@@Abhinav-44tero nai ayo vedo jhole 34 samma tero party congress uml le hoina sasan gareko lalita niwas kanda bhutani kanda teramax kanda giribandu kanda white badi kanda dhanraj gurung ko 15 karod ko sakari thagi kanda ko chanbin hunu pardaina.
@Learning-English327
2 күн бұрын
@@Abhinav-44कठै दया लाग्यो तलाइ देखेर! ए गदा पैला तेरो पिठ्युँ को झोला फुकाएर राख ,कतिदिन सम्म भारिबोक्छस !जब भारी बोक्न छोड्छस तब थाहा हुन्छ,को हो आफ्नो नेता गु पनि सुनभनेर खाने! तेरि मा ... तोर्पे भरिया...
@sagarchand2252
2 күн бұрын
होनि
@deeparai9527
2 күн бұрын
Jay rabi dai🙏jay ghanti
@TEKENDRASINGHTHAKURI-w2h
Күн бұрын
रबिले सहकारी बाट लोन लिएर पैसा खाएर ठगि गरेको छैन तेसैले दोषी छैन । सबैले बुझेका छन ।
@bikrambhandari231
2 күн бұрын
यो प्रतिवेदनमा रवि लामिछाने दोषी हुँदैन।
@epstopiknepal2023
Күн бұрын
अन्दभक्त😢😢😢😢
@bhaktamalla8985
15 сағат бұрын
कसरी?
@rasamlamsal4144
2 күн бұрын
जय रबि 🔔🔔🔔🔔🔔🔔
@pashupatimarahatta8084
2 күн бұрын
तिमिहरुकाे राेईलाे सबैले बुझेका छन.. जसरि पनि रविलाई दाेषी देखाउन न्वारनकाेे बल लगाएका छाै । एक सुका पनि खाकाे छैन ।
@shrestharajendra
2 күн бұрын
समितिलाई प्रतिनिधि सभाबाट प्राप्त चार कार्यादेशमा केन्द्रित रही देहाय बमोजिम सुझाव सिफारिस गरिएको छ ! …… कार्यादेश ४ सम्बन्धि समितिको सुझाबको चौथो बुदामा यस्तो छ। ….. ४. कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,
@RaiGunaraj-j9y
Күн бұрын
Jay ravi sir jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@SurajKumal-pw3vc
2 күн бұрын
रवि निर्दोष छन्।दोषी भको भए जेल कोचि सक्थे यिनिहरुले
@pashupatimarahatta8084
2 күн бұрын
भात नै खान त काम गर न अाेई भ्रम छरेर खादा छेराैटी लाग्छ... विगत ७ महिनादेखी १० अाै पत्रुकारका लागि भातकाे व्यवस्था रविले नै गरिदेका छन.. अब त अलि लाज मान । कि धमला जस्तै नाङ्गाे पत्रकारिता गर्नुपराे.
@sadhuramshrestha8158
2 күн бұрын
हाेई यति गनगन गर्नुभन्दा जिबिराई भनिमान्छे समाउन नसकनि किन हाेलात हाम्राे सरकार यति कमजाेर हाेर
@krishnakhadka1763
2 күн бұрын
Jaya rabi
@BalchandraChaudhary-e2p
2 күн бұрын
Jay rabi sir
@RajuSkt-db9mm
2 күн бұрын
जय रबि 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@prempun723
2 күн бұрын
सहकारीमा रविको कुनै संलग्न भयको देखिन्न। गोर्खा मिडियामा जम्मा भयको पैसा मिडियाका खर्चमा त एम डि भय पछि चलाएको हो।
@NarayanShrestha-py7dz
Күн бұрын
Rabi nirdos xa
@thamanchettri5360
2 күн бұрын
रबिले सियर लियको कुरा त रबिले भनि सकेको छ त के को टाउको दुखाई पत्रूकार
@krishnakhadka1763
2 күн бұрын
Rabi right
@ganeshthapa4791
2 күн бұрын
🔔🔔🔔🔔🔔🔔
@MadhavKarki-oc2ys
2 күн бұрын
रबि सर दोषी हुदैन्न दोषी त जिबि राई हो जय रबि
@yogendradahal56
2 күн бұрын
कुरो जति घुमाए पनि रविलामिछनेले कुनै ऋण नलिएको हुदा जबर्जस्ती दोषी देक्गाउन खोज्ने भतुवाहरू अहिले त्यो थुतुनो कसरी देखाउदै छन । पद खान निर्दोष व्यक्तिलाइ दोष दिएर आफ्ना कर्तुत लुकाउन खोज्ने भतुवाहरुउको के कुरा सुन्नु ।
@BishnuSapkota-bs7gt
2 күн бұрын
Dakhiyen
@palden74
2 күн бұрын
Doctor प्रकाश सरन महतको भनाई अनुसार त गोरखा मिडियामा काम गर्ने जति तलब खाने जति सबै दोषी हुन् भन्नु खोजेको बुझिन्छ। त्यस्तो पनि कहीँ हुन्छ!
