उत्कृष्ट पत्रकार अनि प्रस्तुतिकरण उत्कृष्ट मेयरकाे उत्कृष्ट विचार र विवेचना दुबै उत्कृष्ट दुवै जनालाई सम्मान छ 🙏
@MR-qk3us
6 ай бұрын
अन्तर्राष्ट्रिय वेस्ट मेयर अवार्डबाट सम्मानित भएर पनि नेपालका पत्रकारहरुले त्यति चर्चित गराएनन् तर केही काम नगरेका मान्छेहरूलाई भने याे सामाजिक सञ्जाल र पत्रकारहरुले निकै बधाई चढाई गरेका छन्।
@binodkandel5388
6 ай бұрын
गरेको लाई गरेको भन्नु पर्छ, प्रचण्ड को छोरी भएकै आधारमा मा विरोध नै गर्नु पर्छ भन्ने मानसिकता त्यागौं। भरतपुर लाई तिब्र गतिमा विकास को बाटो मा अगाडि लैजानु भएको छ। धेरै राम्रो मेयर साब।
@hajurbau4207
5 ай бұрын
ठेक्का पट्टी मा निकै छलांग मारेको छ । 😂
@khatriraaja9140
5 ай бұрын
तेरी मा चिक्ने आतंककारी को झोले
@KapilPunmagar-v1b
6 ай бұрын
चम्किनु पर्ने एक हिरा हो ! मेर साब रेनु जि ......
@anupdhakal931
6 ай бұрын
सार्है मिठो अन्तरवार्ता लाग्यो। खाली विरोध मात्रै गरेको अन्तरवार्ता धेरै हेरियो। काम गर्ने लाई हौसाला पनि दिनुपर्छ र काम गर्नेलाई धन्यवाद पनि दिनुपर्छ।
@manojbatala2347
6 ай бұрын
यो दिदिलाइ देखेर सारै माया लाग्छ।बिचरी काम गरेर पनि जस नपाउने गाली खाने।कस्तो कर्म ल्याएर आएछौ दिदी।अरुले यत्तिको काम गरेको भए घरमा फोटो राखेर पुज्थे।
@khatriraaja9140
6 ай бұрын
बाबु जंगली आतंककारीले घुस्पेट गरेर नाम्को लागी उसको बाउ pm हुँदा अरबौमा नामको लागि यो अवार्ड किनेको हुन सक्छ आतंककारी मुर्दाबाद
@khatriraaja9140
6 ай бұрын
बाबु जंगली आतंककारीले घुस्पेट गरेर नाम्को लागी उसको बाउ pm हुँदा अरबौमा नामको लागि यो अवार्ड किनेको हुन सक्छ आतंककारी मुर्दाबाद
@chandragurung4920
5 ай бұрын
chhori kasko ta......bauko kam dekhera chhori lai credit diney tham xaina ni hajur...chhori lai mayor banakoi baule ho. lol
एक इमान्दर,असल, सफल र सक्षम (मेयर) बिरोध गर्नेहरुले गरिनै रहन्छन तर भरतपुरको विकासमा मेयर रेणु दाहालको योगदान अतुलनीय छ!
