Dheri ramro video sir thank 🙏🙏🌹🌹 !! Hajur Lai poni thank 🙏🙏❤️❤️🌹🌹 ;!
@ParadiseAgroFarm
3 ай бұрын
Welcome 🙏🙏❤️❤️🌷🌷
@ambikamalla6143
3 жыл бұрын
Good idea
@ParadiseAgroFarm
3 жыл бұрын
thanks
@dragonfruitfarming1707
3 жыл бұрын
अतिराम्रो अतिहितकारी tips दिनुभो धन्न्यबाद्🙏🙏🙏👌👌👌
@ParadiseAgroFarm
3 жыл бұрын
कमेन्ट गर्नुभएकोमा धन्यबाद सर
@bhaktabdrtamang5805
3 жыл бұрын
@@ParadiseAgroFarm 0
@ramjikhadka6489
2 жыл бұрын
Ramji khadka Thanks to providing technical information to dragon fruit growing farmers which helps to promote it fruther. Along this please consider to provide the quality sappling at reasonable price so that everyone will be ready to plant atleast couple of sappling by every individuals. Thank you very much.
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏
@gurungkrish1868
2 жыл бұрын
Very good information
@KrishnaGayak
Ай бұрын
तपाईंलाई धन्यवाद
@ParadiseAgroFarm
Ай бұрын
welcome sir 🙏🙏
@shahimilan777
2 жыл бұрын
Sarai ramro gyan badhnu vayo. Dhanyabad
@ParadiseAgroFarm
2 жыл бұрын
धन्यबाद
@NumaphungKhabarTV
Жыл бұрын
जानकारी दिनु भएकोमा धन्यवाद !!
@ParadiseAgroFarm
Жыл бұрын
🙏🙏
@tikagurung7670
2 жыл бұрын
धेरै राम्रो जान्कारी दिनु भयो धन्यवाद ।
@ParadiseAgroFarm
2 жыл бұрын
Thanks
@sandhyakoirala8349
2 жыл бұрын
Ati ramro Kura Sunna paiyo
@ParadiseAgroFarm
2 жыл бұрын
धन्यबाद हजुर
@ambikamalla6143
2 жыл бұрын
Good jop
@GopalBazgain
7 ай бұрын
जानकारी को लागी धन्यबाद
@ParadiseAgroFarm
7 ай бұрын
Welcome sir
@mohandahal6845
3 жыл бұрын
Great & fruitful information sir...
@ParadiseAgroFarm
3 жыл бұрын
thanks
@somnathadhikari8737
2 жыл бұрын
@@ParadiseAgroFarm see
@karmjitrai3963
2 жыл бұрын
Thanks for suggedsion
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏🙏
@haridevchitrakar9177
2 жыл бұрын
राम्राे लाग्याे।।।
@ParadiseAgroFarm
2 жыл бұрын
Thank you
@Ramila233y
Жыл бұрын
ड्रेगन फुर्टी खेती सम्बन्धी राम्रो सल्लाहा सुझाब दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद
@ParadiseAgroFarm
Жыл бұрын
🙏🙏😍😍
@khimoli1482
2 жыл бұрын
Thank you sir
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏🙏
@ushapant7402
Жыл бұрын
नमस्कार सर भिडियो हेरे खुसी लाग्यो मैले नि छतमा रोपेको छु बडेको थिएन जानकारी पाए अझै छतमा यो खेति कसरी गर्नुपर्छ बताइदिनु भए आभारी हुनेथिएँ
@ParadiseAgroFarm
Жыл бұрын
हस हजुर🙏🙏😍😍
@gautamagriculturepokhara_2399
3 жыл бұрын
good
@ParadiseAgroFarm
3 жыл бұрын
Thanks
@ramkalikote1915
Жыл бұрын
sir. hamlai. ni. chayo. kasari samparka. garne. ho
