यस्तो talent अनि अदभूत क्षेमता भएको मान्छे यस्तो अबस्थामा उहाको चाडो उद्दार होस
@devkarki3096
9 ай бұрын
😢😢
@shantikokhojima6040
9 ай бұрын
राजन भाइको रमाइलो छ😊 जिन्दगी तर जिन्दगी सधैं यसरी चल्दैन उहाँलाई उचित परिवार वा आश्रम मा लागेर राखिदिनुन है🙂 भाग्य सर हजुरलाई धर्म हुनेछ जय होस् 🥀🙏
@dayalapm1014
9 ай бұрын
यो मुजि भाग्य न्यौपाने भन्ने मान्छेले बिजय शाहि जस्तो गु लाई चर्चामा ल्याएको थियो।उहिले देखि यस को भिडियो तिर ध्यान जादैन्😫
@SuzuTMagar
9 ай бұрын
@@dayalapm1014Bijaya shahi le jhukkayo ta ani k garnu ta.
@dayalapm1014
9 ай бұрын
@@SuzuTMagar यसको अरु गल्ति पनि छन।एउटा आश्रम चलाएकि महिला लाई सहयोगमा दिएको पैसा फिर्ता लगेको थियो म मान्दछु ति महिलाको 100% गल्ति थियो।मिलोमतो मा सहयोग मागेकि थिईन।अबोध सिशु का लागि दिएको पैसा फिर्ता नलिनु थियो।बिचरा त्यो शिशु को के दोष ?😭
@grainofrice42069
9 ай бұрын
@@dayalapm1014ye ani tyo bachcha lai diye pani herne manchey naramro bhaye pachi right thau ma najala bhanera pani huna sakcha ni
@gangakhatiwada5289
9 ай бұрын
@@dayalapm1014A
@jawalachttri28
9 ай бұрын
बिराटनगर लगेको पनि भिडियो हाल्नु भाग्य दाजु ❤️❤️
@deepakkhatiwada3834
9 ай бұрын
Bhagya Vai, Great Job. मानव सेवानै जीवनकाे सबै भन्दा ठुलाे धर्म हाे ।
@LMUMESH
9 ай бұрын
सहयोग गरिदिए बदलिन्छन् राजन दाई ❤ यो राम्रो बौद्धिक स्तर हो उहाँको ।
@munadarlami3590
9 ай бұрын
थोरै मात्र उपचार गर्यो भने निको हुन्छ यो दाजुलाइ god bless you 💕 छिटो सन्चो भाको देख्न पाइयोस्
@jbsolu9226
9 ай бұрын
भाग्य भाइ तिम्रो यो असिमित कला र सहयोग कुनै हामी मानसिक तालिम प्राप्त स्वास्थ्य कर्मी भन्दा धेरै कदम माथि उठेर सहयोग र सद्भाव राखेर माननिय सहयोग गर्नु भएको छ यस्तो सत्कर्मको सकरात्मक कार्यले सधै अग्रणी भूमिका निर्वाह होस हार्दिक शुभकामना भाइलाई।
@angrymangaming1991
9 ай бұрын
Veda haru😂
@omnamo105
9 ай бұрын
@@angrymangaming1991 तँ मादरचुतमा दम छ यति सम्म गर्ने? कि यतिकै अरुका बिरुद्द कमेन्ट हान्दै दलिन गन्दै दिन बित्त्दै छ जाथा फुच्चे !!🤣🤣
@shivagajmer2367
9 ай бұрын
त्यस्ताे अबस्थाकाे भाईरल अम्बिका दाईकाे उद्दार पाएर अहिले राम्रो भएर पनि बिवाहा नै गरिसके,अब उसलाई पनि उद्दार गरि जिन्दगी राम्रो समान्य बनाई दिनु हाेला,हेर यस्तो मसानघाटमा जीवन।🤗😲
@L0vlyArjun
9 ай бұрын
भाग्य दाइ प्रति उच्चा सम्मान छ साच्चिकै महान हुनुहुन्छ दादा हजुर
@Karsangtamang15
9 ай бұрын
नेपाल एउटा मन्दिर हो भने भग्य नेउपाने मन्दिर भित्र को भग्वान हो 🙏❣️
@KarimBaksh-gb2sx
9 ай бұрын
vagawan hoina ramro manxe ho, vagge neupane
