प्रकाश सपूत सर नेपालीहरु को मन मुटु मा बस्ने गायक हुनुहुन्छ
@parbatiale102
4 жыл бұрын
साच्चै जो कोहिको मन रुन्छ यो गित सुनेर 😭😭 Love you ❤️❤️
@vikramnepali8138
2 жыл бұрын
लोक दोहोरी गीत का चर्चित गायक प्रकाश सपुत र चर्चित गायिका शान्ति श्रि परियार दुवै जना लाइ उच्च सम्मान गर्दछु। साथै सम्पुर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
@subaswaiba8217
4 жыл бұрын
सबै गित्मा प्राकास दाइले गर्दा hit हुने अनि त्यचै बोलाउदानी नाउने घमण्ड
@दुर्गेसरिजाल
4 жыл бұрын
अन्जलि🖕🖕🖕🖕🖕🖕🖕
@khagendrabasnet2367
4 жыл бұрын
सान्ती दिदिको फ्यान यता हाजिर गरम त
@ramubiswakarma9066
4 жыл бұрын
बोल माया गीतको कुनै पनि शब्दमा त्रुटि छैन र अति नै मार्मिक छ तथा यो गीत परदेशीहरुको कथा ब्यथामा आधारित भएकोले विशेष धन्यवाद ।
@s.kmusiconlinekhabar642
4 жыл бұрын
प्रकाश दाई र शान्ति परियार बहिनी लाई सम्झ्ना छ सारै मन मुटु थाम्नै सकिँदैन जति सुने पनि अझै सुन्न मन लाग्छ !!
@binodkancha9748
3 жыл бұрын
*
@KHIMDARLAMI1560
4 жыл бұрын
गीत को हरेक शब्दले मन मुटु चस्स पारिदिन्छ
@chandratamang4004
4 жыл бұрын
शान्ति श्री परियार मेरो bestu..love youu👄
@s.kmusiconlinekhabar642
4 жыл бұрын
सारै अञ्जली बहिनी ले आउनु पर्ने हो स्टेजमा तर बोलाउदा नि आउनु भयेन सारै दुख लाग्छ येस्तो गरे पछि प्रकाश दाई र येसै गरि शान्ति बहिनी लाई sad fil भयेको होला नि है 😭
@anupkaleyofficial950
4 жыл бұрын
यो बोला माया गीत हेरेर हरेक दिन एक चोटि रोएकै हुन्छ धन्यवाद प्रकाश् दादा स्टेज प्रोग्राम गर्नु भको म miss you
@pawankaila8694
4 жыл бұрын
गायिका शान्ति श्री परिवार र गायक प्रकाशर सपूत दुबै जना लाई बधाई छ धेरै राम्रो गितगाउनु भयो रमाइलो लाग्यो ।। र अञ्जली अधिकारि को बानी चाहिँ 1% बराबरको रैछ १३०० कलाकार को अगाडि मञ्च मा बोलाउदा पनि गैइन ...।।भाउ खाको रे।।
@kopilbishwakarma5766
4 жыл бұрын
बहुत राम्रो लाग्छ प्रकश सपूत र शन्तिश्री परियार, अञ्जली अधिकारी को बेहोरा राम्रो छैन रहिछ अब यस्को भिडियो कहिलै न हेर्ने निर्णय गरियो,
@Sany-sp3oc
4 ай бұрын
लास्टै मन छुने सिरियल आमा कति महान र साहसी हुन्छिन है😢😢 आमा बुबाको मन छोरा छोरी माथी छोरा छोरिको मन ढुङा मुडा माथी भन्थे हो रैछ😢 कस्ता बुहारी होलान आफ्नो पनि आमा हुनुहुन्छ माइतिमा न बुझ्ने😢
@प्युठानीसागर
4 жыл бұрын
एक किसिम्को जादुछ शान्ती दिदी र प्रकाश दादाको सोर मा
@pathivaranews8184
4 жыл бұрын
Anjali naaunh karada keho Anjali ko vau badekoi hota prakshs saupta le hit vayako ahile vauu badex haii
@rishigm3042
4 жыл бұрын
प्रकाश जि र सान्ती जि ले अन्जलि जि लाई स्टेचमा बोलाउदा पनि नजादा खल्लो लाग्यो।जो बोल माया र गल्बन्दिले हिट भइकि थिइन। अन्जलि
@nichalnishan4513
4 жыл бұрын
Some fill k vau khayko ho kuni 😙😙😙
@sunitamagar3753
4 жыл бұрын
Nice
@pundinesh8071
4 жыл бұрын
Honi
@somyogi2419
4 жыл бұрын
Honi
@KPLAC1
4 жыл бұрын
Dance Bar कि भालु अञ्जली ! प्रकाश दाइले गर्दा हिट छे!भाउ त आकाशियो!
