Good
@lamichhanerc7697
5 жыл бұрын
रबि लामिछाने जिन्दावाद 🤚🤚🤚
@rabilamichhane.gynandrasha222
5 жыл бұрын
Breaking: सालिकराम पुडाशैनिको आत्महत्याको भिडियो २३ मिनेटको भएको र अनुसन्धानको सम्पूर्ण बिधीहरु पुरा नहुँदै त्यो भिडियो “नेपाल आज” ले ८ मिनेटको बनाएर आफै प्रहरी, आफै वकिल र आफैं न्यायधिस बन्दै सार्बजनिक गरेको कारणले भिडियोको पुरा सत्य पत्ता लगाउन बिदेशबाट IT इन्जिनियरहरु नेपाल तर्फ प्रस्थान! नेपालका बरिष्ठ प्रहरी अघिकृत, स्वतन्त्र आईटी इन्जिनियर र बिदेशबाट आएका इन्जिनियर सहित अदालतमा न्यायधिषकै अगाडि पुरा भिडियो टेस्ट हुने! मै हुँ भन्ने दलाल मिडिया र ठूला माछा अब के गर्छौ?? #सत्यको जीत निश्चित छ🇳🇵🇳🇵
@simonpokhrel6416
5 жыл бұрын
100% sahi vannu vo
@simonpokhrel6416
5 жыл бұрын
100% sahi ho
@kamalbishwakarma761
5 жыл бұрын
साच्चै हाेर?भनेकाे?यस्ताे बेलामा नढाट्नु हइ
@rabinsapkota5347
5 жыл бұрын
great news if that is true
@subanimadancresta6985
5 жыл бұрын
Satyako zitt Hunai parx plz
@pokharelivanjababu898
5 жыл бұрын
प्रचण्ड,रेणु दाहाल, प्रहरी एसपि र होटेल मालिकलाई जनताले नै कारबाही गर्नुपर्ने दिन आएको छ भने हजुरहरु को को हुनुहुन्छ यता जंम्मा हुन म सबैमा अनुरोध गर्दछु ता कि रबि लामिछाने छिट्टै छुट्न सकुन रबि सर प्रती सलाम गर्द्छु।
@jennyhere_jr
5 жыл бұрын
रबि कुनै पाटि मा अाबद्द छैन त्यै भएर न्याय पाउन गार्हो छ... किनकी सरकार नै लागिपरेको छ रबि लाई सिद्दाउनलाई...
@kumargurung7686
5 жыл бұрын
रबि सरको लागि सडकमा उत्रने सबै महानुभाबहरुलाइ सलाम छ। हामी बिदेशबाट पनि पुर्ण सपोर्ट रबि सरलाइ ।
@सुमीकार्की
5 жыл бұрын
अब गाउँ गाउँ टोल टोल बस्ती बस्ती शहर बाट जाग्नु पर्छ हामी हरु जय रबि दाजु
@chhabilal7093
5 жыл бұрын
Jay rabi sir
@nirajandangi5408
5 жыл бұрын
Rabi dada jindabad
@parashuramupadhaya2341
5 жыл бұрын
Ok
@NepaliNomad1234
5 жыл бұрын
सुमी कार्की huncha kaanchi mo pani chu
@ambiradhikari9832
5 жыл бұрын
I am with Rabi Bro.दलाल र भ्रष्टाचारी हरु कति खुसी भाको होला।।।।
@raaii7935
5 жыл бұрын
अब रबि पर्धन्मन्त्र्यी हुन्छ kp oli 15 बर्स जेल बसेर भयेका थिये अब रबि सर 5 दिन जेल बसेर पर्धन्मत्र्यी हुने भो 100%
@gitatiwari7304
5 жыл бұрын
कसैले रबि को समर्थनमा अन्धभक्त भन्ने हरु भन्दै गर तर म अन्धभक्त नै सहि छु।
@SamirTamang-qe8oc
5 жыл бұрын
गाउँ गाउँ शहर शहर देशभरिका जनताहरु एक भएर रबि दाइको पक्षमा बोल्ने समय आएकोछ । जय देश जय नेपाल
@bhubanishwarpandey8837
5 жыл бұрын
पैला यो भिडियो कहाबाट अायो कुन मिडियाले अपलोड गरो तेसको खोजिहुनु परो ल रबिसर सलामछ हजुरलाई हामी साथमाछौ
