सहकारी घोटाला प्रकरणमा सर्वाधिक चर्चामा रहेको नाम हो रवि लामिछाने । दुईपटक गृहमन्त्री बनिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद लामिछाने सहकारी घोटाला प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको दाबी गरिदै आएको थियो । उच्चस्तरीय छानविन समितिले अन्तिम प्रतिवेदन संसदमा बुझाइसकेको छ । समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देशन समेत दिइसकेको छ । सभापति रविले प्रतिवेदनले आफुलाई ‘क्लिन चिट’ दिएको दाबी गरेका छन् । यता, प्रतिवेदनमा भने उनीविरुद्ध मुद्दा चल्नुपर्ने स्पष्ट लेखिएको छ ।#GlobalReport #rabilamichhane #gaganthapa
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Негізгі бет राजनीति कसले छोड्ने रवि या गगन ? रविले क्लिन चिट पाएको दाबीमा सत्यता कति ? Global Report
Пікірлер: 16