दर्ता र नविकरण वालाको पनि video बनाईदिनु पर्यो सर
@sutrasupport
3 ай бұрын
हुन्छ सर।
@amarprasadjaishi
3 ай бұрын
बक्यौता , कर छुट र जरिवाना समान्धी एउटा भिडियो Offline मा बैंकमा दाखिला गरिएको राजस्वलाई आम्दानी बाँध्नु पर्ने भिडियो छिटो बनाई दिनु पर्यो sir
@sutrasupport
3 ай бұрын
बैंक दाखिला सम्बन्धि भिडियो बनेकाे छ सर।
@PrashasanNaumule
2 ай бұрын
सर नमस्कार । म दैलेखको नौमूले गाउँपालिकाबाट । मैले पनि व्यवसाय करको विवरण क) व्यवसायको समूह (स्थानीय स्तर) र ख) व्यवसायको उप-समूह (स्थानीय स्तर) राखि नविकरणका लागि राजश्व शिर्षक नम्बर १४२५३ बाट करको आधार सेटअपबाट कुनै पनि हालतमा क) व्यवसायको समूह (स्थानीय स्तर) र ख) व्यवसायको उप-समूह (स्थानीय स्तर) छनौट नहुने र व्यवसायको प्रकारमा मात्र टिक लागिरहने समस्या भएको छ । कृपया यसको समाधानको उपाय के हुन सक्छ ?
@lekhnathacharya4702
17 күн бұрын
यहि तरिकाले गर्दै जादा लगति is not calculated yet भन्छ। समाधान के होला?
Пікірлер: 11