नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!
त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो......... एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏
@tndawari3751
Жыл бұрын
अरूको गजल ले दिमाग छुनछ तर हजुरको गजल ले सधै मन छुनछ हारधिक बधाई दाई ..From sikkim
🙏प्रदीप सर जुनदिन देखि तपाईंको गजल सुन्न थाले त्यहीँबाट तपाईंको गजल निरन्तर सुनी रहने बानी परेको छ मलाई ।
@bishnurokaya4681
10 күн бұрын
जिन्दगि दुखले जिउनु नै जीवन रहेछ❤
@crcreation51
9 ай бұрын
यस कलियुगका सष्ट्रा, आत्मैदेखि सम्मान ❤❤❤
@aawaztv6360
9 ай бұрын
आहा प्रदिप गुरु। अनि वाह! वाह ! नभन्दा सन्चालिका ले चिहान मा सुनाए झै भयो।
@SitaGhartiMagar-xl5xv
9 ай бұрын
😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏
@AnilSenOli
Ай бұрын
नेपाली गजल सहित्य मा बिषेश योगदान पुराउने प्रदिप रोदन को बयान गर्ने कुनै शब्द छैन होला तर हर प्रहर उनकै शब्द सुनिरहन मन लागी रहन्छ, कुनै समय थियो प्राय सबैमा गजल को मौसम थियो हर मानिस गजलकार बन्न चाहान्थे तर आज मौसम फरक छ
@praveenkatwal1683
Ай бұрын
सारै राम्रो प्रदिप सय पल्ट भयो सुनेको तापनि सुनी रहुँ लाग्छ। यहाँको रचना।।।।।😄😄😄😄😄
@bambahadurbambaha2072
6 ай бұрын
मफलर गुरु वा वा कति मिठो शब्द चयन कसरी गर्नु हुन्छ हो ❤❤❤❤दामी सुन्दा पनि आनन्द आउछ कता कता आशु पनि बग्छ सुनिरहदा
@SudipYogi-bt1jg
3 ай бұрын
पिडा सुनिदिने हजारौं भन्दा,पिडा भुझिदिने एकजना खास हुन्छ जिन्दगीमा...!!😊🙏
@khagendrabatala1232
9 ай бұрын
एक्दमै मन छोयो प्रदिप दाइका गजलका सेयरले ❤❤❤❤❤❤
@lalitoli3730
Ай бұрын
आदरणीय दाजू 🙏🙏🙏।
@Subbabishowkarma
9 ай бұрын
साच्चिकै सुनिरहु लाग्ने आवाज मेरो दाई❤❤❤❤
@indiraghimire2716
9 ай бұрын
कति मीठो बाचन शैलि जति सुन्यो सुनीरहु लाग्ने दादा 🙏
@lamsal1980
Жыл бұрын
आहा..नेपाली गजलमा पनि यति मिठास छ है .....
@kabeec-reebsokarma8874
Жыл бұрын
जति सुनेपनी सुनौ सुनौ लाग्ने एक मान्छे।
@xabilalkarki1730
6 ай бұрын
तपाईको हरेक गजल एकदमै मन पर्छ दाजु।🙏
@factofnepal5565
Жыл бұрын
वाह वाह दामी दामी गुरु
@munapanthi5171
9 ай бұрын
मेराे मन मुटुमा बसेकाे एउटा गजलकार❤️
@dhurbasingh2265
9 ай бұрын
आहा कत्ति मार्मिक ❤❤❤❤
@santoshadhikari7757
Жыл бұрын
यो संसारमा जे खोज्यो त्यही पाइन्छ। वाह! हरेक गफका लाईनहरु मतलाका लायक छन
@hiddensmile5269
Жыл бұрын
नेपाली गजलिस्ट सलाम छ हजुर
@Durgaregmi9866
Жыл бұрын
दाजै को ठूलो साहित्य को फ्यान ❤❤❤
@newera2114
Жыл бұрын
देश बाहिर रहेर पनी,(मफलर) किताब 📖 पढ्ने अवसर मिल्यो मलाई 👏 यसरी सुन्न पॉउदा म आफुलाई भाग्यमानी ठानेको छु !
