Edit/ Camera : suraj thegim jabegu
Channel : Samadarshi TV
हाम्रो बारे
"समाजलाइ समृद्ध बनाउने, हाम्रो प्रयास" भन्ने नाराको साथमा यस समदर्शी टि.भि. युटुव च्यानल संचालित रहेको छ। स्वदेशमा बसेर आफ्नै भूमिका लागि केही गरौ भन्ने अभिप्रायको साथ अगाडि बढिरहेको हाम्रो टिमले दमक झापाबाट समदर्शी सन्चार मासिक पत्रीका प्रकाशन गर्दै आएको छ। निकट भविष्यमा नै समदर्शी सन्चार मासिकको अनलाइन सस्करण यहाँहरु माझ ल्याउने जमर्को गरिरहेका छौ।
समाज परिवर्तनका अभिन्न अंगहरु शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति, राजनीति, मनोरञ्जन लगायत विषयहरुमा बहस गर्दै , यस्ता विषयमा सचेतना फैलाउदै सुचना प्रवाह गर्ने हाम्रो मुल उदेश्य हो।
विस्तृत जानकारी लागि
समदर्शी टि. भि.
दमक ६, दमक नगरपालिकाको कार्यालय अगाडि
माथिल्लो तलामा
मोबाइल : ९८४२६३१६१६ / ९८१७००५२२६
Samdarshi TV Facebook page: / samadarshitv...
Web side www.samadarshisanchar.com/
Негізгі бет Premius Bhutia a Motivational Speaker from Darjeeling, W. Bengal expressed testimonials Message.
Пікірлер: 5