@keshab2370
6 ай бұрын
कामको आधारमा मूल्याङ्कन गर्दा उत्कृष्ट नै महसुस जमानस बाट पनि गरेका छन् है उहाँको
@amrityoutubechannel7408
6 ай бұрын
रेणु दाहाल सबै स्थानीय तहको आईडल हो अबसर पाए भने पुरुष भन्दा महिला नि कम छैनन्न भने एक बलियो उदाहरण रेणु दाहाल हुन हार्दिक शुभकामना तथा सफलताको कामना छ❤❤❤
@kirandhungana335
6 ай бұрын
बाउ तेस्ता भए सबैका छोरिहरुले जस पाउँछन्। ह्य्या
@believeme1618
6 ай бұрын
विकाशको दृष्टिकोण ले हेर्दा रेणु सङ्ग कुनै पनि मेयर सङ्ग तुलना हुन सक्दैन भरतपुर को विकास आफै बोल्छ ❤❤
@dipakbudha5939
6 ай бұрын
आदरणीय दिदी रेणु दाहाल यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नुपर्छ जसरी अहिले भरतपुर को बिकास गरेको छन त्यस्तै गतिशील देशको बिकास गर्नुपर्छ 🙏❤️❤️
@chitunesusan
6 ай бұрын
चितवनकाे जनतालाइ थाहा छ उहाँकाे याेगदान । ७ बर्ष अगाडीकाे भरतपुर र अहिलेकाे भरतपुर आकाश पतालकाे फरक छ।
@Dineshgiri-cp4zt
6 ай бұрын
K ra 😂😂
@NbNb1987
6 ай бұрын
Mat patra chyatteko pni thaxa😂
@hajurbau4207
5 ай бұрын
म्याउवादीहरु ले ठेक्का पट्टी मा निकै चाटेका छन भन्ने हल्ला छ ।
@veesalgurung2473
6 ай бұрын
पहिचान, जाति, धर्म, भुगोल को नाममा भोट माग्दै हिडने मेयर " गुइठे "भन्दा 100 गुणा राम्रो हाम्रो चितवनको मेयर ❤❤ ❤ ।
@sitarambhandari190
6 ай бұрын
राम्रो लाई राम्रो भनौ म कहिले पनि माओबादीको समर्थक हैन र बन्दिन तर इन्ले काम गरेकै छिन।
@khatriraaja9140
6 ай бұрын
बाबु जंगली आतंककारीले घुस्पेट गरेर नाम्को लागी उसको बाउ pm हुँदा अरबौमा नामको लागि यो अवार्ड किनेको हुन सक्छ आतंककारी मुर्दाबाद
@NbNb1987
6 ай бұрын
Jholelai yestai lagxa😂😂
@RidamSunam-i9i
6 ай бұрын
आज दग्दिश सर पनि भावुक हुन भयो यो नेता मा हुनु पर्ने गुण
@dillipun2508
6 ай бұрын
तपाईं साँच्चै संसारले सम्मान गर्न लायक नेतृ हो दिदी तपाईं प्रति उच्च सम्मान छ यस्तै ऊर्जा का साथ काम गर्दै जानुस ❤❤❤🎉🎉।
@deepakmagar6641
6 ай бұрын
सक्षम र इमानदार नेत्री रेनु दाहाल 👍️✊✊
@puranoradio.5838
6 ай бұрын
चितवनको भाग्य नै हो रेनुलाइ पाउनु
@HarkaBahadur-f9r
6 ай бұрын
देश हाक्न सक्ने एक सक्षम महान नेतृत्व रेणु दाहाल संग छ त्यो काम काे आधारमा हेर्नु सकिन्छ । अब क्रिकेट रंगशाला बनाउनु भयो भने इतिहास ले कहिले पनि रेणु दाहाललाई भुल्ने छैन ।
@narayanbhandari5425
6 ай бұрын
कुन कुराकाे आधारमा यस्ताे अफवाह फैलाउनु भएकाे छ नारायणगढ मा भत्काएर ब्यपारि रुवाएर बजेट सक्ने काम राम्राे नराम्राे जे भएनि पैसा सक्ने भबिष्काे लागि छैन मुतकाे न्यानाे मात्रै हाे
@balaramkarki1337
6 ай бұрын
अब 84 मा एक्ला एक्लै चुनाव लड्दा मज्जाले देश हाक्छिन घरमा बसेर ।
@NbNb1987
6 ай бұрын
😂😂😂😂@@balaramkarki1337
@TulsilimbuTulsilimbu
6 ай бұрын
तपाईं जस्तो नेत्री नेपाल लाई चाहिएको छ मेयर साब
@Bhaktaraj-om7qm
5 ай бұрын
राजतन्त्र को सुबिधा लिएर पत्रकार बनेका यस्ता बकम्फुसे को कार्यक्रम मा अन्तरबार्ता दिन जानू नै दुर्भाग्य हो रेनु जि ! तपाईंले जतिसुकै राम्रो काम गर्नुस् तर पनि यिनिहरु ले प्रचण्ड कि छोरी भन्दै डस्न छोडदैनन !
