दम हुनुपर्छ रवि ठूलो आवाजमा बाेलेर मात्रै हुदैन।दम छ भने देखाउ नत्र अरूलाई स्थान देउ।
@jivankarki3159
4 ай бұрын
Q111111111111111111111111111111111111+
@jivankarki3159
4 ай бұрын
¹
@LaxmanAdhikari-w7g
4 ай бұрын
महेश बस्नेत काण्डमा रबिले कारभाई गर्न चाहेनन् भने रवि के पि काे लमाैटी भए र पतनकाे बाटाे सुरुहुन्छ।
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@namastehongkong876
4 ай бұрын
सार्बजनिक ठाउँ मा फोहोर गर्ने वा सार्बजनिक सम्पती तोड्फोड गर्ने लाई कारबाही गर्ने जरिबाना गराउने महानग्पालिका को निर्णय असाध्य राम्रो लाग्यो। यतिले मात्रै पुग्दैन जेल पनि हाल्दा अझ राम्रो हुन्छ।
@harideuja4107
4 ай бұрын
धेरै धेरै धन्यवाद जैरुजीको। वलीजीलाई मिठो जवाफ दिनुभयो।
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@JibrajBasayal0303
4 ай бұрын
रवि दाई म हजुरको समर्थक समर्थक काम गर्न नसके कुर्सी ओगटेर बस्ने होइन। कसैको दबाब छ भने पत्रकार सम्मेलन गर्नुस्। तर अपराधीलाई लुकाउने काम नगर्नुस्
@ThaVoiceNepal
4 ай бұрын
अहिले थाहा पाउनु भएन हजुर रबि ले नै ठुला माछा को फाइल लुकाको थाहा छैन
रबि र रबिको पार्टीको आस अहिले नै नगरौ ,साना साना काम हुन सक्छन् ,जबसम्म रास्वपाको बहुमतको सरकार हुदैन तबसम्म यस्तै हो ,मुख्य पात्र त केपि प्रचण्ड सेरे हुन !
@ALLinONE-lx5vb
4 ай бұрын
अचम्म के छ भने ! अरु सबै एक जुट हुन्छन् तर ऊ एक्लै लडदैछ ! पुरै साम्राज्य VS एक्लो रवि तर पनि थाकेको छैन् ज्यान दिन्छु भन्छ ! यो मान्छेमा सानो शक्ति र सानो हिम्मत छैन ! साम्राज्य खडा गर्न सक्ने एक्लो लिडर हो ! ऊ एक्लो छ एक्लिएको छैन् ! समय सापेक्ष प्रमणित हुदैछ ! हुन त मन्दिरमा राखेर पुज्ने सालीग्राम लड्दै ठोकिदै धुम्दै पानी ले पिट्टी पिट्टी अन्तिममा गएर मन्दिरमा पुजनीय भएर बस्छ। रवि लामिछानेको हिम्मत, साहस र आट लाई कम आकलन नगर्नुस् ! #RabiLamichhane 🇳🇵 (साभार : "सामाजिक संजाल)
@Whopramod47
4 ай бұрын
बीरेन्द्र जैरु काे जय हाेस।🙏
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@sersinghkarki8692
4 ай бұрын
सच्चा मनले गूहमन्त्रि भएकाे भए महेश बस्नेत लाई पक्राउ गर्नुहाेस् रबि जी
@LaxmiKhadka-dg7oy
4 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु सही छ जैरु सरको भाषण
@deraalmutairi8767
5 ай бұрын
बल ठिक भयो यो महिष बस्नेत गरि गरि रबि सर को खुट्टा ताने गर्न थियो बढो भएर पनि यस्तो बेबार जय घण्टी जय रबि सर 🔔🔔🔔🔔🔔
@TulashiRegmi
4 ай бұрын
बालेनको अति उत्कृष्ट कार्य होयो ।
@Prem_kaidi
5 ай бұрын
सहकारीले डामेको, खोयाले हानेको! रबि खोया भनाउँदो जनताको पैसा लुट्ने सहकारी ठग लाई कारबाही गर्नुपर्छ! जय गोरख 🙏🇳🇵🇳🇵
@HNNEPAL977
4 ай бұрын
यस्तै हुन पढे लेखेका बुद्धिजीवी हरु कता कता बोल्छौ यार जता पैसा पायो तेतै कि देश को बारेमा ? तपाईं हरु लाई बुद्धिजीवी के भनुम राजनितिनी बिश्लेसक कसरी मानुम ? रबि ठिक कुन तरिकाले मानुम अनि तपाईं बिश्लेसक कसरी ? देश ले के चाहेको छ त्यो त प्रदेशी लाई थाहा छ । तपाईं हरु नेपाल मा बसेर अमेरिका नदेख्दा हुन्छ राजनितिक बिश्लेसक ज्यु अनि पत्रकार महोदय स्टुडियो मा बसेर बोल्न सजिलो छ बाहिर आएर गर्नुस तब थाहा हुन्छ तपाईं को घाँटी सुक्ने गरि स्टुडियो मा कराएर केही हुने वाला छैन जानू चोर हरुलाइ एकैसाथ घाँटी थिच्न के रबि दुधले नुहाएको हुन र ? सबै को कहानी थाहा हुदा हुँदै पनि अझै लुकाउदै छौ रबि ले देश लाई धोका दिएको छ थाहा छ कि नाइ ? त्यो पासपोर्ट
