राप्ती नगरपालिका -२ कि राममाया बिश्वकर्मा, ८ वर्षकी छदा आफ्नै काकाले १ लाखमा भारत बेचिदिएको थियो । उनले भारत हुँदै आबुधाबी र पाकिस्तान पुगिन । पाकिस्तानमै बिवाह गरिन अहिले ४ सन्तन छ ।जिवनको अन्तिम इच्छा नेपाल आउने र आफ्नो बा आमालाई भेट्ने । बारम्बार कोसिस गर्दा बल्ल बल्ल एक पाकिस्तानिले ठूलो सहयोग गरि नेपालको केही मिडिया सङ्ग सम्पर्क गरि धेरै खोज अनुसन्धान गरि उनको घर सम्म ल्याउन सफल भएको छ । बाकी भिडियोमा ।
- 3 жыл бұрын
आफ्नै काकाले ८ वर्ष छ्दा १ लाखमा भारतमा बेचिएकि राममाया ४२ वर्ष पछि नेपाल आईन् ।
- Рет қаралды 237,917
Пікірлер: 168