#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZitem channel subscribe गर्नुहोला !
@shusmaparajuli1128
2 ай бұрын
अर्को भाग को पनि अपेक्षा छ। अती नै उत्कृष्ट!
@Prasanna-q8m
2 ай бұрын
Feri aarko episode Pani Collab gardinus sir
@jyotiaryal-g6c
2 ай бұрын
अर्को भाग पनि चाहियो हजुर
@anjanthakuri3208
2 ай бұрын
Right one❤
@balenmedia6502
2 ай бұрын
बा सङ भयको 30% ज्ञान् मात्र सुनियो
@Romanadhikari-r4w
2 ай бұрын
1 घण्टा कति छिटो सकियो पत्तो पाइएन, अब चाँडै अर्को भाग पनि चाँडै सुन्न र हेर्न पाइयोस् टीकाराम सर ❤️
@bisjan123
2 ай бұрын
Taita
@dipakbasyal771
2 ай бұрын
Ho ❤😅😅
@lokendra_gurung7150
2 ай бұрын
कोरिया भाषा पढ्दै थिए .......... ........ बा , ... को कुरा सुनेर पढ्नै पो मन लागेन हो देश भित्र जतिको अनन्द र स्वर्ग अरु ठाउमा मिल्दैन 🇳🇵🇳🇵
@durgakc-vx9lj
2 ай бұрын
Ho ni hajur
@DilliramAcharya993
2 ай бұрын
बुढापाकाहरूको गफ सुन्नको लागि निकै मनपर्ने मान्छे म विदेश बसेको पनि १५ मा वर्ष हुन लाग्यो र आज उहाँको मुखबाट यति राम्रो र चेतनामूलक कुराहरू सुन्न पाउँदा गाउँघरमै छु जस्तो लाग्यो नुवाकोटे बा र यात्री सरको जय होस् 💌✍️🙏
@surjee-7
2 ай бұрын
कति खेर आउला भनेर कुरेको थिए गाठे धन्यबाद यात्री सरलाइ
@ShreeramTimilsina
2 ай бұрын
हामी यसको बहुत प्रतिक्षामा थियौँ। हाल्दिनुभो हजुरलाई धेरै धेरै धन्यवाद यात्री सर
@GopalJBista
2 ай бұрын
म त उहाँ प्रति नतमस्तक छु । यत्तिको धारावाही सकारात्मक उर्जाको प्रवाह गरेको देख्दा, सुन्दा म धन्य छु। उहाँको फेरी अर्को शृङ्खला हेर्न पाइयोस्। ❤❤❤❤❤❤
@subashkhanal2492
2 ай бұрын
धन्यवाद नुवाकोटे बुवालाई धेरै ज्ञान,र अनुभव का कुरा सिखन पाएको मा।🙏
@durgadhami4663
2 ай бұрын
टिकाराम सर हजुरलाई हृदयदेखि धेरै धेरै धन्यबाद यति महान मान्छेलाई कार्यक्रममा सामेल गर्नुभएकाेमा । धेरै कुराहरु थाहा पाउने माैका पायाै ,धेरै कुराहरु सिक्न पाईयाे #Respected बुवा बाट God bless him.
