नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा म गायिका टीका सानू । मेरा धेरै साङ्गितिक प्रस्तुति मन पराइदिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद छ। यहाँ हरु कै साथ ले आज फेरि पनि अग्रज गायक आदरणीय दाइ बिमलराज क्षेत्री सङ्ग गायको दोहोरी आयको छ यो सन्जोक जुराइदियको मा सारङ्गी सन्सार लाई बिशेष धन्यवाद आज को दोहोरी हेरेर जस्ताको तस्तै सल्लाह दिनुहोला है ?? सबैमा मीठो सम्झना छ।
@rajantimsina473
4 жыл бұрын
धेरै राम्रो छ सिस
@parbatrai9008
4 жыл бұрын
अहो मन परेको गित परो अाज
@KamalKumarBK
4 жыл бұрын
अमुल्य समयका लागि धेरै धेरै धन्याबाद बहिनी ।
@bhojrajsharma5859
4 жыл бұрын
Umm hamro gaaule bimal chhetry saga daauri tika ko ati majaako dohori I like
@TarakantaBk
4 жыл бұрын
धेरै पछि धेरै मनाेरञ्जन लिन पाईयाे हजुरकाे दाेहाेरीमा ।।।
@dbthapa2007
4 жыл бұрын
लोक दोहरी गायक बिमल राज क्षेत्री अनि टीका सानू बैनि दुबै जना लाई लोक दोहरी किङ भन्न चाहे यो कार्यक्रम का सम्पुर्ण टिम हरु लाई धेरै धेरै धन्यबाद यो गित टेर्निङ न. 1 मा पर्न आफल होस कामना र एउटा गुनासो टीका सानू बैनी ले इन्द्रेणी छोड्नु भएकै हो त इन्द्रेणी मा न देखेको लामो समय भयो ?
@abiralbhusal5856
4 жыл бұрын
१ नम्बर=इन्द्रेणी २नम्बर =सार्ङ्गी सन्सार सबैभन्दा मन पर्ने लाइभ दोहोरी त्यसै माथी टीका सानू दिजु अनि बिमल राज दाजु वावा
@bimalchautari4925
4 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@nayakhojblog599
4 жыл бұрын
🙏🙏🙏 आजको सारङ्गी संसार हेरेर निकै रमाइलो लाग्यो गायक विमल दाई ले टुक्का ले प्रहार कति मिठास शब्द ले दिनु भएको अनि लोक दोहोरी की रानी टीका सानु भित्र भएको प्रति उत्तर को खानी लाई कसले भेट्न पो सक्छ र तपाईं हरु प्रति मेरो उच्च सम्मान छ । 🙏🙏🙏 कार्यक्रम संचालक गायक कमल दाजु लाई धेरै धेरै धन्यबाद 🙏
@arjungautam8434
4 жыл бұрын
Wow wow
@pravaprava9979
4 жыл бұрын
Nice brother
@tirthasunuwar7245
3 жыл бұрын
ppv
@sujanbardewa4866
3 жыл бұрын
@@arjungautam8434 to the same have a great day and night I was wondering if you have any questions or concerns please contact me at this stage I have a nice time with you and your family and your family and I will be in the same have a great day and night I was wondering if you need any additional tr
@asmitabhatta1153
3 жыл бұрын
@@arjungautam8434 .
@tulasipaudel3653
4 жыл бұрын
दोहोरी मा खप्पिस बिमल सगको दोहोरी राम्रो छ टीका बहिनी
@yamchhetri2654
4 жыл бұрын
अति रामरो गीत टिका सानू कोर बिमलराज छेत्री भाई को येती सूरिलो भाका मा धन्यवाद छः sarangi संशार लाई ल ?
