#तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम र अन्य सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZitem channel subscribe गर्नुहोला !
@avishabasnet21
Жыл бұрын
❤❤
@tapendrack4028
Жыл бұрын
टिकाराम यात्री जी तपाईले माहानायक भन्न किन हिचकिचाउनु भाको नि ?
@laxmiprasadadhikari978
Жыл бұрын
तपाईँले महानायक भन्न सक्नुभएन नि यात्री जी ।
@narendrathapa6704
Жыл бұрын
अर्कोपटक अर्जुन ज्ञवालि लाई लियर आउनुहोश । तपाईंको प्रोग्राममा आजको हाबि राजनीति र राजा त्रिभुवन देखि यता के कसको कारण हामि पछि भयौ भनेर सोध्नुश पुरै हल्लाईदिने छन ! तपाईको प्रोग्राम दलेहरुको डर लाग्छ । भने मेरो भन्ने केहि छैन। किनकि उनि खरो छन गणतन्त्रका राजा बिरोधि हुन।।
@narendrathapa6704
Жыл бұрын
plz यात्री सर एक पटक तपाईको कार्यक्रममा हेर्न मन लागेको पात्र अर्जुन ज्ञवालि जो माओबाद र बाइबलका लेखक जसरि भयनि सुनौन उहाँको कार्यक्रम ।। कसरि यो यथार्थ बास्तबिक भयो । भनेर आतुर छु।।
@manjusapkota7719
Жыл бұрын
म त्यो भाग्यमानी मान्छे मध्यमा पर्दोरहेछु जुन चलचित्र राजेश जि को पहिलो युगदेखि युगसम्म हेर्ने मौका मिलेको थियो आज पनि याद छ कुमारी हलमा गएर हेरेका थिएउ
@cheltooktribefreethinker1028
Жыл бұрын
Me too. I was raised during the tym of rajash dai and Micheal Jackson
@ghimiresan
Жыл бұрын
मैले त अमर चलल्चित्र मन्दिर थिमी मा हेरको है।
@nirmallimbu6992
Жыл бұрын
Kun year ma release vako ho?
@banepa10
Жыл бұрын
ओ फिल्म मयुर चलचित्र मन्दिर बनेपामा हेर्ने हामी एता छौ है
@MrDadh
Жыл бұрын
टिकाराम जी अलि सतही रुपमा प्रस्तुत हुनुभयो। राजेश जीको दार्शनिक र गहन विश्लेशण मननयोग्य र सकरात्मक लाग्यो।
@keshumagain20
Жыл бұрын
हाम्रा महानायक सभासद् भएको हेर्ने मन छ!
@dipakashrunjali4598
Жыл бұрын
कति शालिन, कति पोजेटिभ दृष्टिकोण भएको अभिनेता। जे होस्, सिने जगतको एउटा धरोहर❤❤ राजेश दाइ।
@sosuraj7923
Жыл бұрын
राजेश हमाल सर जस्तो बौद्धिक ब्यक्ति कोहि छैन जस्तो लाग्यो नेपालमा.... धेरै कुराको तार्किक जबाफ र जानकार ब्याक्ती हुनुहुदो रहेछ.☺️😘सलाम छ सर हजुरलाइ..
