सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको आझ मा आदरणीय प्रकाश प्राजुली सर संग पहिलो पटक दोहोरी गायर उहाकै गीत मन्जरी मार्फत आयका छौ तपाइहरुको सल्लाह सुझाव सहित मायाको अपेक्षा गरेका छौ।❤❤
@MamataKarki-yl2vq
7 ай бұрын
My favourite dd❤
@Lalbahadurchhetrijora
7 ай бұрын
अति नै उत्कृष्ट दोहोरी आहा❤❤❤
@santoshadhikari2055
7 ай бұрын
Kas yo dohori compitition thiyo vane, Khali euta chij ko Kami raयो yaha जर्जहरू हुनुन्न रछ😘
@fzre5di300
7 ай бұрын
प्रकाश पराजुली को कला गला मा खोट लगाउने ठाउँ छैन ibsal को त झन् के कुरा गर्नु बधाई छ
@SagarGiri-n5j
7 ай бұрын
उज्ज्वल भबिस्य को कामना , बहिनि💌 दायाँबायाँ नलागी आफ्नो भबिस्य को लागि राम्रो कर्म गर्नु। तिम्रो भबिस्य उज्ज्वल छ। धेरै आशिर्वाद 💌💐
@d_sandilya6567
7 ай бұрын
प्रकाश पराजुली का शब्दहरुमा छुट्टै मिठास र आनन्द हुने गर्छन। राजु परियार पछि मन पर्ने गायक प्रकाश पराजुली ❤ साथै इब्सु पनि खत्रा ❤️
@NitaKadariya-w5u
7 ай бұрын
Sarai mitho dhori
@sadikchhyamoktan5457
6 ай бұрын
प्रकाश पराजुली र इब्सल सञ्ज्याल को दोहोरि फेरि सुन्न पाउँ भन्ने हरू लाइक गर्नुस त ..... सबै भन्द धेरै दुई जना को आवज एक्दम सुहाको छा अरु संग भन्दा
@RamBohara-ns2vv
7 ай бұрын
म जस्तै ibsal sanjyal बुनुका फ्यानहरू यता हाजिर हुमत my favorite ibsal sister❤❤
@ukishdhamiofficial1701
7 ай бұрын
दाईको नाम त्यतिकै राखिएको होईन प्रकाश साच्चै नै नेपालका तीन ओटा प्रकाश गीत सङ्गितमा उज्यालो छर्ने प्रकाश नै हुन I always Respect Prakash daii🎉🎉❤❤❤❤❤❤❤ईव्सु दिदी को त म तारिफ गर्न सक्दैन 🎉🎉🎉🎉❤❤❤किनकी उहाँको तारिफ गर्न शब्दकोषमा शब्द संख्या कम छन❤❤❤❤
@ppbhattrai
7 ай бұрын
याे गित साहेद प्रकाश दाईकाे भ र हाेला यस गितमा कसैले सक्दैन।।सुन्दर शब्दका धनि दाजु।।❤❤❤
@jitendrarai4177
7 ай бұрын
प्रकाश दोहोरिका एक खम्बा हुन्👌👌👌👌
@Lalbahadurchhetrijora
7 ай бұрын
100%❤❤❤❤❤
@tirthamagar6306
4 ай бұрын
अहिले सम्मकै सुनेको महिलाको आवाजहरु मध्य सबै भन्दा मन परेको आवाज इस्बु जि को,,,
@milansherpa7355
7 ай бұрын
अत्यन्तै उत्कृष्ट दाेहाेरी प्रकाश भाइ र मेरी मनकी रानी इब्सुकाे,बधाई छ,,,❣️💞❣️
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@RekhaMalla-xm7rt
6 ай бұрын
प्रकाश पराजुली को गित पहिलो पटक सुनेको रैछु म त फ्यान भए है।❤❤
@KBBDR194
5 ай бұрын
❤❤❤❤
@LalbahadurjoraChhetri-mc8eq
22 күн бұрын
❤❤❤
@surajdangal7898
7 ай бұрын
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤
@eakbahadur8859
7 ай бұрын
मलाई धेरै मन परेकि गाईका हजुरनैहाे❤️❤️💛💚💜❣️💕💕🌹🌹💙💙
@saradadangi9423
7 ай бұрын
धेरै पछि प्रकास भाईकाे मिठाे आवाज सुनेर खुसि लाग्याे❤❤❤😂😂
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤
@rajeshjoshi2769
7 ай бұрын
Dame xa hajur ko geet
@SagarSapkota-mm3mc
7 ай бұрын
Nice song 10:04 🎉❤
@saraswotiphuyal797
7 ай бұрын
ईब्सल बैनिले नि राम्राे गाउदि रैछिन आगामि दिनहरु मा पनि यसरिनै दाेहाेरिहरु सुन्न पाईयाेस्🎉❤❤❤शुभकामना छ
@JibonLama-r2v
7 ай бұрын