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@shilayakha2166
4 ай бұрын
रबी एक्लै ले के गरोस चारैतिर बाट घेराबन्दि गरेपछी । रास्वपा को एकलौटी सरकार हुदा अपराधी बचाएपो रबी को गल्ती हुन्छ । तेही भएर रास्वपा लाई २०८४ मा एक मौका दिनु पर्छ । अरु पार्टी लाई २०/३० बर्ष मौका दिदा ।
@RamKumar-qj1wq
4 ай бұрын
Sakindaina bhane kin sarkarma basnu? Kehi tala mathi bhaye hami turuntai sarkar chhadchhau bhanne RSP kai sabhapati hoina? Aaj aalochana saher kin kursima basnu?
@HikmatKarki-di5ix
5 ай бұрын
रवि आए पनि यो व्यवस्था रहेसम्म नेपालमा विकास गर्न सजिलो छैन। यो व्यवस्था नै ठिक छैन। यो व्यवस्था उल्ट्याउनुपर्छ सबै नेपाली जनता मिलेर सत्ता र पदको लागि मात्रै हान्था हुन्छ नेपालका नेताहरूको
@sunuwar_creation_1
4 ай бұрын
right
@user-mx6mu3tt6g
4 ай бұрын
Timi tapare lai murti chor chahine ho 🤪
@Mr.C_rish
4 ай бұрын
२५० बर्ष सम्म झोप्पा खेलाउदै बसेको सिनो ले बनाँउछ देश 😂
@sandipkhatri6085
4 ай бұрын
Manche gatilo channu paryo. Masu bhaat ma bikni ani badhi kura garni
@PriyansW
4 ай бұрын
@@Mr.C_rish PN Shah ko 3rd generation samma desh akikaran Vaya thiyo ani tespaxi 104 barsa Rana haru le Desh loote,the congress le 2017 samma lootyo, raja Mahendra ko Bela Nepal ko izzat ra bikas dherai thiyo, raja Mahendra navaya vaye ahile Nepal ta India ko hunthyo ra Nepal ko national language Hindi hunthyo.tespaxi ni Janmat sangraha garne aat raja birendra le garya thiye tesma ni Panchayat le jityo,ani Thorai Chor jasle aandolan gare tyo dhekera haamra sojha raja le prajatantra lyaye.Maubadi lai samet aafno Janata ho vanera baksa diyeka raja Hun Tara timrai maubadi, Indian congress ra Cristian missionaries milera hatya kand garaye.Aafai sochana ki kaha Gaye teti raja le kholeka factory?Kaha gayo Tyo izzat?Raja le ta bigeriyeko desh lai 20 years mae kati ramro banaya thiye dherai factories kholya thiye ra khuldai thiye,2046 dekhi ko barbadi ra 2052 dekhi maubadi ko aat'ank le ho desh paxadi parya,mero baaje ni amaale ko ward adakshya hun but i support truth
@DPentertainment0163
5 ай бұрын
मन्त्री नहुदा मात्रै हाे सबै प्रायः ले हल्ला गर्ने यस्तो उस्तो भन्ने एकपटक मन्त्री बनेपछि चुपचाप , कठै मेरो देशको हाल
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@user-br7pz2zk8q
4 ай бұрын
वाउ बालेन शाहाको आँट😮! येस्तो आँटी छोरा पाउने आमा झन महान हुन! मेरो पनि छोरा बालेन शाहा जस्तै आँटी ,सहासी होस❤म चहान्छ। तर रबिलामिछाने पनि बालेन शाहा जत्तिकै आँटी, सहासी हुनु होस् बोले जस्तै काम गर्नुस् 😊
@user-dn6yr9dy8f
4 ай бұрын
सही हो रबि ले बहुमत लेराऊ नी पर्छ 84 मा
@user-wr2qn1de6m
4 ай бұрын
Balendra,Harka,Rabi Team ki jai.