@madhabgharti7535
Жыл бұрын
साच्चिकै महानायक भनेको यस्तो बौद्धिक हुनु पर्छ।।मुला भुबन के सि र त्यो जोकर दिपक गिरि राजेश हमालको खुट्टामा राख्नसम्म मिलदैन।।
@natureparadise2285
Жыл бұрын
टिकाराम यात्री पत्रकारिता को मेस्सी जस्तै हुनुहुन्छ । उहाँ जुन जुन टेलिभिजन मा जानुहुन्छ हामी उहालाई त्यतै पछ्याउँदै जान्छै ।
@nomercygaming2876
Жыл бұрын
😅😅
@chaalllaaann8294
Жыл бұрын
Bhedapaan tei ta ho😂
@mixentertainment3m833
Жыл бұрын
अनि ऋषि धमला रोनाल्डो 😂😂😂
@SuzanKhadka
Жыл бұрын
हाम्रो प्यारो महानायक राजेश हमाल ज्युलाई सदैव सम्मान छ।
@devendrakhadka
Жыл бұрын
वाह! राजेश हमालकाे त permanent fan हाे तर यात्रि जि तपाईकाे बाेल्ने शैली सार्है मन पर्याे
@satyaramthecool
Жыл бұрын
राजेश हमाल सर नेपालको एकमात्रै महान कलाकार तथा महानायक हुनुहुन्छ ऊहाँको शब्द तथा सोच दार्शनिक तथा महान छन् ।
@Karnali4k
Жыл бұрын
चलचित्र क्षेत्रको युग पुरुष महानायक राजेश हमाल र पत्रकारिता क्षेत्रको महान हस्ती टिकाराम यात्री बिचको कुराकानी निकै रोचक लाग्यो। 🙏
@santoshiboharaofficial
Жыл бұрын
महानायक भन्या महानायक नै हो। सधैभरि उच्च सम्मान ❤️🙏
@merodaainepal2979
Жыл бұрын
कमसे कम दुइ घण्टाको हुनुपर्ने के महानायक दाजुको कुरा जति सुनेपनि सुनिरहन मन लाग्ने🙏
@kaleymgr1796
Жыл бұрын
Great thought from mahanayek rajesh hamal sir.
@chetansunar4478
Жыл бұрын
हार्दिक नमस्कार! राजेश दाई महानायकज्यू र यात्री सर।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@indeliblekumar2211
Жыл бұрын
Two Legends who creates positive vibes in us.Huge Respect for you two.
@pramilakattel3402
Жыл бұрын
Both intellectual personality of our country देश हाँक्नु पर्छ हजुरहरू जस्तो व्यक्तित्व ले❤
@baburamrimal9988
Жыл бұрын
अतिराम्रो संबाद 🙏🙏💐💐❤️❤️
@dhirajpun2009
Жыл бұрын
He is just simply candid & great genius.Proud of our intellect & humane hero👏💕
@umeshrai5483
Жыл бұрын
राजेश हमाल ज्यु अब राजनीति मा आउनु पर्यो।
@tapendrajayagadi1322
Жыл бұрын
महानायक भन्न कति महङो भाको टिका राम जि , तपाइ हरु पर्ति नमन छ तर महानायक भन्दा ......
@parsupandit9597
Жыл бұрын
छुटाउनै नसकिने कार्यक्रम तमोदोमा ज्योतिरगमय,टफटक ,यक्ष प्रश्न ,सत्य संवाद अनि योहो बहस। सर्बप्रथम तपाईं लाई धन्यवाद टिकाराम सर
@indrabardewa4763
10 ай бұрын
Mahanayek Rajesh Hamal Nepali movie KO
@lalbilla896
Жыл бұрын
राजेश सर नेपाली राजनीतिमा आउनु पर्छ । वहाँ को केहि टिप्सहरु नेपाली समाजमा जरुरी छ ।
@dineshghimire9817
Жыл бұрын
Harek kura maa ho ho vannu vanda pani taarkik bahas bhairaheko rahexa. Ramailo lagyo
@Lovesongs7uMyUSA
Жыл бұрын
wow ! Just seeing the only the Nepali Superstar Rajesh Hamal gives energy to everyone. He is great man in Nepal among others. I think his speech and activities encourage people to go forward and follow him even now by our youngster. And Tika Ram Yatri is also a great interviewer and a reporter.