गित एकदमै बबाल मच्चाउँदै थिएँ समय एकदमै छोटो भो त्यसैले धोका पुरा भएन्,,, आब अर्को सोमा कमसेकम एक घन्टा को समय छुट्याउनुहोस् हामी हेर्ने दर्शकहरु मन्त्रमुग्ध गराउने यहाँहरु को शब्द 🥰🥰🥰
@bikrampoudel2939
7 ай бұрын
लोकदोहोरी गाएक मध्य एक होनहार गाएक अनि सर्जक प्रकाश पराजुलिको शब्द , स्वर हाउभाउ अनि अनुशासन सबै मन पर्छ आजकल ईब्सु पनि राम्रो गर्दै गएकि छिन शुभकामना 🎉
@Lalbahadurchhetrijora
7 ай бұрын
आहा कति मिठास मौलिक शब्द हरु प्रकाश जि का आहा प्रकाश जि अति नै मिठो रमाइलो आहा अझै सफलता को शुभकामना छ इब्स्याल बहि नि लाइ❤❤❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤
@KhagendraRokaya-lc1pf
7 ай бұрын
Aati good
@santhoshbohara3640
7 ай бұрын
Hunx🎉🎉@@Ibsalsanjyal
@Arjunpandit55
7 ай бұрын
इब्सल को गित कुरेर बस्नी जति हाजिर गरम ल❤❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@krishnashrestha-oq9eh
7 ай бұрын
इब्सुको गित को सब्द नै मन छुने
@nawalkhadka1186
7 ай бұрын
सम्पूर्ण टिम लाई नै हार्दिक धन्यवाद ज्ञापन गर्दैछु यति मीठो दोहोरी गीत सुन्ने मौका मिल्यो special thanks To Prakash vai & बहिनी ibsal सञ्जाल
@rambk3652
7 ай бұрын
Wow😱 प्रकाशकाे याे मन्जुरी अतिराम्राे लाग्छ। ईब्सलले गाएको गीत जुनसुकै राम्रो हुनेगर्छ किनकि उनीकाे शब्द सँकलन गर्ने तरिका र मिठाे मुस्कानकाे मुख्य गहना हाे। मान्छे पनि राम्री अनि स्वर त्यस्तै मिठाे झनै हँसिलो मुहारले गहकिलो शब्द निकाल्दा जाेकाेहि मन्त्रमुग्ध हुन्छन। तपाईंहरु सबैलाई अनगिन्ती शुभकामना मेराे तर्फबाट 💐🎊🎉🌹❤️ iam watching from abroad
@superknowledge8408
7 ай бұрын
हे मसँग नि पिरती लाउँछ र सौता हुन शोभा को आउँछ र पिर नगर मन्जरी परान छ❤❤न्झरी❤❤❤
@Dipen.pun10
7 ай бұрын
अत्यन्तै मीठो स्वर इब्साल नानी प्रगतिको शुभकामना छ।
@pujankunwarofficialpage3511
7 ай бұрын
म त निकै मन पर्छ इब्स्याल को दोहोरी प्रकाश जिले पनि निकै राम्रो गाउनु हुन्छ
@uttamchetry9554
7 ай бұрын
श्रेष्ठ, मिठो, उत्कृष्ठ, सुन्दर, मन भुलाउने दोहारी ❤❤❤❤❤❤❤❤❤❤❤❤ love you all❤❤❤❤❤❤❤❤❤
@KrishnaDahal-uw6wn
7 ай бұрын
धेरै धेरै धन्यबाद ईब्सु बैनीलाई स्वोर मा जादु तपाईको मलाई असाध्यै मन पर्छ तिम्रो गितहरु
@ShyamMagar-xj9nc
7 ай бұрын
म लाई मनपर्ने भाका ढिलै भएपनी हेरियो सुनियो राम्रो रमाइलो बधाई छ इब्सल
@nawalkhadka1186
7 ай бұрын
बहिनी को आवाज मा ईश्वर को बासस्थान छ अझै धेरै प्रगति हासिल गर्नुभएको dekhana पाइयोस् शुभ कामना
@nishanbhandari4502
7 ай бұрын
बैनी म तिम्राे फ्रेन्ड हुँ स्वरकाे म चाहि धादिङ देखि तिमी मलाई राम्राे लाग्छ स्भाविलाे मनकाे खुल्ला छौ तिमि
@balkumarikandel8968
7 ай бұрын
अाफ्नाे इज्जेत नफालि गित गाउँ छाेरी
@bhimlalregmi1567
7 ай бұрын
कालिकोटे नानिले पगालेर छोडिन प्रकाश ब्रो लाई धेरै राम्रो दोहोरी ❤❤❤
@arjunpanday613
7 ай бұрын
सारै मिठो गीत अनि कति शालिन र इमान्दार देखिएको बुनु इब्बल्लाई, प्रगति को शुभकामना ❤❤गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।
@rameshwaradhikari6317
7 ай бұрын
फाल्गुन ५ गते तुलसीपुर महोत्सवमा नानुका गीत र दोहोरी प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलेको थियो। उत्कृष्ट प्रस्तुति थियो। उज्ज्वल भविस्यको कामना नानू!
