जनता को मन मन मा अमर रहेका ❤श्री ५ महाराजा धिराज महेन्द्र वीर बिक्रम शाह देब माहान थिए , देश भक्त थिए , बिकास प्रेमी थिए❤ अहिलेका 10 हजार नेता बराबर एक महेन्द्र को बिसेस्ता धेरै छ जस्तो लाग्छ मलाइ।
@ThakurPrasadTimalsena
10 күн бұрын
ठीक कुरा
@sanjibkumarshrestha9247
14 күн бұрын
प्रचण्ड मा कहि नै कतै देश भक्ती भावना छ तर काग्रेस र एमाले कुनै नेताहरु मा त्यो देखीनदैन
@kaals00
11 күн бұрын
Prachanda ni kharab manxe nai ho tara Ho yo kura chai satya nai ho ki prachanda ma rastriyata ra desh bhakti baki chha❤
@bhimbahadurjwala7530
15 күн бұрын
राजतन्त्र र हिन्दुराज्य नेपाल बनाएर नेपाल को इतिहास नाम युगौ युग हुनेछ
@bukeshmudbari2037
15 күн бұрын
बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकिकरण गरेको नेपाल । बहादुर शाहले निर्माण गरेको ग्रेटर नेपाल । स्वर्गीय राजा महेन्द्रले विश्वलाई चिनाएको देश नेपाल आज यो देश लुटेर खाने र नेपालीलाई वेरोजगार बनाएर वेचेर खानेहरू धेरै भए । नेताहरूलाई यो देश र नेपाली जनताको माया रहेनछ ।
@binabina7708
15 күн бұрын
मर्न नसकेका पार्टीका झाेलेहरुलाई राष्ट्रपति , उपराष्ट्रपति बनायर नमर्दासम्म सरकारी सेवा सुबिधा खुवायर पालनुभन्दा राजतन्त्र सयौ गुणा राम्रो हुन्छ ।
@Katwalaartic_official1985
15 күн бұрын
राजा जिन्दबाद चाहियो राजा
@mitrabahadurmalla7521
11 күн бұрын
प्रचण्ड डायनामिक हुन् , जे गर्छन् प्रचण्ड ले गर्छन् । जे भए पनि राज्सस्था आवश्यक देखियो देशमा ।सबै हेरियो,बुझियो।।
@ratanbohara830
12 күн бұрын
राजतन्त्र र हिन्दुराज्य नेपाल बनाएर नेपाल को इतिहास नाम युगौ युग हुनेछ जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺❤❤
@prakashbogati4234
15 күн бұрын
King is king 👑❤️
@SubashRai-ez7cr
14 күн бұрын
कुनै राजाको प्रसंसा वा राजसस्था पक्षधरहरुलाई भेट्दैमा प्रचण्ड राजसंस्थाको समर्थनमा छ्न भन्न मिल्दैन!
@Uniquegammer123
13 күн бұрын
"पूर्वराजा शान्तिका खातिर मुकुट छोडे निःशब्द, नेताहरू हिंसा र घृणापछि पनि पदमा छन् निर्लज्ज।
@drndeepak6557
14 күн бұрын
राजा को समर्थन गर्यो भने प्रचन्डलाई समर्थन गरिन्छ अझै पनि। राजा सबै को साझा, हाम्रो राजा हाम्रो देश, निरन्कुश राजतन्त्र होइन, संबैधानिक राज्संस्था देश को लागि अपरिहार्य छ।
@haminepali6960
12 күн бұрын
मिल्न आबस्यकता भै सक्यो देश बनाउन मन छ भने
@sushil7567
13 күн бұрын
जयहोस भगबान राजालाई साथ छ
@karkiganga7284
15 күн бұрын
अहिलेकेा हजारेाे राजा भन्दा त १ राजा नै ठिक हुन्छ
@namasteNEPAL-2.0
14 күн бұрын
राजतन्त्र जिन्दावाद 🇳🇵❤️ कालो गणतन्त्र मुर्दावाद 🏴
@birensunita4038
8 күн бұрын
सत्य सत्यनै हुन्छ चाहे ढिलो नै किन नहोस
@hemantasijapati6573
15 күн бұрын
सत्ता बाट हट्दाकाे छट्पटी मात्रै हाे हत्यारा काे याे बाेली । विदेशी ईसारामा राजसंस्था फालेको हाे यसले
@MilanPanchakoti230
9 күн бұрын
दल बिहिन राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य पुनःस्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश जय दुर्गा🇳🇵📿🔱🕉️👑🚩🔔🙏
@sushil7567
9 күн бұрын
जयहोस राजालाई साथ छ ❤❤❤❤
@bharatprasain7349
14 күн бұрын
(राप्रपा जिन्दावाद) नेपाललाई हानि गर्ने १२ बुद्धे खारिज नगरे सम्म देशले निकास पाउदैन l देशको निकाश एवं सान्त देश को लागि (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद) देश जोगाउने जनता र राजा हो l केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l
@gglhhj3440
14 күн бұрын
प्रचण्डको विश्वास गर्नु हुँदैन अनि अवसरवादी राप्रपाका नेताकार्यकर्ताहरु कै कारणले राजसंस्था पुनर्स्थापना हुँदैन…???