@padamkumarikhadka-ni5ym
5 ай бұрын
ठ❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂@@KarimBaksh-gb2sx
@jhapatkhadka251
9 ай бұрын
बसुन्धाराको प्रतिक्षालयमा एकजना अामा अलपत्र परेर बसेको ३महिना भयो खाने बस्ने ठाउपनि छैन । उहालाइपनि उद्धार को अबश्यक्ता भएको हुदा उद्धार गरिदिनु हुन अनुरोध छ।
@KopilaranabhatKopilarana-xb3ih
9 ай бұрын
रिमा सेवा समाज मा फोन गर्दिनु होस न 🙏
@BineshRai-bf1vw
9 ай бұрын
हो मईले पनि देखिरा थिए😢
@Aarvilama
9 ай бұрын
❤
@gurungjk7517
9 ай бұрын
ओहो मित्र तपाईं ले पनि ठिक कुरा उठाउनु भयो । उहाँ को उद्धार होस जस्ले सक्नु हुन्छ चाहनु हुन्छ । धन्यबाद ।
❣️❣️❣️❣️दामि छ भाग्गे सर को भिडियो मन्छे चाइ अचम्म पनि कडा पनि हुनुहुदोरहेछ है साथीहरू
@baburamchetri8804
9 ай бұрын
धेरै राम्रो काम भाग्य जी तपाईले आफ्नो जीवनको अमूल्य काम गर्नुभएको छ।❤❤❤
@k.u.chriwan4752
9 ай бұрын
अति राम्रो काम यिनको उद्धार, पुन्य कार्य गर्नु भएकोमा 🙏🙏🙏 क्षमतावान छन् अम्बिका गजुरेल जस्तै एक हुनहार व्यक्ति हुन मानसिक समस्या होला !!!
@RinaSunar-r4m
8 ай бұрын
कतिरार्मो भैइ रहेछ बिचर कसतो उदारन हुने भैइ भगिय न्योउपानी भाइ लाई धन्यबाद छ 🙏🙏🙏🙏🙏
@lokenvlogs938k
9 ай бұрын
नेपाली कविता आमा आमाको माया..❣️🥀 झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन् भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा । कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन् राखेर काखमा नानी कहिले गीत गाउँछिन् बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।!!🥀❣️ ✍️____Anmol Tolange
@gomadebikhatri
9 ай бұрын
बिचार कोहि साथमा आफ्नो मान्छे न भए पनि ढिलै भए पनि भगवानले राम्रो मान्छे सङग भेटाई दिन्छन् भन्थे हो रहिछ, सबैको भगवान भाग्गे नेउपाने मलाई पनि एक चोटि भग्गे नेउपाने दाई हजुर सङग भेटने ठुलो रहर छ, थाहा छैन मेरो यो सपना पूरा हुन्छ या अपुरो🙏💕
@krishnagurung8546
8 ай бұрын
राजनकाे दिमाग वास्तवमा साह्रै तेज प्रधानमन्त्री काे ठाउँ पायाेभने यो भाइले पक्कै देश बनाउनेछ गु दाने नेताहरू भन्दा यो भाइ नै ठिक 🙏
@rbthami6295
9 ай бұрын
उहाँ लाइ आस्रम मा लगेको भिडियो हेर्न मन् छ भाग्य सर🎉🙏🙏🙏
@fzre5di300
9 ай бұрын
हे प्रभु उहाँ लाई छिट्टै ठिक होस् 🙏🙏
@kalpana_krishty_anuska
9 ай бұрын
धेरै राम्रो कार्य ❤
@DeepikaK.c-ms1pb
9 ай бұрын
मेराे जिन्दगि भन्दा त यहि दाईकाे जिन्दगि बिन्दास छ।
@sandhyagiri4483
9 ай бұрын
बिचरा😆
@sita3941
9 ай бұрын
Good work यस्तै यस्तै को भाग्य बदलिदिनुस भाग्य सर 🙏🙏
@sandhyawaiba3622
9 ай бұрын