@mayabasnet7601
5 ай бұрын
❤❤❤🙏🙏🙏🙏 अब नारायणी नदी पुल मुखैको सडक मर्मत गर्नुपर्यो मेयर साब !
@aachaltimro3186
5 ай бұрын
पार्टी भन्दा माथि हुनुहुन्छ! भरतपुरलाई यसरी नै अघी बढाऊॅंदै लैजानु होला शुभकामना मेयर साब🎉🎉🎉🎉🎉🎉❤❤❤
@ganeshbhandari2105
5 ай бұрын
एक जना नारिले यतिका काम गर्नु अत्यन्तै राम्रो कुरा हो हुन त धेरैले उहालाइ गाली गरेको सुनेको थिए तर भरतपुरको बिकासमा उहाको उलेख्य योगदान छ्💞🙏
@tikajoshi9450
6 ай бұрын
कार्य सम्पादन को हिसाब ले एकदमै उत्कृष्ट मेयर हुनुहुन्छ उहाँ
@raikeera69
6 ай бұрын
बिरोधको लागि बिरोध मात्र नगरौं ! मेयरको हिसाबले हेर्दा रेणु जी काम गर्ने मान्छे हो भन्ने कुरोमा कुनै दुई मत छैन !
@mrshree4607
5 ай бұрын
उत्कृष्ट मेयर रेनु दहाल राम्रो लाई राम्रो भन्न सक्ने खुबी राख्नु पर्छ ❤❤😊
@karanlawad2155
6 ай бұрын
राम्रो लाई राम्रो भन्न् सक्नुहोस पार्टीका झोले हरु नेपाल मा क्याम्रा युटुबे बोकेर भाइरल हुने मेयर हरु संघ मेयर दाहाल दिदिको तुलना गर्न मिल्दैन नबोली आफ्नो जिम्मेवारी लिनु भएको छ ❤
@rajeshworawal7118
6 ай бұрын
रेणु मेरा सहयोद्धा हुन उनको काम देख्दा गर्व लाग्छ।
@nandatilija
6 ай бұрын
सादा जीवन उच्च विचार मियर ज्यु मलाई मनपर्छ।
@khatriraaja9140
6 ай бұрын
बाबु जंगली आतंककारीले घुस्पेट गरेर नाम्को लागी उसको बाउ pm हुँदा अरबौमा नामको लागि यो अवार्ड किनेको हुन सक्छ आतंककारी मुर्दाबाद
@pmpradhan9361
6 ай бұрын
😊wowooo...what a interview...!! Critical..reflective...deliberative...and emotional...!! Stands out...!! Well done..both...er & ee ..!! Salute..!! 🇳🇵🇳🇵👍👍🙏🇳🇵🇳🇵
@netrarijal2750
5 ай бұрын
ब्यक्ति विशेष नहेरेर वहाँको बोली वचन र हाउभाउको सादकीपनले उहाँ उच्च नेता हुनुन्छ भन्न सकिन्छ❤❤
@sangamnc527
5 ай бұрын
एउटा सच्चा नारी जुन आफू को हो भन्ने कुरा सबैलाई देखाको नयाँ बाटो खुशी छौं दिदी राम्रो कार्य गर्नु
@safurkhan7276
6 ай бұрын
राजनीति नगरी मेयर बन्नुभएको झनै राम्रो काम गर्नुहुन्थ्यो ।
@shibuchhetri
6 ай бұрын
more video of mayor renu dahal kzitem.info/door/PLvSW3NjHziw86niiRdp2YEEbFFVsjQ3DC&si=zbjJOBi6V25Y2IOy
@gamersplays9588
6 ай бұрын
अझै राम्राे गर्न सक्नुस, शुभकामना ।
@ramjeerayamajhi
5 ай бұрын
ढुङ्गा बोक्ने कुल्लीको स्टन्डको पछि लाग्ने सबैले यो हेरुन सुनुन । साथै comment पनि पढुन ।
@jeenybhatta285
6 ай бұрын
keep it up didi
@ADevkota
6 ай бұрын
mayor renu dahal is best mayor in running duration!