@rikeshmahat5821
8 күн бұрын
गणतन्त्र समाप्त हुदैछ भन्ने पुष्टी हुन्छ अब
@aashutoshgamer5574
13 күн бұрын
गलत सधै सही हुदैन ।ईन्डिया र यूरोपियन युनियन,अमेरिका मिलेर जबर्जस्ती ल्याएको गणतन्त्र को आयु छोटो छ।
@GopalRokka-s2s
9 күн бұрын
सम्बैधानिक रज्तन्त्र रबहुदलिय प्रजातन्त्र स्थापना गराउ प्रदेस खारिज गराउ र जतिल खगेन्द्र सुनुवर्को माग लाई सोनिस्सित गराउ जये देस जयेग्यानेन्द्र
@Sujanunknown
15 күн бұрын
राजा आउ देश बचाउ
@thapatekraj80
15 күн бұрын
Prachanda is great ❤
@mangalshahi2427
11 күн бұрын
राजा ल्योऔ
@ganeshbaral4591
3 күн бұрын
प्रचण्ड ज्यु यदि इतिहासमा भावि पुस्ताहरुलाई राम्रो देखाउन चाहनुहुन्छ भने राजसंस्था फर्काउन कम्मर कसेर लाग्नुहाेस् ।
@indiraaryal2230
Күн бұрын
जय होस राजाको जय भये पछि हामी सबैको जय हुन्छ ।
@निर्मलथापा
11 күн бұрын
जनमतसंग्रह गरौं भन्ने चाहे जोसुकै हुन सबै एकै ड्याङ्गका मुला हुन । जनमतसंग्रह युरोप र अमेरकाको इक्षा हो ।
@ShyamAdhikari-j5y
Күн бұрын
पर्चन्डले जे गल्ति गरे गरे अवसहि बाटाेमा अाएर रापर्भालाइसाथ दिय जनताले जय जयकार गर्नि थिय जयराग्ट वाद
@rabinshrestha2004
10 күн бұрын
नेपालमा राजसस्था चाहिन्छ त म भन्दिन तर हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने ब्यवस्था चाँहि अवश्य चाहिन्छ
@NirojBasnet-rc2ty
15 күн бұрын
King ❤❤❤
@avisheshchandrarai3799
15 күн бұрын
सत्तामा छदा हटायाैं,अब भयो!
@Kbgkovideo
14 күн бұрын
प्रचण्ड ज्यू नमस्कार राजसस्था लाउनु पर्यो राप्रपा संग मिलेर आन्दोलन गरेर अकहप्ता क्तं ठप्प बनाऊ अनिमात्र देशले कोल्टो फेर्छा राप्रपा लम्जुङ्ग
@mathurabhattrai7786
13 күн бұрын
प्रचण्ड अब राजा लाई साथ लियर अघि बढ्नु पर्छ यस्मा सम्पुर्ण नेपाली हरुले साथ दिन्छन
@hiranthapa
10 күн бұрын
देश जनता र विकासको लागि प्रचण्ड
@mohanprasadacharya
15 күн бұрын
राजा सत्रक प्रचण्डलाई पश्चिमाहरुले प्रयोग गरेका नि हुन सक्छन् ॥
@bivhishankc198
13 күн бұрын
King is great
@Sumit786sah
14 күн бұрын
राजतन्त्र जिन्दावाद ❤❤
@brojha1248
11 күн бұрын
35 बर्ष पछि बाैलाहा को बोली फेरियो केही नया स्वार्थ छ ।
@mmcommify
12 күн бұрын
Yesi prachanda raja ko support garxa vane maa prachanda lai mahan neta vanxu
@SHALINNEPAL
13 күн бұрын
राजा राख्नु थियो भने किना १७ हजार को जैन खाने खेल किना खेलियो तेस्को जफब जनता लाई दिनु परो
@santoshkhatri1625
9 күн бұрын
प्रचण्ड यस्तो ब्यक्ति हो दुस्मनलाई खिर दियर सब कुराको जासुस गरी चिरदिने ब्यक्ति हो केपी प्रचण्ड माकुने देउबा यी देशकै कलङ्कित हुन
@BimalaKandel-w8r
15 күн бұрын
राजा चाहिन्छ देशमा
@BistaShekher55
15 күн бұрын
Raja aau desh bachau
@nabinbiswakarma5062
13 күн бұрын
प्रचण्ड जिन्दावाद
@manishneupane3453
14 күн бұрын
हामी नेपाली जनताले त आजभन्दा दुई वर्ष पहिले प्रचण्डजीलाई राजासँग हात मिलाऊ र यो देशमा राज संस्था ल्याउ प्रत्यक्ष लड भनेका थियौँ तर सुनेनन् अहिले आएर बुद्धिको बिरुको खुलेझै क्या हो
@KrishnaMagar-q3h
14 күн бұрын
याद राख्ुहोस् यदि राजा लिएर आफू फेरि प्रधानमन्त्री बन्न सक्ने भए सुरुमै यिनी राजा काे वकालत गर्ने छन् राजा काे पछी लाग्ने छन् अनि भन्नुस् यिनीहरुले देश बनाउँछन् ?
