मेहनत र पसिनाको कमाइले बनाएको घर अति सुन्दर छ , बधाई छ फुलन्देकि आमा र सपरिवारलाई
@alexrai443
2 ай бұрын
येति चाडै कलाकरीता येत्ती सफलता मिल्नु भने अत्यन्तै सुखद खबर हार्दिक बधाई छ उमेस सर ❤❤❤
@DiktelKhotang-el2cg
2 ай бұрын
मेहनेती कलाकारको पसिना बहुत राम्रो लाग्यो डिजाइन।
@SantaShanki
2 ай бұрын
Ć .
@rastrarai6426
2 ай бұрын
❤बधाई छ फुलान्देको आमा हजुर लाई हाम्रो छिमेकी हुनु भए को मा🌷🎂
@MoktansSherpasFamily
2 ай бұрын
मेनती कलाकार घर दामी बधाई छ भाईलाई म तपाईंको फेन from India kalimpong 🇮🇳 nanu haru so cute 🥰🙏🌹
@GirijaRai-k1s
2 ай бұрын
Wau so pretty house महेनतको फल फुलन्देबिको आमा Umesh Rai sr.❣️❣️💐💐Sewa.🙏🙏
@ramapoudyal8663
2 ай бұрын
बधाई नयाँ घर निर्माण गर्नुभएको मा फूलन्देको आमालाई कति राम्रो लाग्यो फिनिसिङ्ग भएपछि एकपटक फेरी भिडियो देखाउनु होला👍♥️♥️
@KeshariRai-j3b
2 ай бұрын
उमेश भाईलाई धेरै धेरै बधाई 🎉🎉अझै धेरै प्रगती गर्दै जानू घर दामी छ अनि भाई भित्र कोठामा चाहिँ पार्केटिङ गर्नु भएको भए अझै राम्रो हुन्थो टएल्स राम्मै हुन्छ तर धेरै चिसो हुन्छ।त्यसैले पार्केतिङ धेरै राम्रो हुन्छ ।अन्नेथा नसोच्नु ल।❤❤
@jeewanlimbu4829
2 ай бұрын
ल, थोरै समयमा धेरै प्रगति गर्नुभएछ उमेश दाइ फुलेन्देको आमालाई बधाई तथा सुभकामना 🎉🎉❤
@pandayshannepalkuwait2087
2 ай бұрын
निकै राम्रो घर।।हार्दिक बधाइ तथा शुभकामना
@DevRajChamlingRai
10 күн бұрын
अतिसुन्दर घर बनाउनु भएछ सुखशान्ती समृद्दि र उत्तरौउत्तर प्रगतिको कामना अनि बाबुहरुलाई धेरै धेरै माया
@ghimirekamal1440
2 ай бұрын
धेरै राम्रो छ फुलन्देको आमाको घर र मेहनत र पसिनाको कमाई ले बनाइएको घर आति सुन्दर छ बधाई छ सम्पुर्ण परिवार लाई ❤🎉❤🎉❤🎉🎉🎉
@MohanPulami-t9m
16 күн бұрын
Badhai xa fulendeki ama ❤ jhorle ❤ namaste
@lokmayathapa5720
2 ай бұрын
धेरै राम्राे छ फुलन्देको आमाको घर 🥰
@Babitar-f6g
2 ай бұрын
अमुई कति राम्राे बाबू हरु पनि vai ko soo nice family❤❤❤🙏🙏🙏
@NainaRay-db9js
2 ай бұрын
कति राम्रो घर🎉🎉🎉बधाई छ तपाईंको सबै परिवार लाई🎉🎉🎉🎉❤❤❤❤
@benjughimire7133
18 күн бұрын
धेरै राम्रो छ कलाकारिता को मेहनतको फल
@RajkumarBhai-t5w
Күн бұрын
घर चै राम्रो बनाउनु भए छ, मेहनतिको कमाई 👍️👍️👍️♥️♥️
@sundarkarki4005
2 ай бұрын
नेपाल मा केहि गर्न सकिँदैन भनेर बिदेश पलायन हुने कलाकार ले हेरुन अनि सिकुन कला अनि मेहनत अनि ईमानदार हुन पर्छ यहि देश मा पनि सुन फलाउन सकिन्छ
@ramlaxmanmishra3713
17 күн бұрын
धेरै धेरै बधाई छ नयाँ घरको लागि शुभ रहोस्।
@shyamkumarithapamagar6137
2 ай бұрын