@uttamchetry9554
7 ай бұрын
अति सुन्दर र मनमोहक, मिठो दोहोरी साँझ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ प्रकाश भाईको फोन नं दिनु हैं त मलाई l please please please
@RamPrasadsubedi-f6q
7 ай бұрын
सबै भन्दा नि यो भाकामा कति राम्रो स्वर आहा नानू धेरै राम्रो छ। एसै गरि अघि बढ्नु शुभकामना❤❤
@KamalThakur-c4w
7 ай бұрын
बल्ल मन परेको singer को गित आयछ ल मज्जाले हेर्दैछु है कुबेत देखि ❤❤❤❤❤❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@dipendrashahi6489
7 ай бұрын
सारै राम्रो प्रतिभा दुबै जनालाई सफलताको शुभकामना ❤️❤️❤️❤️👍️
@lacchuSunuwar-rl4ri
7 ай бұрын
लो हुन्छ म पनि हेर्दै छु इब्सल मेरो मुटु को टुक्रा हो इब्सल को मुस्कान नहेरी त खाना नै पो रुच्दैन ❤❤❤❤❤❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤❤❤
@SujanThapa-hi1pc
7 ай бұрын
@@Ibsalsanjyal 😘❣️❤️
@thappasuraj1514
Ай бұрын
आहा कति मिठाे दुबै जनाकाे दाेहाेरि जति सुनियाे तेति सुनिरहन मन लागिनि बैनि परगतिकाे सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sunilayadi8870
7 ай бұрын
आजभोलि ईब्सल र सुप्रिम को दोहोरी किन आउँदैन ❤❤❤सफलताको सुभकामना 💐💕
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@shivarajjoshi8209
7 ай бұрын
आजकल त बहिनिको दोहोरी न हेरि निन्द्रै लाग्दैन मलाइ त साच्चै गड्गिप्ट नै हुन बहिनी 🙏❤️❤️
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤
@krishnabahadurkarki4184
7 ай бұрын
इस्बु दोहोरीकि रानी जुन गित गाउदा पनि उस्तै राम्रो र राम्रा शब्द ।
@kaseradeviram1109
7 ай бұрын
हार्दिक बधाई छ ibsal sanjyal ❤❤❤बहिनी लाई स्वर मात्र हैन भन्ने टुक्का पनि त्यति कै राम्रो छ
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@rahulmahara1987
7 ай бұрын
ईसु काे फेन सुपर छ❤❤
@sunitashuvashree3690
7 ай бұрын
यति मीठो दोहोरी गाउने दुबैलाई सम्मान । अझ कला फस्टाउदै जाओस् ।
@kishorbista7277
7 ай бұрын
स्वर मात्रा होइन शालिन्ता पनि कति मिठो कालीकोटी चोली,नेपाली शान गित जगमा। मायाका शिखर अवाजमा।।
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@kumarparajuli7709
7 ай бұрын
Parajuli vai ra kalikote baine को प्रस्तुति अतिनै मन छुने , शुभकामना दुबैमा ।
@omprakash0114
7 ай бұрын
धेरै धेरै शुभकामना ibsal यसरी नै अगाडी बड्दै गर्नु
@susilagyawali7643
7 ай бұрын
होराजु पछिको प्रकास हो योसोर अजम्बरि रैरहोस
@SitaPandey-j9e
7 ай бұрын