@Prabinmgr520
5 жыл бұрын
Nepal aaja media le ho kishor sherstha chor le out gareko ho
@laxmighale8388
5 жыл бұрын
भक्कानो फुटेर आउछ हे मा दुर्गा रबि सर को रक्षा गर्नु आज सम्म मैले तिम्रो सामु भिख मागे पुरा भयन आज यो दुखी को प्राथना सुनी देउ 😭😭 हाल uae
@rameshpoudel1913
5 жыл бұрын
तथास्तु बालीके 😀😀
@anuragbhuwanmagar5336
5 жыл бұрын
रबि दाइको जय होश भ्रष्टाचारको महा भर्सना गर्द्छु!! यो देश भ्रष्टाचारीले नै सकिन लाग्यो रबि प्रती आत्मबिस्वाशको महाजनशागरहरू एक जुट हौ!!जय होश रबि दाइको
@सुमनदुखिथापा
5 жыл бұрын
निर्दोश रबि लाई छिटोभन्दा छिटो रिहागर नत्र भने याहाअागो बालिन्छ,,,
@binodramtel8954
5 жыл бұрын
सरकारले हाेटलवालालाई केकार गरेर साेधपुछ गर्नु पछ। हाटलवालाकाे mobile काे call record serch गर्नु पर्छ।
@dipeshsubedi4056
5 жыл бұрын
Hotel wala pani mileko cha ta ani kina kerkar garnu paryo hotel wala lai..
@nirmalabaral1229
5 жыл бұрын
yasrinai hami sabai milera Ravi sir nirdosh lai bachaunu parxa. Jay chitwanbasi
@sakishxetri7495
5 жыл бұрын
रवि लामिछाने दाईप्रति लाल्छना लगाईएको छ न्याय पाउनुपर्छ रवि दाईले
@roshanbhujel3115
5 жыл бұрын
News 24 support hoin mah rabi support ho
@KrishnaKrishna-yp8zk
5 жыл бұрын
मानवीय अधिभक्त जीउ को कुरा सहि!छ तर हामी तिन करोड जन्त्ता एति चाहिँ मानौ कि जित सधै सत्य को हुने छ ✊✊ #रबिलामिछाने जिन्दावाद2✊✊🙏😍
@prakashregmi1529
5 жыл бұрын
पत्रकारिता छाडेर राजनीति मा लाग्नु पर्छ रबि जि
@budhimanbiswokarma6737
5 жыл бұрын
रबी लामिछानेको हाम्रो साथ सहयोग अतिरिक्त छाैँ यो भिडियो बिदेशी भूमि बाट हेर्दै छाैँ गणतन्त्रको नेपाल सरकारले निष्पक्ष र अनुसन्धान राम्रोसँग गरियोस् कतैबाट पनि दाेसिलाई बचाउने र निर्दाेषी मान्छेलाई नफसाउनु हाम्रो यहि सल्लाह सुझाव गर्दछौं।हाम्रो नेपाल देशको अदालतकाे कानुन नमराेस
@deepmuna2303
5 жыл бұрын
जय नेपालि बासि ✋✋नेपाली जन्ताकाे साहास र सहयाेगका लागि भित्री अात्मा देखि नै सलाम छ यार।।।।
@duibhai4691
5 жыл бұрын
सत्य ढक्दैन झुठो टिक्दैन । राबि सर नडकमगाउनु होला हजुरको जित हुनेछ। हामी पनि साथ दिनछौं ।
@mohhotel309
5 жыл бұрын
parti neta na herum des ko hero ho rabi plz sev 4 rabi
@rabilamichhane.gynandrasha222
5 жыл бұрын
Wow good
@summylama5990
5 жыл бұрын
100%sahi
@paingpyaesoneaung3365
5 жыл бұрын
वकिलले सहि कुरा गर्नु भयो। ज होस् हजुरको।जय रबि सर
@teznmagar
5 жыл бұрын
रबि दाजै ले साथ र सपोर्त चाहिँ कमायकै हुन!जय रबि जय नेपाल !
