गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा अड्कल नै गर्न गाह्रो, बयानै गरूँ कहाँबाट? केशको लय समाऊँ कि? ओठमा लाली सजाउनी उज्यालो मुस्कान बताऊँ कि? मनै शुद्ध झल्काउँछिन् टाढिएर नजाऊ तिमी, हेर, विश्वास गर मलाई एकफेर सहजै काटौँला यो जिन्दगी, जाँदैन तिम्रो माया है खेर माया छ नि यतै मैतिर, दौडी आउनू, अँगाल्नू एकफेर दुई कदम तिमी सार्नू अनि दुई कदम मै सारौँला मेरी माया फूलजस्ती, बगैँचामा फुलिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया आकाशमाथि, मेरी माया धर्तीमा नि मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् शब्द सबै सँगै समेट्दै वर्णन गरेँ तिमीलाई अलिअलि अकमकिई, अत्तालिँदै माया लाएँ तिमीसँगै मन नै त हो यो दुखिजाने, दुखाइगयो होला कसम नै हो तोडी लाने, अन्तैतिर जोऱ्यौ होला दुखेका ती मनलाई न हुन् अलि बढी माया चाहिने टुटेका ती विश्वासहरू न हुन् आशाहरूले जोडिदिने मेरी माया आकाशजस्ती, बादलहरू थामिरहनी मेरी माया चम्किला ताराहरूमा चम्किने जून मेरी माया सागरजस्ती, गहिराइमा डुबिरहनी मेरी माया फराकिलै संसारमा फराकिलै सोच राख्छिन् तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ तिम्रो माया ९९ भए मेरो माया १०० तिम्रो माया जूनतारा भए मेरो माया नक्षत्र सबै तिम्रो माया सुकुम्वासी भए मेरो माया नम्बरी तिम्रो माया सुनचाँदी भए मेरो माया हीराझैँ
@sushilsubba4223
22 күн бұрын
One like for me please❤
@sabitasubba9577
22 күн бұрын
❤❤@@sushilsubba4223
@sashithapa5964
18 күн бұрын
❤❤
@KatukLepcha
Ай бұрын
I can listen this masterpiece thousand times ❤❤. Each n every word is touching,
@KabindraBhandari-s5m
13 күн бұрын
My favourite singer ( purna rai)😊❤.He has such a amazing and peaceful voice ❤️. Sparsholt sangeet is also one of his song. This is very true and nice. Keep it up my favourite 😍 singer ❤❤❤..😊😊
@Leoronaldo98764
Күн бұрын
Every word is heart touching🥰🥰❤❤
@Frostbit-d2h
Ай бұрын
Every night 😢 listing this song again again
@gamingdiwash6522
11 күн бұрын
I love this song 😍💗
@samirkarki1751
18 күн бұрын
I really miss her wish I could get a second chance
@parthaprotimpatra5528
6 күн бұрын
This song is for your mother not for your chapri girlfriend
@SundarTukanbanjar
10 күн бұрын
Support purna rai❤
@ShyamBabuPrasa
3 күн бұрын
My favourite song
@devenrai2471
21 күн бұрын
Every night I heard this song 1 or 2 times
@amishak.c3711
20 күн бұрын
Our head surgeon played this in OT Such a good Vibe
@sashithapa5964
20 күн бұрын
I love this song❤❤❤
@LaxmanBhujel-b8b
Ай бұрын
This Song id releted to my mom and dad
@cowboy2149
Ай бұрын
Subtitles
@rajeshupadhayay2846
21 күн бұрын
boriya😍🥰
@TapanSubba-e7m
Ай бұрын
❤ 2:01
@ShyamShyamrai-k5e
Ай бұрын
Mine fav singer purna rai obsessed with him 🥰
@bgxmv-sanjit9614
Ай бұрын
It heart touch song😭🫶🏻
@user-ny8pj7ku7m
Ай бұрын
❤❤❤❤❤❤
@diptirai7184
3 күн бұрын
❤❤❤❤
@psychokings4708
Ай бұрын
5:00
@teenamlimboo8749
3 күн бұрын
Anyone 2024
@shovakarki4602
2 күн бұрын
Iamhere
@SolomonRai-x3g
Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@DavidSyangtan-lm3zk
Ай бұрын
Support this channel guys
@AffectionateMusicalDrum-ns3lt
Ай бұрын
Ok❤❤
@user-bz3op6mw1k
14 күн бұрын
4:55 4:55 4:58 4:57 4:58
@gitakhatri9625
23 сағат бұрын
4:59
@songsyoutube2607
Ай бұрын
❤😢😅🎉
@RishuRisal
22 күн бұрын
🫶❤️
@ryaviandshrestha8449
25 күн бұрын

Пікірлер: 39