राजन दाई तपाईं को अब आउने दिन हरु राम्रो होस भने कामना गर्छु जिन्दगी यति मात्र हैन अझै छ यो आइले को अवस्था बन्द निकै राम्रो भएर सबै सामु आउनु हुन्छ भने कामना गर्छु तपाईं सधैं खुसी हुनु
@dharanisubedi9226
9 ай бұрын
राजन भाइ प्रधान मन्त्री बन्ने पक्का अब । Keep up the Good job Bhagya ji 👍
@subediofficials2914
9 ай бұрын
😂😂😂😂😂😂😂😂
@darshanachand6278
9 ай бұрын
यस्तो राम्रो मान्छे कसरी यस्तो भयको होला बिचरा 😭 यो भाइको उदार गर्नु पर्यो भाग्य भाइ जसरी हुन्छ 🙏
@rameshbishwakarmaofficial7473
9 ай бұрын
Aama bau gattilo vayarani
@darshanachand6278
9 ай бұрын
@@rameshbishwakarmaofficial7473 होनि बिचरा कोइ बुढीको कारणले सडक पेटीमा देखिन्छ भने कोइ आमा बाबाको कारणले के गर्ने हजुर यस्तै छ हाम्रो नेपालको दुख्न पिडा 😭
@mayadoshi7016
9 ай бұрын
भाग्य बाबु के रामरो बुझकी रहेछ यो नानी लाई जसरी भए पनि लिएर क़तई रामरो ठाऊ मा राखी दिए रामरो होला 🙌🙌
@gurungjk7517
9 ай бұрын
ल ल भाग्य भाइ जे गर्छ तपाईं ले गर्नु हुन्छ अब । हामी त उहि भिडियो हेर्ने मात्र हो । धन्यबाद ।
@pramilabasnet6257
9 ай бұрын
Xittai ramro vako herna paiyos.asha xa xikkai niko vako herna paunexau.Bhagya Neupane sir lai dherai dherai dhanyabad.
@rajsitapariyar4971
9 ай бұрын
भाग्य न्यौपाने सर हजूर महान हुनुहुन्छ हजूर नाम भाग्य भएँ पनि दुःखी गरीब असहाय हरू लाई खोजी खोजि नयाँ भाग्य काे सुरुवात गर्दिनुहुन्छ हजूरकाे यो पुण्य काममा सम्पूर्ण नेपालीहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्दै भाग्य न्यौपाने जी लाई मन पराइदिने सम्पूर्ण नेपाली हाजिर हुम त जय नेपाल 🙏🙏🤞🤞
@susmitathapa3797
8 ай бұрын
Dhanybad vagya neupane sir dharei ramro Kam garnu vko xa dharei khusi lagxa hjr ko video herda very nice
@MaiyaBharati-cz1qd
3 ай бұрын
Se😊😅😮😢🎉😂❤
@samirsunar-ji8ts
9 ай бұрын
राजन श्रेष्टलाइ उद्रार गरेकोमा भाग्य दाजुलाई मेरो सम्मान छ।आगमी दिनमा यस्तै दिन दुखी गरिबीहरुलाइ सहयोग उर्दार गर्दै जानू आगमी दिनहरूमा🙏🙏🎊🎉💖👍️👌
@rujalthapa6395
9 ай бұрын
हास्नु कि रुनु हरे यो भाइको कुरा सुनेर लौन भाग्य सर जीवन बर्बाद हुनु बाट बचाइ दिनु होला । नाम पनि मेरै रहेछ,,, ।।।
@sudevidewan9485
9 ай бұрын
👍️👍️👍️👍️ कुरोचै सारैनै सहि बोल्छन् इ भाईले अब सोवासथे राम्रो होस 💕✝️💕📖👈️☝️येशू को नाउँमा म 🛐🙏
@SWOSTIKABADUWAL947
9 ай бұрын
विचारा दाई विवश हुनुहुन्छ न उहाँको बस्ने घर न न परिवार फेरि बिचरा दाई को प्रमाण नी नरहिछ , विदेश जानलाई नागरिक पासपोर्ट छैन। 😢😢 दाई को बाध्यता हो ।😢
@LaxmiKarki-c3t
9 сағат бұрын
बिरान घर अाउदा ईटहरि अाउनु होला बुरु यो भगेबाु हाम्रो धरमा अाउनु होला रोटैमा छ खनार भानु भक्त टोल बाबुराम को यो