@BinayaPratel-yq7su
2 ай бұрын
आहा बुडात खत्रानै हुन है एकदम रमाइलो र धेरै राम्रा पाठ सिकियो यात्री सर यसो विचार गर्दा अर्को भाग पनि बनाउनु पर्ने भयो है।
@theminiworldNepal
2 ай бұрын
यी बुडा को कुरा सुनेर हेरेर मेरो जिबन नै परिबर्तन हुने भयो | संसारिक मोह बाट म मुक्त भयं☘☘☘
@umadangal3249
15 күн бұрын
यो कार्यक्रमको नियमित दर्शक र श्रोता म ।आज सम्मकै राम्रो अन्तरवार्ता।
@karunphuyal6216
2 ай бұрын
कति मार्मिक अन्तरवार्ता यात्रि सर लाइ धन्यबाद
@balenmedia6502
2 ай бұрын
बा को कुरा सुनेपछी मैले आज देखि रेडबुल तथा एक्सट्रीम जस्ता पिय पदार्थ बन्द गर्छु धन्यवाद बुवा 🙏🙏🙏❤️🇳🇵
@krishnasunar6299
2 ай бұрын
सकारात्मक उर्जाका धनि नुवाकोटे बुवाका कुरा साह्रै मन पर्यो, उच्च सम्मान छ बुवा लाइ
@krishnaacharya2501
2 ай бұрын
कति मीठा कुरा हरू सुन्न पाए सारै खुशी लाग्याे !!🙏🙏
@bishnuadhikari9861
2 ай бұрын
टीकाराम सरको यात्रा प्रायस जीवनको सार बुझेका पाका अनुभवी व्यक्तित्व खोज्नमा हुन्छ । यसर्थमा उहाँ असल यात्री हो । त्यसमा पनि आज नुवाकोटे सरलाई सुनेर सारै खुशी भएँ। नुवाकोटे सर, टीकाराम सर र सबैको जय होस् । सर्वे भवन्तु सुखिन...
@madhavprasadtripathi3137
2 ай бұрын
धन्यवाद टिकारामसर अर्को भागपनि सुन्ने इक्ष्या भयाे चाडैनै आऊाेस् ।
@lekhanathgyawali2709
2 ай бұрын
साह्रै मर्मस्पर्शी ब्यावहारिक कथन! मेरो लागी जीवनको सबैभन्दा उत्कृष्ट बाचन फिल्म!एक स्वर्गीय क्षणको अनुभुती भयो।कहिल्यै नमेटिने गरि यी वाणि सुरक्षित गर्नु है सर्🙏🙏यो कुरा पुस्तान्तरण गर्नुपर्छ।
@vsnnepal16
2 ай бұрын
वास्तवमा म वहाँका कुरा सामाजिक सञ्जालमा सुनेर आएँ । यस्ता व्यक्तित्वलाई पशुपतिकाे काेटीहाेम महायज्ञकाे व्यासासनमा राखेर सम्मान गर्नुपर्ने हाे । अनुवभका आचार्य डा. वासुदेव अधिकारीज्यरूप्रति सतत् नमन ।
@greenitconsultancy8177
2 ай бұрын
मौलिक छ, खोज मुलक, पहाड काठ-कन्दरा का अनुभब खोजेर लाउन सफल, जय होस् यात्री सर!
@laayurved53349
2 ай бұрын
अहिलेसम्मको उत्कृष्ट अन्तरबार्ता यात्री सर❤️🙏❤️🇳🇵🌊
@gobindagiri8130
2 ай бұрын
कति खेर आउला भनेर कुरेर बसेको थिये , सारै खुसी लाग्यो , मज्जा आयो❤
@parbatigautam5578
2 ай бұрын
नुवाकाेटे बुवा प्रति हार्दिक नमन🙏 इस्मरण शक्ति कति राम्राे,पुराना कुराहरु कति फाईलिङ्ग भका कम्पियुटरमा जसरि♥️♥️♥️
@ratankhadka3159
2 ай бұрын
टिकाराम सर बुवाले भन्नुभाकाे कुरालाई बुझेर खाेज गर्नुहाेला नेपाली समाजकाे यथार्थ यहि पाउनुहुन्झ
@bishnuprasadnepal4646
2 ай бұрын
मननिय र अनुकरणिय प्रवचन, हृदय ग्राहि विचार । यात्रिजि र वासुदेवजि दुवैमा सादर नमन ।🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@netrabasnet8794
2 ай бұрын
निकै घतलाग्दो कुरा नुवाकोटे बुबाको !!! हृदयदेखि नै धन्यवाद टक्र्याउन टिकाराम यात्रि सर!!!!
