yo kamnist kutta ho yeska bicharko satpartisat biswas grihalnu hunna tinparty ko janmat jutauna bhukne bahekbyesko biswas grihalnu hunna rajsantha ko khilafma hidne yesta paltubata sachet rahun innikamnist lai desbhanda thulo ghirnit kamaunist bichar dekhinxa
@yubarajbasnet7031
4 ай бұрын
राजा हामी सबैका साझा
@yubarajbasnet7031
4 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ्।
@yubarajbasnet7031
4 ай бұрын
राजा ल्याउ देश धर्म संस्कृति बचाउ। यि देशद्रोही राष्ट्रघाती भ्रष्टाचारी बलात्कारी हत्यारा अपराधि हरुलाई सिस्नोपानी लगाउदै कालो कोठरी मा कोच्न सक्ने शक्तिशाली राजा चाहिएको छ ल्याउ।
@laxmankhand2249
4 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🙏🇳🇵🕉️
@nirkurai541
4 ай бұрын
एकदमै सन्तुलित बिचार
@narendrabhusal5090
4 ай бұрын
❤राज को शान
@bishnuprasadchapagain5725
4 ай бұрын
राजतन्त्र जिन्दावाद
@roshanbhattarai9874
4 ай бұрын
राजसंस्था जिन्दाबाद
@Vovolove-b9s
4 ай бұрын
अब राजतन्त्र आउने कुरामा कुनै शंका रहेन र आउनै पर्छ कथित गाणतन्त्रको दिनगन्ति सुरु भयो जय राजतन्त्र जय श्री ५ को सरकार
@chandagautam2915
4 ай бұрын
raja bhaneko rajanaiho 🙏🙏🇳🇵🇳🇵
@yubarajbasnet7031
4 ай бұрын
शक्तिशाली राजा चाहियो चाहियो
@universalprojectnepali6740
4 ай бұрын
Right Rajtantra Jindabad
@tekbahadurgurung3696
4 ай бұрын
Jayaj xa sir
@gyanendrakshetrii
4 ай бұрын
यी बिदेशीका हलि,कमारा भन्दा त श्री५ लाखौं गुणा राष्ट्रभक्त रहेछन 🙏🙏🙏🙏
@JagadAdhikari
4 ай бұрын
जय देस जय नरेश
@anmoldhewaju8371
4 ай бұрын
🇳🇵
@gorkhaman3785
4 ай бұрын
अहिले राजाको पछी ,भोट हाल्ने बेलामा थोत्रे नेतालाई हालिहाल्छन् नि !
@birshrestha5538
4 ай бұрын
राजतन्त्र र राजा को पछेमालागेका पात्रहरुनै थिक छैन ।अनि जनताले कसरी भोत दिने !
@Gyanendrashahi676
4 ай бұрын
बिचरा राजाबादी 🤣😂😂🤣🤣😂 मेरो सहानुभूति छ तिमीहरु प्रति रैतीहरू
@surajsen8546
4 ай бұрын
डा साप राजा ग्यानेन्द्र सरकार लाई आफ्नो टिभी शो मा बोलाउनुस न please
@CKB_IS_THE_NEXT_BTC
4 ай бұрын
डाइनामिक लिदिले यो पल्ट चै केही गर्छ की !!