@luckygurung5174
9 ай бұрын
Great work bhagy vai🙏🥰
@Defender-du7gr
9 ай бұрын
बिचारा खराब समयको बाध्यता . प्रजा बिनाको राजा जस्तै माला लगाउँदा।
@LaxmiThapa-ff5oe
8 ай бұрын
भाग्य भाई नमन गर्छु। 🙏 कति कति राम्रो सुन्दर हो के। राजन भाई 😢😢😢
@janakpariyar3962
9 ай бұрын
Yo sathi ma sangai padheko ho akdamai talent manxe ho usle 6 7 page nepali book ko stories naheri kan vanthiyo u Sano dekhi yasatai bolne aaja Sarai naramro lagyo yasto aawatha ma dhekda thanks bhagya dai hajur lai get well soon dost
@Aayuuzehofficial
9 ай бұрын
कसम मलाई त हेर्दै डर लागि सक्यो, भाग्य दाई कसरी Video बनाउदै हुनु हुन्छ ।
@KarimBaksh-gb2sx
9 ай бұрын
Kina daraunu tapai ko mutu xainara
@RimaBohara-m8o
9 ай бұрын
राजन दाई को दिमाग अरु को भन्दा अलि बढी नै तेजिलो लाग्यो उहाँलाई राम्रो ठाउँमा लगगेर उपचार गरियो भने उहाँ पछि गयर राम्रो मानिस बन्न सक्छन् भगवान ले उहाँ माथि रछ्या गरून् ❤❤
@Gyanbishwokarmaofficialchannel
9 ай бұрын
सफा मन बोली व्यबहार सिदा सरल आहा भिडियो हेरेर आनन्द आयो। सायद एक्लो जिवन भएर होला केही कुरा बोल्दा अलिक फरक सोचमा बोल्नु हुन्छ। एक पटक हस्पिटल लगेर राम्रो उपचार हुनु जरुरी देखियो। मानिसमा मानवता भए सन्सार स्वर्ग छ। वहाँ को जीवन राम्रो होस सबैले माया गरुम। मानवीय जीवन को अर्थ मानवता नै हो।❤️🙏
@gokulbhattraigokulbhattrai147
9 ай бұрын
मान्छेलाई समय ले खराब बनायो उपचार को जरुरी छ ठुलो समस्या होइन्🙏👍️
@anjalipokhrelbhutan7582
9 ай бұрын
sHRI rADHE sHYAM... SO TOUCHING LIFE, THANK U FOR ALL OF UR HELP & SUPPORT, U ARE ALWAYS SUPPER HERO... GOD BLESS U
@sharadbaidhya4300
9 ай бұрын
भाग्य भाइको उद्दार काय प्रती हृदय देखि नमन , भगवान सधै दाहिना होस 👏👏👏👏👏
@gyanuyoutubechannel1031
9 ай бұрын
सबै सम्झिन शक्ति छ हुन चैं के भएको होला। यो मान्छे लाई उद्धार होस्
@gurungkharkaraj9177
9 ай бұрын
भाग्य जी ! तपाइलाई मूँरी-मूँरी धन्यवाद तथा नमस्कारम् fr. Hong Kong, SAR.
@manojshankar6124
9 ай бұрын
आमा बिनाको life कस्तो हुन्छ ,इन लाई हेर्दा छर्लङ्ग हुन्छ,,
@bidhyakoirala9203
9 ай бұрын
😢😢😢😢😢
@nishant3597
9 ай бұрын
😢😢
@Milan-fl9gc
9 ай бұрын
😢😢
@J.K.__MGRVlogs777
9 ай бұрын
भखरको युवा रहेछन् डिप्रेसन रोगी रहेछन् उद्धार गरी आश्रम लेगेर उपचार को आवश्यकता छ।
@sonampekibhutia5878
9 ай бұрын
Great work Bhagyaraj bhai n team ❤
@nabinnirdoshi7113
9 ай бұрын
❤❤धेरै भन्दा धेरै काम गर्नु भयो तपाईंलाई सलाम छ ❤❤❤❤❤
@SajhapathTV
9 ай бұрын
खगेन्द्र लामिछानेलाई यहि कथामा फिल्म बनाउन लगाउन पर्यो भाग्य जी!