@KhagendraGhodasaini
2 ай бұрын
उहाँको दानसम्बन्धी धारणा सुनेर सेयर गरेको थएँ । सबै कुरा यहीँ सुन्न पाइयो । गजब छ अनुभव !!
@RawmeshVlogs
2 ай бұрын
म पनि नुवाकोटे 🥰उहांको कुरामा यसरी डुबे २ episode नै कति खेर सक्यो पत्तै पाइन ❤Thank you tikaram yatri sir ani Thank you Nuwakote Basudev Adhikari Baa❤️🙏.हजुरको मुखबाट निस्केको एक एक शब्द अबको नयां पुस्तालाई प्रेरणाको सो्त बन्नेछ !
@ShreeramTimilsina
2 ай бұрын
अर्गानिक अन्तर्वार्ता सुन्न पायो मन शान्त खुसी भएको छ यात्री सरलाई फेरि पनि धेरै धेरै धन्यवाद। र विशेषगरी अधिकारी बालाई पनि धेरै धेरै धन्यवाद।
@sagarpaudel235
2 ай бұрын
अझै २/४ वटा शृङ्खला आउनु पर्यो यात्री सर।
@somsangita6009
2 ай бұрын
अति उत्तम जोस जागर शिख धेरै कुरा सिखन र जान्न पाइयो यात्री सर लाई पनि धेरै धेरैले धन्यवाद ❤❤❤
@tankabarakoti6164
2 ай бұрын
हरेक विषय र क्षेत्रका कुराहरू जोडेर धारावाहिक रूपमा आफ्ना विचार र अनुभव भन्ने नुवाकोटे भाइको क्षमतालाई मान्नै पर्छ । बधाई छ अधिकारी दाइलाई ! केही कुराहरू समय र परिस्थिति अनुरूप नदेखिए पनि पुरानोदेखि हालसम्मको फराकिलो अनुभव यथार्थमा आधारित नै छन् । त्यसवाहेक एउटा कमेडियनले जस्तो अर्गानिक शैलीमा प्रश्तुत गर्नुभएकोले धेरैले मन पराईदिनु भयो । मैले पनि केही नलेखी बस्न सकिन । धन्यवाद यात्री ज्यू र नुवाकोटे ज्यूलाई !
@hukumbudhathoki1408
2 ай бұрын
खासगरीकन facebook clip देखेर youtube सम्म आए हेर्दा सुन्दा साह्रै नि आनन्द भयो। दुईटै शृंखला हेर्दा अन्त कहिँ कतै पनि मेरो ध्यान गएन यति लामो समय बितेको थाहा नै भएन। यसमा भएका हरेक प्रसंगहरू हरेक संवादहरू उत्तिकै सुनिरहुँ जस्तो छ उत्तिकै राम्रो छ।
@RamKanchha-xg7nd
2 ай бұрын
जे होस आज मन खुशी भो नुवाकोटे बा को कुरा सुनेर
@parshuniroula9380
2 ай бұрын
कसम सानो क्लिप हेरेको सुनेको मैले त्यहि बेला घण्टासम्म सुन्न मन लाज्ञा थियो बल्ल चाहाना पुरा भो अझै सुन्न पाइयोस❤❤❤❤
@mankumari7127
2 ай бұрын
कुरो सुन्नु बुदाको आगो ताप्नु मुदाको सहि हो ❤❤❤
@nepaliaawaj261
2 ай бұрын
मनमोहक कुराकानी;यथार्थवादी नेताकोे रुपमा चन्द्र भण्डारीलाई रोज्नु भएकोमा धन्यवाद!