@shreyan5024
4 жыл бұрын
आजको दोहोरी यति मजा आयो जति सुन्दा पनि धित मरेन फेरि पनि छिटो ल्याउनु परो
@bishwastanahunge5378
4 жыл бұрын
आजको दोहोरी सुन्न सारै मजा र रमाइलो लाग्यो । दुबैजनालाइ हार्दिक शुभकामना ।।साथै सबै टिम लाई धन्यवाद
@bimalchautari4925
4 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@shivamagar2685
4 жыл бұрын
💘💘💘💘
@rajeshsingh-bn7qo
4 жыл бұрын
सर्बप्रथम सारङ्मी सन्सार लाई धन्यवाद !मेरो दुबै मनपर्ने कलाकारको अत्तिनै मिठा सब्दका झटारा सुन्न पाईयो आगामी दिनमा पनि सुन्न पाईयोस् । आदरणीय दाजु बिमल राज क्षेत्री , टीका सानु साथै नयाँ पाल्नु भएको राजेश गन्धर्व लाई हार्दिक धन्यवाद ,शुभकामना ! जय लोकदोहरी 🙏
@bimalchautari4925
4 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@phagukumarsharma8794
3 жыл бұрын
InN
@premsangharsa5529
4 жыл бұрын
धेरै राम्रो लाग्यो सबै कलाकार साथी अग्रज दाई हरु बहिनीहरू सबैलाई मिठो सम्झना दोहोरी सुपर हिट बनोस् सारङ्गी संसारलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछु।।
@bimalchautari4925
4 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@nimkumari2805
4 жыл бұрын
राम्रो छ सब्दहरु केरनु यस्तै हो मायाममता भन्ने साथमा नभयनि घाउमा चाई मलम पत्ति लगायर जानु टीका बैनि बिमल राज दाई ले नि मन बुझाउनु घाउमा मलम लाउनु पनि धेरै माया हो गित सडंगीत का सबै परिवार लाई सलाम छ साउदी बाट हेर्दै छु
@krishnakhatri3207
4 жыл бұрын
बिमलराजछेत्री र टीकासानुको दोहोरी निकै लाग्यो अब अर्को अपिसुट्मा आसा बिसि र कुसल बेलबासेको दोहोरी हेर्नी बिचार गरियो कसोहोला कमल सर
@chhantyalsochan1642
4 жыл бұрын
धेरै राम्रो दुबै जना शब्दकोश भरिएको बिमल दाजु र टीका सानू शुभकामना ।।।
@dhurbadhital5241
4 жыл бұрын
उमेर ढल्केपनि बिमल राज हेन्सम छन् तर उमेरकाे बीस,एकाईसकाे लाेर्के ठिटाउलिमा त तरुनिहरुकाे हाेस हवास उडाउने थिय हाेलान् जे हाेस् पुरुषकाे बैँस नढल्किने रहेछ सदाबाहार जिन्दगि पुरुषकाे साँच्चिकै हाे,याे जाेवानिलाई पनि सलाम छ, सबैलाई भन्यबाद छ ।
@nisginsomaimagar6240
4 жыл бұрын
जाहा तिका सानू तेहिनै दाेेहाेरी खाेज्दै म नि हेर्छु miss you all tim lai
@pujamagar4278
4 жыл бұрын
सारङ्गि सन्सार मा सारङ्गी दाइ को सारै मिथो गित साराइ मिथो साराङ्गी को धुन पनि👌👌👌👌👌👌तिका दिदी आसा दिदी धन माया दिदी । अनि बिमल दादा भए पछि त रोधी घर तेसै रमाइलो भै हाल्छनी । तिका दिदी भने पछि मत किन हो किन दोहोरी नसुनी नहेरी मनै ले मान्दैन । तिका दिदी लाई uk बोलाए पनि हुने थियोनी । भेत्न मन लाको छ एक चोती । love u all ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
@shyambabuchhetri7148
4 жыл бұрын
के को ठिकै बेस्सरी स्वाउनि छौ अझ कति तरुनि रुवाउनी छौ सुपररर टिका को सथि यता तिर है
@bimalchautari4925
4 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@Hacker22105
4 жыл бұрын
टीका सानुको गला र कलाको फ्यान जति एता हांजिर गरुम है
@narurokaofficial3431
4 жыл бұрын
बिमल दाजु टिका सानु को दोहोरी उत्कृष्ट छ ..
