हामी #UdhyamiNepalLive का लागि काठमाडौँको घट्टेकुलो स्थित एक किराना पसलमा गएका थियौँ |
यस व्यवसायका सन्चालक @Pranil Gautam जी आज हामीसँग कुराकानी गर्दै हुनुहुन्छ | किराना पसल कसरी सुरु गर्ने ? यसबाट कति आम्दानी हुन्छ ? जान्नको लागि यो भिडियो हेर्नुहोला!
तपाईको कुनै प्रश्न वा जिज्ञासा भए हामीलाई कमेन्ट मार्फत राख्न सक्नु हुन्छ !
Негізгі бет प्रनिल गौतमको किराना स्टोर I - (Episode-24)
Пікірлер: 29