रिसी धमला पनि मान्छे हो र एस्ता लाइ पत्र कार कस्ले बनाको न पढे लेखेको न जाने बुझेको मलाई त उसलाई देख्नै न परे हुन्थ्यो भन्ने लाग्छ
@Shresthadipak-lz2mw
3 ай бұрын
100% Right ho sathi❤❤❤❤
@naresh1599
3 ай бұрын
आज सही बोलेउ गौतम धमला को बारेमा तर ज्योति मगर बारे मा अनुशासन हुनु पर्छ जोति क्रियाकलाप छाडा भयो
@sanuale460
3 ай бұрын
पुन्य जी को जय होस, 🙏🙏 राम्रो कुरा गर्नु भयो👍👍
@madhavshrestha8677
3 ай бұрын
ऋषि धमला अातङककारि हो
@premneupane4436
3 ай бұрын
धमलालाई अहिल्यै खठलामा समाएर जेल मा कोच्न पर्छ। पुन्य जी ले सिह बोल्नु भएको छ!
@chakgurung3175
3 ай бұрын
ऋषि धमाला पत्रकार हुँदै होइन , झोक्कर मात्रै हो, काम छैन
@dipnitasundash
3 ай бұрын
राजा,धर्म बारे एसडि मुनि संग प्रस्न गर्ने रिषि धमला देश द्रोहिनै हो राष्ट्र बादि जनताले एस्ता पत्रकार लाई बहिस्कार गर्नु पर्छ।
@MinaBhattarai-b5z
3 ай бұрын
100% सहि कुरा हाे पुन्य जि अब ताे धमलाकाे पत्रुकारमा गएर नैतिकता र बाेल्ने शैली सिकाउनुसस र अब यस्तो धमला माथि छानबिन हुनु पर्छ ।
@asishrana200
3 ай бұрын
धमलाको बुद्धि जिरो छ । ट्याउ ट्याउ कराउने मात्र हो।
@geshprasadsharma338
3 ай бұрын
पुन्य सर ले बोलेको र तथ्य मलाइ मन पर्छ 100 % सहि कुरो को उथ्थान गर्नुहुन्छ । रिशी धमला चाहिँ देश द्रोही हो तेसको नाकको डारी टुडिखेल मा लगेर झुन्ड्यायर भाच्नु पर्छ
@pradeeprajregmi3961
3 ай бұрын
Wow Purna Gautam Ji❤
@rajumalla1923
3 ай бұрын
धमलाजी संग सम्भववारे सोध्नू पर्यो पत्रकारज्यूहरु
@bisnubhatta5499
3 ай бұрын
ठिक कुरा
@ckchapagain123
3 ай бұрын
ऋषि धमला राम्रो पत्रकार न भएको जनताले भुजे
@kajipariyar5065
3 ай бұрын
right kura🎉
@chakgurung3175
3 ай бұрын
Very good job 👍 👍 👍
@laxmikumarshrestha2481
3 ай бұрын
कस्तो प्रश्न सोध्छ्न पत्रकारहरु एउटा निच गिरेर दौचिउरे धमला हुन त आफ्नो गक्ष त्यही भएर होला!
@bindarakhal9404
3 ай бұрын
सही कुरा गर्नुभयो पुन्य सर
@jengurung5539
3 ай бұрын
Punya ji great analysis ✅
@tokbahadur6737
3 ай бұрын
Punya jee you are great .