@ishworishika5299
6 ай бұрын
Ma pani bharatpur mahanagar basi ho..jasle j vane pani bharatpur ma renu le ramro kaam gareko xa.dherai ramro bikas gareko xa.salute to renu dahal
@lalitrana9358
6 ай бұрын
Great lady
@maheshrokaya5685
6 ай бұрын
राजनीति गर्नु पर्ने तपाईंले हो तर नेपालको दुर्भाग्य तपाईंको बुवाका कारणले देशले धेरै भन्दा धेरै दुःख पाउँदै आएको छ । सलाम छ तपाईं जस्तो नेत्रिलाई
@Organic482
5 ай бұрын
पाटी को पछि लाग्नु ब्यकार छ माओवादी नेतिर्त्व गरेका बाबू प्रचण्ड को सुपुत्री रेणु दहाल को काम भने साच्चिकै देश प्रती माया भएको देखिन्छ ।अझै प्रगती गर्दै जानुस मेयर साप्🙏🎉🎉
@paluroka9884
6 ай бұрын
Good leader renu dahal🎉🎉🎉🎉
@rameshshrestha4377
6 ай бұрын
पदमपुर + भोजाड जोड्ने बाटो धुलाम्य छ मेयर ज्यु,तेतापनि ध्यान लगाउने होकि?किनभने हामीपनि भरतपुरकै हुनि,बाकी सबै मेयर ज्यु लाई सलाम
@zxzxzx251
6 ай бұрын
Rabi chor le garla ni
@Everestpool2000
5 ай бұрын
रेणु दाहाल को अगाडि बालेन झारपात नै, कहाँ को इन्दिरा गान्धी कताको गंगु तेली , हाम्रो भरतपुर सुन्दर भरतपुर।।
प्रचण्डको छोरी भएकै कारण दरो गाली खान्छिन् बिचरी काम त गरेकै छिन् जस्तो लाग्छ मेरो ब्याक्तीगत बिचारमा
@dipakbasnet-je2sk
5 ай бұрын
सम्पुर्ण मिडिया हर्क र बालेनको पछि लागेर रेणु लाई पछि पारिएको हो।
@pashupatisubedi7439
6 ай бұрын
जगदीश सर नमस्कार तपाईँको अन्तर्वार्ता लिएको प्राय सबै सुन्ने प्रयास गर्छु। एउटा अनुरोध म यो गर्छु। तपाईँको हट सिटमा । बाग्मती नगरपालिकाका मेयर भारत कुमार थापाको अन्तर्वार्ता सुन्न मन छ के सम्भव छ स्थानीय तहका चर्चित मेयरहरूको पनि हट छिटमा राखेर अन्तर्वार्ता लिँदा प्रतिस्पर्धामा। राम्रो असर हुने थियो कृपया यस विषयमा ध्यान दिनुहोला। धन्यवाद जगदीश खरेल सर हजुरलाई।
@gunjangunjan7676
6 ай бұрын
प्रचण्ड र रेणु कसरी , को सग मिलेर बिश्वास गरेर हुन्छ देश र समाजलाई रुपान्तरण र स्थिर सरकार को लागि सोच्ने र काम गर्ने पबित्र मन हुन भन्ने कुरा यो अन्तरबार्ता बाट बुझ्न सकियो । प्रचण्ड लाई जस्ले जे भनेपनी दाहाल परिबार देशको लागि जरुरी नेतृत्व हो रहेछ भन्ने लाग्यो।
@kerrybaral9241
6 ай бұрын
She deserved this! London would not make a fake award for her.. Good job
@Phatta_Thapa
6 ай бұрын
स्पस्ट उत्तर 🙏
@anildhakal2031
6 ай бұрын
राम्रो लाग्यो ❤
@lamsalbalkrishna8704
6 ай бұрын
हैन !! पोखराको मेयरले अन्तर्राष्ट्रिय पुरस्कार किन पाएनन् ? एक नम्बर त उ हुन पर्थ्यो।
@prachyorai3429
5 ай бұрын
😂
@RudraThapa-o6y
6 ай бұрын
Non-stop हो बोल्ने......OMG I can't imagine also
@govindathapa962
6 ай бұрын
निर्भीक क्षेमतावान नेतृ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@Kpr-49
6 ай бұрын
राम्रोलाई राम्रो भन्नू पर्छ यिनिले गर्छिन् देश बिकाश समृद्धि
@kirandhungana335
6 ай бұрын
कहिले??