@thakurpoudel2956
2 ай бұрын
सर्बप्रथम नुवाकोटे दाजु लाई हार्दिक नमन = टिकाराम सर उहाँ लाई बेला बेलामा हजुर को कार्यकरममा ल्याएर यसरि नै हामि नेपालिहरुलाई ज्ञान बर्दक कुराहरु पस्कन प्रर्यो , आज कम्सेकम हाम्रा नानि बाबुहरुले बिद्यालयमा पढ्न नपाएको " नैतिक शिक्षा " उहाँ बाट हजुर को निमन्त्रणमा सबैसामु पस्कने मौका दिएर एउटा सानो भएपनि नैतिकताको आगोको झिल्को सम्पुर्ण मा फैलाउने काम को थालनी गरिदिनु भयो !! तपाईं लगाएत नुवाकोटे बाजेलाई हार्दिक सलाम
@narayanneupane2703
2 ай бұрын
मानिसको जीवन भोगाई मा गासिएका, यथार्थ परिकल्पना हामी जस्ता नयाँ पुस्ताले सुन्ने मौका पाउँदा निकै मज्जा लाग्यो!यस्ता जिबन का यथार्थमा गासिएको कुरा अझै सुन्ने मौका मिलोस ! धन्यवाद !!
@kusumkhanal4811
2 ай бұрын
बा का अनुभवी मौलिक कुरा अति नै सान्दर्भिक लाग्यो तर विडम्बना हामी नेपालिको बानी के छ भने सुन्ने राम्रो पनि भन्ने तर व्यवहारमा उतार्न नसक्ने त्यसैले म दर्शक महानुभावहरुलाइ के भन्न चाहान्छु भने मनन गरेर व्यवहारमा पनि उतारी दिनुहोला 🙏🙏सबैको मङ्गल होस
@योगाउँकोठिट्टोम
2 ай бұрын
हाव बासुदेब अधिकारी ज्युको अन्तरबार्ता सुनेर नतमस्तक भए अति नै रमाईलो गजब अन्तरबार्ता 🙏❤️
@premsaud6920
2 ай бұрын
कति मार्मिक अन्तरवार्ता यात्री सर 🙏🙏बुवा लाई म चीन्दीन तर जतीसुने पनि सुनीरहु जस्तो लाग छ
@msnepal2318
2 ай бұрын
कर्ण शाक्यकाे खाेज र साेच पछि मैले धेरै कुरा फरक तरिकाले साेच्न थालेकाे थिए, वाशुदेव जि का कुरा सुनेपछि मेराे मन मस्तिष्क अझै फेरिएकाे छ हिजाे र आजका कुरा सुनेर । धन्यवाद टिकाराम यात्री ज्यु
@shivabashyal9659
2 ай бұрын
कति मजा आयो यो पो interview अति मनाशिक कुरा नुवाकोटे बाजेका❤❤
@jhalakacharya8196
2 ай бұрын
रमाईलाे र ज्ञानवर्ध्दक लाग्याे।अल्छि भन्ने शब्द पनि छ र? भन्ने लाग्याे।यस्तै यस्तै व्यक्तित्वलाई ल्याउनु हाेला ।मसिना मसिना ज्ञान भयाे।धन्यवाद दुवैजनालाई।
@anilshrestha6116
2 ай бұрын
ऊहाको कुरा सुन्दा आफुलाई आफ्नो जीवन आत्म सुखि महसुस हुन्छ।
@MamataNeupane-r9o
2 ай бұрын
सधै यस्तै कुराकानी सुन्न पाए हुन्थ्यो साह्रै रमाइलो कुराकानी
@SushmaBhandari-ud5yv
2 ай бұрын
कति राम्रा कुरा सुनिरहु लाग्ने🙏🙏
@Katwalaartic_official1985
2 ай бұрын
जीवन जिउन सिकाउनु भयो नुवाकोटको बा ले ल यात्री सरलाइ धेरै धन्यवाद । अझै अरु इपिसोड चाहान्छौ हामी । यस्तो वास्तविक कुरा आजको आबस्यकता।वाउ