@dilbahadur2013
4 ай бұрын
जनता ले कुरा बुझे
@GanashShrestha-ne2eu
4 ай бұрын
Right
@surja79
4 ай бұрын
जय देश जय नरेश ❣️👑🇳🇵🇳🇵
@user-sh8rs1vp7c
4 ай бұрын
राज वीरेन्द्र बन्न सक्ला कुनै व्यापारी 😮 मलाई त लाग्दैन हजुर 🙏🏻
@KumarAdhikari-n5m
4 ай бұрын
राजा बिना काे देश र मियाे बिना काे दाइ एकै हाे
@BikashLimbu-w3p
4 ай бұрын
हिन्दुराष्ट भन्नेबितिकै यो फटाहा अपराधि हरु जस्तोलाग्छ
@Umesh-n8x
4 ай бұрын
❤🎉 ❤ 🎉 king is king ❤🎉❤🎉
@Ashokyadav-hc7hx
4 ай бұрын
Rajtantra jindabad ❤❤❤❤❤
@ananathsapkota2032
4 ай бұрын
देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ को 🎉
@Paudeltekraj
4 ай бұрын
यो ब्यवस्था को कुन चै निर्णय दुइ तिहाइले भको छ र?राजा नै हो नेपालको अन्तिम बिकल्प।।।। राजा नरहे अबको केहि बर्षमा नेपाल नै रहन्न।।।।। लणतन्त्र मा लुट्न पल्केका देश द्रोहिको हातमा अब नेपाल रहिरहनु हुन्न।।।।। बुढा मर्नी बेलामा धर्म नछोड ।।।।।। राज नै हो नेपालीको भगवान।
@Lovelyworld117
4 ай бұрын
सबै भन्दा त युटुबे पत्रुकार जति निकम्म कोहि होइन, पुरानो अन्तर्वार्ता लाई टाइम अपडेट गरेको छ, देखाको छ। लखेट्नु पर्ने यिनै लाई हो
@trinity396
4 ай бұрын
Raja KO action chahiyo Nepal ma
@chhetri2796
4 ай бұрын
नेपाली जन्ता ले के भन्छ चुनाव अगी राजा ले भन्छ चुनाव को बेला झोले भर मासु चिउरा खाएर बस् भन्छ😂😂😂
@b2himdung
4 ай бұрын
राजा चहाने जनताले जनमत संग्रह गर्न सहमत हुनु
@birensunita4038
4 ай бұрын
जय देस जय नरेश ❤
@sundardhital4903
4 ай бұрын
कहिलेकाहीँ तपाईंसंग पूरै दुनियाँ हुन्छ, तर.... त्यो एउटा मानिस हुदैन जाेसंग तपाईं, दुनियाँभरिका सारा कुरागर्न सक्नुहुन्छ । 🥀🥀शुभ- बिहानी 🌴🌿 सबै सहृदयी मनहरुमा नमस्कार ।
@dhorpatantravelsofficial396
4 ай бұрын
नयाँ पुराना पार्टीका त पनि खा म पनि खान्छु भन्ने नलायक नेताहरु भन्दा त राजा नै धेरै ठिक
@prashant4226
4 ай бұрын
राजा आउ देश बचाउ बिचारा कमाउनिस्ट को त मनै चुडियो
@bomthapa4198
4 ай бұрын
🎉
@NarshingKhadka
4 ай бұрын
सुरेन्द्र सर कुरा सैहो
@bhagwatisilwal3334
4 ай бұрын
जय देश जय नरेश नेवारी नजागे देश रहदैन जाग जाग नेपाली 💐🇳🇵🙏
@rozanthakuri3652
4 ай бұрын
king is king🎉🎉🎉
@Sthaseba
4 ай бұрын
नमस्ते डा. साप, म तपईको विद्वता र प्रखर वक्तृत्व शैलीको असंख्य पारखीहरू मध्यको एक हुँ । शशत्त लाग्छन् सरका तर्कहरू ।थोरै ठाउँहरूमा मन अमिलो नहुने पनि हैन तर comment गरिहाल्ने बानी नभएकोले आफै correction गरेर सुन्छु र चित्त बुझाउछु ।तर यो भागको एउटा खण्डमा पुगेर चाहीँ हजुरको तर्कले मलाइ झल्यसै बनायो र हजुरबाट जानकारी लिनै पर्यो भन्ने लागेर लेखेको हु ।हजुरले मज्जाले भन्नु भयो ' आज हरेकको हात हातमा डिजिटलाइज फोन छ यो त यही व्यबस्थाको उपलब्धी हो' अरे बाफ रे म कति अनभिज्ञ रहेछु । थाहा नै थिएन यो ब्यबस्था अन्तर्गत कहिले कस्ले नेपालमा आविष्कार गरेको हो सर यस्ता स्मार्ट फोन र कम्प्युटरहरू ? नेपालमा यो ब्यबस्था नआएको भए संसारले नै यी चीजहरू देख्न पाउथे न कि ? डाक्टरसाब जस्तो विद्वन शीषरबाट अपठित नेताको तर्क सुन्नु पर्दा निन्द्रा नै हरायो । उ बेला युरोप अमेरिकामा पनि फोन थिएन र अहिले नेपालमा राणा शाशन भए पनि यी साधनहरू नेपालमा हुन्थे । समय र विश्व नै एउटा गाँऊ भएको यस क्षण त्यस्ता कतिपय सवतः हुने कुराहरूलाइ जोडेर यो ब्यबस्थाले गरेको विकास भनेको सुनेर कित हाँसु ?