@sumanlimbu1404
5 жыл бұрын
सबै नेपाली बुवाआमा दिदीबहिनी दाजुभाइ सबै लाई बधाई छ राम्रो काम गर्नु भयो अब सबै जिल्ला मा आन्दोलन गर्नु पर्छ नेपाली को भगुवान हो रबि सर नेपालीको मन मुटु हो रबि सर भनेको
उत्तम निरौला लेख्नुहुन्छ मैले नबुझेको कुरा : १. मृतकको शरिरको पोष्टमार्टम रिपोर्ट आउनु पर्छ कि पर्दैन ? कुनै डाक्टरले बैधानिक रिपोर्ट देखाउनु पर्छ कि पर्दैन ? २. जसले अन्तिम भिडियो सार्वजनिक गर्यो त्यो मान्छेलाई पुलिसले अनुसन्धानका लागि समाउनु पर्छ कि पर्दैन ? उसको अनुसन्धान हुनुपर्छ कि पर्दैन ? ३. जुन होटलमा काण्ड मच्चिएको थियो त्यो होटलको मालिक र कर्मचारीहरु अनुसन्धानका लागि समाउनु पर्छ कि पर्दैन ? तिनीहरुबाट सत्यतथ्य खोतल्नु पर्छ कि पर्दैन ? ४. यदि नेपालको अनुुसन्धान व्युरो त्यति बिघ्न उत्कृष्ट छ भने अनुसन्धान गर्ने तरिका माथि सर्वसाधारण प्रश्न खडा गर्न पाउने कि नपाउने ? ५. RTI अर्थात् Right To Information अधिकार हरेक नागरिकलाई हरेक देशमा हुन्छ। त्यो सार्वजनिक भएको भिडियोमा सर्वसाधारणले गरेको शंका माथि देशको अनुसन्धान बिभागले उत्तर दिन सक्नु पर्छ कि पर्दैन ? ५. अब मानिस हिजोको अवस्थामा छैनन् । समाचारमा मिडियाकर्मीले जे जे भनेर भट्याउँछन् त्यै त्यै पत्याउँछन् भनेर नसोच्दा हुन्छ। देशको न्यायपालिका माथि शंका गर्छन् जनता किन कि त्यो कुर्सीमा पनि राजनीतिक प्रकरणबाट जो कसैले पद धारण गरेको अवस्था छ देशमा ! जब जनमानसको भावनाको कदर हुन्न देशमा तब सोचे भन्दा फरक घटना घट्न बेर लाग्दैन । सरकार यो कुरामा गम्भीर बन्नु पर्छ कि पर्दैन ? ६. कसले भन्यो लामिछाने भगवान् हुन् भनेर ? मान्छेे नै हुन् तिनी । को बन्यो अन्धोभक्त उनको ? आम मानिसले उनले गरेको कामको प्रशंसा गरेका हुन् । यो बाट एउटा नेताले सिक्नु पर्दैन ? आखिर राम्रो काम गर्दा आम मानिसले भगवान् सरह इज्जत गर्दा रहेछन् भनेर जान्नु पर्दैन ? लामिछानेले चक्लेट बाडेर या मासु भात खुवाएर सर्वसाधारण उनको पक्षमा उभाएका होइनन् । जनताले उनले गरेको कामको प्रशंसा गरेका हुन् । भ्रष्ट , दलाल र घुसखोरीहरुको पछि लागेका हुन् लामिछाने जसका कारण सम्पूर्ण राज्य शक्ति उनको विपक्षमा उभिएको अनुभुति आम मानिसले बुझेका छन् किन कि देश भ्रष्ट र दुष्टहरुकै सञ्जालमा सञ्चालित छ। यदि लामिछाने अपराधी हुन् भने स्विकार्नु सिवाय अरु केही बिकल्प छैन तर उनलाई मात्रै एकोहोरो अनुसन्धान गर्नु भन्दा पहिला भिडियोको स्रोत , भिडियोमाथि अनुसन्धान र होटलवालाको अनुसन्धान लाई सार्वजनिक गर्न सक्नु पर्छ। - उत्तम निरौलाको फेसबुकबाट साभार
