केपी ओली को दिमाग नै सकिसक्यो नर्सिङ होम मा बस्ने बेला हो यो सक्दैन युवा नेता हरुलाई जय बलेन जय रबि 🇳🇵🔔✊✊
@user-cn9tc7fi6b
7 күн бұрын
त्यही मान्छे यो देशको कानुन मन्त्री देश र जनताको सारै दुर्भाग्य
@reshampurja6996
7 күн бұрын
सहि विश्लेषण, राजनितिक विश्लेषक डा. सुरेन्द्र केसि ज्यु को👍️👍️👍️👍️
@dilipshrestha3735
7 күн бұрын
केपी जस्ताे चैत बैसाखे हावा हुरी जस्ताे मान्छे त याे दुनिया मै छैन।
@harikhadka4257
7 күн бұрын
को मित्र हो लास्ट मन पर्यो ,,
@dilipshrestha3735
6 күн бұрын
@@harikhadka4257 म दिलिप कुमार श्रेष्ठ हुँ है हजुर
@RamCharitrachaudhary
7 күн бұрын
लाज लाग्नु पर्ने हो ओली लाइ , मुआब्जा सरकार ले दिन्छ कि ब्यक्तीले !
@tekbahaduradhikari7834
7 күн бұрын
Dr सुरेन्द्र सर देश र जनता लाई प्राथमिक राखेर राखेर विश्लेषण गर्नु हुन्छ जस्तो लाग्छ
@AshokTheeng-bx8xg
7 күн бұрын
Go ahead balen ji 👍👍👍
@amarendrakumarkarn1093
7 күн бұрын
श्वेतपत्र सबै एकैचोटी जारी गर्यो भने सबै मिलेर बाँच्न दिँदैनन्।
@yogendrabam6678
7 күн бұрын
Ravi lai fashaunevchal ho Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔
@rambahadurgauchan2923
7 күн бұрын
राईट कुरा
@buddhidahal2468
7 күн бұрын
ठुला दुई दल मिलेर ३४ बर्ष राज्य का सबै बिभाग कब्जा गरेर जनता बिरोधी के के कानुन् हरू पास् गरेकोछ जनता को दबाव मा सबै सच्याउँन बाध्य नगराए खोला बाट पर्भाबित कुनै जग्गा हरू पनि किनबेच नहुँने देखिन्छ ।
@thapadipendra8722
7 күн бұрын
सहकारीको ठग मुख्य एमाले र काङ्ग्रेस त हो
@basudevrajupreti3591
7 күн бұрын
धनराजले अरुलाई हानेकाे गाेली उनि आफैमा फर्कियाे ।।प्याच्च नबाेल्नु थ्याच्च नबस्नु भनेकाे यही हाे जस्तो मलाई लाग्छ।।ॐ। ।
@khyalmanrai1274
7 күн бұрын
यो सत्य हो
@Allinone-z9w
7 күн бұрын
Good
@JivanMajakoti-np5tm
7 күн бұрын
केपि शेरे प्रचन्डेले नेपालि जनतालाई आफ्नो रखौटा खेलौना सम्झेका छन् ।हरेक घर घरबाट सचेत हुन आग्रह गर्दछु।
@SapanaaRawat
7 күн бұрын
कालो धने
@alxra1_e909
7 күн бұрын
न्यायोचित क्षतिपूर्ति दिने हो भने 3 खरब भन्दा बढी दिनु पर्ने हुन्क्झ ब्यक्ति को कुरा छोडौ सरकारले पनि दिन सक्दैन
@lokendrashrestha7976
7 күн бұрын
भ्रस्ट्रचारीको नाइके स्वयम प्रधानमन्त्री भाएपछि कस्को के नै लाग्छ र ! ! !