@deepakbk1054
Жыл бұрын
शानदार अन्तर्वार्ता ।।।
@nirajanrai5470
Жыл бұрын
सुरुको फिल्म नै युग देखि युग सम्म भएर होला राजेश हमाल युग देखि युग सम्म बाचिरहेने अभिनेता भएको होला।🎉
@ImRBSking
Жыл бұрын
कलाकार मा हुनु सबै गुण महानायक राजेश हमालज्यु मा छ ।समाजकाे वास्तविक रुप चित्रण गर्नु भएकाे थियोे ।❤❤❤
@bishnu317
Жыл бұрын
बौद्धिक व्यक्तित्व हुनुहुन्छ राजेश दाइ त्यो हिसाबले पनि उहाँको उचाई अलिक बेग्लै छ ।
@mespangrai5240
Жыл бұрын
45:15 यात्रीजी लाई RH ले पानी पिउञ्जेल बौद्धिक दनक दिनु भयो ! राजेश हमाल धेरै शालिन र धेरै बुद्दिजिबी मान्छे! He has lots of potential to contribute to Nepal. RH sounds very humane and empathetic!
@oldsoulmusik4677
Жыл бұрын
tika ji is being arrogant these days.he should listen to guest more. afno gyaan herai pelne
@baburameshtamang7049
Жыл бұрын
सुन्नको लागि मात्र सुन्ने, बुझ्नको लागि नसुने पछि यस्तै हो ।।।
@Nikesh977
Жыл бұрын
Rajabaadi tikaji lai ramro lesson..
@Mohan777-m9z
Жыл бұрын
राजेश पुरानाे हिराे यात्रि जि नयाँ हिराे। राजेश फिल्मकाे यात्रि मिडियाकाे वा ज्ञानकाे।
@Foodvlog2071
Жыл бұрын
After 45 minutes ,love you Rajesh Dai ,Aru ta bolna ni darauxan,but truth is truth
@rambdr.bajracharya9934
Жыл бұрын
वाह.... !!!... राजेश जी, सुख,दुख,गरिबी,अमिरी,बर्गिय विभेद,जातिय बिभेद अनि राजनीति प्रति क्या सुक्ष्म सुझबुझ......👍️😊👍️
@iswaripaudel6928
Жыл бұрын
महानायक 🙏🙏
@aviseklama802
Жыл бұрын
Hamal’s perspectives are greater than yatris
@elikarai2484
Жыл бұрын
प्रश्नन कतै कतै बाङ्गिए पनि उतर सारै बौद्धिक सबैलाई सम्मान गर्ने ❤ उच्च सम्मान छ😊
@sohanbk8152
Жыл бұрын
राजेश दाइ तपाईं राजनितिमा आएर एक पटक देशको कार्यकारी पदमा बसेर देशलाई मुक्ति दिन पर्यो ।
@pradhumnarayamajhi8428
Жыл бұрын
Rajesh Hamal is not just a name this is Famous Nepalese Brand 🎉
@dipakgiri463
Жыл бұрын
कति राम्रो बिचारका धनि आदरणीय माहनायक ज्यु भद्र , सालिन ,र उहाको ब्याक्तिव ले हामिमा उर्जा पैदा गर्छ अब राम्रो सङ राजनितिक पाइलाहरुलाई अगाडि बढाउनु आगमि यात्रको लागि अग्रीम सुभकामना ❤❤🎉
@aasikchand
Жыл бұрын
टीका राम यात्री को मज्बुत प्रश्न र महानायको अध्भुत ब्यक्ति सदाबाहार respect
@vanja12748
Жыл бұрын
Ma Yo interview ko lagi waiting ma thiya. Jay rajesh dai🙏❤️ jay 🇳🇵
@narjangkarki7237
Жыл бұрын
Wow what a logical answer with Mahanayek Amazing super star of Nepali Film Industry
@amalrajbanshi3039
Жыл бұрын
माहानायक राजेश हमाल सर को बोल्ने शैली सारै मनपर्छ ।
@BinodSushmaVlogs
Жыл бұрын
एकजनाले पढेको र अर्कोले देखेभोगेका कुराहरूको संगालोले आजको यो अन्तर्वार्ता साह्रै रोचक लाग्यो। एउटै कुरा तर फरक दृष्टिकोण। Request to the camera crew, please take proper care for guest's mic. Much distractions felt in this interview.
@sameerghimire6639
Жыл бұрын
टिकाराम यात्रि जि नेपाली जनताले दिएकाे महानायक उपाधि तपाईंले भन्न र कार्यक्रममा लेख्न किन कनजुस्यांइ गर्नुहुन्छ ?
