सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरु परिचालन गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केहि मान्छेहरु संलग्न हुदा उनीहरुलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधीवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखिएको बताएका हुन् । नेपालमा राजनीति गर्ने भनेको शक्ति राष्ट्रहरुको एजेण्डा बोक्ने र भ्रष्टाचारको नेतृत्व गर्ने प्रवृतिले देशको बिकास हुन नसक्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसील बताए ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет रवि जगाउन राज्यका संयन्त्र लागे, सहकारी पीडितले न्याय नपाउने ठहर | Sagarmatha Report
Пікірлер: 4