@akram5308
4 ай бұрын
रबि जि ले काम गर्ना छोडेको हो कि न देको गारो छ यो तरिका त पुराना जस्तै भयो रबिजी
@abhimhrzn7085
4 ай бұрын
Jay ghanti
@ameerkc5033
4 ай бұрын
great birendra G🙏 रबि जि प्रती जनता को ठुलो आश भरोसा छ 👍️
@kalpitsen7345
4 ай бұрын
पहिला 2084 सबै ले जितायर यकहल मन्त्री बनाउनुस तेसपक्षि नगरेसि म पनि भन्छु अहिले सबै मिलेर रबि को खुट्टा नतान्नुस हजुर Good luck रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anmolkc6197
4 ай бұрын
अहिले गृहमन्त्री हुँदासमेत नगरेको मान्छेले पछि गर्छ भनेर पत्याउने कस्तो मूर्खहरू
@rajanpandey1833
4 ай бұрын
रवि जी दुःखद् समाचार रवि को पालो मा एस्तो हुनू हामी सबै ला दुःखद् लाग्दो कुरा हो बरु सरकार छोड्न सकिन्छ तर सम्जुता गरिन्न भन्ने ले आज किन एस्तो???
@sunilnep
5 ай бұрын
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत नदिएसम्म यो झमेला रहिराख्छ। तसर्थ ८४ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुहोस् अनि त्यसपछि हेर्नुस् के गर्छ रासोपाले के गर्छ रविले 🙏🔔🔔
@charibahadurtamang65
5 ай бұрын
Sai kura
@LamichhaneShankar
5 ай бұрын
❤
@surajkumal4597
5 ай бұрын
Hatar nagarau rabiko ni charitra dekhidai xa.
@BuddhaLama-yp1ny
4 ай бұрын
Sahi kuroo sir . Moh tw bides mAh xu... Tai vyera harek sathi vai Lai vote deu ghnty mAh vneko .. 2,4 jana vedaa haruu congress thik Rey 😡
@kirankarki_kk
4 ай бұрын
ukhadis sala euta student le ghar jagga bechera engineer padna rakhya paisa dubera padna paina mero future sapana sab gayo vanda😥rabi le jhuto aaswasan dina bahek k sakyo hey ghanti ka bheda ho😡leader vaneko balen,harka jasto hunu parxa❤jaya sotantra❤ghanti panti aru sab chorai chor hun
@user-ss6lo1dn4y
4 ай бұрын
गृमन्त्री रबी लामीछाने ज्यू ले महेश बस्नेत लाई त्यतीकै महरा लाई छोडे जस्तो गरी छोडदैन भने कुरा मा हामी नेपाली युबा रबी ज्यू प्रती अत्यान्तै आशा बादी छौ ?
