खड्के शेरे प्रचण्डे अनि यिनिहरुका हनुमानहरु जिउँदो हुन्जेल यि र यस्ता घटनाहरु यिनिहरुका लागि सामान्य हो
@RamGurung-t7z
13 күн бұрын
अनुमान त साधारण मान्छेले पनि गर्छ।समितिले त यही हो कारण भनेर ठोकुवा गर्नुपर्छ।
@Aayrathapa
14 күн бұрын
नैतिकता हिन नेता, कामचोर कर्मचारि , १ बोतल रक्सि मा बिक्ने कार्यकर्ता , अनि कहिल्यै कसैको गुलाम नभएको देश भनि बिस्व भरि नै चिनिने तर गुलाम गर्न चुपचाप बिदेसिनु नौजवान ले गर्दा हाम्रो देश यो हालत मा पुग्यो😢
@SmilingFishBowl-xw1jr
12 күн бұрын
गल्तिको सजाय किम जोङले जस्तो दिएको भए थाहा पाउथे।😢
@prakashthapa7552
13 күн бұрын
सर क्पटेन सग यी सबै प्रश्नन साेधेर भिडियो बनाउनुस ल
@YL77718
12 күн бұрын
क्याप्टेन फस्ने निश्चित , तर जोगाउने व्यक्तिकै प्रवल सम्भावना - , नैतिकताको चरम खडेरी . . .
@BinitaGurung-xq7eh
14 күн бұрын
यस्तो सानो तिनो गल्ती ले गर्दा धेरै मानिसहरू ले अकालमा ज्यान गुमाउनु परेको दुखद् अवस्था 😢😢 अब भने बुद्धि र सर्तकता अपनाउनु जरुरी छ।
@mashkoorsabaab6733
10 күн бұрын
Yeslai ghalti manne hoina,yo tah charam laparbhayi ho.malai lagxa Nepal ma sayad hai dosiai karbhai hunxa hola karan yo brastha mansiktha le bhareko desh ho.
@buddhiutube
14 күн бұрын
केही हदसम्म लापरवाहीको कारणले होला तर यहाँ पाइलट नमरेको भएको कारणले गर्दाखेरि दोष अर्कोतिर गइरहेको देख्न सकिन्छ।ग्राउन्ड क्रु अरु स्टाफ आदि इत्यादि| अनि पक्क पक्क म त यो मर्मतको लागि जाँदै गरेको जहाजमा कसरी प्यासेन्जर हाल्यो भन्ने कुरा थियो होइन र? Human fault chahi crew, pilot tirai matra, airline management, regulatory agencies chahi always clean. Estai chha Nepal.
@dineshmalla3651
14 күн бұрын
There should be zero tolerance on safety.
@bimalgairha239
14 күн бұрын
Sadhai pilat la galti gareo vanea yespali pilat bacheao 😂😂😂 k vanxan vanera bseako tw yesto ayexa😂😂😂
@bimalgairha239
14 күн бұрын
Hawa kura ho😂😂😂😂 manxea nai nava ko biman ma ksire hunxa repair grnu lako sabai mula haru😂😂😂😂
@MausamDilungchha
13 күн бұрын
Very Bad
@padamkandangwa4126
14 күн бұрын
कस्तो लापरबाही !
@TalSirpali
14 күн бұрын
Sir hjr ko contact number pauna ma Aali aaftayroo ma xu plc
Пікірлер: 18