प्रायः हरेक देशमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि अन्तर्राष्ट्रि मापदण्ड अनुसारका दुईभन्दा बढी फुटबल मैदान हुन्छन् । तर नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पचासौं वर्षदेखि एक मात्र दशरथ रंगशालाको भर पर्नुपरेको छ । वैकल्पिक मैदान नहुादा गत साउन २९ गते एएफसी च्यालेञ्ज लिगको प्ररम्भिक चरणको प्रतियोगितामा नेपालको चर्च ब्वाइज र भुटानको क्लव पारो एफसीबीचको खेल हिलाम्मे मैदानमा खेलाउनुपर्यो । जुन विषयलाई लिएर एन्फा निकै आलोचित बन्यो । अन्तर्राष्ट्रियस्तरको वैकल्पिक मैदान नहुादा अन्डर-ट्वेन्टी साफ च्याम्पियनसीप र राष्ट्रिय महिला लिग पनि सातदोबाटोस्थित स्ट्रोटर्फ मैदानमा खेलाउनुपरेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет रंगशाला बनाउने रहर, छैन जग्गाको टुंगो | Kantipur Samachar
Пікірлер: 61