नेपालप्रतिको तपाईको सकारात्मक सोच... टाहारी खेतको सम्झाना,हजुरआमाको माया,विदेशको दुख अनि नेपालको सम्झना र माया.......... विदेशमा त हामी सबै नेपाली हौ किन विभिन्न पाटिका संघ सस्था खोल्नु,किन जातिय संस्था खोल्नु कति माहान सोच दाइ तपाईको सबै नेपालिले यसरिनै बुझे कति राम्रो hunthiyo🇳🇵🇳🇵🇳🇵🇳🇵
@JobFinderPokhara-jv7rt
Жыл бұрын
आहा ! कति राम्रो कुराकानि, अहिलेका नयाँ युवाहरुलाई के थाहा पहिले हामिले गाउघरमा के के गरेर हुर्केउ भन्ने, यो हेरेर धेरैकुरा सम्झना आयो । धन्यवाद भाइहरुलाई 🙏
@thedhakatopi
Жыл бұрын
Thank you sir ❤️🙏
@devendragautam7727
Жыл бұрын
Dearai informative ani sachhai nai ....helpful...hjr aasarinai sadai..motivational , positive videos haru aajai herna paeyos...🙏🙏🙏❤️❤️❤️❤️ Ani aajai dearai janna ra sikna paeyos 🙏❤️
@thedhakatopi
Жыл бұрын
Thank you ❤️🙏
@devendragautam7727
Жыл бұрын
Motivating as usual...keep going
@thedhakatopi
Жыл бұрын
Always
@krishnabohora9794
Жыл бұрын
पुरानो कुराहरू भन्दा अहिलेको नयाँ कुरा जोडनु पर्यो पहिले जस्को पनि त दुख थियो अब बिदेश् गएका मान्छेले भन्नू पर्यो कसरी युरोप जान सकिन्छ कति पैसा लाग्छ कति दुःख पीडा पाइन्छ कसरी बिदेशमा आफ्नो जीवन सेटल गर्न सकिन्छ धेरै कुराहरू छन सबै कुराकानी गर्नु पर्यो अहिले युरो जाने चक्करमा धेरै युवाहरू ठगिएका छन नेपालमा यसको बिषयमा भन्दिनु पर्यो...पुरानो कुरा गर्दा हेर्नै मन लाग्दैन🙏🙏
@thedhakatopi
Жыл бұрын
प्रभु यो बाहेक सबै भिडियोमा तपाईले भेनेको कुराहरु छ । अरु भिडियोहरु हजुरले हेर्नुहोला ।यो भिडियोमा फरक कराहरु गर्ने प्रयास गरेका हौ ।
@sureshkhadka
Жыл бұрын
Ok, I liked the points that were raised on the 3rd part of the talk ; whether we have overcomed our consciousness or not. Was a nice talk , worth listening it. Keep it up 😊👍
@chhetribimal11
Жыл бұрын
From regular viewer POV some things are unnecessarily long like you talked to him for unnecessarily long during his childhood time It is not necessary to make it so long. where as this show is watched by young people, especially foreign youth it is even better if you focus on the things that guest experienced in abroad as a result new youth gets ideas motivation experience and encouragement from guest ..good luck 👍️
@thedhakatopi
Жыл бұрын
We tried something different….. thinking a lot of youngsters don’t know about typical nepali lifestyles…. And another podcast is coming with him ….. Thank you for commenting ❤️🙏 we will do better in upcoming days 🙂
@jayarambaral5843
Жыл бұрын
Interesting
@kcha12345
Жыл бұрын
As a regular viewer, I like listening to your podcast, keep the positive vibe , dami cha❤❤❤
@thedhakatopi
Жыл бұрын
Thank you, I will
@kamallamichhane6686
Жыл бұрын
विदेशमा बस्ने नेपालिका कथा र संघर्ष का काथालाई सबै माझ सुनाउने अवसर पाउँदा पनि कथा सुनाउनेले आफ्नी आमा संघ बसेर धेरै वर्ष विदेश्मा दुख गरे आमा याहा यति सजिलो छैन भनेर आमासङ्गै बसेर दुख पोखे जस्तै महसुस गर्नु हुन्छ होला।
@thedhakatopi
Жыл бұрын
🙏❤️
@manishneupane8551
Жыл бұрын
Ramro lagyo dai episode. वास्तविकता संग झुड्न जाँदा कुरा हरुले टोलाउन बाध्य बनायो। दाई ♥️
@thedhakatopi
Жыл бұрын
Thank you ❤️
@durgalamichhane2115
Жыл бұрын
तपाईको कार्यक्रम विदेशमा भेटिएका नेपालिको दुख सुख सुनाउने चौतारी वनोस।शुभकामना🙏🙏
@thedhakatopi
Жыл бұрын
Thank you ❤️🙏
@susantranabhatgymlover6221
Жыл бұрын
सर को घर काहा परेछ सबै कुरा हाम्रो जिबन संग मेल खायो
@dyanmicgamer8065
Жыл бұрын
Keep going daju ❤❤
@thedhakatopi
Жыл бұрын
Sure 😊
@manishshrestha4263
Жыл бұрын
🥰🥰🥰
@susantranabhatgymlover6221
Жыл бұрын
यलै को केटा केटी लाई हामी खेल्ने खेल के थाहा त्यो मजा खेल्नु को ।
Пікірлер: 29