अति नै उत्कृष्ट दोहोरी छ दुबै जना को रबिन दाजु को❤ झन कडाछ आज यो दोहोरी मा ❤❤❤❤
@bishnurai6696
6 ай бұрын
सिन्धुपाल्चोक को मेरो गाउले बोइनी र रबिन भाईको गित सुनेर दिन भरी काम गरेको थकान मेतियो सार्है रमाइलो लाग्यो ❤❤ जर्ज को हिसाब ले भन्नू पर्दा चाहिँ केता पति उत्कृष्ट होकि जस्तो लाग्यो
@govindalohani2061
6 ай бұрын
गितको बिषय बस्तु मनोरञ्जनात्मक भन्दा बढी सन्देशमुलक बनाएकोमा गाएक गाईकालाई बिशेष धन्यबाद!
@pratapbaniya9481
6 ай бұрын
आजको भागको दोहोरी एकदमै राम्रो लाग्यो, कलाकारलाई धेरैधेरै धन्यवाद । कार्यक्रममा समीक्षा गर्न अरु अग्रज तथा वरिष्ठ कलाकारहरुलाई पनि ल्याउनुपर्यो र दोहोरीको समय अलि धोरै भयो आधा घन्टा पूरा पनि भएन त्यसैले समय बढाउन मिल्छ कि नाई ? अनि अर्को कुरा कार्यक्रमको प्रस्तुतीकरण परिवर्तन गर्नुपर्ने देखिन्छ, जस्तो कि दोहोरी च्याम्पियन स्टाइलको ।
@Chandar-sy1oc
6 ай бұрын
मत आज बाट हेर्दैछु बधाई छ सबैलाई कोमल दिजु को दर्शन पाउनु हामी लाई खुशी हो
@Edutech.492
6 ай бұрын
निकै राम्रो प्रस्तुती❤❤🎉 good luck
@thalbdroli9493
6 ай бұрын
दोहोरीगीत मन पर्छ अति यतै बसौं श्रीमान र श्रीमती धौलागिरीमा.............गीत राम्रो लाग्यो।
@sagargautam811
6 ай бұрын
राम्रो लाग्यो यहाँ हरुको प्रस्तुति । कसले जित्यो कसैले जितेन भन्ने नतिजा सार्वजनिक भएन सायद गत सिजनमा धेरै बिबादास्पद भएको ले होला । मेरो तर्फबाट भन्नुपर्दा समग्रमा दुवै जनाको दोहोरी राम्रो छ, अझै उत्कृष्ट शब्द चयन को हिसाबले भन्नुपर्दा रबिन लामिछाने दाजु को शब्द चयन राम्रो लाग्यो ।
@sureshpandit5055
6 ай бұрын
रबिन का सब्द उत्कृष्ट लाग्छ्न , बैनीको पनि राम्रो छ ।
@dhankc2547
6 ай бұрын
देश प्रेम लोकगित बधाई छ
@KalpanaDahalOfficial
6 ай бұрын
नमस्कार सम्पुर्ण मा म गायिका कल्पना दाहाल 🙏🏻🙏🏻💕💕🇳🇵🇳🇵💐💐🌺🌺🌹🌹🌹🌹🌹🌹
@Antino648
6 ай бұрын
Good
@SarojBsta
6 ай бұрын
प्रदेशमा हाम्रो दुखा पिडा थकान मेटाउने र मन भुलाउने भनेकै येहि दोहरो गीत हरु साहारा बन्दोरहेछ ,सबै सबै मा धन्यवाद 🌹🌹🙏🙏🙏❤️❤️
@danghimire6191
6 ай бұрын
अाज बल्ल राम्राे दाेहाेरि अायछ ❤❤❤❤❤
@sijanstha-v7h
6 ай бұрын
खासमा कस्तो प्रोग्राम हो यो बुझ्न सकिन❤❤
@govindalohani2061
6 ай бұрын
गितको बिषय बस्तु बादबिबाद गर्ने खालको नभएर एकले अर्कोको सहि थाप्ने खालको भयो भँने त्यति रोचक हुदैन,गायकि त दुबैको ऊत्कृष्ट छँदै छ!
@subindrapokherel129
6 ай бұрын
Khatra xa rabin daju
@jivankarki7698
6 ай бұрын
मनपर्ने गाएक रबिन ।
@lilakhadka3553
6 ай бұрын
Ramro chh
@bibasgauli1779
6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ashokrasaili2989
6 ай бұрын
दामी दामि
@sukbahadur6017
6 ай бұрын
All team members haru Lai bisesh dhanyabaad 🙏 yati ramro karekram lyidinu vayekoma❤❤❤
@ChetraGurung-b8p
6 ай бұрын
very nice
@nathbhedi9738
6 ай бұрын
sarai ramro
@lokeshbudha5400
6 ай бұрын
All beat dherai ramro yo jodi lai beat of luck
@apekshyaghimire3945
6 ай бұрын
Nice song👌👌👌👌
@adhikarimadhav9597
6 ай бұрын
यो पहिलोपटक निर्णय गर्ने ठाउमा थियो अहिले कार्यक्रम संचालक भएछ अर्को सिजन मा गित गाउछ
@fktoolssureshacharya7743
6 ай бұрын
Nice song
@nanditasubba5904
6 ай бұрын
All the bestto both of you
@bhimramjali123
6 ай бұрын
कल्पना पहिला पनि खासै आवाज त थिएन झन बिवाह भए त बुढाले..... आवाज त गए छ 🤣🤣🤣🤣🤣
@ParajuliParajuli-ux8mf
6 ай бұрын
❤❤❤❤
@sapubhujel331
6 ай бұрын
❤❤❤❤❤😊
@RajuNepali-v3p
6 ай бұрын
Ramro xa dubai jana ko
@subashbhandari7485
6 ай бұрын
rabin❤❤❤
@bishnuadhikary5235
6 ай бұрын
Robin da good luck
@janakchapagain8173
6 ай бұрын
Ate ramro 6
@chandrachhetri132
6 ай бұрын
Raju kc
@dhanghale2013
6 ай бұрын
Welldone duwai bhai bahinilai
@amritbudhachhetri111
6 ай бұрын
बाघ र बिरालो भिडे जस्तै भयो।
@nanditasubba5904
6 ай бұрын
Yo programme kundin kati baji aucha hola bhanidinu hos
Пікірлер: 48