कर्ण लिम्बु झापा ११ फुटबल क्लबका क्याप्टेन हुन् । गोल मेसिनको उपनामले परिचित कर्ण राष्ट्रिय टोलीमा भने कमै मात्र अटाउने गरेका छन् । त्यसैले उनलाई अभागी फुटबलर भन्ने गरिन्छ ।
- 5 жыл бұрын
राष्ट्रिय टिममा नपर्नु मेरो दुर्भाग्य होइन : कर्ण लिम्बु | Karna Limbu | Interview | Jhapa XI FC
- Рет қаралды 87,976
Пікірлер: 190