@sillverbullet8615
5 жыл бұрын
Long live news24 team huge respect
@yuvrajghimire8680
5 жыл бұрын
रबि जि सत्ता मा आउने सम्भावना देखेर यो ने क पा सरकार को चाल्खेल हो support rabi dai
@pravhatdip28
5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵यो हो नी त तरिका अब सच्चाई को यात्रा कसैले रोकेर रोकिँदैन जाग युवा जाग गाउँ गाउँ बाट जाग बस्ती बस्ती बाट जाग।। अति भयो भ्रष्टाचारी अनि चोरहरुको राज हाम्रो देशमा।।।।। Stay Strong RABI लामिछाने दाजु।। We are All Nepali always with you Sir..... God bless you रबी लामिछाने दाजु।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 स्वर्गिय पत्रकार पुडासैनी को भिडियो राम्रो संग नियालेर हेर्दा कुनै कापीमा पहिला नै तयार पारेको कथा पढे जसरी पढिरहेका छन् यी पुडासैनी ले।। अनि भिडियो पनि धेरै पटक जोडेर बनाए जस्तो छ।। बेला बेला मा जुम भइरेहको छ, त्यो कसरी सम्भव छ।। एउटा हात क्यामेरा अगाडि छ उनको, अनि अर्को हातले कागज को पना या कापी समातेर बोले जस्तो लाग्छ।। यदि मन वाट सोच्दै भन्दै गरेको भए यति छिटो अनि कुनै कुनै नाम हरु पढ्दा कापिको राईटिङ नभुजेर एउटा एउटा अक्षर पढे जस्तो गरेका छन्।। अनि क्यामरा कसले समातेको छ यदि यिनले समातेको भए त क्यामरा अलि धेरै हल्लिनु पर्ने।।। अनि लास्ट मा दुई हात जोड़े पछि क्यामरा बन्द हुन्छ कसरी..???? यदि आफैले बन्द गरेको भए त्यहाँ उनका आफनै दुवै हात जानु पर्ने त्यो पनि देखिँदैन।।। तर यो त सरासर कसैले पीडा दिँदै पढ्न लगाउँदै गरे जस्तो लाग्यो।। रवि लामिछाने दाजु लाई 100% फसाउने प्रयास भइरहेको जस्तो लाग्यो।। अपराधी जो भए पनि सत्य तथ्य प्रमाणित होस।।। अपराधीले हदै सम्मको सजाय पाओस्।।। पुडासैनी को आत्माले शान्ति पाओस्।।।
@minrajkhati6407
5 жыл бұрын
रबि लामिछाने मेरो आफन्त पनि हैन केही साइनो पनि छैन तर उसको कामले गर्दा रबिको चिन्ता छ
@महाराजा-ज1थ
5 жыл бұрын
rabi dai 100% निर्दोश हुनु हुन्छ अबस्य जित हुनेछ
@prakashkhatri8675
5 жыл бұрын
यदि जननायक रबि लामिछाने लाइ केहि भयो भने आगो को ज्वाला फुट्ने छ त्यो ज्वाला ले बर्तमान सरकार लगायत भष्ट्रचारी लाइ जलायर खरानी बनाउने छ
@narayanntc9809
5 жыл бұрын
सिधा कुरा जनतासङ्ग को कति वटा भाग छटेको छ तेस्को कति घाटा पर्छ त्यो सबै सरकारले बेहोर्नु पर्छ सेकेन्ड सेकेन्ड को महत्त्व छ सिधाकुरा जनता सङ्ग
@shankarvishwkrma6465
5 жыл бұрын
प्रेस काउंसिल को अध्क्षय किसोर श्रीष्ठ को हात हून सक्छ रबि सर लाईं फसाउन
