नेपाली राजनीतिमा तीन ठूला दलका शिर्ष नेता संसदीय अंकगणितले मात्र होइन, चतुर खेलाडीहरु पनि हुन । राजनीतिमा कतिपय विरोधीको कटु आलोचनमा पनि माहिर छन त कति परिस्थितिको उपयोग गर्न । अहिले सत्ता राजनीतिको यो खेलमा सवैभन्दा अगाडी देखिएका छन कांग्रेस सभापति शेरबहादुर देउवा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिले वल्लो त कहिले पल्लो कित्तामा पुगरे पालैपालो अन्य दलहरुलाई उपयोग गरिरहदा कांग्रेस र एमाले मिलेर उनको खेललाई संभवत अर्को निर्वाचन सम्मका लागि अन्त्य गरिदिएका छन । उपयोगको राजनीति गरेरै सत्तायात्रामा निरन्तर रहेका दाहालको सत्ता यात्रा मात्र टुंगिएको छैन, सधैजसो उथलपुथल भन्ने उनिमाथि नै उथलपुथल भएपनि उनि जिल्लिएका छन ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет राजनीतिका माहिर खेलाडी देउवाः ओली-प्रचण्ड भिडाउन सफल, ओली पावरफुल, प्रचण्ड धोकेबाज !
Пікірлер: 3