बाथरुमा त जंगल मा आनन्द ले गाला समाएर हग्न बसे जस्तो आन्नद भयो होला है 😂😂। २ वटा पो रैछ त फुलन्दे हरु 😅। राम्रो छ,मन पर्यो २ वटा 🤼 फुलन्दे को आमा को घर। ❤🥰
@PurnaytamangTamang
2 ай бұрын
अत्यन्त सुन्दर भवन निर्माण गर्नु भएको रहेछ निछा ज्यू तपाई लाई हार्दिक बधाई 🎊 🎉🎉🎉 ग्यपन
@sushilghimire6944
2 ай бұрын
छोरोमान्छे ले जिन्दगीमा पाल्ने सपना मध्ये यो एक सपना हो ।
@padmasubba8938
Ай бұрын
राम्रो छ घर धेरै धेरै बधाई फुलेनदेको आमालाई धरान घुम्न आउँदा काफी पिउनु पारला हजुर🙏💐
@poonamthapa9215
2 ай бұрын
Ghar ramro cha sundar cha. Malai Dharan man parcha. Beautiful Dharan
@hemadangirai4117
2 ай бұрын
धेरै धेरै बधाई छ भाइ मेहनत कमाई मिठ्ठाे हुन्छ।धेरै राम्रो छ
@chitrakhadka2306
2 ай бұрын
धेरै नै राम्रो बनाउनु भएछ हजुरले घर बधाई तथा शुभकामना ❤❤❤❤❤
@ganeshrayamajhi2308
2 ай бұрын
राम्रो छ
@yubarajrai980
2 ай бұрын
धन्यवाद तपाईंको नयाँ घर साह्रै राम्रो लाग्यो यो नयाँ घर बाट सधैं सुभ्य फाब्य होस्।
ल बधाई छ उमेश भाइ फुलन्दे को आमा धेरै धेरै धेरै धन्यवाद भिडियो मार्फत हजुर तपाईं को बिउटिफुल हाउश देखन पायौं साथै धरान पनि भिझिट गरियो भाइ नेपाल आएछी आउने छौ है त भाई🙏🙏🙏
@RupaLimbu-u1t
Ай бұрын
सारै राम्रो लाग्यो
@gethageetha7186
2 ай бұрын
आहा मलाईत सबै भनदा रामरो त टोवाईलेटो टाएस पो रामो लागो सारै मन परो ❤❤❤
@user-fs5qr1m
Ай бұрын
सस्क्राराईबकाे साथमा हेल्लाे हाई सेवा भाई उमेश भाईलाई हारदिक बधाई घरबनाउनु भयछ कति मेहेनतले सिचेकाे निवास सारै राम्राे लाग्याे हजुरकाे घरमा जाेजति आउनुहुन्छ सबैले शान्ति फिलगरून याे भन्दा भलाई उनति,प्रगति अझ अपार सफलताकाे शुभकामना भाई आमाबुहारी बाबुहरू लाई धेरै धेरै माया 🙏👍️👌👏👏👏👏
@kumargrg8635
4 күн бұрын
Nice house congratulations bhai enjoy 👏👏👏
@soni-w30
2 ай бұрын
धेरै राम्रो घर बधाई तथा शभकामना ♥️♥️♥️🌺🌺🌺🌺🌹🌹🌹
@PartimaBhandari-pd1jd
2 ай бұрын
Sarai ramro xa
@namastehongkong876
2 ай бұрын
बधाइ छ उमेस जि । मेरो चही धरान १५ बरगाछी हो। जिन्दगी मा एउटा ठूलो चुनौती नै घर बनाउनुहो जस्को लागि कति धेरै मेहेनत गर्नुपर्छ भन्ने कुरा बनाउने लाई मात्र थाहा हुन्छ।बर्सौ सम्म मेहेनत गरेर आफ्नो र आफ्नो परिवार को लागि एउटा घर बनाउन पाउनुको मज्जा नै अर्कै हुन्छ। congratulations once again🎉🎉
@deepakhatri969
2 ай бұрын
धेरै धेरै राम्रो
@RanjitLimbu-jf5hn
2 ай бұрын
Super xa aama/ budhi / Nani haruko pani interview dekhako va ajhai good hunthiyo .Lunga sewaro
@limbulimbunuma5769
2 ай бұрын
कस्तो राम्रो घर बनाउनु भयेछ फुलन्दे आमाको एकदमाइ राम्रो लग्यो 😍
@bishnurai9487
2 ай бұрын
शुन्दर घर बनाउनु भएछ खुशी लाग्यो फुल्न्देको बाउ बधाई ।
Пікірлер: 658