अब जिउँदो छैन होला भनेर माया मारिसकेको छोरो ३५ वर्षपछि प्लेन चढेर घर पुग्दा कसको मन खुसी नहोला ? हेर्ने कथामा अत्यधिक रुचाइएका पात्र काले अर्थात प्रकाश चुमभ्याली हुँदा काठमाडौंबाट आज प्लेन चढेर तुम्लीङटार खाना खाएर घर भोजपुर पुगेका छन् । उनका पछिल्लो अपडेट भिडियोहरु हामी राख्नेछौँ । हामीसँगै जोडिनुहोला ।
#Hernekathanewpart_update
#harayekabarsaharu prakash
Негізгі бет प्रकाश तामाङ घर पुग्दा परिवारमा छायो यस्तो खुशी, विरामी बाबु भन्छन अव बाँचिने भयो | Herne Katha
Пікірлер: 5