@SureshKdk
2 ай бұрын
मलाई एकदमै खुशी लाग्यो ❤🎉❤ धन्यवाद टक्र्याउन चाहन्छु टिकाराम सर
@munagautam9562
2 ай бұрын
सनेरै नथाकिने शब्दहरू नमस्कार बुवा❤❤❤❤
@nawarajbastola7063
2 ай бұрын
कतिपय कुराहरु धार्मिक ग्रन्थ ईतिहास बाट नपाईने कुराहरु प्राप्त भए जो सार्है जीवन उपयोगी लाग्छन् अथवा लाग्यो यसको लागि हजुरहरु दुबै जनामा धन्यवाद 💐🙏
@JalamBhusal
2 ай бұрын
मैले तपाईंको सबै अन्तरबार्ता सुने तर यो जस्तो रमाइलो र सार्थक कुनै थिएन
@wideangel523
2 ай бұрын
आहा ! बा'को धाराप्रवाह,, स्पष्ट वक्ता,आत्मिय रस सँगै दिग्गज विचारहरू। अनुभव र अध्यायनले मानिसलाई पोक्त बनाउँछ भन्ने कुरा उहाँका कुराबाट प्रष्ट हुन्छ। शुभकामना।🎉
@devkotaji6020
2 ай бұрын
कति आनन्द लाग्ने कुरा, धेरै ग्यानका कुरा छन! कुरा सुन्नु बुढाको भनेको सहि रैछ! ❤
@devendrapd.pathak9323
2 ай бұрын
अहिलेको समय, प्रबिधी, समयको माग र टिकाराम यात्री जस्तो पत्रकारको माध्यम बाट यस्ता यस्ता जिवनमा खारिएका ब्यक्तिहरुको जिवनको यात्रा अनुभव सुन्न पाएकोमा अत्यन्तै खुशी लागेको छ । जीवन भनेको जन्मदेखी मृत्यु सम्मको यात्रा र अनुभव रहेछ । यस्ता कुरा लाई समाज सम्म पुर्याउने यो कार्यक्रम अखण्ड चलिरहोस मेरो शुभकामना छ । अहिले म एकाउन्न बर्ष भए मेरि आमा ९७ बर्ष पुग्नुभयो । मेरो जिवनको उत्तरार्दमा म आफै पनि यो पर्दामा देखिने छु भन्ने अभिलाषा छ ।
@ravipudasaini5362
2 ай бұрын
नुवाकोटे बुबा को कुरा सुनी राखौ जस्तो लाग्ने मज्जा आयो टिकाराम सर
@bimallimbu7368
2 ай бұрын
पृथक खालको अन्तर्वाता एकदम रमाइलो ।। तपाइले लिएको अन्तर्वाता हरुमा मेरालागी उत्कृष्ठहरु मध्ये एक लाग्यो ।। धन्यवात टिकाराम सर ।।🙏🙏🙏
@arjunrana630
2 ай бұрын
आतुर छौं हामी सुन्न लाई
@pralhadsubedi3208
2 ай бұрын
टिकाराम दाइको घरमा कुकर्को सिठी लागिराको छ के पाक्दै छ हउ दाजु सारै खुसी लाग्छ टिकाराम दाजुको काय्रकम
@ainrajbudha1077
2 ай бұрын
मलाई त उहाँ हजुरबुवाको चेला हुन मन लाग्यो हजुर 🙏🙏🙏❤
@shreepanthee2231
2 ай бұрын
सुख र सुविधा फरक कुरा हाे । सुख मनसँग सम्बन्धित छ भने सुविधा शरीरसँग । सुविधा कहिल्यै पुरा हुँदैन र सुखकाे लागि मन मात्रै परिवर्तन गरे पुग्छ ।
@saritalamichhane4073
2 ай бұрын
नुवाकोटे धेरै कुरा बाठा खुशी लाग्छ ❤
@Honest611
2 ай бұрын
अती सुन्दर अहिलेका पिढिहरुको निमित्त सम्मान छ ❤❤