@gsfh2152
9 ай бұрын
भागे भाई धेरै राम्रो काम गर्नु भाको म आशिर्वाद भाई
@SuzuMe-y2y
6 ай бұрын
Bhagya Vai lai mero salam xa
@hatimansari1540
9 ай бұрын
i am salute for you bhagya Sir❤❤❤❤love you so much Sir
@dnesvibes4830
9 ай бұрын
सिग्र स्वास्थ लाभ होस दाइ को 😢
@sitapoudel2763
9 ай бұрын
राजन भाईको छिट्टै उद्धार गर्नेहोला हामी हजुरको अर्को भिडियोको प्रतिक्षामा छौँ ।
@radhiikaghimire
9 ай бұрын
Good Luck bhagy sir 👍👍👍
@skumartamang5112
9 ай бұрын
भाग्य जि उहाँलाई सकेसम्मको सहयोग गर्नु होला। उहाँको कुराकानी सुनेर र ब्यवहार देखेर मलाई हाम्रो बुबाको याद आयो।हुन त मनको बह कसैलाई नकह भन्ने चलन छ तर मैले आफ्नो मनको बह सबैलाई कहनु नै उचित ठाने।हाम्रो बुबा पनि यस्तै पाराले अर्काको लुगाहरु लगाउने विशेषता महिलाको सारी लगाउने र अनुहार भरि सितारा लगाउने गर्नु हुन्थ्यो।अहिले धेरै वर्ष भयो बेपत्ता हुनु भएको।हामीले जहाँ त्यहीँ खोज्यौं तर फेला पर्नु भएको छैन।
@damodarbhandari8555
9 ай бұрын
हासौ भने पाप लाग्ला न हासौ भने हासो लाग्यो😮
@Usahbohara
9 ай бұрын
समय परिस्थिति भाग्य 😢😢 चाडै निको होस कामना गर्दछु❤
@sitapariyar-cd2wk
9 ай бұрын
उहालाइ राम्रो तलब दियर बिनय जङ सङ सहकाॠ गर्न लगाउनु राम्रो हुन्छ।
@Jiban-n6o
3 ай бұрын
शुभ रहोस तपाईको यात्रा
@Junbdrbudha
7 ай бұрын
Nepali haruko udharko soplrup bhagya naupani sir🙏
@mgrkhem3126
9 ай бұрын
Dherai ramro kam gardai hunuhunxa sir
@tejuraja7903
9 ай бұрын
अभागीका लागि भाग्य ❤❤बनेर आउने मान्छे हो भाग्य न्युपाने ❤
@dilabasnet5185
9 ай бұрын
धेरै धेरै धन्यवाद भाग्य सर
@SubasRag
9 ай бұрын
भाग्य जि! दुईवटा भिडियो हेरियो म चाहिँ फ्यान नै भए वहाको 😂😂
@aasthadahal103
7 ай бұрын
I hope he gets all the help he needs ❤❤
@krishnakhatri5673
9 ай бұрын
Saroe maya lagdo bhae bichara 😢😢
@metanepalnepal8757
9 ай бұрын
भागे भाइ राम्रो मानछे खान दानी रैछ तो भाइ मलाइ मन पेरेको छ हजुर लाई सलाम छ भाइ उदार नै धरमा हो ल🙏🙏🙏👍️👍️👍️
@Op-kaal124
9 ай бұрын
❤❤ Good Morning Bhagya Sir and Lovely Person Thanks ❤❤
@MilanBudhathoki-up1gb
9 ай бұрын
कति राम्रो बोलि अनि ट्यालेन्ट पनि उतिकै भको तर खै किन यस्तो भको भाग्य दादा यहा लाई केहि गर्नु परो
@binumagar7172
9 ай бұрын
कति मिठो बोल्नु भएको भाई रमाइलो कुरा गर्नु भयो खास के भाको होला है छिटो उद्धार गरिदिनु होला🙏🙏🙏
@KamalaSunar-ng5yd
9 ай бұрын
उहाँ त पछि गयर ठुलै पनडित हुनुहुन्छ जस्तो पो लाग्छ त हो भाग्य भाइ लाइ मुरि मुरि धन्यवाद
@kabitaMagar-n9l
9 ай бұрын
यस्तो दुखपायकाे मान्छेलाई हजुले सहयोग गनु भयाेभने धर्म हुन्छ सरलाई
@ganeshgautam6282
9 ай бұрын
त्यो न अटेको माला चै महेस बस्नेत केपि वलि सेर बहादुर देउवा आरजु राणा आङ्ग काजी शेर्पा लाई लगाइदिनु होला है।
@sureshhangkhim3227
9 ай бұрын
राम्रो नै भन्नू पनि घरी घरी हैन जस्तो लाग्छ। दिमाग बिग्रेको हो भन्नू पनि राम्रो नै बोल्छ।अचम्मको मान्छे पो रछ त।
@Artuijiue34
9 ай бұрын
um k thik bhannu bho
@Dewan_444_Gamer
9 ай бұрын
Nepali hero..bhagya sir🙏🙏🙏 good job..
