जे होस युब राज सफल भरस्तहरुको लागि काउछो रहेछ यस्तो मान्छेनी चाहिन्छ है
@kashiramthapamagar
23 күн бұрын
बल्ल ठूलो माछा समात्नु भएछ यूबराज सफल ले अब गर्नु पर्छ यूबराज दाइ
@GitaSiwakoti-w2t
23 күн бұрын
कलोटे दाइ सलाम छ है तिमिलाइ
@jitkumar4752
23 күн бұрын
राम्रो काम गर्न थालेको देखेर आज भोलि मलाई युवराज सफल धेरै मन् पर्छ
@SAROJRANASAROJRANA-g3g
23 күн бұрын
😊😊😅....,,,..,........................................,............................................................................................................................................ Be 😮😅😅
@DebetWaiba
23 күн бұрын
Good news जस्ता लाई त्यस्तै सभाभिक होला, सफल दाजु काे शुभकामना,
@user-wf8hk3qr1f
23 күн бұрын
कहिलेकाहीँ त प्रशँस नगरी बस्न नसकिने काम गर्छ युवाराज सफल ले। good
@b.mpradhan4129
23 күн бұрын
Yes Yes Yes Ubaraj ji 🙏 thank u so much 🙏 💖
@bhimbaudelvlogs9453
23 күн бұрын
देसलाई अन्धकारबाट उज्यालोमा बदल्ने र घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा ल्याउने व्यक्तिलाई मुद्दा हाल्नेर हाल्न लगाउने मान्छेले देसको हितमा केही गर्देनन्।
@chhatrabahadurlimbu8957
23 күн бұрын
you are right
@madulban7573
23 күн бұрын
सर्बप्रथम युबराज सफल ज्युलाइ अन्याय भ्रस्टाचार बिरुद्धको अभियानको लागि सोलुट अनि शुभकामना। हो यो साचो यो रमेश खरेललाइ केपिले प्रगोग गरेकै हो। यि अराजग तत्वहरुलाइ अब झुन्डाउनु पर्छ अगाडि बढ्नुहोस हामि छौ।
@birbahadurtamang2055
23 күн бұрын
Yubraj safal sir good job.......
@Jvnkvlogs3579
23 күн бұрын
Yes good job youbraj dai
@indraprasadrai5450
23 күн бұрын
जता हात हाल्यो उतै अफाप हुने अर्को आभासि बौलायछ । स्वास्नीको फरियामा र छोराको कट्टुमा कमिसन लुकाउने घुसखोर येही कर्तुतले रसातलमा पुग्यो । डुंगडुंगति गनाउने धिक्कार तिम्रो जुनी !
@magarom794
23 күн бұрын
Salute x safal sir
@JibhanBohara-ix7cl
23 күн бұрын
यो काम चाई धेरै राम्रो गयो यूवाराज सफ ले ❤
@giriprasadpun5342
23 күн бұрын
yobraj sir hajur lai maile galat samjheko thiya but you are write men hajur jasta aru 2/4 desh bhakta aaunu parxa hamro sapot hamesa hunexa , salut garxu ma .