@minakarki3672
4 ай бұрын
रास्वपा झन् no 1भरस्त पार्टी हो no doubt
@user-dc9iy1lt9u
4 ай бұрын
Jay hos rabi jay hos 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@deepsbtr1832
4 ай бұрын
गृहमन्त्री ले बस्तेतलाइ कार्बाही गर्न सक्दैनन भने राजिनामा दिये हुन्छ।
@khemsunuwar477
4 ай бұрын
सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई अनिवार्य रूपमा कारवाही गर्नु धेरै ठिक हो।
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@nareshmajhi217
5 ай бұрын
एक ठग ले अर्को ठग लाई बचाउ गर्नु नौलो हैन
@mrgyan7701
4 ай бұрын
Chup
@mrgyan7701
4 ай бұрын
Chup
@jaybudo4101
4 ай бұрын
Right
@rajanpandey1833
4 ай бұрын
यस्को जवाफ सिदा रवि लामिछाने सँग गर्नु माग्नु परो वीरेन्द्र सर plz 😮
@gaharbudathoki782
4 ай бұрын
रबी जी गृहमन्त्री बन्दापनी जुन जुन जुकयादी त्योपनी सरकारी जग्गा जमिन हडापने देखी आदी अपरादमा जोडीएर रहन्ने ब्याक्तीको प्रमाड् भेटीएन भन्नु र आर्का सुन कान्डाको प्रमुख मालीक पग्डीदापनी बीरामी रहेछन् भन्नेर छोडेको हुदॅा ए टु जेठ देश बासी जनताहरूले मैले खेलेको अपरादीहरू त्योपनी माहॅा कुरूर कुख्यात अपराधीहरू उम्कायो भनेर फेरीको चुनाबमा हराउछन् भन्ने डरलेनै एसो न्युबनाहेर नयॅा बर्षको मिठाई बाटेर आफनो अपराद लुकाउनु खोजेका मात्र हुन् हैत
@ramkarki3787
4 ай бұрын
महेश बस्नेत जस्ता पागल बलतकारी लाइ किन कारबाही गरदैन रबी लामीछाने ले की गरीब निमुखा लाइ मात्र कानुन बनाको हो हैन भने बलतकारी जस्ता महेश बस्नेत लाइ तु कारबाही हुनु जरुरी छ
@bobetaalmarri6049
4 ай бұрын
नेपाली जनता एस्ता कति छ्न कति बलियो बाङो मात्रै हो 😥
@Ramshrestha2708
4 ай бұрын
रबि दाइ 84 मा प्रधानमन्त्री भएको हेर्न चाहना हुने जति यता हाजिर हुनु है❤❤❤❤
@wownepal3193
4 ай бұрын
I want balen❤
@jaybudo4101
4 ай бұрын
Balen sir
@Ramshrestha2708
4 ай бұрын
@@wownepal3193 😁😁
@Ramshrestha2708
4 ай бұрын
@@jaybudo4101 😁😁😁
@Ramshrestha2708
4 ай бұрын
@@wownepal3193😂😂
@user-suraj12345
4 ай бұрын
Jay rabi
@bipinbasnet5939
4 ай бұрын
साह्रै मिठो भन्नु भयो सर हजुर।
@madhavmelina3153
4 ай бұрын
लास्टको रिपोर्ट गलत भयको जानकारी गराउने चेस्टा गरे सम्बन्धित टिमको ध्यान पुगेन जैरु जि ।।😮😮😮😮
@minakarki3672
4 ай бұрын
सहकारीको पैसाले खसी नै कातेर भोज लगाय हुन्छ लद्दु कुमार रबि
@loksagar2945
4 ай бұрын
गृहमन्त्रीले आफ्नो पद हेर्ने होइन स्टन्ड देखाउने होइन भ्रष्टाचार विरुद्ध यक्सन गर्नसक्नुपर्छ ।कसैले काम गर्न दिदैन भने त्यसको भन्डाफोर गर्दै सरकार छोडनु पनि सक्नुपर्छ ।देशको बिकाराल समस्या नै भस्टाचार हो त्यहीँ खुट्टा कमाउने हो भने स्यालहरुको हुलमा हुईया,हुईया गर्दै बस्ने हो भने बाघ हुँ भन्नुको अर्थ के??