@ParadiseAgroFarm
Жыл бұрын
9851236756 (7am -6pm )
@bishnugautam3928
2 жыл бұрын
सर्ब प्रथम धन्यबाद हजुरले ड्राईगन फ्रुट सम्बन्धी आफ्नो अनुभव राखी दिनु भएकोमा म आभारी छु । मैले पनि ड्राईगन फ्रुटको खेती गर्नका लागि जमिन हेर्ने काम गरेको छु लगभग जमिन फाईनल भै सकेको छ। यो स्थान करिव 2600 फुट हाईट तापक्रम १५-३५ डिग्री सानो खोलाको किनार बेशी भागमा पर्छ केही बर्श अगाडि धान खेती हुने गरेको थियो अहिले बाझो छ जमिन केही स्लोपमा छ जमुन बलौटे माटो र सानाढुङा भएको देखिन्छ। ल भन्नुस मैले यस्तो प्रकारको जमिनमा ड्राईगन फ्रुट र कुरिलोको खेती गर्न सक्छु । जग्गा करिव ४५/५० रोपनी एउटै स्थानमा छ । यहाँ जाडो समयमा बिहान १०/११ बजे सम्म पाय ४/५ महिना बर्षमा कुहिरो लाग्छ तर बाकी बर्शैभरी घाम लाग्ने गर्छ । गाम दिनमा कम्तिमा ७/८ घन्टा लाग्छ। एउटा कुरा मैले रोजेको जमिन नजिकै कुखुरा फार्म छ त्यहाबाट धेरै मात्रामा गन्ध निस्कने हुदा त्यसलाई प्रोसेस गरेर ड्राईगनको बिरुवामा राख्न उचित हुन्छ या हुदैन जानकारी पाउ बाकी रहयो बिरुवा c भेराईटिको रोप्ने सोच बनाएको छु बिरुवाका लागि हजुरले सल्लाह दिनु हुनेनै छ। सिमेन्ट पोल कुन कस्तो साईजको बनाउदा ठिक हुन्छ । आदि इत्यादि। धन्यबाद 9857021770 बिष्णु गौतम
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏 तपाईंको कुरा सुन्दा राम्रो ठाउ हो जस्तो लाग्यो। फोनमा छलफल गरौला नि सर 9851236756
@manraidxn3477
Жыл бұрын
जानकारीकाे लागि धन्यवाद छ सर। म पनि यस्काे खेतीमा सुरुवातीकाे साेच हंदैछ।हाल साउदी बाट।
@ParadiseAgroFarm
Жыл бұрын
Good luck.
@bharatishah3614
2 жыл бұрын
Thanks for instruction
@suryaupadhyaya3817
3 жыл бұрын
Tapai le Decon Exotics bata plant kasahari lyaunu bhayo, tesbarema suggest girdinus na hai
@ParadiseAgroFarm
3 жыл бұрын
Gadi bata lyayeko
@bishnuneupane4010
2 жыл бұрын
Sir🙏🙏🙏🙏👌👌
@shankarghimire6993
2 жыл бұрын
Sir yo kun thau ma paro,malai pani 10,15 bot chayako thayo ghar ma nai launu lai,reply dinu hola
@ParadiseAgroFarm
2 жыл бұрын
झापा
@KrishnaBdrSubba-el5ty
Жыл бұрын
Poultry ko mool huncha ki hundaina kraipya bataidenu hola
@ParadiseAgroFarm
Жыл бұрын
huncha. Cow ko sanga mix gareko ramro
@jwaricontruction2837
2 жыл бұрын
ekprakar le tapaileta vertual training dinuvo,dhanyabad sir🙏👍️😍
@ParadiseAgroFarm
2 жыл бұрын
thank yoy
@dineshchandrakafle732
2 жыл бұрын
रोग को उपचार गर्नॅे तरिका बताई दिएमा हामीलाईसहयोग हने छ
@ParadiseAgroFarm
2 жыл бұрын
त्यसको पनि अलग भिडियो छ त
@tekshrestha8250
7 ай бұрын
kun mainama cuting garnu parxa hjr?2.barsa vayo jhang ta thulo vayo tara fruit lagya xaina kina hola??plz
@ParadiseAgroFarm
7 ай бұрын