@DeviSharma-g3m
7 күн бұрын
हेल्लो डा साहेब बालेन शाह अखिल क्रान्तिकारिको विद्यार्थी हो है ख्याल रहेस।त्यसले आजसम्म प्रचन्डे बिरुद्ध बोल्या छैन नि।बालेनलाइ हुल्लडे जमातले बिगारे डा साहेब।
@ramprasadacharya8982
7 күн бұрын
गुन्दा संगठन हो
@chakgurung3175
7 күн бұрын
Absolutely right analysis sir
@parsuram8537
7 күн бұрын
धनराज गुरुङ एक जिउदो उदाहरण हो सहकारी ठग मधेय ,तल टोल टोल ,बजार बजार मा यस्ता राजनीतिक नेताकार्यकर्ता हरु सहकारी ठगीमा लागेका छन् ।
@lilakarki4612
7 күн бұрын
आलूको dr.suremdra अपरिपक्वता गुल्मी कुरा चाहिँ अब पनि धुथूथूथू छया
@MongolianTamang-x7f
7 күн бұрын
कांग्रेस पार्टी बनेकै यो देशका राष्ट्रिय स्तरको भ्रष्टाचारी पार्टी हो यसम दुई मत छैन।जय देश जय राष्ट्र र राष्ट्रियता
@arjunthapa8832
7 күн бұрын
ओलि हो ल्याप ल्याप ल्याप प्रचण्ड भगाउ साथी हो
@prahaladthapa7961
7 күн бұрын
डा. केसी जी बालेन कसरी अपरिपक्व भय ? यदी त्यसो हुन्थ्यो भने कांग्रेस , एमाले र मावोबादीहरुले लखेटी सक्थ्ये , यस्तो परिस्थितिमा तपाई बालेनको ठाउमा भय यती काम गर्न सक्नुहुन्थ्यो ?
@HarishchandraGhimire
7 күн бұрын
बालेन्द्र नेता हो भलै यहाँको अकर्मण्य राजनीतिको अनुभव कम होला । अरु चोरहरु हुन । पाएको जिम्मेवारी पूरा गर्न खोज्ने वा गर्ने नै वास्तविक नेता हो ! र, यो तथ्य ढुङ्गाको अक्षर हो । कुनै माइकालालले भनेर पत्याईदैन र जनता पनि विश्वाश गर्दैनन । हामीले सहीलाई सही भन्न सक्नुपर्छ । बालेनसंग मेरो लिनु दिनु केही छैन । चेतना भया ।
@NirkumarNirkumar-ej9bn
7 күн бұрын
यो लाजमर्दो अवस्थामा ओली
@ganeshtamang3416
7 күн бұрын
Balen sir jindhabad 🇳🇵 Balen sir jindhabad 🇳🇵
@dndnepal6886
7 күн бұрын
दिनकै कुरा फेर्ने डा.
@chaudharyrajesh1847
7 күн бұрын
केपि ओलि मुर्दा बाद
@ramkc5371
7 күн бұрын
ठगी र भष्ट्रचारी न गर्ने नेता को छ ,छ भने उसले चुनाव मा हार्छ कृष्ण प्रसाद भट्टराई देखियो जसको मुख र.... छैन उसले मात्र भष्ट्रचार गर्दैन नेपालमा
@DipakBahadurRana
7 күн бұрын
Good job zanendra shahi and doctor saap
@vincent77295
7 күн бұрын
के पि साइको बहुला हो 😂😂😂😂
@user-hm9dw6rl1z
7 күн бұрын
Sahi Dr Sir❤🎉
@dilipshrestha3735
7 күн бұрын
सहकारीकाे बिषयमा चैं ठिक भनेका हाे डा. बाबुले😅😅
@tembungnasubba1100
7 күн бұрын
डा.साहेब मेयर बालेन शाह भन्दा अघिका मेयरहरूले के कस्तो विकास गरे सो को पनि जानकारी पाए हुन्थ्यो
@KhesmanTamang
7 күн бұрын
केपि सक्कियो
@rajupokhrel7186
7 күн бұрын
Good news
@ramsharanpathak252
7 күн бұрын
यहा राजनितीज्ञ चै को छ डा साप ? हैट तपाई बोप्दा बोल्दै त्यसै बहकिनुहुन्छ । ब्बालेन राजनितीज्ञ बन्ने बाटोमा छन तर तपाईले ठानेका नेताहरु चाइ त्यो बाटो मै छैनन
@HomnathRegmi-vh4jy
7 күн бұрын
पहिला पहिलादेशमा धेरै डाकालाग्थीयाे।प्रहरी ले डाकाकाे सरदा पक्डीयाे भन्ने हल्ला सुनिन्थीयाे । तर अहिले नितीगत डाका गर्छन ।यी पाटी खाेलेर डाकागरीरहेका छन,यी नेता हाेईनन पाटीका सरदार हुन।नेता जति मारी सके।
@KhemPun-ms9qb
7 күн бұрын
भर्खर जन्मेको बालेन सग डराउने त नेपालको पहिलो र दोस्रो कांग्रेस एमाले थुक्का तिमीहरुको राजजिनीती
Dr saab kati tithlaagdo gari lassi piunuvako love u sir
@gitabudhathoki5297
7 күн бұрын
Great analysis
@GangaBdrMagar-wm4dk
7 күн бұрын
जय बालेन ❤️🇳🇵🙏
@dillirajpokhrel952