@DineshRc-mt6yh
2 күн бұрын
परीक्षा त पास गरे तर चिठ चोरेर पास गरेको हो नि।
@ganeshgautam7532
2 күн бұрын
यि पडेलेखेका सभासद भनाउदाहरुले के बुझे र रबि निदोस छन् भने पतिबेदन लेत तयोसो भनेन त
@krishnagautam844
2 күн бұрын
कार्यालय सहयाेगि , खरिदार, नासु लाई पनि बजेट बारे केही थाहा हुन्छ भने प्रबन्धक निर्देशक लाई थाहा हुदेन ?
@udathanksuvaipun4982
2 күн бұрын
तिमी हरु थग हौ मिदिया मा बोल्नु खप्पिस छौ
@lokgurung7325
2 күн бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔
@bhandaridilli
2 күн бұрын
GB Rai नै नेपाली कॉंग्रेसको मानिस रहेछ। गोरखा मीडिया नै नेपाली कांग्रेसको रहेछ भनेर डा लोहानीले भनेको भए पनी त मिलने थियो नी।
@BuddhaGurung-d4k
2 күн бұрын
होनि त Gbचोर काँग्रेसको नभए त Gbलाई उहिले नै समातेर ल्याई दक्थ्यो नि।
@narayanghimire4924
2 күн бұрын
रवि सर निर्दोस हो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्
@ramchandrasapkota1709
2 күн бұрын
देखियो
@sungrg7041
2 күн бұрын
K dekhyo gula😂
@lokendrakadayat6770
Күн бұрын
प्रचलित कानुन ले क्लिन दिन्छ कि दिदैन हेर्दै जाउ न ,अनि मात्रै यथार्थ काे पर्दा खुल्ला
@RamBahadurThapa-xl1uz
2 күн бұрын
रबिनिरदाेस देखियाे किनकि सहुलेरकम काहाबाटअायाे भनेर साेधनेअधिकाररबिलाई हुदैन
हाेईन हाै एउटा उदाहरण ... भ्रष्ट ठेकेदारले सरकारलाई कर तिर्छ अनि सरकारले कर्मचारीलाई तलव दिन्छ। त्याे सरकारलाई कहिले कारवाही भएकाे छ,भ्रष्टाचार गरेकाे पैसा तलव वाँड्याे भनेर??? अनि रवी लामीछानेलाई किन र के काे लागि कारवाही हुने??
@naradadhikari6215
2 күн бұрын
दोषी मात्रै होइन जेल हाल्नु पर्छ चितवन ३मा फेरि चुनाव हुन्छ 😄
@Lalbahadur53
2 күн бұрын
यो सुनिरहँदा विभिन्न व्यक्तिको विभिन्न प्रतिक्रिया हुनसक्छ मेरो प्रतिक्रिया के छ भने एक प्रतिशत दोषी छन् भने उनान्सय प्रतिशत निर्दोष छन् जुन एक प्रतिशत दोष छ पिपक्षले ठहर्याउन खोजेको दोष देखिन्छ
@deepeksubedi9649
2 күн бұрын
म कर्मचारी भए भने ।सहकारी पैसा लीन नपाउनी भये
@limbuball3294
2 күн бұрын
As written in the page Rabi is seen guilty so he must be punished according to the law.
