रामेछापको पुरानो सदरमुकाम रामेछाप डाडाँ बजारI रामेछाप भनेर मुख्यतय यो ठाउँ लाई चिनिन्छI रामेछाप भन्ने ठाउँ मुख्यतय यो ठाउँ लाई चिनिन्छI २०४५ साल भन्दा पहिले रामेछाप को सदरमुकाम यहि थियोI २०४५ सालको भुम्कप पछि यहाँको सदरमुकाम मन्थली सारेको होI मन्थली भन्दा सुन्दर हावा पानी छ रामेछाप माI मन्थली बाट लगभग १८ किमी छ I रामेछाप बजार डाडा मा रहेको छI २०७२ को भुम्कप ले गर्दा यहाँको manthali bazar बजार पूर्ण रुपमा क्षेति भयकाले अहिले यहाको बजार पुर्ननिमार्ण कार्य भैरहेको छ I प्रकितिक भरिपुर्ण रामेछाप डाडा एकदम सुंदर छ I
My Facebook Page: https: www.facebook.c...
My Facebook: www.facebook.c...
Instagram Id: Babu K Ride
Thank You Everyone Watching My Videos.
Please Support My New Channel.
Please Support My Small KZitem Channel.
🌹🙏And Dont Forget Subscribe My Channel🙏🌹
Lots Of Love Everyone.
#ramechhapbazar
#manthali
#BabukRide
Негізгі бет रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार || रामेछाप भनेर यो ठाउँ लाई चिनिन्छ || Ramechhap Bazar ||
Пікірлер: 23