प्रकाश भाइको जादुमय स्वर धेरै समयपछी सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाइ👏👏🙏🙏🙏👌👌💕🌹
@ramilasapkota1689
7 ай бұрын
आहा उत्कृष्ट प्रस्तुति हजुरहरुको अझै सफलताको शुभकामना ❤️🙏🙏🙏
@girirajbelbase6024
7 ай бұрын
इब्सल को फ्यान जति यता हाजिर हुनुहोस् त। म त दिन दिनै सुत्ने बेला उठ्ने बेला खाना खाँदा जता जता जाँदा पनि इब्सल को आवाज सुनेकै हुन्छु😮
@laxmandayal8211
7 ай бұрын
सुपर हिट दोहोरी फेरि अर्को दोहोरी दुवै जना को कहिले आउँछ त
@Surajtech124
7 ай бұрын
असाध्यै रमाइलो साथमा नाच्ने बाजे चाई कडा
@dilbahadur8165
7 ай бұрын
धेरै धेरै बधाई छ नातिनि अझ थप प्रगतिको शुभकामना ।
@kesharbk-eb1yi
7 ай бұрын
नयाँ पुस्ताका दोहोरी गीतमा रुपकी धनी बिपना सिंह स्वर पनि मिठो छ
@chhabiaryal8179
7 ай бұрын
अति सुन्दर प्रस्तुति मिठो शब्द चयन धन्यवाद कालिकोटे र स्याङ्जाली जोडी लाई ❤❤😂
@bhimbahadurgurung-di7ni
7 ай бұрын
दुबै जनाको आवज शब्द कति मिठो मैले प्राया हेरि रहन्छु यो बहिनिको दोहोरी हारु
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@kumarlive012
7 ай бұрын
प्रकाश दाइ को fan
@AnmolDahal.
5 ай бұрын
कर्णाली पुल बाट ibsal ko fan vaye.. From jhapa... Prakash sir good man..❤❤❤🇳🇵🇳🇵🙏🙏
@rambk3652
5 ай бұрын
@Ram-bk tony:साच्चिकै राम्रो शब्द सँकलन साथै मधुर मुस्कान अनि स्वरकाे धनी ईब्सल र प्रकाश यी दुबैजना मनपर्छ।
@karanbaduwal2170
7 ай бұрын
ल है कडा छन है हाम्री कालिकोटे बैनी बधाई छ बैनी सफलताको सुभकामना❤ यस्तै राम्रो सोर फेरि पनि अर्को कार्यक्रम मा सुन्नपाउ धन्यवाद
@bishnurana2329
7 ай бұрын
अहिले म UAE बाट बाट हेर्दै छु ल।
@narayanprasadpaudel5033
6 ай бұрын
कलाकार जतिले प्रकाशको गायन शैलीलाइ अनुशरण गर।।।कति अनुशासन हुन यी गायक
@Aartipun-u7x
5 ай бұрын
धेरै र।मो छ दुबै जन।को उसकिस्ट। दोहोरी बद।इ छ सबै कलक।रहरुल।इ❤❤❤❤
@Lalbahadurchhetrijora
7 ай бұрын
my favourite singer prakash parajuli❤❤❤❤
@SunitaYogi5123
7 ай бұрын
जस्तो राम्रो मान्छे उस्तै राम्रो सोर कति राम्रो
@tilakgharti244
7 ай бұрын
धेरै पछी फेरि आगो मार्मिक उस्तै दुबैजनाको सोर शव्द आहा ❤❤❤❤❤
@shivrajpoudel1907
7 ай бұрын
दाेस्राे विण्णु माझी हुन कालिकाेटे नानि ❤❤❤😊😊😊।।।
@SamChhantyal-vj8fo
7 ай бұрын
Maile live dohori nikai herne garchhau tesma pani ibsu🎉 sanjyal ko kunai pani best lagchha
@NarendraSinghBista-zp4bd
7 ай бұрын
प्रकाश पराजुली र बिपना सिंह आवाज मा पनि सुन्नु पायोस
@JivanSunari-m7o
7 ай бұрын
Prakash parajuli ko dohori babal lagyo..
