राजश्व भुक्तानी पोर्टलसेवा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको सेवाग्राही, भुक्तानी वा करदाता घरमा वसी Online मार्फत संघ तथा प्रदेश स्थित सरकारी कार्यालयहरुमा राजस्व बुझाउने सक्ने Software हो । यस Software बाट सेवाग्राही, भुक्तानी वा करदाताले घरमा वसी बैंक भौचर तयार गरी संघ तथा प्रदेश स्थित सवै सरकारी कार्यालयहरुमा राजस्व बुझाउन सक्छ । यो Software संचालन गर्न आवस्यक पर्ने User ID / Password User आफै तयार गर्न सक्छ ।
Негізгі бет राजश्व भुक्तानी पोर्टलसेवा - (परिचय)
Пікірлер: 12