@lilagurung1941
Жыл бұрын
कती राम्री हो आवाज
@neerazanrawat9063
4 жыл бұрын
प्रकाश दाइ को Fan हरु हाजीर हुम त
@bikashpariyar9360
4 жыл бұрын
hi
@rameshmagar8417
Жыл бұрын
Hello
@amarbudhathoki4917
Жыл бұрын
@@bikashpariyar9360 5
@nsap6224
Жыл бұрын
@@bikashpariyar9360 ❤
@laxmiacharya7383
Жыл бұрын
Newsong
@milanbk1569
4 жыл бұрын
प्रकाश दाजु र शान्ति श्री दिज्जु मलाई आसाधै मन पर्ने कलाकार 😍😍😍😍😍😍
@anujayoutubedayari5242
4 жыл бұрын
naec
@uttamsony4772
3 жыл бұрын
अति राम्रो गित बधाई छ दुवै जनालाई
@sabingrg4287
4 жыл бұрын
Prakash saput n santi shree my best 😍😍😍🙂
@mirasurkheti3442
4 жыл бұрын
Same
@jaulipokharikhabar3657
3 жыл бұрын
Parkas saput ani santi shree pariyar lai dherai dherai dhanya baat eti mero lok songa ko laagi mero manai royo ke garne hjur
@madhavkarki1280
3 жыл бұрын
धेरै धेरै राम्रो छ
@adityasowrnakar1502
2 жыл бұрын
Dherai ramro geet tq prakash santi
@kumarsanu1556
4 жыл бұрын
parkas दाइ को गित ले दुनियाँ रुवाउछ
@nirmalpariyar-mx5tf
Жыл бұрын
राम्रो पर्दशन दोइए कलाकार पर्काश र शान्ति श्रि भाइ बहिनी हरुले
@ishanlc3475
4 жыл бұрын
प्रकाश दाइ अब यो अञ्जली लाई तपाईं को गीत मा अबसर नदिनुहोला . तपाईं को गीत को कारणले . त हो सबैले चिनेको . तपाईं को कारण ले हो नि hit भाकी .stage मा अनुरोध गर्दा नाआउनी.आफुमा तेस्लाइ घमन्ड रैछ .यस्तो कलाकार लाइ तपाईं को गीत मा match गर्दैन .यस्ता अन्जली कति छन कति हाम्रो नेपालमा . यस्ता लाई लिएर आफ्नै अपमान नगर्नु होला प्रकाश दाइ.stage ma tapai ko अपमान गरेकी छ तेस्ले
@khagendrabasnet2367
4 жыл бұрын
Santi shree ji ko swor ta mane hai maile kya dami yll..💕💕💕
@sudipkumarshahi5629
4 жыл бұрын
मेरो मन पर्ने कलाकार प्रकाश सपुत र शान्ति श्री परियार हजुर दुइटै लाइ प्रगतिका पाइलाले सफलताको शिखर चुमुन यही शुभकामना।।
@मेरोसरकार
3 жыл бұрын
यो गित सुनेर बिदेश जान मन लगदैन 😥😥
@pokharaghar2624
4 жыл бұрын
प्रकासको स्वर भन्दानि गित पस्किने तरिका वावो छ।👌
@amarbishwokarmakhalte2412
4 жыл бұрын
कस्तो मान्छे हो घमण्ड पनि अति भयो सबै कलाकार भाको ठाँउ मा बोलाउदा पनि आयान प्रकाश् जि लाई र सान्ती जि लै कस्तो फिल भयो होला
@manbhadur9695
3 жыл бұрын
Hoina bolauna mes vayahola ra na aakoholani anjali
@palpalonlinemedia886
4 жыл бұрын
धेरै राम्रो प्रस्तुति शान्ति श्री र प्रकाश सपुतको ।
@अस्मितादुखि
2 жыл бұрын
मन छोयो😭❣️🇳🇵🙏
@dambarbahadurbk7868
3 жыл бұрын
शब्द शब्दमा मन छुन नि प्रकाश भाइ
@lalbahadurniraula4434
3 жыл бұрын
यो गित सारै सुन्न मन लाग्छ सुनेपछि अाखा बाट अासु अाउछ
@adikholabaral1911
4 жыл бұрын
अति राम्रो लायो निकै मार्मिक छ
@sushilprashad6000
Жыл бұрын
Ma ta duita kei big fan kati man xune git😢😢😢😢😢😢🎉🎉🎉❤❤❤
@premdeula4442
3 жыл бұрын
प्रकाश सपूत र सनति श्री बहिनी स्वरकि धनी दुबैलाइ नमस्कार छ
@tinatina8512
3 жыл бұрын
Very very nice lokdohori song all tems thankyou so much best of luck
@dipakdada-fi4rk
Жыл бұрын
गित सुन्दा पनि मुटु छियाछिया भएर आउँछ प्रकाश सपूत जि
@kalibahadur8233
3 жыл бұрын
अति मिठाे अनि " मार्मिक " गित सम्पूर्ण टिमलाई बधाई तथा मिठाे सम्झना
@deepakrashailiofficial8518
4 жыл бұрын
सार्है मन छुने गित प्रकाश दादा अनि शान्ति दिदी को
@suryahukamrukam9545
4 жыл бұрын
धेरै को मन रुहायो दाइ र दिदी को गित ले
@sumanpariyar9156
4 жыл бұрын
Very very nice parkash dai ani shanti shree pariyar didee sarai mon xoyo duniyalai ruwaya yo song le
@GaneshJoshi-x9x
Жыл бұрын
Good prakash dada &
@jugariionlinetv8517
2 жыл бұрын
Dharii mitho song
@sukbahadurb.k4464
4 жыл бұрын
Awesome best ever song I will be wait for the next song like this big fan of both of you.