@Bashurihal122
2 күн бұрын
Rabi sankaspad
@RanjitRai-b3o
2 күн бұрын
Yaha ghanti
@bomthapa9608
2 күн бұрын
सब ले खाको छन एक अर्का लाई दोष लाएर टाल्दै छन।
@LaxmanGiri-d3o
2 күн бұрын
Jay rabi❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵
@BuddhaGurung-d4k
2 күн бұрын
यो महत दाजु भाई नेै काला-काँग्रेसका दलाल चोर हरु हुन्। यिनलाई त ८४पछि रबिले छाड्दैन भन्ने प्रष्ट छ तेसैले जसरी हुन्छ भ्रम छर्ने रबिलाई गलत देखाउने यिनको दुष्ट्याइँ मात्र हो।
@user-wk7ll6lu2b
2 күн бұрын
सर्बसाधारण जनतालाइ भ्रमछर्दैछ चोरकांग्रेस
@bishnumahat-yf3zf
2 күн бұрын
हलि
@bishnukumarshrestha9997
2 күн бұрын
संसदीय समिति ले सहकारी को रकम हिनामिना सम्बन्धमा सर्व सम्मत सत्य र यथार्थपरक ढंगले प्रतिवेदन तैयार गरी सम्मानित सभामुख समक्ष पेश गरी सकिएको अवस्थामा माननीय सदस्यहरूले जसरी टिका टिप्पणी गर्नु भयको छ।यसले खासै कुनै अर्थ राख्दैन जस्तो लाग्छ ।अब सरकार ले नै प्रतिवेदनमा उल्लेख गरीय अनुसार निष्पक्ष ढंगले सबै पात्रहरूलाई कानूनी दायरामा ल्यायर पिडित प्रति न्याय दिनु पर्छ ।यसैमा जगत खुसी हुन्छन् ।
@TejkumarGhimire
2 күн бұрын
Rabi totimla rahechhan
@ganeshbikramshahi4152
Күн бұрын
रबिलामिछाने १००% दोशि
@sanzuthapa870
2 күн бұрын
Yo pani ghumauro para ma rabi lai dosi vanna khojdai xa. Kun party ko jhole ho
@ShyamKaji-pk7ql
2 күн бұрын
12 Bhai ko kuraa
@PitamberAcharya-vi7tl
2 күн бұрын
होइन यो देउबा को पैतालाको धुलो के भन्छ ???
@user-ht7cj9cg1c
Күн бұрын
Rabi lamichhane dosi hudaina
@anilshakya9704
2 күн бұрын
कुनैकुनै पत्रकार भनाउदा हरुलाइ एक सन्चार कर्मी रबि लामिछाने एकैपटक उप प्रधानमन्त्री र गृहमन्त्री बनेको मा सहिनस्क्नै भएको भन्ने प्रष्ट बुझिन्छ,तर ती काङ्ग्रेस ले रबिको खेदो खनिरहदा आफ्नै उपसभापति पनि डामिएको बिर्सेर रबिको खेदो खनेको देख्दा थुक्क भन्न मन लाग्यो,सहकारी को पैसा ल्याउने रबि होइन ,र प्रबन्ध निर्देशक ले कार्यलय खर्च गरेको मा रबि को हात छ र कार्वाही हुनुपर्छ भन्ने हरु तिनीहरु न्यायाधीश हुन र?फैसला गर्दै हिड्न लाई? जुन कुरामा रबिको खेदो खनेका थिए तेहि बिसयमा निर्दोष भैसके पछी फेरि किन नपचेको? भोलि त्यो पैसा कार्यलयमा खर्च गर्न हुन्थ्यो हुदैन थ्यो,तेसमा दोषी देखिए कार्वाही गरे भैहाल्यो नि? किन तिमीहरू को पेट पोलेको ? किन तिमीहरू को टाउको दुखेको ? किन नपचेको? जुन भाष्य तिनीहरु ले निर्माण गरेका थिए त्यो विषय को त प्रतिबेदन मा त दोषी देखिएकै छैनन् नि,वाहियात !