7 күн бұрын
के पि ओली तिम्रो बोली धेरै भयो बाले न को खैरो भालु स्याल को लोककथा जस्तै भयो।
@prembhujel2297
7 күн бұрын
यस्तो रैछ र पो सहकारी कान्डमा काङ्रेस उम्लेको,,ओलि यस्ता बालायकको के नाम लिनु??कोला कोला कोला
@user-es8vm2zl3q
7 күн бұрын
Good dr sir
@ganeshparajuli5766
7 күн бұрын
देशको गहना बालेन्द्र शाहा ।।
@user-pk4et3kn9d
7 күн бұрын
तपाईंको कुरा यहाँ जस्तोकि हिजो मेयर प्रमुखले गलत काम गरेको छ भने तिनलाई अहिलेको मेयरले मान्नु पर्छ भन्ने छैन।
@rajshekhardas
7 күн бұрын
Baalen zindabad next prime minister
@amitprasai9084
7 күн бұрын
केपी बा को कडा दनक (शायद बालेनलाइ) "पृष्ठभूमि नै नभएका केही भुइँफुट्टाहरूले राष्ट्रिय एकताको भावलाई खलबल्याउन सक्छन्। यसमा हामी सबै सजग हुनुपर्छ।"----OLI
@NetraKumal-xn6fy
7 күн бұрын
झोले साले
@manamayalimbu9694
7 күн бұрын
Satyako jamana chhaina dr sab. Tar pani satya bolnu Aafno aatma lai Nadhatikan bolnu Bholdai aaunu bhayeko chha. Hami sabaile niyaler Baseka chhau. Suneka chhau. Hajurko bichar sit milne Samuhale bolaauda janu hos . Kayapalat paltaunu hos. Boler tha bho. Ab hajurlai satha dine chhan. Hami pachhi lagaula.❤❤❤ Yeti ka barsa ta . Heriyo. Ab kati Tulu tulu Herne Ho...????¿?
@VhFf-h1r
7 күн бұрын
शहकारि थक मा सबै काङ्ग्रेस र एमाले हरु हो बिचरा रबि लाई बनाम गराको मात्र हो
@dhaniramshrestha8247
7 күн бұрын
मापदण्ड बिना सरकारी जग्गा मा बिना नक्शा घर बनाउन दिने अनि मेअर अदालत लाई दोष दिने कुरा नै गलत हो !
@alxra1_e909
7 күн бұрын
नेपाल मा कांग्रेस एमाले माओवादी रबि दाइ छबि भाइ डा केसी सब का सब ठग हुन् कोई भन्दा कोई कम छैनन्
@anojshakya
7 күн бұрын
KC sir❤❤❤❤❤
@balramtiwari3405
7 күн бұрын
सरकार निकम्बा भऐर सासन गर्ने अनि मुअब्ज़ा बालेन ले दिने यो देशमा अहीले देखेका राजनीतिक पदाधिकारी मा ज्ञानेंद्र शाही र बालेन नै अब्बल देखिये हो यो देशमा सबै भन्दा बड़ी जुट बोल्ने चै इनै ओली हुन
@nareshb.k.3926
7 күн бұрын
तपाइँको नजरमा बालेन जिरो भएपनि जनताको नजरमा हिरो छन।
@subarnabasnet6193
7 күн бұрын
सहि कुरा भन्नू भयो धन्यवाद
@nareshb.k.3926
7 күн бұрын
@@subarnabasnet6193 ❤️❤️❤️
@sharmadahaltulasikumar5799
7 күн бұрын
ए बुढा तुङ्वा नतानि जवाफ देउ न हाे।
@durbakc1075
7 күн бұрын
Hera yo daka gurung
@lalkajibishwakarma4908
5 күн бұрын
Kp Oli win game through Kalapani victory
@DilliSubedi-pu5cr
7 күн бұрын
केपि र्सेरे मन्त्री हुनु नै देशको दुर्भाग्य
@baluthapa5138
7 күн бұрын
हाे त नी प्रचण्डे हत्यारा नै ठिक थियाे।
@krishnaregmi4455
7 күн бұрын
सबै चोर छन्
@completenepal238
7 күн бұрын
"सहकारी ठग, सहकारी ठग, फेरि पनि सहकारी ठग "- २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली बेच बिखन , बुढीगन्डकि मा ९ अर्ब (पुर्ब प्रम डा. बाबुराम भट्ट्राईको खुलासा दाबी) वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!! यदि २०८१ भदौ २१ गते सम्म रबि लामिछानेलाई ..... !!! -------------------- अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ २१/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको ! जति बेला रबि रबि रबि सहकारी ठग ..!! धन्यवाद ! नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको ! धन्यवाद !