@zeenajoshi5010
4 жыл бұрын
सालिन स्वाभाब,मन्द मुस्कान दोहोरिकी रानी साथमा सुरिलो स्वरकी खानी धनमाया बहिनी सारै मज्जा आयो धन्यवाद sarangi sansar lai
@bimalchautari4925
4 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@zeenajoshi5010
4 жыл бұрын
@@bimalchautari4925 धन्यवाद हजुरलाइ
@DeepMusic50
4 жыл бұрын
बिमल दाइ र टिका जी को डाईहटट फेन हरू कोको छम हाजिर हुम है त।हाम्लाईनी 👇👍सस्क्राईभ गर्नुहोला ल प्लिज
@bvdpda
3 жыл бұрын
बिमल दादा काे फेन काे काे हुनुहुन्छ हाजिरि हुम🙏🙏🙏💝💝💝💝💝💝💝👌👌👌💝💝💝💝
@SarangiSansar
4 жыл бұрын
बहुचर्चित लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका टिका सानु बिच निकै मिठो भाका "सुपारी चाम्रो" मा दमदार दोहोरी साथमा राजेश गन्दर्वको मिठो प्रस्तुती प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार
@BrahMaSiriMeetra123
4 жыл бұрын
Good job Sarangi Sansar. Tika Sanu ji is one of the best , talented and lovely singer. She is a super singer. Her attitude is so great. Her simplicity and graceful personality is as beautiful as her singing. Bimal ji is also one of the best singer. Really nice singer. Keep it up.
@pawanpariyar8415
4 жыл бұрын
Supop
@dhanbahadurgurung6266
4 жыл бұрын
अति अति सुन्दर । सफलताको शुभकामना ।👌👍️✋🙏
@tejbahadurbudhathoki3804
4 жыл бұрын
मलाइ मन पर्न्र भाका मा दोहोरी झन तेसैमा टीका सानू । सार्है मन पर्यो
@ammarsunar8940
4 жыл бұрын
super dohori
@dambardambar2473
4 жыл бұрын
लोकदोहोरी क्षेत्रको बिमल दाइ एउटा बाशाह हो धेरै दिन पछि टीका सानुसङ्ग दाईको प्रस्तुति हेर्न पायो, दाईको प्रस्तुतिले मनमा आनन्द र खुशी मिल्यो मलाई ,र टीका मिसलाई पनि धेरै धेरै धन्यवाद keep it up,जय चन्द्र सुर्य🇳🇵जय नेपाल जय गित जय संगीत
@laxmitamrakar427
4 жыл бұрын
सारगि सनसार बाट धेरे रामाे दाेहिरि परसुत हुनछ धनयाबाद टीका सानू काे दाेहरि रामाे लागछ बिमाल राज भाय काे गित धेरेमा सुनियाे असाये रामाे छ
@bimalchautari4925
4 жыл бұрын
माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।
@krishnaroka8699
4 жыл бұрын
कमल भाईको अनुशासित यस सारङ्गि सन्सार आज झन अनुशासित गायक गायिकाहरुको बिच मार्मिक दोहोरि गित साथमा कमलले यौटा नया गाउले भाई प्रति दियको सारङ्गि उपहार सहितको सम्मान मैले नछुटाई हेरि रहेका कार्यक्रम मध्य अति नै उत्कृष्ट र मन छोयो। कमल भाईको यो अनुशासन र अनुशासित कार्यक्रमले अजै प्रगतिका पाईलाहरु चुम्न सफल रहोस र भाईलाई कुनै दिन समय मिले प्रत्यक्ष भेट मार्फत शुभकामना दिने अबसर जुटोस भनि बधाई तथा शुभकामना दिन चाहन्छु। कृष्ण रोका, स्याङ्जा - हाल दुवई बाट।
@lokgita9129
4 жыл бұрын
आए कति राम्रो कति मिठो दोहोरी भने कोत यस्तो पो दुबै कलाकार लाई सलाम छ 👌👌👍️🙏🇳🇵🇳🇵🇳🇵
@GYANENDRAPRASADTRIPATHI
4 жыл бұрын
विमल जि को जती तारीफ गरे पनि कम हुन्छ भने यता, भन्दीन म जिवन भर जिस्कुला, घाँउमा मलम लाएर निस्कुला, टिका जी को शव्द निकै मन पर्रो ।
@lilamberthapa1241
4 жыл бұрын
💖💖💖👍️👍️👍️👌👌👌वाउ दाम्मी लाग्यो आजको एपिसोड पनि सबै जनामा नमन नमस्कार !