@brcreation2
2 күн бұрын
झोले पत्रु रातदिन रबि रबि रा...स्वपा भन्दै बस्छ्यो। सुन MD ले कर्मचारीलाई तलबको चेक नकाटेर के बाख्रालाई घाँस काट्दै बस्छन् त?
@Ravithapa6471
2 күн бұрын
रबि दोषी भएको भए अहिले सम्म त जेल सजाय हुन्थ्यो...
@lakishabhattarai1256
2 күн бұрын
Rabi is not involved in cooperative scandle.
@Darksun19747
2 күн бұрын
सहकारी छानबिन थियो पत्रकार महोदय... गोर्खा मिडिया छानबिन थिएन! Twist गरेर दोसी देखाउने प्रयास गर्दै गर्नु होला!
@dambarbk1514
2 күн бұрын
Malik le posha dia pachhi kamgarne lai yo paosha Ata gar utagar garnuparo u kasari dosi hunchha
@purnakunwar-je9st
2 күн бұрын
गयो गयो यति राम्रो बेबस्था ले यति राम्रो ब्याक्ती असल इमानदार ब्याक्ती लाई अपराधी बनायर जेल लाने भयो तर बेबस्था ठिक छ है यो बेबस्था बचाइराख्नुप्पर्छ😂
@GhyanashayamDhamala
2 күн бұрын
तिमी पनि TRP को लागि दले पत्रकारिता गर्दै छौ अर्को पृष्ठ चै खै जस्मा रबि लामिछाने सहकारीको रकम दुरुपयोग सम्बन्ध मा ठग प्रमाणिात हुने कुनै ठोस प्रमाण नभेटिएको उल्लेख गरिएको छ पित पत्रकारिता को हद हुन्छ चोर पत्रकार
@MohamedsakurMohamedsakur-kn5cy
2 күн бұрын
पद मा बसेकै हुन रबि तर ठगी मा सम्लग्नता देखिदैन?पदिय दायित्व ले जबादेहिता चाहिँ दिनु आवस्यक छ? महत प्यार प्यार नगरे हुन्छ?
@dilthapa6196
Күн бұрын
Inle pani rabilai khedai khan chan
@user-sakuranakago
Күн бұрын
Yo ansale k vanxa vane singo nepali congress party doshi xa dhanaraj le bujayako poisa gagan biswole cheque kateka xan
@gitagyawali7119
2 күн бұрын
100% दोषी कसरी हुन सक्छन् 10% मात्र छ्न त्यो पनि फरक पाटोमा ।
@anilshakya9704
2 күн бұрын
सरकार मा तिमीहरू नै छौ त ! जि बि राई लाई समातेर ल्याएर रबि लाई पनि दोषी देखाएर कार्वाही गरे भैहाल्यो नि,बेकार मा किन जनता लाई भ्रम राख्छौ? तिमीहरू ले भ्रम छर्दैमा अब जनता भ्रम मा पर्ने वाला छैन हो।
@jibankhadka4136
2 күн бұрын
रबि दोषि हो ! नाकको डाडि भाचेर नि पैसा असुल गर्नु पर्छ !
@dhrubasubedi2358
2 күн бұрын
रास्वपाका सांसद कस्ता छन भन्ने प्रतिवेदन हेर्दा थाहा हुन्छ।थुईक्क झोले सांसद हो ।प्रतिवेदन राम्ररी पढ।तिम्रो महाराज दोषी देख्छ देख्दैन तिम्रा कुपिल परेका अाँखाले।
@GharDeshParDesh
2 күн бұрын
सहकारी प्रकरणमा दोसि हैन .... गोर्खा मिडियाका कुरा मा भएका कुराको भागिदार मात्रै भनेको छ स्पष्ट । सहकारी को पैसा अपचलन गगेको मा क्लिन चिट ।
@diliparjel86
2 күн бұрын
चोर रामे सरन अब हामीलाई नि कम्पनीले देको सेलरी कता बाट आउँछ हामीलाई था हुन्छ मुला🤔
@RamRajMuktan
2 күн бұрын
माननीय पूर्व गृहमन्त्री रविलामी छानी जिले त क्लिनचिट पाउनुभएछ अब कुमार रम तेल र छविलाल जोशीले क्लिन्चित पाउने कि नपाउनु के अब गरिब निमुखले सहकारीको रकम फिर्ता नपाउने के यही हो राज्य राज्यको दायित्व चोर भ्रष्ट नेताहरू🎉🎉🎉
@krishnachannel9768
2 күн бұрын
Timile you tube bata paisa kamako xau voli you tube le vastacharko sajaya vogda timilai jel halna milx?jhole nyaa sablai barabar hunna ra! company ma kam garera talab lida malik ko dosh kamgarnele vogna milx?