@damodarsapkota3367
2 ай бұрын
A man like an encyclopedia, a big sea of knowledge. Respect 🙏
@narayankharal2747
2 ай бұрын
सत्य तितो सत्य र खरो बोल्ने नुवाकोटे बालाई मन पराउने हाजिर गरुम त 🙏🙏🙏
@durgadangal587
2 ай бұрын
धेरै ज्ञान रैछ काका सङ्ग सुन्ने अबसर मिलो बुज्ने अबसर मिलो
@ramsedai804
2 ай бұрын
सारै सुनिरहुं जस्तो तर समयकम भयो,सारै मनन् योग्य कुरा🙏🙏♥️♥️
@timilamaharjan9124
2 ай бұрын
ज्ञान बर्दक कुरा सुन पाए बुबालाई धेरै धेरै धन्यवाद। अरु पनि ज्ञान को कुरा सुन पाउ।
@sundardhital4903
2 ай бұрын
जिन्दगीले तपाईॅंको धैर्यका परीक्षाहरू त्यति बेला लिन शुरू गर्छ जति बेला तपाईॅंको धैर्यको बाँध फुट्न थालिसकेको हुन्छ।
@sitaramkatuwal7155
2 ай бұрын
टीका राम जी 100 जना को अन्तरबार्ता लिदा १०% राम्रा मान्छे को कुरा सुनो भने जीवनमा केहि परिवर्तन हुन्छ जस्तो लाग्छ ।
@maheshkarki9701
2 ай бұрын
मुसल्टे र मदिसे भन्ने बा को सब्दले नराम्रो हुन सक्छ कि ध्यान दिनुहोस है। बा को भनाई एकदम सहि छ धन्यवाद हजुरलाई
@shivrajbc9442
2 ай бұрын
जे होस बाको कुरा घतलाग्दो लाग्यो कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको त्यसै कहाँ भनेका हुन र।
@narayanbhandari1656
2 ай бұрын
सादुबाद । दिर्घायुको कामना ।।
@GyanishDahal
2 ай бұрын
टीकाराम यात्रीले लिएका अहिलेसम्म कै अन्तर्वार्ता मा यति खुशी र सन्तुष्टि मैले आज मात्र देखे❤🎉 बाशुदेव अधिकारी काकालाइ यति बिध्न ज्ञानका कुराको लागि साधुवाद🎉❤म पनि सारै खुशी ... बिरलै मन पर्ने शृङ्खला... दलका दलाल हरुलाइ तपाइँ का कुनै पनि कार्यक्रममा स्थान नदिनुस यात्री जी ...
@HariRanabhat-h8r
2 ай бұрын
अति राम्रो कुरा।यात्री सर यस्तै यस्तै ज्ञान का भणडार हरु लाई ल्याउनु होला है
@Kajimagar6529
2 ай бұрын
कति खुसी लागो मैले पनि फेस बुकमा हालेको थिए बुढाबाको कुरो❤ 20 हजार बेसिले हेरेका थिए ❤
@durgaparajuli6293
2 ай бұрын
कति मिठा कुरा बुबाको ❤
@wolip1
2 ай бұрын
बासुदेव साब अस्पतालमा औषधि लिंदा गफ गर्दै दवाइ दिएको सम्झन्छु । फ़ेसबुक मा पनि सकरात्मक कमेन्ट गरेको साबलाई आज टीकाराम यात्रीसंगको अन्तरवार्ता बाट धेरै ब्यबहारिक ज्ञान पाइयो । सेनाबाट अबकासप्राप्त ब्यक्ति यसरि सामाजिक संजालमा लोकपृय हुनु भएकोमा बधाइ र शुभकामना ।
@santosh_thapa3
2 ай бұрын
मेजर साब पो हो त संकट कालका
@HimalayaBhatt-md1xk
2 ай бұрын