हजुर को ठूलो फ्यान हो दाजु म यक चोटि भेट्न मन छ ❤❤
@dipenxetri7425
Жыл бұрын
आहा दाइ😊😊❤❤
@ramchandrapadal6565
5 ай бұрын
❤❤❤❤❤❤हजुरकाे सृजनाकाे सागरमा अहाेरात्र डुबिरहु जस्ताे लाग्छ महासय हजुरधन्न्य हुनुहुन्छ🎉🎉🎉🎉♥️♥️♥️♥️🙏🙏🙏🙏
@BijayalaxmiRokaya
3 ай бұрын
आहा कति मीठा शब्दहरू हो आज हजुरका यही गहकिला शब्दहरू सुन्न लाई रहेछ म जन्मेको 🤗💓🫶
@PradeepBhandari-m4b
2 ай бұрын
म आफै पनि प्रदिप हो तर हजुर जस्तो प्रदिप अब फेरि पनि जन्मिला र 😢
@tekbishwakarmasarowar9722
2 ай бұрын
हार्दिक नमन प्रदीप सर
@sudhabhim3097
Жыл бұрын
गुरु नमन हजुर मन छुनुहुन्छ गुरु
@sagar_budha
9 ай бұрын
साहित्य कार गजल कार आदरणीय प्रदिप रोदन आत्मै देखि नमन छ
@harkarajbhutani8439
10 ай бұрын
प्रदीप जीका गजलमा आउने शेरहरू अरुका भन्दा माथि हुनेगर्छ। सुनेपछि बिर्सन गाह्रो पर्छ।
@rupeshghimire9430
Жыл бұрын
गुरु एउटै त मन् छ मेरो कति चोटी जित्नु हुन्छ ।❤❤❤️
@DipakSaud-j5y
2 ай бұрын
दाई पाईका शब्दले मेरो विचार नै परिवर्तन गरिदियो ❤🎉❤
@asilentpoem7574
10 ай бұрын
Waaah Kati dami,tara yo kt ley bujey jasto lagena 😂
@ranavlog15
3 ай бұрын
म भाग्यमानी रहेछ गुरु हुजरसँगको त्यो भेट सदा स्मरण रहने छ, धेरै माया र सम्झना गुरु🙏🙏
@Prakashkhatri2244
Жыл бұрын
मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मिठो आवाज कति मिठो गजल wow सधा बार सुनिरहु जस्तो अझ सुनि रहन पाउ
@million_Creation
Жыл бұрын
आहा💕❤️❤️
@SagarPariyar-ty2sk
Жыл бұрын
Big fan hudada hjr ko mero echhya vaneko hjr lai yak pata vatne xa
@trichandrakhadka1895
Жыл бұрын
वाहा प्रदिम
@arjungrgarjungrg219
Жыл бұрын
Waw yo srastha yo dharti matale janmayeko jo aaulama ganiyera ganina sakine esta hasto gajalkar prati naman hajur.....chiranjibi hunu...🙏
@gkspecial1234
Жыл бұрын
So sweet voice kya baat❤❤❤ lots of love daa
@sujanneupane7938
Ай бұрын
❤wau very nice and wonderful performance sincerely brother mr pardip Roshan keep your fingers it's written by gajal almost every good suffer with your gajal journey!!!
@mangatamang472
Жыл бұрын
aahaa daai👌gajab❤❤❤
@punpradip6107
8 ай бұрын
❤❤वावावावा बहुत भावनात्मक ❤❤❤
@rrsuraj7612
9 ай бұрын
Yesto kala pani nepal ma xa proud to 😢pradip dai
@arbinadhikari8615
Жыл бұрын
Hajurka ghazal record hun parxa
@VijayaSunar-u3v
9 ай бұрын
Wow really heart touching pradip dai hardik samman
@MangalBhul
9 ай бұрын
अति राम्रो छ दाइ ❤️🥀🤞
@sagarakhand2929
7 ай бұрын
जति सुने पनि अगाउँदिन म त
@pranilthapa8038
Жыл бұрын
आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️
@Learn_Forever.