@ThakurPrasadTimalsena
10 күн бұрын
ज्यानमारालाई भन्ने यस्तै हो
@shubharajdhakal5654
4 күн бұрын
Prachhañda right sahì ho
@RaviKaphle
15 күн бұрын
❤
@harybabu8134
8 күн бұрын
Raja sabai ka sajha
@krishnarajbhatt4607
12 күн бұрын
अब राजाको पाउँ परेर चुनाव जित्ने दाउमा छ आतंकवादी 😂😂
@baburambk4703
14 күн бұрын
प्रचण्ड सत्ता र शक्तिको लागि मात्रै हिंसा लुट आतंक फैलाएर मान्छे मारेको हो ।
@kumarkoirala4565
9 күн бұрын
संधै को लागी त्याग गरे का होइनन ।
@bibek2748
15 күн бұрын
राजा जिन्दाबाद
@fromchitwan1067
13 күн бұрын
ज्ञानेन्द्र राजा होइन हाम्रो राजा त वीरेन्द्र हो
@prabhat-jb5gw
4 күн бұрын
राजा भन्या राजा हो तिम्हारू जस्तो जंगले हैंन
@dhanthadamagar8188
10 күн бұрын
छेपारो ले रंग फेरे जस्तो बोली फेर्ने मान्छेले राजा फर्काउछु भन्ने कुरा पत्याइन्दैन । राजा अयो भने अहिले जस्तो मोज गर्न र देश को ढुकुटी मा हालिमुहालि गर्न कहाँ पाईन्छ र ? प्रचन्ड ले राजा ल्याउछन ल्याउन सहयोग गर्छन् भन्नु दिबा सपना मात्रै हो ।
@Khotang40
14 күн бұрын
प्रचण्डे र छेपारो उस्तै हो यस्ले आफ्नो स्वार्थ र परिवारको लागि जे पनि गर्छ र गराउछ । नेपालिको लागि कुस्ट रोग नै भयो ।।
@ompaudel4463
9 күн бұрын
महेन्द्र ta धेरै bikas premi raja hun..mahendra ko palo ma अहिले को bikas sabai महेन्द्र को paloma bhayako ho..
@NiruChetry-y4u
3 күн бұрын
Rajtentara jindabad
@prabinthakuri9636
14 күн бұрын
❤❤❤❤
@RegencysaloonQatar
13 күн бұрын
Republic
@बोगटीझपट-स2ड
11 күн бұрын
हामिलाइराजतनतरचाईदैनल
@rajendrapokharel5987
6 күн бұрын
यो हात जोडाइको कुनै अर्थ छैन।
@prakashgiri706
14 күн бұрын
Good
@mathurabhattrai7786
13 күн бұрын
प्रचण्ड सङ्ग कहिँ न कतै नेपाल नेपाली हरुको माया देश भक्त देखियो तर काङ्ग्रेस यमाले हरुमा त्यो देखियन तिन्का झोले हरुलाइ के खान दिय कुन्नी कुरै बुज्दैनन
@omparshadkhanal
9 күн бұрын
आन्दोनलेइभ्रसटलाइगल्यात्यायरफाल्नुप्रछजयनेपाल
@nirmalmagar-i8q
14 күн бұрын
पर्चन्दलाई बिस्वस गर्न सकिन्न
@SagarLibang
8 күн бұрын
राजाहरु ले केही गर्दैन् हो २४० साल देखि शासन गर्दै गर्दा बिकास के गरेको छ गाईको मुत खानेहरु ।
@LokBahadur-q8g
15 күн бұрын
Marne belama aota raamro kaam garnus prachanda sir Nepali history ma tapaiko naam amar rahane x
@brightburn444
15 күн бұрын
Prachanda rw Rabindra Mishra 2tai nidar rw aadarsha neta hunn.. milera desh ko lagi kei garnu paryo.