@hemchandraraigai9905
Жыл бұрын
We love you Rajesh dai...❤❤❤❤
@devthapa1560
Жыл бұрын
सार्है शान्त बिचार प्रवाह कार्यक्रम ❤❤
@SunilMewabari
Жыл бұрын
Great great and great, very very interesting and knowledgeable!!!
@karu-san135
5 ай бұрын
He is not only a cinematic hero but he is also an intellectual ideal person of Nepal
@nathlekha2766
Жыл бұрын
आशा छ आगामी २०८४ को आमनिर्वाचनमा हामी नेपाली जनताले महानायक राजेश हमाल ज्युलाई एक सांसदिय पदको उम्मेदवारको रूपमा देख्ने छौं किनकि पुराना सबै पार्टी अनि नेताहरूबाट वाक्क दिक्क लागिसकेको छ ।
@yamanmagar371
Жыл бұрын
Tetikai mahanayak bhaneko hoin jantale waw mahanayak rajesh sir
@shambhukhanal4724
Жыл бұрын
Real hero Rajesh hamal!! Really talented and positive person!!
@TheRAM639
Жыл бұрын
टिकाराम यात्री को उमेर 36-40 को बिच मा होला अनि राजेश हमाल को लगभग 60, यी दुई पात्र हरु बिच 20-25 बर्षको उमेर अन्तर होला। यी दुइका कुरा साह्रै मीठो र प्रेरणादायी छ।❤
@hookchongbang
Жыл бұрын
एकदम सहमति
@TheZubbii
Жыл бұрын
44:52 this why Rajesh Hamal is legendary & is more than just an actor, outshines Tikaram Yatri and beats him in his own backyard, politics! Tikaram must relearn this narrative. If not, this difference between intellectual and pseudo-intellectual will remain!
@bishnuroka362
Жыл бұрын
I love you Rajesh sir and tikaram sir
@abcdefghijalmnopqurs
Жыл бұрын
Worth watching time....
@G-Series84
Жыл бұрын
नेपाली चलचित्र को बिरासत जोगाउने महानायक राजेश हमाल ❤❤❤❤❤❤
@labindrakulung5908
Жыл бұрын
महानायक अभिनयले मात्रै होइन बौद्धिकताले हुने हो । राजेश हमाल एक बौद्धिक व्यक्तित्व हो । सबै एक्टरहरुले उहाँको सिको गर्न जरुरी छ ।
@angbuhangbhupen1278
Жыл бұрын
What a lojic conversation,solut mahanayak ji,
@bipinsamsohang
Жыл бұрын
this man carried the Nepali film industry on his own for decades. he comes second to none.
@bikramwaibastrugglelife5298
Жыл бұрын
अन्यथा नलिनु होला टीका सर । चाईना, कोरिया,जापान, लगायत अन्य देशहरू मा जातिया विभेद धार्मिक विभेद नश्लवाद राजनीति थिएन जो नेपालमा छ राजेश जि एउटा बिज्ञ हुनुहुन्छ र तपाई पनि
@santoshsangam2548
Жыл бұрын
कति शालीन,विनम्र ब्याक्तित्व महानायक राजेश हमाल।
@picnictillotama5
Жыл бұрын
Aura of Rajesh hamal sososos o fantastic man perfect man down to earth personality ❤❤❤alz the super man
@parsuramchaudhari4441
Жыл бұрын
multi talented माहानायक राजेश हमाल ।
@mayabasnet7601
Жыл бұрын
दुवै जना सर हरुलाइ नमस्कार ! जति सुनेपनी सुनेर नथाक्ने सम्वाद ।
@kesharthulung262
Жыл бұрын
महानायक भन्या महानायक नै हो, so excellent talk.
@dipendragc2638
Жыл бұрын
यस कारण राजेस हमाल माहानायक हो। यत्तिको बौद्दिक क्षमता, व्यक्तित्व, सालिनता अतुलनिय मान्नुपर्छ।
@kalpanakafle5275
Жыл бұрын
कस्तो उत्कट उच्चतम बिचार राजेश सरको🙏❤️
@bhattarai99
Жыл бұрын
Great human being all times in Nepali film till now !!!! And also knowledgeable personality!!
