हामी नेपालीहरु कहिले सुध्रिने अनि कहिले हाम्रो घैटोमा घाम लाग्नो होला कसैको खुट्टा न तानी कसैलाई न राम्रो बनाएर अघि बढन खोज्नु के निति संगत होला र..?
एक जना हाम्रै नेपाली चेली चन्द्रावती बाग्ले दिज्जुले यति राम्रो अनि प्रशंसायोग्य गित बालेन शाह दाजुको लागि गाएर उहॅा प्रति सम्मान प्रकट गर्नु हुन्छ तर त्यही गितलाई अर्कोथरी जसले बालेनको तारिफ सुन्न न सकेर युटब बाट गित हटाउनु पर्यो त्यो गितले केही गलत कुराको प्रचार प्रसार गरे जस्तो महशुस लाग्यो होला र दवाब दिन थाल्नु भएछ र हामीलाई पनि के रैछ र त्यस्तो शब्दहरु भनेर युटुबमा गएर हेरेको त गितका सबै पक्षहरु बालेन शाह दाजुको प्रशंसामा लेखिएको रैछ र त्यही भएर त्यो गित गलत हुन पुगेछ तर मलाई चॅही गितको सबै भाग राम्रो लागेको हुदा बोल्ने प्रयास गरेको छु हजुरहरु पनि गएर हेर्नु होस र के कस्तो लाग्छ आफ्नो विचार लेख्न न भुल्नु होला🙏🙏
Негізгі бет राम्रो कार्य गर्नेलाई प्रोत्साहन गरौ🙏
Пікірлер: 16