cutting dherai hanga vayepchi garneho. Kartik wa fagunma. Hamro ta test fruit 6 mahina mai aayeko. Dhilo palne variety hola tapainko
@prakashbandhuregmi388
2 жыл бұрын
मइले अहिले 20 बाेट लगायकाेछु। जानाकारिकाे लागि धन्यवाद।
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏
@SuperShreedhar
6 ай бұрын
काचो गोबर मल राख्ने हो भने राम्रो हुन्छ भनेर मैले 1 बोट लाई 10 केजि जति राखिदिए के कस्तो होला
@ParadiseAgroFarm
5 ай бұрын
गोबर मल राम्रो संग पाकेको हाल्न पर्छ
@punrashmi5508
3 жыл бұрын
Tire bata tala ladkauda kasari ladaune tesko pani jankari dinuna plz
@ParadiseAgroFarm
3 жыл бұрын
तपाईले भन्न खोजेको मैले बुझिन त
@BRChamling-l3p
Жыл бұрын
हजुरको मा भन्दा मेरो म त धेरै नै बिकशित छ सायद धोरै भयर होला
@ParadiseAgroFarm
Жыл бұрын
😍😍😍 🙏🙏
@ParadiseAgroFarm
Жыл бұрын
मैले गोबर मल बाहेक रासाइनिक मलहरु केही प्रयोग नगरेर होला
@dibyagurung2668
2 жыл бұрын
,सबै भनदा ठुलो साइजकाे फलकाे ताैल र एक पाेलमा कति समम उत्पादन हुन सकछ । कृपया यश बारे जानकारी गराई दिनाेस ।
@ParadiseAgroFarm
2 жыл бұрын
हुन्छ। अस्ति ठुलो 460 ग्राम र सानो 120 ग्राम थियो तर पहिलो बर्ष साइज सानै हुन्छ। अबको सिजनमा कस्तो र कति हुनेछ अवस्य देखाउछौ।
@extraordinary234
2 жыл бұрын
Samundri sataha bata kati uchaai samma best hunxa yo?
जहिले रोप्दा पनि हुन्छ। 10x7 फिटमा रोप्णपर्छ। बिरुवा दिन पनि सकिन्छ।
@kalpanaacharya8970
3 жыл бұрын
हजुर नमस्ते मैले गमलामा तिन ओटा ड्रगानको बिरुवा रोपेको छु तर खै कुन रोग़ हो पहेलो हुदै कुहिएको छ बिरुवा मरीराको छ कुन रोग़ लागेको औसधि कुन हाल्दा राम्रो हुन्छ
@ParadiseAgroFarm
3 жыл бұрын
मलाई ह्वाटस्एप मा फोटो पठाउन सक्नु हुन्छ ?
@ParadiseAgroFarm
3 жыл бұрын
कुनठाउमा हो ?
@meerapuri904
Жыл бұрын
मेरो पनि छ अलिकती ड्रागन ,धेरै लामो भयो भनें के गर्ने? टुप्पोबाट कटिङ गरेर बिरुवा बनाउन मिल्छ कि मिल्दैन?अनि त्यसरी कटिङ गर्यो भनें फेरि फल्छ कि फल्दैन? जानकारी पाउन।
@ParadiseAgroFarm
Жыл бұрын
काटदा छिप्पिएर फलने हो। सिजनमा त्यो पनि शुरु शरुमा हो। परानो बोट भएपछि काटिरहुको अर्थ हुदैन । छिप्पिएको हांगाको बिरुवा बनाउदा हन्छ।
@bhuwankajishrestha9640
2 жыл бұрын
thanks but samparka kasare
@ParadiseAgroFarm
2 жыл бұрын
डिस्क्रिप्सनमा नं छ।
@PrithivipalPun
Жыл бұрын
मेरो ड्रेगन फ्रुट रातो रङ्ग को फुलेको थियो फेरि सानो सानो कोपिला भएपछी सुक्यो येस्को के कारण होला कृपया जानकारी पाउ सर।
@ParadiseAgroFarm
Жыл бұрын
कलिलो बोट, कमसल पॐरजाति, स्याहार नपुग्नु, मौसम, ठाउ आदि कारण ले हुनसक्छ
@mankumari4921
9 ай бұрын
Mero pani x. 2 4wota
@shinarai2746
3 жыл бұрын