@PhuyalPrakash
5 ай бұрын
रेणुदिदी लाई ग्रेट स्यालुट
@kamalkhadka2667
5 ай бұрын
सलाम छ मेयर साप लाइ
@subbadahal1762
6 ай бұрын
सबै मियार यस्तै भए देशले समयमै काँचुली फेर्ने थियो।
@bineshbista
6 ай бұрын
पार्टी र बुबाको राजनिती सङ्ग तुलना गर्नु हुदैन, रेणु दाहाल एक साच्चिकै अब्बल मेयर हुन्
@haddinetwork3638
6 ай бұрын
पैला माओवादी को कार्यकर्ता भएर हिनियो अब आस लाग्न थालो
@Niroj2046
6 ай бұрын
कुल्ली मेयर ले केही सिक्ने हो कि? भरतपुर महानगरपालिका को मेयर बाट🤔
@gautamgurung9752
5 ай бұрын
असली कानतिकारी रेणु मेम अगाडि बडदै जानू हवस सुभकामना।
@praku97
5 ай бұрын
अरु कार्यक्रम हरु खै जगदीश जि? धेरै समय भयो कुराइ अब आउन पर्यो नया कार्यक्रम हरु।
@Everestpool2000
5 ай бұрын
भरतपुरका जनताले चाहिँ रेणु बैनि लाइ नराम्रो भन्दै भन्दैनन् , बाहिर कै खाते हरुले हो नराम्रो भन्ने , हामी फरक-फरक बिचार, पार्टी कै भए पनि, रेणु बैनि को काम प्रति पुर्ण रुपले हामी सन्तुष्ट छौ ।🙏🙏
@sureshkarki8090
5 ай бұрын
good job
@SunilSharma-1659
5 ай бұрын
भरतपुर बाहिरकाले देख्नको लागि मात्र हो । साच्चै यहाँ केही बाटा बने पनि शहरको दीर्घकालीन विकास भयको पाईदैन। न कृषिमा विकास भएको छ न शिक्षामा विकास भएको छ न स्वास्थमा विकास भएको छ न स्थानीय उत्पादनले बजार पाएका छन् बालेनको दुई बर्से कार्यकाल र पापाकी परिको आठ बर्से कार्यकाल तुलना गर्दा बालेन निकै अगाडि छन् ।
@onlinetv3648
5 ай бұрын
जस्ले जे भनोस भरतपुरमा बिकाश चै भकै छ ।
@rajupariyar4592
5 ай бұрын
सलाम छ🙏
@hkacharya2572
5 ай бұрын
सम्पूर्ण महानगर पालिका भन्दा धेरै काम भएको छ भरतपुरमा। तर भेडा जनताहरू राम्रोलाई राम्रो भन्न सक्दैनन्।
@premsubedi7023
6 ай бұрын
उहाको काम राम्रो छ है
@jibansunar8458
6 ай бұрын
चितवनकाे सान रेणु दाहाल
@dilipsunar267
6 ай бұрын
काम गर्ने लाई सबैले सम्मान गर्नुपर्छ
@Monsoon-m2k
6 ай бұрын
You’ve shown that actions matter more than words. Thank you for that! Even if your work isn’t praised enough, keep doing good things. People appreciate good work, and they’ll reward you even more if you keep it up.