@sukumargiri2075
4 ай бұрын
ए डाक्टर साब बोल्दाबोल्दै कहिलेकाही हसाउनुहुन्छ नि, अहिलेको ब्यबस्थाको उपलब्धी भनेको हातहातमा 15/20 हजारका मोबाइल ? फैट,, भन्सारको एउटा खरदारले पन्चायती ब्यबस्थामा महिनामा 12/15 लाख माथी कमाउदो रैछ भन्नू हुन्थ्यो नि हो तेसो भएर बिकास निकास नभएको थियो, राजाले गर्दा हैन भ्रस्ट कर्मचारी भएर हो, अहिलेको जस्तो राजस्व उठ्नेभा उतिबेला पनि केही त हुन्थ्योहोला तर तल्लो लेबलका कर्मचारीहरुले गर्दा सब चिरिप्प भएको हो, अहिलेको बिकास र निकासलाइ पार्टी र यी दलाल भ्रस्ट नेताहरुलाइ श्रेय दिनु तेत्ती सहि लागेन है,
@chringibigiri7777
4 ай бұрын
गणतन्रको जग कसरी हल्लिन्छ ? शासकको आशन हल्लिने होला नि ?
@KhesmanTamang
4 ай бұрын
गणतन्त्र जिन्दाबाद बहुन नेता मुर्दाबाद अरु हिन्दु को मत्रै देश होइन सबै धर्म को देश हो धेरै हिन्दु हिन्दु भनेर नभुक्नु
@GanashShrestha-ne2eu
4 ай бұрын
King ok
@Mangalofficialvlog30
4 ай бұрын
सबै राजा बादि हाे भने अब आउने चुनावमा भाग नलियाै
@Tg3hj
4 ай бұрын
राजा को सवारी मा राजनीति नेता को भेला मा भन्दा बढि जनता हुन्छन् तर चुनाव मा भोट आउछ zero
@ShivaKarki-e5s
4 ай бұрын
डा.सा’प 2062_63 मा राजा फाल्ने आन्दोलन थिएन।राजा राख्ने नराख्ने कंहि पनि राय सुझाव लिईएन नि।
@bomthapa4198
4 ай бұрын
Rajtantra jindabad
@isworikhadka5455
4 ай бұрын
परिवर्तन त समयले ल्याउने कुरा हो। यो परिवर्तनशील संसार भएकोले नया कुरा त भइरहन्छ नी।ईतिहासले सिर्जेका कुरा होईन भन्न मिल्दैन।देशभक्त वन्नु आजको आवश्यकता हो।
@kumargurung2434
4 ай бұрын
राजा सडकमा हिड्न सक्ने भयो तर गणतन्त्रबादी नेताहरु सुरक्षागार्ड बिना हिड्न नसक्ने परिस्थिति आयो भनेर भन्न नहुने
@PURNABAHADURMADEN
4 ай бұрын
यो सबै चोर नेता ले गर्दा नेपाल मा देख्नु पर्यो🎉
@dipakkatwal8139
4 ай бұрын
राजा आयर माखो भुत्लो केही हुनेवाला छैन तर पनि पहिलाका राजाको ब्याज स्वरुप यिनलाई अन्धभक्त भयर मान्ने जनतालाई नकार्न चै मिलिहाल्दैन....
@RamesKarka-rv1df
4 ай бұрын
Raza is best
@joshigaurijoshi3564
4 ай бұрын
raajtantra jindabad
@premkarki781
4 ай бұрын
डा . साव पनि बुढयेस काल लागेछ जस्तो लाग्यो । मुलुक हितमा राजाको पुनर्स्थापना अत्यन्तै अपरिहार्य छ । देशभक्त जनता मिलेर राजा पुनर्स्थापना गर्न आम देशभक्त नेपालीजन लाई सुझाउनु पर्ने विद्वान डा . सावको मगज बिगि्रएको त होइन ?