@binurai2456
5 жыл бұрын
Jaya... Rabilamichhane 🤚🤚🤚🤚🤘✌👌
@dhanuboundel7677
5 жыл бұрын
नजिकबाट नभएपनि प्रदेशबाट मेरो पनि समर्थन साथीहरु म पूर्ण छिटै नेपाल फर्किदै छु यही आन्दोलनको लागि I am with Ravi lamichhane
@manojpurja2981
5 жыл бұрын
गाउँ गाउँ मा गएर भोट माग्नु पर्दैन भोज लगाउनु पर्दैन बस राम्रो काम गर जनता अाफै चिन्दछ| तेस्तै अाज रवि दाईको साथमा जनता छ
@bhupendramagar7195
5 жыл бұрын
yes 🖐️
@sdd7364
5 жыл бұрын
रवि लामिछाने जिन्दावाद याद होस देशमा आगो बल्नेछ
@kumarshrestha2619
5 жыл бұрын
रिहाईत गरनै परछ सम्मान को साथ रबि भनेको देस को मुटु हो र रबि दाई ले तेसतो कदापि गरनू हूदैन
@rujanyogi
5 жыл бұрын
के हजुरहरुलाई रबि दाइ निर्दोष हो भन्ने लाग्दछ ।यदि त्यसो हो भने यहाँ कमेन्ट गर्नुहोस्।
@Bista_Kaji
5 жыл бұрын
रबि निर्दोष 101%
@apsarashrestha8673
5 жыл бұрын
रबि लामिछाने निर्दोष छ असल काम गर्ने मान्छेलाई भर्सटचारि हरु ले हेर्नु नसकेको हो भिडियो सार्वजनिक कस्ले गर्यो त्यो मान्छे लाई समात्नुपर्छ
@sugamrai9280
5 жыл бұрын
100/ fasaunu lai sadyantra
@tikaramkhanal8638
5 жыл бұрын
चितवन र KTM लगाय अन्य ठाउ हरु को जनशागरमा उभिनुभएका आमा बुवा दाजुभाइ दिदिबहिनी सबै ले नै भनिसक्नुभाकोछ कि रबिसर निर्दोष हुनुहुन्छ ,,,हैनभने ती पचास बर्स काटेका बुवा आमा ले त्यो तातो घाममा गएर रबि सर को समर्थन गर्नु वकालत गर्नु के जरुरी थियो त के ती आमा बुवा लाई पैसामा किनेर त अबस्य ल्याइएको हैन नै बुझ्ने कुरा यो छ कि रबि सर निर्दोष हुनुहुन्छ ,यो सबै भ्रष्टाचारि ,कालोबजारी,दललि जस्ता को अन्त्य हुनलागो है भन्ने डरले अब कसरी यस्तो सत्यको बाटो मा हिड्ने ब्यतिलाइ कुन सडयन्त्र बनाएर फसाउ भन्ने हरु एउटा चाल हो तर अहिले का हामी जनता हरु तेस्तो किसिमको चाल नबुझ्ने कोहि पनि छैनौ सबैजनता ले बुझेकाछौ ,,खर्दार यदि रबि सर लाई दोसि साबित गरियो भने 2062 /63 को जस्तै आन्दोलन पुन्ह हुनसक्ने देखिन्छ एस्मा कुनै दुई मत छैन ,,,
@anjanabhattarai1979
5 жыл бұрын
जय श्री पाथीभरा माता हाम्रो रबि भाइ को रछिया गर्नु होस जय मा पाथीभरा
@rameshkanchha8361
5 жыл бұрын
रबि दाजुलाई पुर्व आतंककारी लगाएत आफ्नो कुकर्म को पर्दाफास भैसके र हुन बाकी ठुला मानियकाले डरले फसाउन खोजेको हुन भन्ने मेरो मत छ बिस्णु पुराणमा फर्लादलाई बार बार परिक्षा को चुनौती स्विकारेरै उनी महान बनेको थिय रवि दाजुलाई नि यो माहान भन्ने मौका हो आश छ छिटै फर्किनु हुनेछ !!!