@paudil1697
4 ай бұрын
महेस बस्नेतलाइ तुरुन्तै पक्राउ गरि कार्वाही गर्नपर्छ, यसमा केपि ले अबरोध गरेमा लात हनेर सरकार बाट हटे हुन्छ
@chandrathapamagar2160
4 ай бұрын
महेश बस्नेतलाई कुनै पनि दबावमा नपरेर गिरफ्तार गर्न जरुरी छ।राप्रपाले जनता उक्साएर मारेकै हाे।माफ नदेउ बालेन सर।
@GKWORLD5000
4 ай бұрын
रबिलाई जेल कोच्नुपर्छ!
@subashacharya8890
4 ай бұрын
Teri baulai Koch muji,k garecha rabile,tero bau lai kochna parcha talai janmayeko.sab hudai jancha daire gar
@IndraSapkota-wq3ct
4 ай бұрын
Jaya.jaya.ghanti.❤❤❤❤❤
@indianmovies434
4 ай бұрын
Good luck rabi dae
@user-bf4mi1rz4u
4 ай бұрын
सहकारीले ठगी गर्ने पुरा गलती सरकारको हो गल्लि गल्लि मा सहकारी खोल्न दिय यस्तै हुन्छ
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@Lokendra5950
4 ай бұрын
नयाँ पुराना जो सुकै आय पनि शक्तिका सामु सर्बसाधारणको केही चल्दैन , महेस बस्नेतलाई कार्भाइ गर्ने कस्को दम , आफ्नो केस ढाक छोप गर्न गएकाले के अरुलाई न्याय देलान ।
@KalakjungSingh
4 ай бұрын
रबि सहकारी ठग मात्र हाेइन अनावश्यक मिडिया साथमा लिएर स्टण्ड वाला हाे
@surendrarai510
4 ай бұрын
प्रमाण ले न त
@santabasnet9993
4 ай бұрын
कुन पाटी को झोले हो
@Mahendra9384
4 ай бұрын
चुप चिक्ने
@karimmiya3563
4 ай бұрын
चुप खातेको बान
@TheExtraStout
4 ай бұрын
Dhanyawaad Jairu jee !! 😊
@user-lk3wz1pv3x
5 ай бұрын
यस्तै अवस्था बौद्ध को यहि वडा नं ०६ को मन्जुश्री सहकारीले पनि हजारौं बचतकर्ताको करोडौं रकम त्यस सहकारीका अध्यक्ष तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष साम्देन लामा आस्ट्रेलिया फरार भयेका छन " जनता संग सिधा कुरा" को पत्रकार महोदय हरुलाई यस मन्जुश्री सहकारीको बारेमा छानबिन गरि रिपोर्ट बनाई बचतकर्तालाई न्याय दिलाउन सहयोग गरिदिन हुन हार्दिक अनुरोध 🙏🙏
@homdhungana5810
4 ай бұрын
23:15 सहकारी खारेज हुनुपर्छ ।
@neeshamkhadka
5 ай бұрын
21 सिट ले के गर्न सकिन्छ र 😢 जब सम्म रास्वपा ले एकल सरकार चलाउदैन तब सम्म यस्तै बेथिति रै रहन्छ 😢तेसैले आखा चिम्लेर रास्वपा लाइ 2084 मा बहुमत दिम अनि हेरौ 😊😊
@GamerId-xf4xh
4 ай бұрын
यो साला कहाँ देखि भुक्दै छ? गृहमन्त्रीको पदमा छ तेरो बाउ, अझै २१ सिटले केही गर्न सकिन्न बहुमत चाहिन्छ भन्छस, गृहमन्त्रालयको हक अधिकार कति हुन्छ, पहिला काम कर्तब्य अधिकार पढेर बोल, कुरा गर्छ ।
@anmolkc6197
4 ай бұрын
भेडा को बुद्धि हेर न त्यहाँ देशमा गृहमन्त्रीले नै केही गर्न नसक्ने हुन्छ होला। पागल हुनुको पनि सीमा हुन्छ नि
@bhojrajsharma8094
4 ай бұрын
रास्वपा लाई बहुमत नदिय सम्म सबै फाेहाेर सफाई गर्न सकिँदैन।
@gautamrajbanshi3614
5 ай бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bishnuluitel9070
4 ай бұрын
नया पाटी यसको बिकल्प हो है नेपाली नागरिकहरुले बुझ्नु पर्छ । रास्वपालाई बहुमत दिएर हेरौ एक पटक ! यी रुनेहरुको आसुले पुराना पार्टीलाई टुङ्गो लगाउनै पर्छ !
