प्रधामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आत्म विश्वास थियो, यो कार्यकाल आफूनै सरकारको नेतृत्वमा रहने । प्रधानमन्त्री दाहालले यो आत्मविश्वास सार्वजनिक रुपमा अभिव्यक्त गर्र्दै आएका थिए भने नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै आएका थिए । प्रमुख दुई दललाई समय अनुकुल उपयोग गर्दै आएका उनले उथलपुथल गर्ने आफ्नो कला र ३२ सिटको जादुमयी संख्यामा विश्वास गर्दै आएका थिए । तर एकाएक नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहयात्रा गर्ने सहमती भएपछि तरंग पैदा भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: kzitem.info
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: facebook.com/stvnepal
Негізгі бет प्रचण्डलाई चक्मा दिन अदृश्य शक्ति हावी ! देउवा र ओलीलाई आखिर कसले मिलायो ?
Пікірлер: 20