सबैको प्यारी मायालु पुजु सबैको मन्मा बस्न सफल Lady tiger pooja sharma my idol लगायत सबै टिमलाई सफलताको सुभकामना छ जब प्रेम गीत मा उहालाई देखे मेरो मन्मा प्रेम बनेर गीत बनेर सधै गुन्जिरहने मेरो प्राण भन्दा प्यारी पुजा शर्मा को अभिनित फिल्म यहि फागुन 13 गत्ते देखि देसैभरी प्रदर्शन हुदैछ सबैले अबस्य यक चोटि हेरि दिनु होला जय पुजा प्यान क्लब 💪💪🙏🙏 Sudarshan Thapa Pooja Sharma
Пікірлер: 3