@rajushahi5336
3 ай бұрын
100% agreed with Punya Ji
@krishnagautam5851
3 ай бұрын
Right
@nareshb.k.3926
3 ай бұрын
पुण्य सरको विश्लेषण सहि छ।👏👏👏
@tilakbhusalbhusal5067
3 ай бұрын
आज पुण्य गौतम ज्युको कुरा चित्त बुझ्यो
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
3 ай бұрын
कुरा एक दम सहि गर्नु हुन्छ
@MonikaShreemal
3 ай бұрын
Right 👍 punya ji
@SaralLife-i8q
3 ай бұрын
पुन्य गौतम धेरै राम्रो कुरा गर्नुभयो
@AmritDewan-t1o
3 ай бұрын
१००%ठिक भन्नुभयो धन्यवाद।
@GyanbahadurAdhikari-x7d
3 ай бұрын
पुण्य जि लाई सब थाहा छ के ठीक के बेठीक।पहिला पहिला जानी जानी बेठीक लाई ठीक भन्थे तर केही दिन देखि एकदम सही सत्य तथ्य सहित बोल्न थालेका छन्,धेरै धेरै खुसीको कुरा।धमलाको विषयमा बोलेको कुरा सतप्रतिशत सही छ।
@purnabandhan
3 ай бұрын
मेरो पनि त्यही धारणा छ, गत केहि महिना यता यिनको ट्वन बदलिएको छ ।
@chakgurung3175
3 ай бұрын
Absolutely 100% Right Punya jii Salam chha ❤
@ShivarajChapagain-nn4tr
3 ай бұрын
Right point
@kcanu5335
3 ай бұрын
खत्रा बिज्ञ पुन्य दाजु ,मलाई सार्है राम्रो लाग्छ उहाको पानी जस्तै सफा अन्तरबार्ता 🙏!
@gurungdoshi9757
3 ай бұрын
Syabbash punne bhai kura 100 % thik ho
@DhanmatiBhandari-kx6nn
3 ай бұрын
Right punya sir
@tilakkhadka3980
3 ай бұрын
सडियको पत्रकार हो रिसि धमला
@NetraKarki-xc3qp
3 ай бұрын
काजु धमला लाई टेकने हातले सलामछ गाठे
@NarbahadurThapa-r8j
3 ай бұрын
100% sahi kura ho
@purnapulami6417
3 ай бұрын
सहि कुरा।भने है
@bhuvanmansingh4841
3 ай бұрын
यदि श्रृषि धमलाले SLC नै पास नगरेको व्यक्तिलाई पत्रकारीताको लाइसेन्स दिने लिने जोसुकै होस् त्यसलाई जेल कोच्नुपर्छ ।
@simbhadur2377
3 ай бұрын
Punya sir 👍👍👍👍
@binitalama9500
3 ай бұрын
Eakdam sai kura garnu vayo punya sir le 🙏🙏🙏
@tilakkc8340
3 ай бұрын
Punnya jee appriciated your saying pls
@ambarbaruwalchhetri7880
3 ай бұрын
नेपाल देशमा गुरुबिनाका चेला हरुकाे भयाे बिग बिगि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😅
@jyotirai547
3 ай бұрын
Punya Gautam ko kuro sahi ho
@drb.c.9484
3 ай бұрын
बहुत बहुत राम्रो भनाई,
@pritambasnet6344
3 ай бұрын
धमलाको बारेमा सहि विश्लेषण !!!
@begamshahi7040
3 ай бұрын
Good
@bidurwasti193
3 ай бұрын
राम्रो विचार
@Umesh-n8x
3 ай бұрын
Sahi kura vai ❤🎉 rishi damala desh droghi ho Es lai jel halnu parxa. Bolne tareka xaina 8 padne lai k thaha. Jay balen ❤🎉 jay rabi ❤🎉
@hembahadur8911
3 ай бұрын
100% right
@dikshyasunuwar754
3 ай бұрын
Good ho sar
@SitaKusum-dw6sj
3 ай бұрын
धमाला लाई तपाईले पत्रकार भन्नूहुनछ त्यो ट जोकर हो जोकर
@JK-co8er
3 ай бұрын
रिसि फटाहाकेा पनि नाम लिने के हेा येस्तेा
@karunarayamajhi2749
3 ай бұрын
पिएडी गौतमको विष्लेसन मनपर्यो!!!!