Maile gamala ma ropeko xu maja le badeko ni xa bt ekohoro lamo gako xa haga gako xaina esma kalami kati dine ho ki tetikoi xodnu ?? Jankari ko lagi aavari xu
@ParadiseAgroFarm
3 жыл бұрын
माथि गएकोलई सपोर्ट दिन छोडिदिनु। टुप्पा बिस्तारै तल जान दिनु। वा केही तल टुप्पा झुकएर बाध्नु। एकैपटकमा बाचिन सक्छ 2-3 पटकमा निहुरो मुन्टो पारोदिनु। अरु नया हागा लग्छ। पुरानु बोट हो बने त त्यसो गर्दा फुल पनि लाग्न सक्छ
@raiganesh9128
Жыл бұрын
मलाई पहेलो ड्रागन फुड को विरुवा चाहियो
@jangtharu3471
2 жыл бұрын
के काे मल नि जरामा त ढुङ्गा मात्रै देखिन्छ तर बिषय चाहिँ चाख लाग्दाे छ मलाइ नि हुत मन छ द्रगाेन राेपना
@ParadiseAgroFarm
2 жыл бұрын
मल जराले पाउने गरि हालेर छोप्ने हो। बाहिर देखाउने होइन ।
@sikendrachaudhary2968
3 жыл бұрын
Kasato mato rojne sir
@ParadiseAgroFarm
3 жыл бұрын
पानी नजम्ने , पानी नअडिने। बलौटे माटो अझ राम्रो ।
@Laxman-qd6zv
Күн бұрын
रोप्नेगमला कतिठुलो हुनुपर्ला
@ParadiseAgroFarm
10 сағат бұрын
गमलामा रोप्दा 20 लि को भए उत्तम
@missiontv1623
2 жыл бұрын
ड्रइगन फुट बोट सुक्नुको कारण के होला जानकारी गराइ दिनुन
@ParadiseAgroFarm
2 жыл бұрын
फोटो देखाउन सक्नु हुन्छ ?
@BeautifulVdo
2 жыл бұрын
Yasko biu kaha pauxa hola. अहिले सम्म् यो बिरुवा के भयो हजुर !!
@ParadiseAgroFarm
2 жыл бұрын
बिउबाट बनाएको बिरुवा राम्रो मानिन्न। कटिङको बिरुवा ठिक हुन्छ।
@BeautifulVdo
2 жыл бұрын
@@ParadiseAgroFarm कहाँ पाउछ होला, म बस्ने बुटवल हो हजुर ! एकै ठाउमा banding गर्दा बिरुवा 2/3 वटा लगाउन पर्ने हो र हजुर ?
@ParadiseAgroFarm
2 жыл бұрын
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
@ParadiseAgroFarm
2 жыл бұрын
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
@BeautifulVdo
2 жыл бұрын
@@ParadiseAgroFarm कतिङ्ग को बिरुवा कहा पाउछ होला? म बस्ने बुटवल मा हो
@rakeshlimbu0000
2 жыл бұрын
Paradise agro froma kaha paro sir
@ParadiseAgroFarm
2 жыл бұрын
Jhapa
@jangtharu3471
2 жыл бұрын
पर बिरूवाकाे मूल्य कति ्छ नि सर म त बहिरा छु नेपाल बस्ने भएसि ढ्रगन खेति गरमला तर जनकारी पाम न सर? प्रति बिरुवा कति रूयैयाँ नी?
@ParadiseAgroFarm
2 жыл бұрын
आएपछि कुरा गरौंला । यस्को बिरुवाको मुल्य कम हुँदै जादैछ। पछि लिने बेला कुरा गरौ न फोन पाउ
@sovakarki1094
8 ай бұрын
म 50 ले दिउला अाय पछि
@bishnuneupane4010
2 жыл бұрын
🙏🙏🙏🙏🙏👌👌💛💛💛
@ParadiseAgroFarm
2 жыл бұрын
thanks
@pembasherpa3205
6 ай бұрын
Falnu lai kati samaye lagxa hola sir
@ParadiseAgroFarm
6 ай бұрын
प्रजाति भेराईटि, बिरुवाको साईज , कटिङ वा बियाँको बिरुवा , स्थानीय मौसम , स्याहार आदिले फल्न थाल्ने समय फरक पर्छ। हाम्रोमा 6 महिना देखि फलेको थियो।
@laxmikhadka963
2 жыл бұрын
तल पलाएको हाँगा रोप्नु हुन्छ कि हुँदैन?