प्रमाण जुटायर सम्पत्ति शुद्धीकरण को मुद्दा दिनु दिनु पर्यो
@bambahadurrai3572
22 күн бұрын
युवराज सफल लाई बिगतमा रबि लामेछाने बिरुद्ध नागरिक्ता बारे मुद्दा हाल्दा धेरैले तथानाम गालि गरे । तर उस्ले लगाएको मुद्दा सहि थियो । रबि लामेछाने अमेरिकी नागरिक नै हुन् अझै पनि अमेरिका गएर बस्छन् उन्का पहिलाको परिबार छोरी हरु उतैका नागरिक छन् ।त्यसैले युवराज सफल सहिछन् । प्रहरी हाकिम रमेश खरेल तस्कर भ्रष्ट मान्छे लाई युवराज सफल ले मुद्दा हालेको एक दम जायज छ युवराज सफल एक साहसिक ब्यक्ति हुन् भन्ने प्रमाणित हुदैछ । कुलमान घिसिङ जस्ता ईमानदार ब्यक्ति को पक्षमा ओकालत गरेको मा जनता धेरै खुशि छन् ।
@edge-ji6ce
17 күн бұрын
सेलुट छ सफल जि
@cybercafecyber-rr6pk
20 күн бұрын
एक पटक मैले पनि युवा राज सफललाइ खुब बिरोध गरेकै हो। तर,यो मुद्दामा म पुरै युवा राज सफलको साथमा छु। रमेश खरेलको २५ लाख श्रीमतीलाई प्राप्त गराएको भनिएको अन्तर्वार्ता हेर्दै म छक्क परेको थिए।
@sumiyamfu1527
23 күн бұрын
Haal aayera yo maanche thik laagena thaalyo 👍👍👍
@sambhojay9530
23 күн бұрын
safal raamro byakti hun ❤
@roshansunar4364
23 күн бұрын
ए हजुर त युवाराजा सफल पो नी! म त मुद्दाफल पो सुनेको 🤩😩 ठिकै छ, सफल ज्यू पनि old माउवादी अनि कुले दाई present माउवादी भक्त,😩, खरेल लाई माउवादी लागेकै हो त!!!😩
@sachinbaidar78
23 күн бұрын
Gud job
@shashikumarbhatta1478
22 күн бұрын
एकदमै ठिक युबराज सफल ज्यु अब तपाईलाई जनताको साथ छ । डराउने कुरै छैन । नेपाल आमालाई तपाईं जस्तो युवराज सफल आबस्यकता छ ।
@anilgurung8244
21 күн бұрын
अहिले आएर यो युवराज सफल भन्ने मान्छे ठिक लाग्न थाल्यो है ❤❤❤
@RoshanPariyar-y4x
21 күн бұрын
अब चाहिँ राम्रो काम गरे है हो सही
@dhrubaangdembe7765
21 күн бұрын
ठिक छ ।
@kumarisubba5969
23 күн бұрын
युब राज सफल कहाँ हराएछ भनेर खोजीरहेको थियो आज देखियो
@roshangurung1758
23 күн бұрын
Ramesh-balla paryo nirmaya maakuri jaalai maa
@ganeshkhadka3880
22 күн бұрын
Now you are right.
@ntcrai2633
23 күн бұрын
💯💯💯
@user-kl9xx1vc2k
18 күн бұрын
Good job 👏👍
@SomGhale-qt9ly
21 күн бұрын
Good job
@MinaThapa-ei1ul
22 күн бұрын
बधाई छ
@SapanaaRawat
20 күн бұрын
good work
@GyanBshadur
20 күн бұрын
रमेस खरेल यो देशको एक भ्रष्ट्रचार मात्र होइनन् पदिय दुर्प्रयो गर्दै अथाह धन रासीकुमल्याउदै धेरै जनात को इन्काउन्ट गरेको छ जेल भित्र रहेको लाई पनि कति को मारे थाहा भएन यी एक राक्षेस नै हो युवाराज सफल लाई सुभ कार्य को लागि सुभ कामना छ ?
@khadkarana1876
23 күн бұрын
Kalaute sir meropani hajurko kurama sahmatxa
@SumintraChaudhary-gi2oe
23 күн бұрын
Ramro kam garnu bhako sarle
@singhabdrthapa3668
23 күн бұрын
दिपक खड्का भन्ने ब्यक्ति १ नम्बर माफिया हाे
@devendrabasnet-lw7zg
22 күн бұрын
good safal
@gumsherrai2582
23 күн бұрын
Je vaye pani Nepal ma oli,Deuwa ra arju rana halma uniharu marnu parxa ani matra desh le santa paunxan
Пікірлер: 157