Pradesh Bishesh | प्रदेश विशेष, ५ असोज २०८१
प्रदेश विशेषमा आज,
* उधारो असुल गर्ने कानुन नहुँदा सरकार र व्यवसायीलाई अर्बौं घाटा / लगानी नै डुब्ने व्यवसायीलाई चिन्ता ।
* मुस्ताङको कोरला नाकामा दशैंअघि अध्यागमन कार्यालय सञ्चालन गरिने / विद्युतीकरणको काम हुँदै ।
* सिन्धुपाल्चोकको छेकाथोकका बासिन्दा हिउँदका लागि पानी जम्मा गर्न व्यस्त / बलेसीको पानी सञ्चित गर्दै ।
* बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार व्यक्तिद्वारा एकैसाथ ध्यान साधना / विश्व शान्तिको कामना ।
#kantipurnews #pradeshbishesh #kantipurtvhd
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् : / kantipurtvhd
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevision
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Негізгі бет Pradesh Bishesh | प्रदेश विशेष, ५ असोज २०८१
Пікірлер: 1