Video title:
प्रतिवेदन / प्रस्तावना कभर पेज बनाउने तरिका | How to Design Cover page In MS Word | Nepali Book
About this video:
यो भिडयोमा MS Word मार्फत् प्रतिवेदन वा प्रस्तावनाको कभर पेज Cover page बनाउने तरिका सिकाइएको छ । front page design in MS word.
कुनै पनि प्रतिवेदन, प्रस्तावना वा शोधपत्र तयार गर्दा कभर पेज Cover page डिजाइन गर्नुपर्ने हुन्छ । MS Word मा कभर पेज Cover page तयार गर्दा के कस्ता कुराहरु आवश्यक हुन्छन् र कसरी तयार गर्न सकिन्छ भन्ने सबै कुराहरु यो भिडियोबाट दर्शकहरुले सिक्न पाउनुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#frontpagedesignsforproject
#mswordtipsandtricks
Негізгі бет प्रतिवेदन / प्रस्तावना कभर पेज बनाउने तरिका | How to Design Cover page In MS Word | Nepali Book
Пікірлер: 9