जय मशी :- सबैभन्दा पहिले आफू भित्र भएको म भन्ने शब्दलाई जितन नदिनुस यदि तपाईं हामिले म भने शब्दलाई समालन सकनु भयो भने । तेस बाट आशा आउँछ आशा बाट बिसवास आउँदा छ र त्यो दुबै कुरा पवित्र आत्मा बाट आउछ अनि यो सबै मिलेर प्रेम बन्छ तर त्यो प्रेम पनि जाँच हुन्छ । तर तपाईं हाम्रो प्रेम संसारको हो या स्वर्ग को त्यो जचने पनि सिरिफ प्रभु येशुको मात्र हो । प्रभुलाई धन्यवाद होस । वचन बोलने दिदिलाई पनि धन्यवाद
Пікірлер: 5