@anumanrajthala1920
5 жыл бұрын
Stay strong dai we are with you ...✌️✌️✌️
@डाफेमुनाल
5 жыл бұрын
रवि सर लाई १इन्च मात्रै तलमाथी भयो भने यो राज्यले नराम्रो क्षती बेहोर्नु पर्छ रवि लामिछाने जीन्दावाद l
@furnishingnepal8249
5 жыл бұрын
News 24 ko एहि follow-up गर्ने तरिका एक्दमै ठिक लाग्छ।
@wnw.gntieaglesauoxiwnw5395
5 жыл бұрын
Nepal ko Sarkar Hamesha nahi testony Godse
@bikashtimalsina6774
5 жыл бұрын
Basti basti bata uthau sansar bata ak hau sasakta rupa andolan garunu parxa natra etihas le dhikarne xa hami nepalilae
@lalitsurati5980
5 жыл бұрын
दूइ तिहाको सरकार आय देखी नेपालमा धेरै बबाल भयो सरकार निर्मला कान्ड ज्ञानेन्द्र साहि आक्रमण रबि पक्राउ ररकारको दादागिरी खूल्याम हो
@shantithapa9730
5 жыл бұрын
चितावान आउन परो सबै जन्ता चितावान को अदालत नाइ उढाउने काम गर्नु पर्छ
@santoshthapa2760
5 жыл бұрын
छिटै रिहा गरियन भने रबि दाइलाइ आगो बल्छ नेपाल मा चेतना भया
@kamaladhikari4594
5 жыл бұрын
रवि लामिछाने जिन्दावाद 😍😍
@sonamchaudhary1885
5 жыл бұрын
rabi sir jindabad hami sabai nepali rabi sir ko sathma xau jai jai rabi sir
@koiralakumar3867
5 жыл бұрын
Welecom back to Ravi sir News 24
@jibanrai911
5 жыл бұрын
मेरो मत , एउटा संकास्पद घटना घटे पछि प्रहरी को काम अनुसन्धान गर्नु नै हो अनि अनुसन्धानका क्रममा संका लागेका जो कोहीलाई पनि सोधपुछ गर्न सक्छ त्यसै कारण रबि पक्राउ परेका हुन सत्यतथ्य अबस्य सार्वजनिक हुन्छ निर्दोषी फस्ने र दोषी उम्कने प्रपन्च रचियो भने त्यस्का विरुद्धमा लाग्ने हो तर रवि जि लाई सोधपुछ नै गर्न हुन्न भनेर पक्ष विपक्षमा नारा जुलुस भैरहेको यो राम्रो कुरा होइन कानुन भन्दा माथी त कोही छैन नि आशा गरौं उनी निर्दोष ठहरिउन ....