सम्बाेधन गर्ने बानि बाेल्ने लवच दयाभाव सान्दर्भिक अाफ्नाे भाेगाइ तथ्यमा अाधारित पारि सबैकाे मनमा बस्न सफल सारै नै माैलिक सिक्नेकुरा बुझ्नेकुरा सुनाउनुभयाे धेरै धेरै धन्यवाद ।जय हाेस🙏
@narayanadhikari1576
2 ай бұрын
सुनेर फलदायक कुरा गर्नु हुने नुवाकोटे बा। सुन्दा आनन्द आयो
@surajthapa3739
2 ай бұрын
धेरै राम्रो कति सरल तरिका ले सिकाउनु भयो बुवा ले निकै राम्रो लाग्यो धेरै धेरै धन्यवाद 🙏
@KabitaRanabhat-d2b
29 күн бұрын
कति आन्नद आउँछ बाकाे कुरा सुनेर
@bhimlama5993
2 ай бұрын
देशको उच्च वहोदामा रहनु पर्ने यस्तो व्यक्ती लाई सबै सन्चार माद्यामको मद्दतले यो देशको सम्सद सम्म पुर्याउन सकोस्🙏🙏🙏🙏🙏
@RamitRc
2 ай бұрын
1:12 आहा मनै सान्त भयो कति बेला सकिन थालेको पत्तै भएन ❤ उच्छ सम्मान उहाँ प्रती 🙏
@Rupak-cv1su
2 ай бұрын
सत्ये धेरै आन्नद आयाे हजुर कुरा मात्र हाेईन यथार्थ हाे।
@rajanshrestha519
2 ай бұрын
सारै घतलाग्दो र ज्ञान बर्दक छ वहाँ को कुरा।
@rustamkunwar2442
2 ай бұрын
अनुभवी मान्छे को यथार्थ कुरा प्राकृतिक कुरा बढो आनन्द आयो धन्यवाद नुवाकोटे मेजर साव साथमा टिकाराम सर
@Sumesh-e5q
18 күн бұрын
उहाँको ज्ञान उहाँको बिज्ञता जति लिए पनि कमै महसुस हुने अर्को एउटा कार्यक्रम रखिदिनु हुन अनुरोध गर्दछु ।
@somchhetri1280
2 ай бұрын
यात्रीसरको टिम लाई धन्यवाद बुवालाई नमन छ 🙏
@SantoshKafle-sy2do
2 ай бұрын
जीवन उपयोगी अन्तर्वार्ता नुवाकोटे बा🙏🙏यस्तै नैतिक शिक्षा मिल्ने अन्तर्वार्ता हेरिरहन पाउ यात्री जि।।
@jangathapamagar1874
2 ай бұрын
नुवाकोटको बुबा र यात्री सर लाई धन्यवाद ❤❤❤
@dansurampoudel2598
Ай бұрын
कति गज्जबको शृङ्खला ल्याउनुभयो सर! पाकाको यथार्थपरक कुरा सुन्ने मौका जुराइदिनुभयो धन्यवाद!🙏
@deepakkoirala5150
2 ай бұрын
❤ धेरै सिक्न पाइन्छ यो channel बाट ❣️ #धेरै सम्मान यात्री गुरु लाई ❤❤🙏
@padambk586
2 ай бұрын
आज दोस्रो पटक हेरेको छु,,👏👏,,कुरा सुन्नु बुढा को❤❤❤
@pghalewarrior
2 ай бұрын
साह्रै मिठो अन्तर्वार्ता सुन्न पाइयो। खुसी लाग्यो सर
@Dorprasad-z1p
2 ай бұрын
धन्यवाद नुवाकोटे बुवालाई धेरै ज्ञान,र अनुभव का कुरा
@pramilasapkota5357
2 ай бұрын
कति गजबको कुराहरु गर्नु भाको जति सुनेनि सुनिरहन मन लाग्ने।
@KeshavPandey-vh1bh
2 ай бұрын
औधी खुशी लाग्यो।निरन्तर यस्ता व्यक्तिहरुकाे अभिव्यक्ति हरु सुन्नपाईरहु।
Пікірлер: 823