Жыл бұрын
I'm learning to write... kzitem.info/news/bejne/koaA1G1mrZ11nZwsi=tnGPUE54EaX0x6fu
@amritbk4578
Жыл бұрын
प्रिय मित्र ❤❤
@janakkumar6888
6 ай бұрын
wow ❤❤ supar
@ramubhattarai3136
Жыл бұрын
Pradip jee yo gazal... Achamma Lagyo gadnu aago na lagaunu bhanne yo ke bhanna ke sochnu bhako ... Bujhaidinu na
@Shivadukhidukhijeeban
3 ай бұрын
प्रदिप गुरुको गजल र आवाजले गङ्गा बहिनी हेरेको हेरे हुनुभो
@zerofear561
Жыл бұрын
Man chhune line guru ❤❤❤
@jenishakarki2110
Жыл бұрын
Awesome 👏 👏🙏gazal
@rabinneupane7375
7 ай бұрын
मार्मिक शब्द
@rajangyaldangkingghale9421
4 ай бұрын
साह्रै मिठो गजल लेख्नुहुन्छ यो कसरी यार मेरो गोर्खे साथी ।
@YKunwar1
5 ай бұрын
Thank you Sir hajurle dherai ramro Sandesh dinuvayo
@Viral6969
Жыл бұрын
Big fan sir huge respect ❤🙏
@LordShiva-456
5 ай бұрын
very heart tauching gajal.
@vettechnicianarjun8496
10 ай бұрын
पत्रकार भएन है
@santoshgurung1946
8 ай бұрын
नेपालकै उत्कृष्ट गजलकार प्रदिप रोदन नमन्🙏सबै नेपाली देश बिदेश रहनु भएको सबैले साथ सपोर्ट गर्दिनु होला माया गर्दिनु होला🙏
@birendrabohara9782
Жыл бұрын
Wow !! Go on daju !❣️
@parbatisapkota1027
Жыл бұрын
आहा
@MenukaBardewa-eo1rq
8 ай бұрын
आहा❤️❤️🙏
@Sagarpariyar-h2m
Жыл бұрын
सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो। सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो। के नैपो गरने छयामता थियो र म सँग हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢
@Sureshbk-b7s
9 ай бұрын
करोड
@DipakPaudelofficial
Жыл бұрын
Guru 🙏🙏🙏
@parbatisapkota1027
Жыл бұрын
हार्दिक नमन् हजूर 🙏🙏🙏
@netra9443
Жыл бұрын
Ekdm mn parxa dada hajur ka gajal haru dharai ramro
@Adventuresfun_
4 ай бұрын
कति राम्री कार्यक्रम सन्चालिका
@awasthirudratr4258
7 ай бұрын
❤❤❤😢😢
@yamanathbajagain2989
8 ай бұрын
Great❤❤❤
@ThirBamMalla
5 ай бұрын
Damdar! heart touching.May god bless you and creativity.
@bishnuharidhungana4730
Жыл бұрын
kada hano guru
@MayaPakhrin-hy6dd
7 ай бұрын
❤❤❤❤❤
@nirmanmagar9284
Жыл бұрын
big fan❤❤❤❤❤
@rajsunar8498
Жыл бұрын
Sutne bela ma nasune taw nindra naii lagdii guru❤❤❤
@prakashbhandari5022
Жыл бұрын
साहित्यिक गगनमा,हाम्रो गोरखा बाट चम्किरहने नक्षत्र, जसको शब्दको चम्कहाट जज्ल्यमान हुने गर्छ !🙏🇳🇵🇺🇸
@devendravlog9244
Жыл бұрын
नमन् आरम हुनुहन्छ ❤
@manojbhandari927
Жыл бұрын
माया सम्झना🌹🌹❤
@yubarajpyakurel727
Жыл бұрын
खै के खै के आजकाल सुनसान लाग्दैछ। प्रत्येक पल पल मरेर बाच्नु भन्दा यो संसार एकैचोटिमा रोकिदिउ जस्तो लाग्छ।।
Пікірлер: 190