@user-qg8lp5wn1f
4 ай бұрын
सहकारी पार्टी हो स्वतन्त्र पार्टी होईन
@PremKarki-fb2nr
4 ай бұрын
तीन तीन पटक गर्भ पतन गराउदा सम्म काहा सुतिरहेको रहेछ के बुढेसकाल पछि थाहा पाउने यो सड्यन्त्र हुन सक्दैन
@ChandraGurung-fv1ke
4 ай бұрын
नमसते बिरेन्द्र सर याे सहाकारी कान्ड त अलि पहिला देखिकाे हाे नेपाल भरी नै विभिन्न बैङकहरु छ किन के कारण मान्छेहरु पैसा बचत गर्नु किन सहाकारी मा नै जानुहुन्छ ? म छक्क पर्छु!
@uddimkunwar511
4 ай бұрын
म यो कार्यक्रम को नियमित श्रोता लास्टको रिपोर्टिङ दोहोरियो सच्याउन को लागि आग्रह गरे
@nepalputra.555
4 ай бұрын
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@kbchauhan4261
4 ай бұрын
Wa Wa very real and strong presentation Birendra Jairu sir on Olijee and corruption ,
@MR.PULAMI
4 ай бұрын
Rabi and rsp 🔔✅🙏🇳🇵
@hikmatmagar4191
5 ай бұрын
जय रवि लामिछाने 🙏 जय घण्टी 🔔🔔🔔🔔 जय रास्वपा🔔🔔🔔🔔 जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-fe6si5dc2c
4 ай бұрын
🎉रास्वपालाई पुर्ण बहुमतको सरकार बनाउन २०८४मा भोट दिएर जिताउनु पर्छ। अनि रास्वपाले सबैलाई तह लगाउछ।🔔🔔🔔🔔
@bhumigat2349
4 ай бұрын
नव झोले हनुमान तेरो ठगलाई बहुमत??
@lukhurekto
4 ай бұрын
Andho party Jo nai aaye ni tehi ho jhole
@roshansharma3577
4 ай бұрын
बिरेन्द्र जैरु जस्तै रबि दाजु ले नि भन्नू हुन्थ्यो गृह मन्त्री ले के हि गर्न सकेन महिला ले न्याय पाउनु भयन तर आहिले उहाँ बोल्ने हैन गर्ने ठाउँ मा हुनुहुन्छ तर पनि उहाँ ले महेश बस्नेत लाई किन सामाउन भन्नू भयन ? महिला लाई किन न्याय दिन सक्नु भयन ? यौटा कुर्ची को लागि । रबि दाइ महेश बस्नेत लाइ सामाउनुस कारबाइ गर्नुस महिला लाई न्याय दिनुस । यति गर्नु भयो भने अज हजुर को शिर ठाडो हुन्छ । हजुर नडराउनुस हजुर लाई कसैले केही गर्न सक्दैन । अगर गरि हाले भने यो सरकार तेसै ढल्छ । तेसै ले महेश बस्नेत लाई पकराउ गरेर दूध को दूध पानी को पानी छुटायर न्याय दिनुस हैन भने ०८४ मा बहुमत ल्याउन गरो हुन्छ हजुर को पाटी लाई ।
@rajendrasirmal2972
4 ай бұрын
yes
@PradipSuvedi
4 ай бұрын
प्रचण्डको लिच पिँचे भएर काम लागेनन् गृहमन्त्री रविलामीछाने
@TikTokNepal2334
4 ай бұрын
सन्दिप लामिछाने र पल शाहलाई त हत्कडी लगाएर हिरासतमा लिएको थियो तर महेश बस्नेत किन पक्राउ परेन? रवि लामिछाने पनि निरीह नै बनेका हुन त?