@KalibahadurK.c-id7pq
4 ай бұрын
Raja aau
@dipakbahadurair8075
4 ай бұрын
Raja ko gu khau😂😂
@Ashokyadav-hc7hx
4 ай бұрын
❤❤❤❤❤
@MentorAdvisorusa
4 ай бұрын
यो पनि खाते पारा रैछ राजा भनेको राजा हो हावा कुरा नगर । यदी राजा आयो भने हाम्रो ठाउ हुदैन हामिले लुट्न पाउदैन रे तैट। यस्लेपनि भित्रै लुटिराको होला कस्लाई थाहा छ। राजाचहिन्छ । चाहिन्छ👑👑👑
@narabahadurOli
4 ай бұрын
संसदमा आज देखियको दृस्य कुनै निरंकुश तानाशाहा भन्दा कम थियन आतंककारि प्रचण्डे उखाने के पि के पि को धर्मपुत्र रवि राजाहुनुभन्दा त पुरानै राजा ठिक
@padambharati6467
4 ай бұрын
It’s high time for Nepali people to understand and move forward to unite with king to save the nation. It is clear that political parties will not safeguard the nation. Let’s all unite including political analysts, common citizens and government servants to unite the kick the sangyata
@milankarki7416
4 ай бұрын
Jaya rajsasta🇳🇵🕉️
@bhuvaneshoritiwari9555
4 ай бұрын
Dr. Surendra KC right personality.
@sunshinemedia6509
4 ай бұрын
Bhot diney bela❤bhrastachari lai ,, ahile raja aau desh bachau??? K nara ho yo janata ko ?
@tejdhakal6917
4 ай бұрын
राजतन्त्रको बौद्धिक विरोधी !!! राजा जहाँ जादापनी यस्तै ठूलो भिड हुन्छ र राजालाई पुनः राजकाजको लागि बोलाएका हुन्छन् किन यसलाइ नजर अन्दाज र हल्का अभिव्यक्त दिने होला?
@GaneshLama-l5l
4 ай бұрын
राजवादिहरु योजनाबद्दात पुर्ब राज जहाँ पुगेको हुन्छ त्यहाँ त्यहाँ राज आँउ देश बचाउ भनेर कृतिमा नारा लगाएर हिंडेको हुन्छ ।
@Bashu-q6o
4 ай бұрын
नेपाल को अखण्डता राजसत्ता??
@khimanandanyaupane-e1u
4 ай бұрын
कहिले काँही नयाँ कुरा बोल्नु डाक्टर साहेब
@Lovelyworld117
4 ай бұрын
यो पत्रुकार ले खुराक पाएनछ।
@Gyanendrashahi676
4 ай бұрын
राजा भनेर सम्बोधन नगरौ है 😡😡😡😡😡😡 सम्बिधानले राजा चिन्दैन
@laxmanrijal1206
4 ай бұрын
Ko ho tan khate nepali hoina jasto xa
@AareanRai
4 ай бұрын
Balen shah sir Raja vko hernw MAN xoh .’m
@bishalniraula8152
4 ай бұрын
मोबाईलफोन प्रविधीले मारेको फड्को हो। यहिलेको नेता र ब्यवस्थाको उपलब्धी होइन डा . साब
@kaji3079
4 ай бұрын
Raja vaneko raja ho raj tantra jindabadh jindabadh
@BinodPrasadUpadhyay
4 ай бұрын
Dr. Saheb ta sadhai chhakkkkk parnu hunchha ta
@kamalthapaliya9970
4 ай бұрын
राजा खाेजेकाे हाे जन्ताले राप्रपा खाेजेकाे हाेइन
@basudevgaudel5820
4 ай бұрын
Yo raja never come nate aula baru
@tarabhusal7604
4 ай бұрын
Nepal ko maya raja vanda dherei kasailai xaina
@gopalkarki8403
4 ай бұрын
GOOD LUCK 💯 NASR😊DES NEPAL .NEM. RAJA .BAT NOI. HO .HO.HO. DES.NEPAL.KO CHHATI..IJHOT.MAYA..DES.NEPAL LAI DHINE HO RAJA BAT
@lokchhetri9117
4 ай бұрын
Kathit democracy murdabad..Rajtantra jindabad... We respect and love to the King 🙏 🤴🤴🤴🤴🤴🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
@sushilabhandari299
4 ай бұрын
Hamro jasto desma raj snastha anibarya bhaisakyo
@Anticorr318
4 ай бұрын
आदिबासी जनजातीहरुको निम्ती बाहुने लोकतन्त्र पनि ठीक छैन, हिन्दु निरंकुश राजतन्त्र पनि ठीक छैन ?तेरा बाजेको हिन्दु राष्ट्र,काठमाडौँको नेवारहरु राणा र शाह बंशले राज्य गर्नु भन्दा अघि सबै बुद्धिष्ट थिए !पाटन बुद्धिष्टहरुको मन्दिर नै मन्दिर भएको ठाउँमा गएर हिन्दु राष्ट्र भन्ने त्यो कुन जन्तु पर्यो ?