@ramchandrasapkota1709
2 күн бұрын
ठगेकै देखियो तर चोर बाटो बाट
@DESTINY-8B
2 күн бұрын
अब मलाई थाहै छैन भन्न , कसरी मिल्छ..?
@tezlamichhane5078
2 күн бұрын
यो प्रतिबेदन लेखाइ अनुसार भागिदार भए तपाईको कम्पनिमा मैले प्रबन्धक भएर काम गरे भने त्यो कम्पनीमा तपाइले जति मासिक नाफा कमाउनु हुन्छ तेस्मा मैले पनि तपाइको नाफाको बचत र तलब पाउने रैछु । काम गरे बापत तलब आउने नै भयो तेस्मा छुत्तै लगानि कर्ताले पाएको नाफा बाट पनि आदा पैसा आउने बिना लगानि ।
@tulsirambohara9846
2 күн бұрын
म कुनै संस्था मा काम गर्ने कर्मचारी हु मेरो संस्था जनता लाईलठग्यो भने संचालक समिति फस्छ्न कि कर्मचारी पनि? यस्तो पनि हुन्छ रबि कर्मचारी हो संचालक होइन त्यसैले रबि निर्दोष छन।
@rabinmalla13
2 күн бұрын
Jay ghanti.... Balen sanga ta Singo party bhiddaichha kebal yeuta swotantra mayor sanga Ra So Pa sanga kina nabhidun anek prapanchha garera natra afno janta thagne dhanda nai chaupat hunchha...
@kamalbk6577
2 күн бұрын
लेखियकाे एक छ भन्ने गर्छन अर्काे
@Abhinav-44
2 күн бұрын
१००% दोशि देखियो क्लिन चिट आफ्नो मुख मा भएर हुने हो?? चोर ले आफै प्रमाणित गरेर निर्दोस हरे नया जोगिहरु😂😂😂😊
@RajeshworiKafle
2 күн бұрын
यो महत अाफै चोर हो,रबि निर्दोश छन,यो फसाउने नियत हो।
@mukundagajurel3937
2 күн бұрын
You are People's journalist Salute Rabi is fraud which is clear from Prakash s Mahat Prof.Dr.Mukunda Gajurel
@deviprashad3701
2 күн бұрын
dekhiyana kasari dekhinxa timi you tupe harulegarda kura banggineho
@KalendraDhami
2 күн бұрын
यो मूजी पनि कांग्रेस हो पुत्रकर
@ramchandrasapkota1709
2 күн бұрын
एउटा ठगले अर्को ठग कति चाँडो देख्छ।।
@moonlight-he1nf
2 күн бұрын
भुपु अमेरिकन जेल चलान
@deviprashad3701
2 күн бұрын
Nepali congresle gareko kehunxa
@sunderbhusal4262
2 күн бұрын
Kam gra poxe experience ko adhar ma salary linu dinu ta thik ho ni kukur haru
@dipeshpdawasthi3774
2 күн бұрын
लाज लग्दैन , bias भएर news भन्न , कुरा न बुझी भिडियो बनाउने ! तिम्रो मा का बाट आयो प्रतिबेदन को त्यो कागज सार्वजनिक नभई कन , अनि रबि MD भए पछि galaxy Tv आन्तरिक सन्चालन मा त भुमिका त हुने नै भयो , त्यो पो जिम्मेवारी लिने भनेको ! सहकारी रकम को अपचलन मा उहाँ clean cheat नै हो । बुझ्नु भो बरिस्ठ स्व घोषित पत्रकार महोदय
@trichandratri9283
2 күн бұрын
