#bizu_Shorts#funny #football #bizu_vlog #gorkhalimuser
श्री त्रिशक्ति युवा क्लब: ३गोल
मानपुर:० गोल
रनिपुर क्लब को आयोजनमा सञ्चालन भैरहेको अण्डर १७ फूटबल प्रतियोगितामा आज भएको खेलमा हाम्रो यस श्री त्रिशक्ति युवा क्लब ले मानपुरलाई ३-० गोलको अन्तरले हराउँदै विजय सुरुवात गर्दै दोस्रो चरण प्रदेश गरेको छ।
आजको गोल कर्ता
राजन भण्डारी:२ गोल
Mandip Raji:१ गोल
धेरै धेरै बधाई छ भाईहरु
जय फूटबल......
Негізгі бет श्री त्रिशक्ति युवा क्लब: ३गोल मानपुर:0 गोल रानीपुर क्लबको आयोजनमा सञ्चालन भैरहेको अण्डर १७ फूटबल॥
Пікірлер: 15