@bhubanishwarpandey8837
5 жыл бұрын
रबिसर जिन्नदा बाद
@bishnulimbu1275
5 жыл бұрын
good
@sambhubishwokarama9156
5 жыл бұрын
अब जिल्ला जिल्ला बाट रबि सर को रिहाहिको लागि आन्दोलन गरौ रबि सर जिन्दा वाद जय नेपाल
@rameshpoudel1913
5 жыл бұрын
पत्रकारीता गर्दा ज्यान को जोखीम र सजीलै फसाउन सक्छन रबी दादा बीन्ती राजनीति मा आउनु सारा जनता हजुर्को साथ मा छन ! देश बनाउनु छ हाम्रै पालामा
@navikasdiaries5029
5 жыл бұрын
We r with u Ravi sir 🙏
@chabilal3433
5 жыл бұрын
म अाफ्नै कामले बाध्यतावस रबि सरकाे समर्थनमा जानू नसक्दा धेरै दुखलाछ , रबि सरकाे समर्थनमा जनसागर उर्लदा गर्वले छाति फुलेको छ , हाे रबिसर माथि अन्य भकाे छ यस्मा कुनै संखा छैन ।
@gurungkanxa9381
5 жыл бұрын
यो सिर्फ रबि लामिछानेलाई फसाउने षडयंन्त्र मात्रै हो।
@पहरीसमाजनेपाल
5 жыл бұрын
Ram Gurung good
@jamanajaisi6722
5 жыл бұрын
रबि दाजुलाइ तुरुन्तै रिहागर किनकि रबि यो देसको सक्तिहो जय देस जय रबि दाइ
@बिछोडमायाको
5 жыл бұрын
रबि सर हिजो हिरो मात्र हुनुहुन्थ्यो आज सुपर हिरो हुनु भयो सबै को मन मा बस्नु भयो वाह
@anuragbhuwanmagar5336
5 жыл бұрын
सत्यको जित अवस्य हुनेछ घटनाको छानबिन गरि फर्दाफाश गर्नु पर्यो? देशको लागि केही गर्न चाहने एक महान सपूत माथि गलत आरोप गरिरहदा आज यो मन भक्कानिन्छ!!कठै मेरो देश?
@m.dgamer555
5 жыл бұрын
निर्दोशलाई होईन दोषीलाई कारबाही गर्नु पर्छ
@rabindrrarai2125
5 жыл бұрын
अनुसन्धान र छानबिन गरी सत्य तथ्य बाहिर निकाल्ने पुलिस प्रशासन नै शंका को घेरामा छ साथिहरु !
@harikhadka9943
5 жыл бұрын
रबि दाइ हाई हाई 3 करोड जन्ताको साथमा छ रबि दाइ,,
@omthapa3859
5 жыл бұрын
रबि लामिछाने र युवराज कडेल निर्दोष छन उहाहरूलाई छिटो भन्दा छिटो रिहाई गरी वास्तविक हत्यारालाई पत्ता लगाई जन्ताको सामु सार्बजनिक गर,,रबि लामिछाने जिन्दावाद,,,
@lokendrabishowkarma1851
5 жыл бұрын
This is the real Public of Nepal
@bibashsaud3249
5 жыл бұрын
रवि दाई तपाई बिजय अबस्य हुने नआतिनो होला हामि तपाई को साथ दिने छौ ।
@umakantalamichhane9444
5 жыл бұрын
ईतिहासको पहिलो घटना हो र पऋकार प्रति जनताको बिश्वास गहिरो भाको !
@shovakharpaudel7582
5 жыл бұрын
लुटेराहरुले रबि लामिछानेलाई फसाउनको लागि यो सब गरेकाछ्न , त्यो होटेल वाला मालिकलाई पक्रेर करेन्ट लगाउने हो भने सम्पुर्ण सत्यतथ्य बाहिर आईहाल्छ ! प्रहरीले गलत गर्दै छ ! रबि निर्दोष छन र हुन !
@dipakshrestha8301
5 жыл бұрын
अब नेपाली सिङ्घम हुनु पर्यो।।।
@birbahadurbudhamagar4662
5 жыл бұрын
सोच्दै थिए कलियुग्मा प्रदेश लागेको म ओलि युगमा नेपाल फ्रकिन्न तर रबि सरले न्याय पाउनु भएन भने जरुर नेपाल फर्किन्छु । रबि सरको लागि जस्तोसुकै कदम पनि उठाउन सक्छु चाहे बन्दुक किन नहोस् । । जय रबि सर ।
@ollyng2048
5 жыл бұрын
We are with you Rabi Sir and Team..