@ParadiseAgroFarm
2 жыл бұрын
फल्दै गरेको बोट हो र हांगा छिप्पेको भए हुन्छ। तल कै हांगामा पनि फल त लागिरहेको हुन्छ।
@laxmikhadka963
2 жыл бұрын
@@ParadiseAgroFarm नयाँ बोट हो, भरखर एक वर्षको भयो।त्यसको तलतल ३ ,४ वटा नयाँ हाँगा पलाएको छ ।त्यसैलाई अर्को ठाउँमा रोप्न खोजेको हो। के गर्दा उपयुुक्त हुन्छ? सल्लाह पाउँ।
@ParadiseAgroFarm
2 жыл бұрын
कलिलो बोटबाट आएको हांगाबाट फल लाग्न ढिला हुन्छ। बरु अहिले प्रुन गरेर फाल्नु ताकि माथि जाने हागाको ग्रोथ राम्रो हुन्छ। अलिपछि आउने हांगाबाट बनाउदा राम्रो ।
@sssgggg3552
3 жыл бұрын
Sir Mero bot sabai thik xa Tara fal falena 1.5 year vayo rogdai bardai Garxa kunai tuppo Bina rokiyekoxa ke vako hola plz help
@ParadiseAgroFarm
3 жыл бұрын
राम्रो भेराइटिको बिरुवा परेन होला ।
@ParadiseAgroFarm
3 жыл бұрын
फोटो whatsapp गर्न सक्नुहुन्छ ?
@sssgggg3552
3 жыл бұрын
Sir I have send photo in whatsapp
@DhanbirThapa-wf3lb
Жыл бұрын
Yo fom kahanir xa malai ni biruwa chaiya ko chha
@ParadiseAgroFarm
Жыл бұрын
Call 9851236756 plz
@santoshgajurel7192
3 жыл бұрын
कति मिटर लम्बाइ,चौडाइ मा बिरुवा रोप्ने?रोप्दा कसरी रोप्ने?
@ParadiseAgroFarm
3 жыл бұрын
8' feet X 10 feet ma ramro huncha
@surendraregmi9062
2 жыл бұрын
फुल फल्छ तर फल रहदैन किन र के काे कमि हाेला ?
@ParadiseAgroFarm
2 жыл бұрын
जिज्ञासा राख्नु भएकोमा धन्यबाद। हामिले यसबारे पहिल्यै एउटा भिडियो पोष्ट गरेका थियौ। त्यो हेर्नु भएमा केही फाइदा होला कि ?? kzitem.info/news/bejne/u5yhs5-Po4KHhII
@chhongnurisherpa8534
2 жыл бұрын
Hami le kasari tha paune ramro biruwa
@ParadiseAgroFarm
2 жыл бұрын
भरपर्दो श्रोतमा माउबोट हेर्ने, मोटाइ हेर्ने बिचको डाँठ ठुलो मोटो हुन्छ।
@ariagrofarm8290
3 жыл бұрын
Please sir ,make video in hindi
@ParadiseAgroFarm
3 жыл бұрын
Ibwill try in future
@shakyarajendra
3 жыл бұрын
फुल फुल्ने तर फल फल्ने बेलामा फल फल्न नपाई झर्छ किन होला? र यस्को समाधान के होला?
@ParadiseAgroFarm
3 жыл бұрын
कारण ... kzitem.info/news/bejne/u5yhs5-Po4KHhII
@shakyarajendra
3 жыл бұрын
@@ParadiseAgroFarm धेरै धेरै धन्यवाद।
@ParadiseAgroFarm
3 жыл бұрын
😊😊
@nareshpulami3470
2 жыл бұрын
हस् सारै राम्रो सल्लाहा सुझाव दिनु भएमा धन्यवाद ।बेला बेला यी र यस्तै खालका सल्लाह सुझाबकाे अपेक्षा राख्दछु ।
@ParadiseAgroFarm
2 жыл бұрын
🙏🙏🙏
@lusanglemgurung9555
3 жыл бұрын
sir support पोल चै कुन बेला गाद्ने हो नि
@ParadiseAgroFarm
3 жыл бұрын
बिरुवा रोप्नु भन्दा अघि
@adhyaaukta-treasurehunts_h6799
3 жыл бұрын
Sir yo pahadma hunxaki hudaina
@ParadiseAgroFarm
3 жыл бұрын
देनिक 6-7 घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानीको सुबिधा भएको, चिसोले नखाने अर्थात तुसारो आदि ले असर नगर्ने माटोमा हुन्छ । बलौटे माटो अझ राम्रो ।
@premkmagar3224
Жыл бұрын
कुन जात को डाइगन राम्रो हुन्छ ।
@ParadiseAgroFarm
Жыл бұрын
हामीलाई राम्रो जात लागेको भिडियोमा भनेको छौ। ध्यान दिएर हेर्नु भएन छ।
@Sisikshaya
4 ай бұрын
म त सधैं पुजा गरेको फुल हाल्दिनछु
@ParadiseAgroFarm
4 ай бұрын
के मा ?