@robinrai81
4 ай бұрын
एकचोटी कमेडी चेम्पियनमा पनि गएत रमाइलो हुनेथियो
@binodshrestha5700
4 ай бұрын
हास बहादुर झोल
@shyambahadurkc9708
4 ай бұрын
Dr Saple Rajniti Nabujhe Jasto Lagyo, Kinaki Raja Aayeko Dekher Janata Urlige Vannu Vayo , Tapaiko Vanai Sochahi Ra Rajniti Garai Galat Xa, Kinaki Nepal Ra Nepali Janata ko Antim Nikash Vaneko Raja Sahit ko Prajatantra Ho, Yo Hunxa, Kasaile Rokna Ra Metauna Sakdaina, Yesma Kunai Duimat Xaina, Nepali Janata lagayet World le Bistarai Bujhdaixa, Ke Bujhi Sake,
@mohanprasadgurung9696
4 ай бұрын
Hindu ko matrai yo desh hoina hai dr sab
@Nepalibhai812
4 ай бұрын
राज तन्त्र मुर्दाबाद
@milankarki7416
4 ай бұрын
Kasto lago kc sudo😂
@shibarana4395
4 ай бұрын
भत्केको घरको बिगि्रएको चाला
@narendrapandey8055
4 ай бұрын
Time pass matra ho
@ashish888
4 ай бұрын
Prachande ra aru neta haru yesari hidna sakcha?
@user-sh8rs1vp7c
4 ай бұрын
हल्लियो गणतन्त्रको जग ?😮 के शीर्षक हो यो ? नेपालमा राजा वीरेन्द्रको अवसान पछि न राजतन्त्र छ, न गणतन्त्र छ, न प्रजातन्त्र 😮 भ्रष्टाचारी नेताको त कुरै छोडौं, तपाईंको वार्तालाप र शीर्षकको महान पात्र र बिनोद चौधरी वा कैलाश सिरोहियामा फरक के छ ? यसको विश्लेषण गरिदिनुस् त हेरौं😮 कुरा गर्नुहुन्छ 😮 संवैधानिक राजतन्त्र गएको कसको कारणले ? कसको निहित स्वार्थ र भारदारी मोहले? डलरको लोभले अन्टसन्ट शीर्षक राखेर जेपायो त्यो कार्यक्रम नराख्दा राम्रो 😮 जसलाई "बगलामुखी" भन्न नआएर बङ्गलामुखी भनेर प्रश्न गरिरहेको छ उसको जवाफ दिन तत्पर कस्तो इतिहासविद् खै मैले बुझिनँ हजुर😮
@kajigajmer4154
4 ай бұрын
Raja lai desh ra janatako chinta pakkaii bhunxa kata Raja kata gule Surendra kc Raja sanga aafulai dajnu hunxa herdainjau janatako balama auxan teti bela vagna thik pare hunxa alu bislesak
@stories5805
4 ай бұрын
यस्ता लवाठ intellectual भनौदा हरु, confusion मात्र create गर्छन, जनमानसको psychee मा.. Solution kaile didainan.. Yo PHD कमैया भन्दा अनपढ् Durga Prasai ठीक.. In practice.
@Bashu-q6o
4 ай бұрын
East indian protests attankari prachande mission sikkim destroyed nepal
@oplayer-og7qn
4 ай бұрын
😅
@uttambasnet8739
4 ай бұрын
Jay hindu rastra nepal jay desjaynares bidesi dalal haru le deslutisake
@madanthapa55
4 ай бұрын
Dr. Sab jaybir Ra Binod ko aaja Pani sindiket xa .many things of suppalairs are capture by them. If you know recharchabout them .kindly tell about them how croupt own country
@mohanprasadgurung9696
4 ай бұрын
Nahide ta chhito morchha ta jati hide teti lamo samaye banchha
Пікірлер: 125