@aitetamang5866
3 жыл бұрын
गीतले सार्है मन छुन्छ ।
@bijayab.kbijayab.k2708
Жыл бұрын
Mujic king hunu preyo pekesh dada
@birbdrb.k.3049
4 жыл бұрын
सम्मान छ आदरणीय कलाकर प्रकाश सपूत तथा शान्ती श्री परियार
@DC-ei6bp
4 жыл бұрын
Wow wonderful both shanti n prakash
@ganeshsharma7751
4 жыл бұрын
लोग गित अथवा लोक दोहरी गित हामी नेपाली /गोर्खा जातीय पहिचान भएको अत्यन्तै मन पर्छ । तर नेपाल जस्तो सस्कृती को धनी मानिने देशमा पनि हाम्रो गायक गायिका ले वैटन कपडा मा चै अलिक सुहाउँदो भएन जस्तो लाग्यो आफ्नो जातीय भेषभुषा मा भई दिए अझ सु मा सुगन्ध हुने थियो । प्रोग्राम अत्यन्तै राम्रो लाग्यो । म गणेश अधिकारि कालेबुङ भारत बाट
@manbhadur9695
4 жыл бұрын
Very Nice video song bolamaya
@dharanidharvinady-lg5en
Жыл бұрын
अति मार्मिक
@nisankumar9916
4 жыл бұрын
बोलाउदा पनि नंआउदा यो अन्जली मरे जस्तो छ हार्दिक श्रध्दान्जली
@jamesbond7770
4 жыл бұрын
Ďď
@sunilchaudhary409
4 жыл бұрын
राम्राे छ
@adikholabaral1911
4 жыл бұрын
एस्तो रोचक भाको रैछ भब्य भाको बेला बोलाउदा पनि कस्तो अटेरि गरे को होला यो अञ्जली मैयाँ ले हैत जुन थाल मा खायो तेहि थाल्मा थुक्ने रैछिन दार्शक को सामु सम्मान गरेरा बोलाउदा पनि नाऔने एस्ता लाई फेरि अर्को चोटि चान्स दिनु हुदैन जै गित जै संगीत
@dibashsonuofficial5808
4 жыл бұрын
मुटु नै छुन्छ अनि रुन मन लाग्छ एस्तौ पर्देसी जिबन कहिले के हुनि हो कस्लाई के हुन्छ भनेर
@sumitrathapa9115
3 жыл бұрын
धेरै राम्रो प्रतिभा र मन छूनी गीत छ 😭😭👌👌🌹🌹♥️♥️
@himadangal3846
4 жыл бұрын
सारै मन छुन्छ यो गितले
@tekrajkadara7827
4 жыл бұрын
Wow superb prakash ji and shantishree ji ko
@inderbhadur383
Жыл бұрын
Very nice song video
@KishanKumar-us1rp
4 жыл бұрын
no so nice song ati ramro xa man sarai dukhi hun xa parkas ji ra Shanti ko voice ati man parxa sabai unit li hardik dhanyabad xa
@prakashbohora2349
4 жыл бұрын
Wow supop songh
@homanathupadhya8171
4 жыл бұрын
अजलि मरे जस्तो छ हादिक श्रद्धाञ्जली
@gaganpokhrel400
4 жыл бұрын
साचिकै सान्ती श्री सिस् को जस्तो स्वर भाको बरदान कमैमा होलान्।
@megraj8162
4 жыл бұрын
हिजो सम्म कसैले अन्जली भन्ने केटि कोहो कसैले चिनेको थिएन आज तेहि प्रकाश जिले गर्दा दुनियाँ ले चिन्ने भै कति घमण्ड भैकी हो
@मेरोसरकार
3 жыл бұрын
हो हजुर हो
@mayathapa4939
4 жыл бұрын
Missing u parkash saput n santi shree,hajur haruko sormai mai jadu cha
@jagatbudhachettri3662
4 жыл бұрын
नारायण रायमाझीको आवाजले चलेको गीत होआज प्रकाश सपुतलाइ स्वर पुर्याउन सार्है धौ धौ भयको छ।
@धरानधनकुटा
4 жыл бұрын
अन्जली ले सारै भाउ खाइ दुई दुई जना ले बोलाउदा पनि स्टेज्मा नगको गल्बन्दी गित ले गर्दा आज कलाकार को सदस्य पद मा उमेदवार हुने मौका पाएको यति चादै बिर्से छ।।।
@liamnepali5381
4 жыл бұрын
बोहत मन पर्ने गित हो
@bhubanshanti2141
4 жыл бұрын
Very nice song
@mohanrai-dy8pw
Жыл бұрын
My best singer prakash saput shanti shree pariyar ❤❤❤❤🙏🙏🙏🙏🙏🙏 everyone
Пікірлер: 385