@harikhatri4816
3 ай бұрын
Risi dhamla .nepal rastra ko ahit ho
@arjunpoudel6715
3 ай бұрын
आज चाहिँ गतिलो कुरो गर्यो है यो एमालेको झोलेले
@khinarana542
3 ай бұрын
you are right ❤❤
@dalbahadurkhadka1289
3 ай бұрын
याे धमला चाेर खाते सडक छाप बाट पत्कार जसताेखाेल आेडेर अराजक काम गनेॅ लाई खाेरमा हालनु पछॅ
@premneupane4436
3 ай бұрын
सही!हुन पर्ने मा सिह भएकोले माफ पाउँ!!
@Ansusharma518
3 ай бұрын
Aaja pahilo patak Punya Gautam le boleko thik lagyo
@sukgurung872
3 ай бұрын
Sahi
@budhtamang3748
3 ай бұрын
ठिक कुरा 😢😂❤😮😅😊
@BhawanaMaharjan
3 ай бұрын
धेरै राम्रो कुरा गाैतम जि सहि हाे हाे
@TaknathChudal
3 ай бұрын
Right 👍 sir
@suryabhattarai3904
3 ай бұрын
Wow punya ji lastai babal tarka rishi dhamala manxre haina
@kentokugawa2495
3 ай бұрын
You are 100% right sir
@BabasunuwarRai
3 ай бұрын
Right Sir ❤❤❤🎉
@SumitrakumariChaudhary-q6s
3 ай бұрын
कुनै कुनै कुरा त राम्रो पनि गर्दो रैछ यो पुण्य पु दाई ले पनि 😮
@khagulimbu252
3 ай бұрын
😂😂😂
@narbahadurgurung9660
3 ай бұрын
Sahi kura sir gautama ji
@govindashrestha6234
3 ай бұрын
रिसी को ८ फेल हो
@hemgrg1993
3 ай бұрын
Rishi dhamala Deshdhori Nai ho
@NandramSaud-oz4iw
3 ай бұрын
Mahaneech ho dhamala
@jengurung5539
3 ай бұрын
You are right analysis sir ❤
@gurungcyanide117
3 ай бұрын
Sahi kuro yar Punya ji
@maitagurung935
3 ай бұрын
ऋषि धमला जस्तो मान्छेलाई कस्ले बनायो रिपोर्ट क्लवको पत्रकार कैलाश सिरोहिया र कंग्रेसले बनाए जस्तो लाग्छ ।
@NarendraGhimire-wf8xx
3 ай бұрын
ऋषिलाई व्यवहारिक रुपमा नेपालीमानेर छलफल गर्नु समय खेर फाल्नु मात्र हो भन्छन् सर्वसाधारण जनता तपाई लाई कस्तो लाग्छ ?
@deepanepal13
3 ай бұрын
खुसिको कुरा ! कति मन नपरेको पत्रकार महिलालाई अति डोमिनेट गरेर प्रस्न सोद्ने बेक्ती
@RamprasadNepal-jd4gb
3 ай бұрын
Right ho pu g
@sailandrasapkota1553
3 ай бұрын
कता रामराजा कताको केजाति नपडेको मान्छे लाई जेभन भन्यो तेहि भन्छ काजु धमलाले
@machhindrakhadka-pd3le
3 ай бұрын
पुण्य जि ज्योति मगर मा अनुसासन हुनु प्रछ कृयाकलाब छाढा भयो
Exactly, it’s a very intimate and personal thing, no one wants to know.