@bhaktaathaapa2583
2 жыл бұрын
To Hu
@archanaadhikari736
4 жыл бұрын
टिकु बहिनि को गीत नराम्रो हुने त कुरै भएन नि । मेरो छोरि हरु ले नि सार्है मन पराउछन टिकु लाइ ।❤️❤️❤️❤️❤️💖💖💖💖💖
सारङी संसार को सायद सबै भाग हेरियो होला सबै राम्रा थिए तर आज बिमल सर र टीका मेदम झनै उत्कृष्ट लाग्यो भाका उस्तै राम्रो तुक्का उस्तै राम्रो निकै मज्जा आयो speacali thanks सारङी सन्सार लाई ........
@reshampaudel9767
4 жыл бұрын
Inrdeni laaijanu yo rajendar lai
@arjungautam9787
4 жыл бұрын
बिमल दाइ , गित सङितको तारा सग दोहोरिको अर्को रानी सग सारै राम्रो गित प्रस्तुत छ ।यो सारङ्गी भाइ लाई लगायत सवै लाई सुभ कामना ।विमल र टीका लाई अत्मै देखि सम्मान
@shreemannarayansingh720
2 жыл бұрын
आशा बि सि पनि मलाई मन पर्ने कलाकार मद्वेयमा पर्नु हुन्छ ।
@khimkc1344
4 жыл бұрын
लाेक दाेहरि का राजा दुबै जना काे यकदमै राम्राे छ काेईभन्दा काेई कम छैनन जति हेरे पनि जति सुनेपनि कहिल्यै नमिच्छिने जति हेरेसुने पनि सुनिरहुजस्तै लाग्ने दुबै लाई धन्वात छ ।।
@sanjeevshahi870
4 жыл бұрын
अतिनै राम्रो लाग्यो दोहोरी टीका भए पछि नरमाइलो हुने कुरै भएननी। जहाँ टीका त्यहा दोहोरी धमाका।
@Arjunofficalchannel
4 жыл бұрын
सबैमा नमस्कार मलाइ सारै मन पर्ने गायक बिमल दाइ दोहोरिको राजुपरिवार पछिको राजा हुनुन्छ सारै मज्जा आयो
@Shail-v2p
4 жыл бұрын
Nice song keep it up सारङ्गी संसार
@sagar35able
4 жыл бұрын
टीका जि को कलाकारमा हुनु पर्ने स्वभाव छ जो प्रगतिपथ लम्किन सहज हुने छ ।
@mgrtenzu4706
4 жыл бұрын
राजेश जस्तो लुकेको प्रतिभा लाई बाहिर निकाल्नको लागि साथ दिनु भएको मा खुसि लाग्यो।👍👍👍
@humsingh3421
3 жыл бұрын
hn
@Reshamsarbuja465
4 жыл бұрын
हैत खत्रा दामी बिमल राज नै पो बेस्त नम्बर १ गायक मेरो लागि
@yamsingh5399
4 жыл бұрын
टिकाको त शब्दनै कडा हुन्छ धन्यवाद बहिनी साथै बिमल जि लगाएत कमल सर सबै सारङ्गी संसार टिमलाई
@arjunpuri9684
4 жыл бұрын
यो पो हो त दोहोरी जतिसुकै सुन्दा पनि सुनिरहु जस्तो लाग्ने
@keshbahadursaru6651
4 жыл бұрын
Wow dohori vnya ystopo hunuparxa👏👏👏
@umagurung3645
4 жыл бұрын
सार्है मन पर्ने गित टिका बैनी को सोर तेस्तै मन छुने बिमल दाइको त कुरै नगरौ 🤗🤗❤️❤️❤️❤️🤗
@khushimanbishwokarma5142
4 жыл бұрын
आज रमाइलो होला झै लाग्छ बिमल राज र टिका सानु को मिठो स्वर मा गित सुन्नु पाइने भयो
@chanderkumar8180
4 жыл бұрын
बिमल दादा मेरो बालापन देखि मन पर्नि गायेक हुनुहुन्छ अोहा प्रति सम्मान छ!टिकु को पनि धेरै मन पर्छ कला !love you teku
@sunilranarana4845
3 жыл бұрын
Me sem
@Arjun-achar
4 жыл бұрын
सारै मन परो बिमलजि अनि टीका दुबै जना को असाध्यै राम्रो लागो।
@Gurungmagarcouple
4 жыл бұрын
मेरा बा कति रमाईलो दोहोरि! कपालु कोरेर पुरानो भाका!