@govindniroula3002
7 күн бұрын
सुरेन्द्र सरको हिसाबमा मेयर गर्नु पर्ने काम ३बर्ष पछि देखि सुरू पर्ने हो भने ३ बर्ष को बिकास बजेट त ल्याप्स भै जान्छ नि, त्यसैले बालेन ठिक छन्।
@durbakc1075
7 күн бұрын
Hera yo daka yo gurung
@chandrapandey1063
7 күн бұрын
Dr sab ab रोडमा आउन पर्यो
@RfjcyCshhvui
6 күн бұрын
Janapriya nirnaya garera sarkar agadi badda ramro huntyyo ki jayahos
@krishnapokhrel2520
7 күн бұрын
ओली का बालेन काे पछि लाग्ने हाे
@DevGurung-e8z
7 күн бұрын
Kp sarkar vrasta taskari haru ko gathbandhan sachai hogijasto lagna thalyo
@maheshchhatri9911
7 күн бұрын
Jay rsp
@kendrashrestha6731
7 күн бұрын
Appropriete analysis Dr Surendra ko
@rambahadurgauchan2923
7 күн бұрын
जनता ठगने मुख्य गरेर कागंरेस र एन जि ओ पार्टी के पि वलि कै पार्टी हुन तेसैले के पि ले आफना मानछे बचाउन पछि लागेर हिडछ अनि यसता चुतथा देश घाटी लुटेरा हरू बचाउन र बाकि राज्य लुटन बने को र बनाईए को दलाल सरकार नै रहेछ र हो पनि
@Kaale_keto
7 күн бұрын
यो कालो congress देशको धमिरा हो
@PeshalKhatri-b2v
7 күн бұрын
डाक्टर सायब भ्रष्ट मन्त्री छन अनि प्र धान मन्त्री भ्रष्ट चार हुन दिन्न हामी जन्ता बिश्वास नै छैन
@govindaadhikari2606
7 күн бұрын
Yo Dr ko pani …..biswas gumaye
@Kingdom-keys-
7 күн бұрын
Kp le chasmalabhayar laj nalagya hoki
@amritashrestha9009
7 күн бұрын
उनी हरू ले ज गरे नी हुन्छ601सबै चोर हुन
@user-gx6nh6vx7g
7 күн бұрын
Dr Sahako uchhaa sammaan gardaai yahaa hajurle bhanejastaai gaff ta sabaai paxeya baat asirax mero nitaanta niji bichaar Tapaiko kuraa nasuneko kunaai Nepali xinaan holaa wa desh wa bidesh maa rahabe abaa 1 patak aat garnhos aabaahaan garnuss ketaa ho 1 patak ma sangaa jodiyo bhanera 1 patak aabaahaan gardinus la tapaiko pani yo antim time ho 1 patak malai heraa ani tespachi desh timro bhanera aaunus na yo bhanda Nepal desh ko lagi yautaa Nepal aamaako saput vhanera etihaas maafnu name laai darja garaaunus la ki war ki paar yak patak himmat garnuhos aam naagarik ko sujhaab maatraa ho hajur laai
@dharmaacharya9481
6 күн бұрын
Daka kp
@buddha880
7 күн бұрын
Baru bebasthanai dhalnu parxa ati garyo party hrule
Пікірлер: 140