नमस्कार !
यहाँ सबैमा नव वर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना | सधै सबैलाई सफलता मिलोस् |
============================================================================================================================================================
यो भिडियोमा : बिशेष गरि जितगढ़ी किल्लाको इतिहासको बारेमा चर्चा गरेको छु | जति बेला नेपाल र अंग्रेज बीच महा युद्ध सुरु भएको थियो | त्यस बेला नेपाली बिरहरुले अंग्रेजलाई पल्टवार जवाफ दिएको थियो|
#jitgadhi
#lalkilla
#jitgadhi_killa
#butwal
#butwalcity
Негізгі бет पुर्वकालका युद्धमा विजय गरेका लालकिला सिमाना | लाल किला | बुटवल
Пікірлер