@surendralimbu1476
6 ай бұрын
नेपालीको उत्कृष्ट मेयर❤❤❤
@narguragai2663
6 ай бұрын
Good job you’re the great we want you to see presiddnt
@minbahaudrranabhat.9829
6 ай бұрын
Pokhara को meher ko kam xina jagdis ji
@ramchandralamichane4056
6 ай бұрын
मेयरसाप भरतपुर बसपार्क देखि पुर्वको भरतपुर बसपार्क छिर्ने जम्मा 500 मिटर बाटो करिब चारबर्ष सम्म कामै नगर्ने ठेकेदारलाई नबिकरण गर्दै राख्दै गरेर जिर्ण बाटोका कारणले बसपार्क भित्र गाडि नै छिर्न छाडिसके । जति कुरा गरे पनि यै बाटोले हजुरका अरु राम्रा कामलाई ओझेलमा पारेको छ । अब राष्ट्रिय मिडियामा जानकारि हुंदा केही हुन्छ कि!
@tanahunkhabar7028
5 ай бұрын
लौ न ज्ञानेन्द शाहिलाई ल्याउस तथ्य सहित बोल्न नसक्नेहरुको च्यानेलमा खुब देखियो सुनियो तपाई सङ्ग सम्बाद गरेको हेर्ने मन छ ।
@haddinetwork3638
6 ай бұрын
बिना मिडियाबाजी पनि बिकास हुन्छ र??????
@rajukhaling556
5 ай бұрын
Respect.🙏🙏
@PratapKc-b7p
6 ай бұрын
रेणु दाहाल ❤❤❤❤❤❤❤
@KiranPoudel-o4x
6 ай бұрын
Maile last year chitwan base really appreciated dd(renu dahal) want to see more forward..❤❤❤
@AslamAli-gv8yh
6 ай бұрын
जस्ले जे भने नि रेनु दिदिले चितवन चाहि एउटा नमुना सहर बनाकै हो ।साहाशि र हिमत वालि एक मात्र महिला रनु दिदि ।राम्रोलाई राम्रो भन सक्नु पर्छ
@chetkumarshrestha4485
6 ай бұрын
अझ राम्रो गर्दै जानुहोस मेयर ज्यु शुभकामना ❤❤❤❤
@ganeshmagar6177
6 ай бұрын
ReNu pani maya lagne manxy hunk❤❤❤
@kanchhagurung5148
6 ай бұрын
Comreet ko kaam prati uchha samman laal salaam✊✊✊✊✊✊✊✊✊
@nandasinghthakuri
5 ай бұрын
रेणु दहाल प्रचण्डको छोरी हो।प्रचण्डले छोरीको राजनीतिक बाटो र नेता बनाइ दिनाको लागि जति नै ढाकछोप गरे पनि प्रचण्डले रेणु दाहालकाे भबिष्य बनाइ दिन बढी बजेट गएकाे र दिएकाे हुन्छ ।
@ganirai2095
6 ай бұрын
Renu ji ko answers ramrai lagyo.
@stangautam5209
5 ай бұрын
Best mayor till date for sure✔️
@SukraKumal-bz1lk
6 ай бұрын
रेनु दाहल को बोली सुन्दा नि झिझत लाग्ने के खाल को बोलाइ हो यो
@premtamang9093
6 ай бұрын
Great leader kp ba and parchand ❤❤
@MitraBhanduDhakal-ii4zx
6 ай бұрын
बालेन सँग रेणुको तुलना हुनै सक्दैन , शक्ति , दाउपेच र संबैधानिक ब्यस्थाको धज्जि उडायेर झोले ब्यवस्थापन रेणुको बिशेषता
Пікірлер: 313