@nayantimalsina1890
Жыл бұрын
मेयर बालेन्द्र शाह (बालेन) सरलाइ अतिथि बनाउन परो टिकाराम सर
@shyamgiri3757
Жыл бұрын
यति सालिन बौद्धिक ब्यक्ति राजनीतिमा आएर देश र जनता को लागि के हि गर्नु पर्यो 🙏🙏🙏
@smritikhanal2569
Жыл бұрын
Huge respect to our Superstar,Rajesh Hamal 🙏🙏🙏Worthy conversations.
@nabinkhanal6048
Жыл бұрын
Sabai antrbata harxu sir
@ranjitlama1418
Жыл бұрын
Positive sense mahanayak Rajesh Hamal
@sundarkckhatri7785
Жыл бұрын
Mahanayak Rajesh Hamal Sir jindabad
@narayansharma3942
Жыл бұрын
Nepal 🇳🇵 ka best hero Mr Rajesh Ji🎉❤🎉❤
@sanimacharya5734
Жыл бұрын
जय होस 🙏🇳🇵
@ramsedai804
Жыл бұрын
समयसापेक्ष अतिनै सान्दर्भिक भद्र र यथार्थ परक ईन्टभ्यु🌷♥️🙏
@sureshchandthakuri5076
Жыл бұрын
राजेश हमाल माहानायक ज्युलाई सदैव हार्दिक उच्च सम्मान❤❤🙏🙏👍
@bishallamaghalan8059
Жыл бұрын
Always huge repect and love for you @RajeshHamal ❤
@krishnaadhikari7706
Жыл бұрын
मलाई राजेश हमाल रबि लामिछाने मन पर्छ तर यिनिहरुका फ्यान देखेपछि न हमाल मन पर्छ न रबि
@prakashbharati7319
Жыл бұрын
कति राम्रो र सटिक विश्लेषण
@samirreule7844
Жыл бұрын
मलाई नेपाली फील्ममा सब भन्दा मन पर्ने हीरो महानायक राजेश हमाल
@sarojadhikari8318
Жыл бұрын
यात्री सर!! एकपटक केशवानन्द स्वामि सँगको पूर्वीय ज्ञान विज्ञान र सनातन धर्मका विषयमा एउटा अन्तर्वार्ताको पर्खाइमा छु ।
@laxmiprasadadhikari978
Жыл бұрын
तपाईँले महानायक भन्न सक्नुभएन नि यात्री जी ।
@timram77rt
Жыл бұрын
सदावहार ❤❤
@aafnaiparibeshtanahun4869
Жыл бұрын
Mahanayak rajesh hamal prati sadhai uchcha samman ❤🎉🙏
@ganeshthapa2979
Жыл бұрын
महानायक राजेश दाई अरु भन्दा धेरै फरक ।
@neeshamkhadka
Жыл бұрын
सारै राम्रो लाग्यो राजेस सर लाइ देखेर ❤
@birdulal8670
Жыл бұрын
Sahi kura ho mahanayak jeu.
@rajanbhusal4801
Жыл бұрын
टीकाराम जी कार्यक्रमको नाम पुरानो राम्रो थियो। कस्तो शब्दिक अनुवाद जस्तो मात्र सुनियो।
@pranisha1576
Жыл бұрын
कला क्षेत्रबाट कमाएको लोकप्रियता राजनीति क्षेत्रमा आएर आफ्नो खास नगुमाउनु हो महानाएक ज्यु ।
@rajgurung12345
Жыл бұрын
Great 👍 thoughts … Mahanayek
@bhubankhanal3036
Жыл бұрын
Good 🇳🇵
@amritpariyar8590
Жыл бұрын
Yeti dheraiii knowledge x ni Hamro mahanayek sanga always respect Rajesh hamal sir🙏😍
Пікірлер: 309