@bajra_kaya
3 ай бұрын
पुन्य गौतम मा सुक्षम तरिकाबाट बिस्लेषण गर्ने खुबी भएको ब्यक्ती हो। तर बिस्लेषण चाहिँ आफ्नो अनुकुल/प्रतिकुल कसलाइ धुरी चढाउने वा कसलाइ पछार्ने मात्र भयो।
@kalibahadur8233
3 ай бұрын
रवि शरलाई नैतिकताको बारेमा प्रस्न साेध्ने मान्छे याे ऋषि धमलालाई सम्भाव सिराेहिया र रवि शरलाई नैतिकताको बारेमा प्रस्न किन के कति कारणले नैतिकताको बारेमा प्रस्न साेध्नुभाकाे हाे भनेर यस्लाइ प्रस्न साेध्नु न पत्रकार शर , नेपालकाे सुचना भारतलाई दिने अनि ३/३ वटा नागरिता बाेकेर हिड्ने सिराेहियालाई अदालतले पक्राउ पुर्जि काटेपछि नेपाल प्रहरीले सिराेहियालाई समाउदा खेरि रवि जि हजुरकाे नैतिकता भएन पत्रकार माथि हमला भयाे भनेर भन्ने मान्छे ऋषि धमलालाई एउटा बिबाहित अर्थात अबिबाहित महिलालाई तिमिले बिबाह गरेकि छाैकि छैनाै अनि काेसँग कति पटक कसरी याैन सम्पर्क राख्नु भएको छ भनेर साेध्ने याे ऋषि धमलालाई नैतिकताको बारेमा प्रस्न साेध्नु न पत्रकार ज्यु, रवि शरले देशकाे सुचना भारतलाई दिने र ३/३ वटा नागरिता बाेकेर हिड्ने अपराधीलाई समाउदा रवि शरलाई नैतिकता चाहिनुपर्ने तर हजुरले अबिबाहित महिलालाई कसरी याैन सम्पर्क गर्नुभाकाे छ काे काे सँग याैन सम्पर्क गर्नुभएको छ भनेर स्टुडियोमा बाेलाएर प्रस्न साेध्दा नैतिकता चाहिन्छ कि चाहिदैन ऋिषि जि भनेर प्रस्न साेध्नु न पत्रकार शर याे ऋषि धालालाई
@bhagawotiaryal6735
3 ай бұрын
Ani siroiya ko dalal honi risi dhama la ta nepal ko valo hune manaxe nai hona ni dhamala hoin hamala ho 😡😡
@nareshb.k.3926
3 ай бұрын
यो मुनि होईन यो मुन्तिरको हो।
@rukmangatsubedi9726
3 ай бұрын
Desa bigranuko karana yehi dherai sang sastabanayeraho merosasta terosastabhanerajhagadahunchha
@begamshahi7040
3 ай бұрын
Punneko kuro sahi ho
@ckchapagain123
3 ай бұрын
Sahi kura garnu vo chitt bhujho
@nareshb.k.3926
3 ай бұрын
धमाला अलपत्रुकार जोकर हो। धमालालाई अब जनता हान्न चाहन्छन।
Kalakar haru madhya jyoti Magar kalakar hoina jyoti Magar bhaneko deshko korona bhairash ra yads ko bhari ho............
@mohansatyal3192
3 ай бұрын
धमला भन्ने जन्तु सिरोहिया जस्ता हरुको पाल्तु जनावर हैन र किन त्यसताका कुरा गरेर समय खेर फल्नु हो।
@bibaslimbu6880
3 ай бұрын
पुर्वी दक्षिणी एसियाली माहादेश हरूको समाजमा कस्ले केभन्यो कस्ले केगर्यो खोजिनिधी गर्दैन / मात्र उस्ले जानेको ज्ञान केछ त्यो मात्रै खोजी गर्छन् अहिले चन्द्रमा पुगे / तर हाम्रो नेपाली समाजमा राजनीति क्षेत्रमा, कला क्षेत्रमा हर क्षेत्रमा दाहा आहारिस गर्नेमात्र भएको छौ, / तैभएर जाहाँको तेहि झन् झन् हराउँदै जादै छौ /
@yatriyatra-x3d
3 ай бұрын
के गर्नु यो न्याय हराएको देशमा यो चोर फटाहा कालोकाङ्ग्रेस को बासिभाते काईते अनपढ हाबा गुलामी रिषे घोरनाके लाई कारबाही भयको देख्न नपाईने मरिन्छ कि क्या हो
@thakurbhusal8569
3 ай бұрын
चिसो भनेकै कोका कोला पत्रकार भनेकै रिषि धमला भन्ने यिनै पुन्य दाई होइन र अाज फेरि पत्रकार होइन अलपत्र कार हो भन्छन् कुरा के हो
Пікірлер: 220