@imansharu7775
4 жыл бұрын
एकदम दमदार दोहरी सुन्न पाईयो।टिका बैनी र बिमल सरलाई बधाई दिन्छु।
@deepakthapa3954
4 жыл бұрын
आजको दोहरी धेरै राम्रो लाग्यो !!बिमल राज क्षेत्री मलाइ एकदमै मनपर्ने गायक तथा सर्जक हुनुहुन्छ !! त्यसैमा झन हाम्रो पश्चिमेलि चेली भर्खर उदयामान गायिका टीका सानू !! आज बडो मज्जा आयो !! सारङ्गी संसार लाई नि सफलता को शुभकामना !!!!!!!!!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashsapkota7850
4 жыл бұрын
२ दिग्गज कलाकार को दोहोरी खासै उत्कृश्ट रहेन ।
@BGNepalDon
4 жыл бұрын
मलाई एक्दम मन पर्ने गाएक बिमल राज छेत्री लाई नमस्कार छ एकम मीठो रमाइलो दोहोरी
@arjunlungeli6023
4 жыл бұрын
Wow ढिलै भएनी फुर्सदमा हेरे बिमल vs टीका सानू घम्सा घम्सी निकै दम्दार लाग्यो धन्यबाद सम्पुर्ण टीमलाई 👏👏👏
@dharmarajthpa1935
4 жыл бұрын
बिमलराज राम्रो नै हो। सबैकुरामा।
@madanalemagar7928
4 жыл бұрын
नमस्ते सम्पूर्ण टिमलाई आज पनि बिमल राज दादा र टिक दिदी को दोहोरी एकदमै राम्रो लाग्यो। अनि रामाईलो पनि भयो । अर्को चाेटी हाम्रो धन माया (मन्सुली ) दिदीको दोहोरी हेर्ने मन छ ।
@khadkanepali8606
4 жыл бұрын
अाहा कति राम्रो ,,,मलाई एकदम मनपर्ने अग्रज गायक बिमलराज क्षेत्री,,बधाई छ सारङ्गी संसार लाई।
@harikrishna9590
4 жыл бұрын
बिमल राज क्षेत्री को स्वर र कलाले दोहोरी हेर्ने जनमत को ध्यान तानेको छ।
@bimalchautari4925
4 жыл бұрын
माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।
@shivamagar2685
4 жыл бұрын
😍😍😍😍😍
@uttamdangi1780
4 жыл бұрын
टीका बहिनी को मुस्कान हेर्न आउने कोको हो?