@Sisikshaya
4 ай бұрын
@@ParadiseAgroFarm Dragon को बिरुवामा !बिरुवा एकदमै राम्रो भएकोछ
@lokmayakhanal0351
3 жыл бұрын
यो कसतो ठाउ मा सपरिनछ चिसो ठाउमा चै हुनछ कि हुदैन सुरुमा कति जाति लगानि लागला किरपया जानकारि गराइदिनु न धनयबाद
@ParadiseAgroFarm
3 жыл бұрын
यो दैनिक ६-७ घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानी सिंचाईको श्रोत भएको, चिसोयाममा बढि चिसो नहुने अर्थात तुसारो नपर्ने या कम पर्ने, बलौटे माटोमा राम्रो हुन्छ। लगानी कति भन्ने चाहि ठाउ र बिरुबाको जात/भेराइटीमा फरक पर्छ। लगानी बारे हाम्रो एउटा भिडियो पनि छ। त्यो ध्यान दिएर हेरेमा अझ स्पष्ट हन्छ हजुर 😊😊😊
@ArunKumar-wt2xt
2 жыл бұрын
Jajarkot.daragan..kheti..chahiyo
@ParadiseAgroFarm
2 жыл бұрын
ओके कल पाउ। 9851236756
@geljesherpa5883
Жыл бұрын
Malai 100 haga chaiyo ktm lai k hola sir sakiya Lala
@ParadiseAgroFarm
Жыл бұрын
Sakincha
@shaktiramdangi7456
Жыл бұрын
बिरुवा कुहिने किन होला जरामा
@ParadiseAgroFarm
Жыл бұрын
फोटो पठाउनु न हेरौ सर
@rasitabhujel1979
3 жыл бұрын
Akash mah pani paryo vnya k garnu🙄chopnu
@ParadiseAgroFarm
3 жыл бұрын
आकाश बाट पानी पर्छ नि। उपाय निकाल्न पर्यो नि सर...
@rajugouli6915
2 жыл бұрын
Kun thu ma ho biruya chaio
@ParadiseAgroFarm
2 жыл бұрын
झापा।
@dipnarayanyadav8587
2 жыл бұрын
यो कून ठाऊ हो सर भनू हो ला
@ParadiseAgroFarm
2 жыл бұрын
झापा हो। धुलाबारी
@shankarghimire6287
Жыл бұрын
पातमा पहलो हुँदै मासु कहिने रोगको उपचार के होला
@ParadiseAgroFarm
Жыл бұрын
Reduce water and add fertilizer. cut and remove affected part and use fungicide even if not controlled. Thanks
@bikashmohara4881
3 жыл бұрын
मलाई बिरुवा चाहिहे को छ सर काहा पाउछ हजुर
@ParadiseAgroFarm
3 жыл бұрын
c variety को खोज्नु भएको ?
@raiarun7151
3 жыл бұрын
Maile narshari gareko jara palayo tusha aayena kina hola
@ParadiseAgroFarm
3 жыл бұрын
Kati din vayo?
@raiarun7151
3 жыл бұрын
40 din vanda dharaii vaiishkyo
@ParadiseAgroFarm
3 жыл бұрын
@@raiarun7151 send me photo. Ajhai tusa aaune samaya cha.... kunai bela ali ghilo pani huncha. Malai najikai bata khichera photo pathaunu na. Kadahsru herchu...
@raiarun7151
3 жыл бұрын
Hunxa bat photo k bat pathaune ho
@ParadiseAgroFarm
3 жыл бұрын
Whatsapp number cha video ma
@shibaneupane4982
Жыл бұрын
फुल्छ मात्र फल अडिदैन के कारणले होला ?
