नेपाली राजनीतिमा एउटा समीकरण बन्नु, त्यो भत्कनु अनि फेरि अर्को नयाँ समीकरण बन्नु सामान्य जस्तै वनिसकेको छ । विगत १८ महिना देखि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहालले एमाले कांग्रेसलाई पालै पालो उपयोग गर्दै सरकार छिटकाइरहेका थिए । तर एक साता अघि प्रतिनिधिसभाका दुई ठूला दलहरु मिलेसंगै उनी नेतृत्वको सरकार संकटमा परेको छ । दुई ठूला दलहरुले राजनीतिक स्थिरता दिने र संविधान संसोधन गर्ने गरी गृहकार्य सुरु गरेपनि नेपाली राजनीतिमा मडारिरहने अविश्वासको खडेरी कति बेला सम्म होला भन्ने प्रश्न उठ्न सुरु भइसकेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет राजनीतिक स्थायीत्व तर्फ मुलुक, एमाले कांग्रेस मिले, प्रचण्ड माधवको च्याखे सकियो
Пікірлер: 4