@laxmanbhatta4933
4 жыл бұрын
Kalikabhaiia
@ganeshkunwar3640
4 жыл бұрын
हाम्रो तनुङ्गे चेलि अासा बिसि कति राम्रि हुन का सारै मन पराे का मलाई त
@ganeshrai4449
4 жыл бұрын
टीका सानुअति राम्रीदे खेकाछ्न
@girianup7389
4 жыл бұрын
उत्कृष्ट प्रस्तुति धेरै राम्रो लग्यो धन्यवाद ! बधाई छ दुबै जनालाई ।
@nirurai9679
3 жыл бұрын
La aap in NJ NJ
@haritiwari3514
4 жыл бұрын
बिमलको एउटा कुराले मन छोयो यहि देशमा बस्नु एउटा देश प्रेमि कलाकारको सोच यहि हुनु पर्छ र पो कलाकार बिदेशी पि अार लिएर के को नेपाली कलाकार बन्न सक्छ कलाकार भएर अाफनै देशमा कला देखाउन सक्न पर्छ बिदेशी को टुवाईलेट धोएर के को नेपाली कलाकार
@KamalKumarBK
4 жыл бұрын
wau 19 ma aayaxa . La badhai xa sabailai
@nirajkc6288
4 жыл бұрын
हाम्रो पर्वत कुर्घा को शान बिमल दाजु र इन्द्रेणी कि रानी गायिका टीका सानू सरै राम्रो छ दोहोरी ।।।।।
@balkrishna2665
4 жыл бұрын
धेरै राम्रो छ टीका बैनी रमाइलो भयो कमल सर आशा बि सि बैनि र बिमाल सर को पनि समय जुराउनु परयो
@elishagurung1006
4 жыл бұрын
दामी दोहोरि👌👌👌👏👏👏👏🙏🙏आशाजी को पहिरन चाई जहिल्यैइ असाध्यै राम्रो👌🇳🇵🇳🇵🇳🇵
@मेरोदेशनेपाल-श7ठ
4 жыл бұрын
ला धेरै साल पछी आज देखियो बिमलराज दाजु । मलाई दाजुको गित हरु सारै मन पर्छ दाजुको सुरु देखीकै गित हरु सुन्दै आएको छु
बिमालको बिरेकलादैन नेन्नेर भदा हो मायमा बिरेकलादैना टिका बुनुको भनि भनाई ठिक्छ हातसमाउँने हैना चोल्ठो समाउँछन कुरा दुबैगो सहिछ टिकासानु र बिमील जि मेरो लागि सिबसिरे जि
दोहोरीका बादसाह दुबै कलाकार लाई ह्र्दयदेखी सम्मान छ
@chandrabasnet7278
4 жыл бұрын
टीका र बिमलराज को दोहोरी सारै राम्रो लायो
@धौलागिरीसेरोफेरो-व2ङ
4 жыл бұрын
अाहा सारङगी संसार सबै युनिटलाई विशेष कमल सरलाई धेरै धन्यवाद राम्रो काम सारगीको सम्मान गर्नुभएकोमा
@krishnaphagami6631
4 жыл бұрын
आज चाइ कमल जि को हात सकसक गरे होला 😀😀 तिका सानू र बिमल जि को गित अनि मुस्कान अति मज्जा आयो
@eakbahadur8859
4 жыл бұрын
अर्को पाट पनिबनाउनु परछ धेरै राम्रो सुनम सुनम लागयाे पाट 2 भनाउनु
@पिताम्बरगौतमप्रकट
4 жыл бұрын
मलाई पनि यी दुईजनाको दोहोरि हेर्ने मन थियो आज पुरा भयो राम्म्रो लाग्यो
@chandraraila2937
4 жыл бұрын
कमल दाइ राजेस लाई लिनु भएको धेरै धेरै सुभकामना दाजु सधै साथदिनु
@shivamagar2685
4 жыл бұрын
🤩🤩🤩🤩
@padamshrestha1887
4 жыл бұрын
सारै राम्रो बिमाल सर र टीका को यो दोरि जति सुन्दा पनि धित नमर्ने हो धन्नेबाद सारङिगी सनसार लाई दर्शक लाई यो अबसर दियेको मा
@thamprasadpoudel3893
2 жыл бұрын
राम्रो
@milanbist9862
4 жыл бұрын
धेरै राम्रो गाउँनु भो टीका सानु बोइनी लाई बधाई छ i very like it
@tikaramkurumbang1782