@tilakmagorbabu1548
5 жыл бұрын
निर्दोष रवि दाईलाई रिहा गरेन भने हामी विदेशमा काम गर्ने सबै दाजु भाई दिदीबहिनी साथी भाई हरु फर्किने छु अनि देश को हालत के हुन्छ जय नेपाल जय रवि दाई
@indragurung6753
5 жыл бұрын
Ravi sir kasko janata ko🙏🏻 Hami Sabai yesari nai tatinu porxa. Jay Ravi sir🙏🏻
@biplovoli6220
5 жыл бұрын
दोषीलाई कारवाहि होस, शालिकराम र उनका परिवारले न्याय पाओस।
@asmitabk4338
5 жыл бұрын
भिडियो पोस्ट गरेको मेडियलाई र होटेल वाललाई थुनामा राख्नु पर्छ रबि निर्दोष हुन रबिलाई रिहाइ हुनु पर्छ
@sushilgautam2923
5 жыл бұрын
I am always Support Ravi Sir n News24 Team.
@sujitamalla2324
5 жыл бұрын
नेपाली जनता लै धेरै धेरै सलाम छ र आफ्नो जिउ ज्यान को रक्षा गरून् श्री पशुपति नाथ ले🇳🇵🇳🇵🇳🇵
@kumargurung7686
5 жыл бұрын
I LOVE NEWS 24
@humanrightshumanrights1375
5 жыл бұрын
यसो रबि लामिछाने दाई को घटना हेर्दा अब कुलमान घिसिङ्गज्यु को पालो होकि जस्तो लाग्नधाल्यो,सतर्क हुनुहोसहै कुलमनजी !!
@krishnakharel1665
5 жыл бұрын
राजेलाइ।लातहानेर।रबिलामिछानेलाइ।साथदुउ।जनताहो
@rahulsiwakoti6123
5 жыл бұрын
Rabi is pride of Nepal Lot of love from UAE God bless you rabi
@harimayapokharel5335
5 жыл бұрын
Rahul Siwakoti टीकाथली भुतकाण्डबाटै देखी नै हो रवीसाई आरोप लगाऊन थालेको राजाका स परीवार मर्दा भागवत बाचक नारायण पोख्ररेल मार्दा यी यहीलेको सरकार प्रहरी र न्यादीशहरू कहॉ मुन्टेका थीय यी बदमासहरू
@yubrajbk3083
5 жыл бұрын
All the Nepali should come together for the justice to rabi lamechane he is the only one person who always come justice for every Nepali but this time we all have to do some thing for him
@khadkakhum1641
5 жыл бұрын
नमस्कार हजुर धन्यबाद हजुरको समचारलाई दिनमा हजुरको प्रतक्षे पनि हेरेको हो
@sharanshrestha1357
5 жыл бұрын
प्रचण्डको परिवार लाई बिनास गर्न जरुरत देखियो
@RameshRamesh-dn5ey
5 жыл бұрын
पत्रकार र हात्तीकाे जात एउटै हाे जसकाे चपाउने र देखाउने दाँत अलग अलग हुन्छ।
@gurunghtc1438
5 жыл бұрын
चोरै चोर भएको देशमा राम्रो मान्छे लाइ कामगर्न र बाचन gararo छल है but save the rabi लामिछाने
@ambiradhikari9832
5 жыл бұрын
I am with Rabi dai...
@birbahadurrawat2543
5 жыл бұрын
बिचमा किन भनियको नि छअनि झेल बाट अाउनजान पनि मिल्छ यो फसाउने सरेन्त हो😭😭😭😭😭💯✅
@mobiletechnologychannel1234
5 жыл бұрын
अरु कुरा पछि गर्दा हुन्छ पहिला रबि सर लाई रिहा गर । रबि दाइले नै पत्ता लगाउने छन । अपराधी हरु लाइ
@arjunshertha7710
5 жыл бұрын
जय हो रबिसर हजुर लाई अाम नेपाली को साथ छ 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Пікірлер: 827