@rudrabdthapa22
7 ай бұрын
म नि यक्लो यात्री हो यतानी अँखा लाउनु है🎉🎉🎉😂😂😂❤❤ आहा सुनी रहु लाग्ने दोहोरी
@pashupatishibabhakti366
7 ай бұрын
एक दम ऊट्कृष्ट मीठो सोर को धनि प्रकास सर
@yg22-p3l
7 ай бұрын
यो गित हेनु भएको यता हाजिर हुने त🎉🎉🎉🎉
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@YagyaPrasad-f4t
7 ай бұрын
Yes 👍✋👍✋
@arjunthapa7743
7 ай бұрын
दमदार प्रस्तुति ! प्रकास सगं कालिकोटे नानिको !
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤❤
@bijayaadhikari3564
7 ай бұрын
दुबै जना अत्यन्तै मन पर्यो सलुट छ हजुर हरुलाई🙏🙏🙏
@santoshsubedi3627
7 ай бұрын
मन परेको चिज पाउने हो जसरी ❤❤
@laxmandayal8211
7 ай бұрын
इबल जि दिल छोयो यो दोहोरी लेत
@khadkachand4669
7 ай бұрын
म दैलेख बाट है इब्सु 😍❤️
@sundarboma7377
7 ай бұрын
Sarai mitho Lok dohori Kati mitho mitho man xune sabda Prakash sir isbu sis ❤️❤️❤️❤️❤️wow sarai man xuyo super isbu sis always big fan ma ❤❤
@PrakashBhatt-t2w
7 ай бұрын
❤प्रकाश ❤
@sundarthapa7649
7 ай бұрын
गीत अति राम्रो छ दुवैजनालाई अग्रिम शुभकामना।
@pukulitv9339
7 ай бұрын
❤❤❤❤krish xetri sag ni gaunun la aarko vag ma 3:45
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤
@bambahadur2402
7 ай бұрын
कर्णालीको गहना हौ । इब्सु नानी बधाई छ
@PrakashAdhikari1
7 ай бұрын
सम्पुर्णमा नमस्कार म प्रकाश अधिकारी सबैले माया गर्दिनु होला।❤❤
@HariprakashChadara
4 ай бұрын
साच्चिकै राम्रो शब्द संकलन साथै मधुर मुस्कान इब्सल बहिनिको म इब्सल को ठुलो फ्यान हो
@deepakbatha5811
7 ай бұрын
अत्यन्तै मिठो स्वर इब्सल नानी को।सफल ता को शुभकामना
@uarpan
7 ай бұрын
Ramro xa isbu Sanjyal ra Prakash Sanjyal KO lok dohori❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤
@rupkhatri3361
7 ай бұрын
आहा कति रमाइलो दोहोरी हो ।🇳🇵🇳🇵🙏🙏🙏
@ramsirpali5983
7 ай бұрын
साउदी अरबको यो मरुभूमि अनि यो उरात लाग्दो ड्राइभर को जुनि इस्बु बैनी र प्रकाश भाईको गित सुनेपछि यो दुखी मनमा उज्यालो छायो धन्यवाद छ यहाँ हरुलाई❤❤❤❤🙏🙏
@ythg9248
7 ай бұрын
येगितको भाग 2 आउन
@NarayanNepalNarayanNepal
7 ай бұрын
यो चाहिँ साह्रै राम्रो लोकगीत हो। मेरो त मन छोयो।.❤❤❤❤
@Ibsalsanjyal
7 ай бұрын
❤❤❤❤❤❤
@KrishnaPrasad-zp6sk
7 ай бұрын
कालिकोट नानी सुपर
@Yuudin321
7 ай бұрын
नेपाली लोक दोहोरीको जय होस।।❤❤❤
@BpRd13
7 ай бұрын
कति मिठो स्वर ईब्सल सन्जेलको ❤❤❤❤अनि सम्पूर्ण कलाकार
@sabeethapa1247
7 ай бұрын
Ibasal ko sabda chayan lai chai 🫡 salute ❤❤❤
@BajjirAgri
7 ай бұрын
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
@saritakarki627
7 ай бұрын
मलाई प्रकाश जि धेरै राम्रो लाग्छ
@udaybhora5306
7 ай бұрын
big fan ibsal sanjyal ji ma rajan roka big fan
@dilenvlogs6
7 ай бұрын
लाइकी बाट हेरेर को को आउनु भको लाइक गरुम त सबै जना उकृस्ठ गित लाई सुभ कामना
@LaxmanGautam-k5k
7 ай бұрын
धेरै राम्रो छ 😊 आगामी दिन हरु मा अझ धेरै सफलता मिलोस ❤
Пікірлер: 639