😂😂yo shahakari thug huru pani thulo kura ..boka thug divorce thug😂😂. Bahun huru Clean chit...Janjati huru lai jail😂😂😂
@SamarKc-n7p
Күн бұрын
Rabi matra hoina yo parti nai chor ho
@sudanrajsharma244
2 күн бұрын
HAWA NALAGI PAAT CHALDAINA
@Gopisedhain
2 күн бұрын
याे कस्ताे स्वाठलाई अर्थ मन्त्री बनाएकाे रहेछ काङ्ग्रेसीहरुले ? गाेरखा मेडिया ग्रुप प्रा लि हाे कि सहकारि सस्था हाे भन्ने समेत नकुझ्नेले नेपाल सरकारकाे अर्थ मन्त्री भएर कसरी अर्थ मन्त्रालय चलायाे हाेला रअहिले काङ्ग्रेसी र एमालेका मन्त्री , सनम्सद, मेयर र हजाराै नेता, कार्यकर्तहरुले सहकारीको रकम अपचलन गरेका समाचार विभिन्न मेडियामा छरपष्ट देखिँदा समेत यी दलका मठाधिस, पुजारी , पण्डित र षाेठालाहरु सबै चाहिँ किन एउठा रबि लनमिछाने माथि मात्रै खनिएका हाेलान ? आखिर याे सम्सदिय छानबिन समितिकाे रिपाेर्टमा लेखेर हुन्छ चै के ? यस्तै सम्सदिय समितिले किटान गरेर वाईड बडि जहाज खरिदमा करिब ४ अर्ब ३५ करनेड भ्रष्टाचार भयएकाे भनेर किटानि साथ प्रतिबेदन बुझाएकाे रकम भ्रष्टाचारीहरुबाट अहिलेसम्म सुकाे असुली गरिएकाेछैन भने डेडियाकाे प्रबन्ध सन्चालक भएकाे भरमा सहकारीबाट रिण दिएकाे रकमकाे हिनामिना यसैले गरेकाे भन्न मिल्दैन । रकम हिनामिना भएकाे छ वा देखिएकाे छ भने ती सहकारी सस्थाहरुका सन्चालकहरु मात्रै दासी हुन्छन् रिणिलाई दाेष लगाउन मिल्दैन । सहकारिकाे सिद्दान्त र नेपालकाे सहकारी ऐन अनुसार कुनैपनि सहकारी सस्थामा प्राकृतिक ब्यक्ति मात्रै सहकारीको सदस्य बन्न पाउछ र सहकारिकाे सदस्यलाई मात्रै रिण दिन पाईन्छ । यदि रबिलामिछाने समितिले छानबिन गरेका सहकारी सस्थाहरमा सदस्य भएकाे र निजले उक्त सहकारिबाट आफ्जाे ननमबाट रिण लियर गाेरखा मेडियामा लगानि गरेकाे अबस्थामा काहेक कुनै पनि हनलथमन रबि लनमिछानेलाई सहकारिकाे रकम हिनामिना गरेकाे आराेप लगाउन मिल्दैन । चेतना भया !!!
@shilashthapatamang6031
2 күн бұрын
Raswapa chaiit
@buddhikumarLimbu
2 күн бұрын
100% दोसि हुन
@user-io9ze1mq6l
2 күн бұрын
रबि दाेसि कसरी भष त मालिकले कहाँ बाट लियो र तलब काम गर्ने लाई के थाहा ।
@Nana-nansu
2 күн бұрын
Kura k ho vane yo yahi sakari sakari vanera kam garna aayako rabi lai julaune uta kahile parchanda ahile pk kahi sere desko dukuti ritaune na tw kam garne jatalai tha x ko Khate chor ho ko haina vanera sidai owner lai samat kina staff mati rajniti fuck up
@sudipghimire8127
2 күн бұрын
धनराज गुरुङ को बारेमा पनि बोल न महत दोषी हो कि होइन
Пікірлер: 180