3 жыл бұрын
Tr.kurumban tarpha ramro vangi
@gehendrabasnet7550
4 жыл бұрын
आहा क्या मिठो अनि रमाइलो लाइभ दोहिरी बिमल सर र प्यारी बहिनि टिका सानु को 🌹❤👌
@mekgurung2243
4 жыл бұрын
Good job👍️👍️👍️कार्याक्रम सङ्चालक
@ganeshbahadurhamal6547
4 жыл бұрын
असल लोक गायिका टीका सानु गायक बिमलको लोक दोहोरिसारै राम्रो लाग्यो यो सम्पुर्ण टिमलाई धेरै धेरै बधाई
@bhimpandey2710
3 жыл бұрын
l
@kashirampanday423
4 жыл бұрын
टिका बैनी मिस यु धेरै राम्रो छ तर अब छिटो ईन्द्रेणी मा जानु पर्छ
@bkranabir5991
4 жыл бұрын
निकै राम्रो दोहोरी अली अली हाँसो अली अली भावुक बनायो दुबै का निकै मिठास सब्द ।
@SuRyA-n8b2v
4 жыл бұрын
अब आशाको दोहोरी को प्रतिक्षामा को को हुनुहुन्छ 🤚🤗😷
@anilkhadka7896
4 жыл бұрын
सर्बप्रथम त हादिक दश॔न नमस्ते सारङ्गी सन्सार रोधि परिवार आजाको दोहोरी पनि साहैं ऊस्कृष्ट थियो अब छिट्टै रेशम निर्दोष र आशा बिसि को दोहोरी सुन्न मन लागेको छ कमल सर🙏🙏🙏🙏💕💕💕💕💕💕
@yamsingh5399
4 жыл бұрын
आहा कपालु कोरेर हाम्रो जमनाको गित सारै राम्रो धन्यवाद सारङ्गी रेट्नी साथीलाई
@dibashbaniya1023
3 жыл бұрын
By hi cu vying moo Vichy hi vying hi vying www dd tr b but hi58 by d and the 9
@kamaljoshi1117
4 жыл бұрын
यस्तै यस्तै पुराना पुराना भाकाहरु अरु पनि लियर आउनु भाइ कमल आज बालापन को याद आयो हार्दिक नमन सम्पुर्ण कलाकार हरुमा
@dsaradathakuri5346
4 жыл бұрын
नयाँ पुस्ता र पुराना पुस्ताबिचकाे भिडन्त लाेकदाेहाेरीकाे एउटा राम्रो पाटाे हाे।👏👏
@padamnepali3238
4 жыл бұрын
आशा जि तनहुँ बाट खुसि लाग्यो र कार्यक्रम पनि राम्रो लाग्यो
@kajigurung9000
4 жыл бұрын
राजेन्द्र भाइ को आगमन ले सारङ्गी संसार मा अब छुट्टै किसिमको रमाइलो होला जस्तो छ।
बिमलराज क्षेत्री सम्मानिय गायक हुनुहुन्छ। उहाँको हरेक गीति एल्बम मैले सुनेको छु। उहाँ को गित मा मलाई एकदमै मनपर्ने-अौठी कुसैको - छोडेर गएनी ज्यान टाढा भए नि झल्को उसैको बोलको गितले साच्चिकै मर्माहत बनाउछ। अाहा साच्चिकै उक्त गित मार्मिक सुप्पर हिट मीठो छ। पोखरा देखी🌹
@मायातामाङ-न2त
4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏बिमाल भाई को गितसारै मनपर्छ जति सुत्यो उति नै सुनामन लाउँ छ धेरै धेरै धन्यबाद छ
@deependraghataney7401
4 жыл бұрын
Tikaji ta doheri ko queen jastai lagxa malai ta.
@krishnaadhikari5332
4 жыл бұрын
बिमल दादा को त म बाला पन को फ्यान हो नि love you bimal dada💞💞💞💞
@kalpanaaryal5529
4 жыл бұрын
Bimal daju ra tika Sanu ko khtra6 hai dohorii.
@devrajoli6889
4 жыл бұрын
दर्शन नमस्कार सम्पुर्ण कलाकार सर मिसहरु म अति मीठो दोहोरी वधाइ छ सबै जानालाइ🎤🎤🎤🎤🎶🎶🎶💝💝💝👏👏👏🙋♂️🙋♂️🙋♂️
Пікірлер: 1,3 М.