@birendrabayakxettri7317
9 ай бұрын
Good job👍🙏🙏❤️❤️bhagya neurone sir❤❤
@SanjuGurung-r8n
9 ай бұрын
सुख पाए टाडा को मानिस पनि नजिक।दुख पाए आफन्त पनि पराई 😭😭
@chandrathapa9962
9 ай бұрын
Bhagya ko sadhai bhalo hos. My fav. KZitemr.❤🙏
@geetaguragain9826
9 ай бұрын
Bhagya sir hajurko mahan karyako lagi samman x
@sunitakatwal-rp8gq
9 ай бұрын
जस्सरी पनि उहाँ को उद्वार होस।
@dilmayagalami4770
9 ай бұрын
Bhagye bhai good job 👍
@vloghindi677
9 ай бұрын
great job sir❤❤❤❤❤🎉
@BabitaRai-br1xc
9 ай бұрын
भाई त बिचरा कति बुजकाे झर्काे फर्काे छैन नरिसाउने खाल्काे धन्ने बाद् भाग्गे भाई धन्ने बाद्🙏🙏कति hendsom भाई बिचरा के बाद्देता हाेला नि यस्ताे परिवार् बट छुटेर बस्नु भकाे
@bikramkhadka9643
9 ай бұрын
दाई म तपाईंको हरेक vedio हेर्ने गर्छु र एकदमै खुसी लाग्छ र ठूलो fan पनि हो ।आजको vedio हेरेर पनि एकदमै खुसी लाग्यो । हाम्रो गाउँ चौरपाटी गाउँपालिका वडा नं 6 अछाम मा पनि एकजना दीपक खड्का नाम गरेको व्यक्ति भर्खर 20-22 वर्ष को युवा पनि केहि कारण बस दिमागी सन्तुलन बिग्रिएर केही वर्षदेखि घर मै रहेको र घरको अवस्था पनि एकदमै नाजुक भएको कारण कतै पनि लिन नसकेको कारण ले गर्दा घरमा एकदमै समस्या भएको छ। घरमा उसको आमालाई लाग्छ कि कसैले बोक्सि लगायो र छोरालाई बोक्सि लाग्यो भन्ने । त्यसले दिनभरि घर वरिपरि डुल्ने ,के के एक्लै दिनभरि बोलिराख्ने र कुनै दिन साना साना भाइ बहिनी अनि आमा लगायत लाई मुख छोडेर गाली गरी पिट्ने गरेको ले परिवार मा एकदमै दुःख पाइएको छ। दाई समय मिलाएर सकिन्छ भने उसको पनि उध्दार गरिदिनु हुन्छ भन्ने एकदमै आशा छ । समय मिल्यो भने msg हेरेर प्रतिक्रिया दिनुहुन्छ आशा छ दाई ।
@TejbdrRai-sq2jq
9 ай бұрын
Great work Bhagya sir
@dipaksingh1358
9 ай бұрын
Bhagyeneupane sir great work🙏
@abhisharmaluitel5187
9 ай бұрын
❤ yati ramro manxe ko halat nepal sarkhar le k herxa yr ❤❤❤❤
@sajannepali199
9 ай бұрын
❤❤❤❤ good vagay sir healp he god bless you
@everythingknowledge123
9 ай бұрын
Hamro gau tira ko dai ho..uhalai help gardinu hola thank you bhagya dai 🎉🎉🎉❤❤❤❤🎉
@parbatipokhrel731
9 ай бұрын
कति मायालु भाइ हे भगवान तिम्रो नजर बल्ल गयो भाग्य बाबुले अब कल्याण गर्नुहुन्छ आशा छ
@dipikapunmagar10
9 ай бұрын
Boli chali ta dherai ramro xa 😊 uwako tara dukha paunu vako jasto xa kai garnu pareu sir 🙏
@yashodhakhadka1041
9 ай бұрын
कस्तो रमाइलो कुरा गर्ने दाजु हो मलाइ त निकै रमाइलो लाग्यो तर यसरी त जीवन बित्दैन सक्दो सहयोग गर्दिनु होला 🙏
@NamasteDolakha2048
9 ай бұрын
समय र परिस्थितिले यस्तो बनाएपनी राजनको प्रत्येक कुरामा केही न केही सन्देस बोकेको छ ।उचित संरक्षण र सहयोग पाएमा राम्रो ब्यक्ति बन्न सक्छन् ।
Пікірлер: 807