@ParadiseAgroFarm
Жыл бұрын
कुन भेराइटि हो? क्रस पोलिनेसन गर्ने भेराईटि भए वा नयाँ बोट वा न्युट्रिसन वा मौषम धेरै कारणले हुन सक्छ। यसबारे हामिले पहिल्यै भिडियो पनि हालेको थियौ
@shibaneupane4982
Жыл бұрын
@@ParadiseAgroFarm भित्र सेतो हुने खालको हो , सर ।सोहीठाउँमा रोपेको भित्र रातो हुने चाही फल्दैछ । मजाले फुल्छ, फुल अोइलिए पछि क्रमश पहेलो हुँदै कुहिएर झर्छ ।२ बर्ष देखी यस्तै भैरहेको छ , सर ।
@kumarlamgade1029
3 жыл бұрын
सर मलाइ पनि लगाउने रहर छ हजुर को नम्बर दिनु होला
@ParadiseAgroFarm
3 жыл бұрын
9851236756
@sanjayregmi5103
3 жыл бұрын
मलाई एक हजार बिरुवा मिलाइदिन सक्नुन्छ र सर? पोखरा बाट ।
@ParadiseAgroFarm
3 жыл бұрын
अहिले छैन सर। अलिपछि ....
@razaymiringching1879
3 жыл бұрын
@@ParadiseAgroFarm सर मलाई दश ओटा मात्र भएनि दिनुन, तपाईको भिडियोहरु हेरेर अतिनै रहर लागेको छ यो फल रोप्न लाई| हजार चैं म आफै बनामलानि 😃😃😃 3-4 वर्ष पछि..... यदि दिनुभयोभने त! आईपो हाल्छु तपाईको फर्ममा........
@ParadiseAgroFarm
3 жыл бұрын
@@razaymiringching1879 आइहाल्ने नजिकै हो? कहाँ?
@razaymiringching1879
3 жыл бұрын
@@ParadiseAgroFarm हजुर सर! म लेटाङ मोरङ बाट हो, साच्चै भनेको सर दस ओटा जति बिरुवा भएनि लाउन खुब रहर लागेको छ,......... लाउने तरिकाहरु पनि सबै सिकिसके तपाईको भिडियो हेरेर😃👍️👍️👍️
@ParadiseAgroFarm
3 жыл бұрын
@@razaymiringching1879 भोलितिर whatsapp कल पाऊ न
@prakashbandhuregmi388
2 жыл бұрын
चिउरा कुट्दाकेा खरानी?
@sahanashakya8227
3 жыл бұрын
टुसा काट्ने भनेकाे कसरी
@ParadiseAgroFarm
3 жыл бұрын
यो भिडियो हेर्नू त । त्यसै गरि हो... kzitem.info/news/bejne/rqmDsomCe5t5p4I
@krishnagharti9399
3 жыл бұрын
तपाई हरू बाट बिरुवा उपलब्ध हुन सक्दैन सर.?
@ParadiseAgroFarm
3 жыл бұрын
फलेपछि हुन्छ
@ParadiseAgroFarm
3 жыл бұрын
फलेपछी ग्राफ्टेड बिरुवा बनाउने तयारी गर्दैछौ सर। त्यसो हुदा थोरै स्टकबाट धेरै र स्तरिय बिरुवा बनाउन सकिन्छ।
@begamrayamajhi7566
2 жыл бұрын
Hajurko location ma lai ni 2,4 wata chaiyo
@ParadiseAgroFarm
2 жыл бұрын
धुलाबारी झापा
@GyanendraShrestha-zp3ue
2 ай бұрын
Ok
@sumanshrestha7042
3 жыл бұрын
Sir malai २००biruwa dina saknuhunchh
@ParadiseAgroFarm
3 жыл бұрын
तत्काल छैन सर। c भेराइटीको लागि त केही समय लाग्छ
@sumanshrestha7042
3 жыл бұрын
@@ParadiseAgroFarm kati samaya lagchha sir
@ParadiseAgroFarm
3 жыл бұрын
अहोले भन्न सकिएन कार्तिक 15 तिर बल्ल थाह हन्छ।
@ramkumarrai7965
10 ай бұрын
हजुरको लोकेसन र सम्पर्क नम्बर समेत दिनुहोला
@ParadiseAgroFarm
10 ай бұрын
भिडियो को डिस्ल्रिप्सनमा लोकेसन नंबर सबै छ त सर। 9806050142/9851236756 लोकेसनको लागि तलको लिंकमा क्लिक गर्नुहोला maps.app.goo.gl/UL32ET6gFBswzVF5A
@furbalapcha2073
2 жыл бұрын
Tpiko phone number denuos na malai biruwa chaheyeko xa
Пікірлер: 205