@Ramailovlogtv-205
15 күн бұрын
आफ्नो स्वार्थको लागि प्रचण्डले जे पनि गर्छ
@nimrajshirpali
14 күн бұрын
प्रचण्ड राजावादी भएको होइन मिश्र गणतन्त्रवादी भएको हो।
@RamChauhan-fp6bj
14 күн бұрын
Good raja
@BishnuHariSapkota-j9l
12 күн бұрын
Dui Jana KO yakant Kura kani KO yaklei WA aru kasaile byakhya garne murkha KO Kura chahiyana dubai lai Nepali nagarik haru le chine Ka chhan khurafati vanera.
@purushotamkarki899
14 күн бұрын
prachanda...Raja milnuparcha❤❤❤❤
@sawshankuphadhaya4215
14 күн бұрын
राजा लाई प्रचण्ड कै साथ् ले पुनर्स्थापना भयो भने प्रचण्ड ले इतिहास रचने छन्
@financemantra6059
14 күн бұрын
Direct elected prime minister is best.
@aayushChharty
15 күн бұрын
याे कुरा बुझन जाे काेहित ताकद पुगदैन माेहदय
@nepalimongoltiktok
15 күн бұрын
Aabai aauxa balen ❤❤
@rajubhattarai7992
14 күн бұрын
Prachandale late vaye pani sahi bole, raja sahit ko prajatantra hunuparcha. Sabaiko ramro huncha
@yadavrana8341
7 күн бұрын
Raprapama grahan lageko abastha
@padambiswakarma8042
9 күн бұрын
मौसमि फुल पुष्प कमल पनि ?
@kamalpk8054
14 күн бұрын
Aba Pani yo guu khaney neta ko guff ma aljyo vaney hami sadhai paxi parxam
@NirvikBajgai
15 күн бұрын
१० वर्ष प्रचण्ड लाई सत्ता बिमुखगर्न सके यिनी हृदयन्द्र लाई राजा बनाउन तयार हुन्छन।
@realobserver-i7p
14 күн бұрын
We want king
@AshishTiwari-sl5uq
14 күн бұрын
King is better than any others
@ForestryQuiz
14 күн бұрын
नेपाल को मिडिया हरु को बाटो त ठ्याक्कै गोदि मिडियाको बाटो मा हिडिरहेको पुष्टि भयो😂😂😂
@BinodKarki-w1q
10 күн бұрын
Oli r deuwalai hami jantalai lutaunuvanda ta rajanai thik ho deshko lagi
@naulojankari5841
12 күн бұрын
Yo prachanda ko guff matra, power ma aunu lai....
@PrakashMishra-t9r
13 күн бұрын
छेपारो को अनेक रङ्
@susant81
13 күн бұрын
रगतको आहाल बाट आएकाले झुट बोलेको कस्ले पत्याउनु अब । देश कंगाल बनाई सके अब बाकि के छ र ? नामर्दहरू तिमीहरूले चलाउन सक्दैन भने छोडेर काशि तिर जानु नि ।
@Pawanghartimagarp
11 күн бұрын
Prachanda sir G le.yo ramro bichar garnu bhayo.yeti thulo dal ko big man.nepal jantako lagi aba tapai ramro bannu hune xa .🙏 kp ba bunkar vittrai hola aba 😁🤣
@bishnuprasadbaskota9314
14 күн бұрын
प्रचण्डकाे प्रयाय शब्द खाेज्दा अराजकता र रङ फेर्नु नै हाे । अहिले राजा चाहिन्छ भन्नु मा प्रचण्डकाे सत्ता र कुर्चि माेह बाहेक केहि छैन र हाेईन पनि । याे जनताले राम्ररि बुझेका छन । अहिले राजा चाहिन्छ भन्नेले हिजाे हामिले फ्याकेका छाै भनेर कुन मुखले भन्न सक्छन । देशकाे धराेहर , अभिभावकलाई बिदेशिसंग मिलेर सिध्याउने तिमिहरू हाेईनाै । पहिला तिमिलाई फासि हुनुपर्छ अनि राजसंस्था हाेला । चुतियाहरू # देश र जनताका लागि माख्खाे नमार्ने तर सत्ता र कुर्चिका लागि जे पनि बाेल्ने जे पनि गर्ने छुट १७ हजारेलाई छैन ।
Пікірлер: 160