त्यो छोरा बिचरा मनो रोगी बुझियो, कृपया झट्ट उपचारको ब्यवस्था गरीदिनु होला। आमाको बिजोग भो, उदार गरीदिने है।
@AlphaBoy-0
13 күн бұрын
अहिले सम्म सन्तान को लागि आमाले आत्महत्या गरेको देखेको छु तर सन्तान ले कहिल्यै आमाबाउ को लागि त्यस्तो गर्दैन गारो छ आफ्नो आफ्नो कथा
@prempokhrel725
9 күн бұрын
ए आमैले छोराले कमाएको छोरोलाई छलेर छोरिलाई सम्पत्ति खुवाउने अनि छोरा नबौलाएर के गर्छ त ? बौलाउन बाध्य बनाएको त आमैले पो जस्तो लाग्यो मलाई त,कम्तीमा बैंक बाट पैसा छोरीलाई निकाल्दिदा एक पटक सोध्नु पर्थ्यो नि त छोरालाई,यो महगो जमानामा 5/6 बर्ष को छोराको कमाई अरुले खाईदिदा बौलाहा जो पनि हुन्छ
@shivarimal8011
10 күн бұрын
प्रकाश भाइ को उपचार होस छिटो भाइ को शिगरहसुवासथिय लाभको कामाना
@saradakunwar5257
12 күн бұрын
यस्तो छोरालाई कडा कारबाही गर्नु पर्छ।
@GamerId-xf4xh
11 күн бұрын
पागललाइ कसरी कार्वाही गर्नु? त्यसलाइ उपचार गराउन पर्छ।
@aashistamang8232
8 күн бұрын
छोरा मानसिक रोगी हुनुको बाताबरण चही आमाले नै बनाएको जस्तो छ
Kasto chhora chhori chha bhanera thulo kura garnu pani bekar chha hai
@laxmiupreti9047
13 күн бұрын
hoin ti xoriharu kaa gay
@sanjusherpa-rp1zb
11 күн бұрын
Natak
@Sarang337
10 күн бұрын
बिचरा अामा😢😢😢
@basundhararana1551
10 күн бұрын
Bicharar..yi-aama KO. Xori - haru Pani..Raxxsh. Rahex. ..AAMA lai Nango banaaune?? Yeuta vako. Dai Vai Bimaar. Vako. Bella ma-// ti. Danab. Xori haru. Le ke Kati. AAMA KO. Khaaye. Ka xn.... Tyo. Tirnu lagaunu. Midiyaa-vai-!!!
@maiyasharma2734
12 күн бұрын
ti charai aoti chhori lai ekaithauma rakhera sodhnu paro
Пікірлер: 50