@user-ge2dw9hi9t
4 ай бұрын
Good news
@pabitaghimire2653
4 ай бұрын
बिरेन्द्र जैरुजीको प्रस्तुति सारै राम्रो लाग्छ , तरपनि किन हो राजाहरुको तेस्तो खोईरो खनाई , राजाहरु हुंदाको देसको अवस्था ( जतिबेला शान्ति शुसासन अनुशासन बिदेसीले गर्ने नेपाल नेपालीप्रतिको मान सम्मान ईज्जत देसको ईज्जत गौरव ,, आज खोई कहां छ ?) र आज दिनपरदिन देस जनताको खस्कीदैं गईरहेको यो विकराल दयनिय नाजुक अवस्था त तपाईंहरु पत्रकारले देखिनै रहनु भएको छ सप्रमाण प्रष्टैसंग ,, देसको स्वाधिनता स्वतन्त्रता सार्वभौम अखण्डतामाथि आंच आउने काम कहिल्यै कुनैपनि राजाहरुले गरेनन् . सधैं राष्ट्र बचाउने जोगाउने काममात्र गरे , मानिस भएपछि एक दुई वोटा गल्ती त पक्कैपनि हुन सक्छ ,, तर अहिलेका यी नालायक निकम्मा भ्रष्ट बिदेसीका दाश दलालहरुले मात्र आफू र आफ्नाहरुकोलागि मात्र गरे जे गरे . देस जनता गए भांडमे ,,, ठिक राजाहरु मन पर्दैन भने मन नपराउनुस तर यसरी यी जानाजानी ती हरामी नालायकहरुसंग राजाहरुको खोईरो खन्ने काम नहोस ,,, आतंककारी प्रचण्डे अनि हावा गफ झुट कुरा गरेर जनतालाई बेवकुफ बनाउने टुक्के अवसरबादीको दयाको भीख उप तथा गृह मन्त्री पाएको रबिले कहिल्यै कुनै हालतमापनि भ्रष्टहरुको फाईल खोलेर कारबाही गर्छु भनेर ठूला स्वरमा नकराएपनि हुन्छ , जब की ठूला ठूला भ्रष्टहरु भनेकै प्रचण्डे ओली सेरे माकुने झले रामे बामे मधिसे दल हो यी कुनै बाहेक अरु सरकारमा छन अनि कसरी खोल्छ फाईल कसरी गर्छ रबिले कारबाही असम्भव ।
@bahadurokiel4513
4 ай бұрын
कारबाही गर्नै पर्छ चोर हरु लाइ
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@Bashyal815
4 ай бұрын
रास्वपा लाई एक पटक बहुमत चाहिन्छ।।।काम गर्न दिएको छैनन भने सरकार बाट बाहिर जाउ रबि यहि वेस्ट छ।।
@krishnadanuwar9482
4 ай бұрын
मलेसियामा हराएको छोरा को रिपोर्ट प्रशारण गर्नु पर्ने मा सहकारीको रिपोर्ट प्रशारण भयो त बिरेन्द्र सर
@omnarayanadhikari9265
4 ай бұрын
अती राम्रो मीत्र ठीक कुरा उठाउनू भयो
@parkdhong
4 ай бұрын
यो महेश बस्नेत बलात्कारि लाई चाडो कारवाही होस गृहमन्त्री ज्यु
@karkiganga7284
5 ай бұрын
लास्टकेा रिपेाट गलत भयेा
@ShyamRai-vs5zb
5 ай бұрын
मलेसियामा समपर्क बिहिन भनिएको रिपोर्टको भिडियो गलत 😂
@reshamtamang6019
4 ай бұрын
❤ damdar prastuti ❤ mahesh lai arrest garera karbahi garau
@ramthapa4886
4 ай бұрын
गूड् बालेन जि
@deartirtha3m
4 ай бұрын
जय घन्टी ❤
@dhanbhadur3820
4 ай бұрын
सिंह दरबार नेपाल र नेपाली जनता को बीकास को लागी हो ना की महेश बस्नेत र सोभा जस्ता नेता र नेतनी जस्ता को लागी होईन जनता ले पठाय को देश बीकास को लागी हो
@researchcentre
4 ай бұрын
यति ठूलो मिडिया हाउसले यतिसम्मको लापरवाही तरिकाले कार्यक्रम मिक्सिङ गर्न त नमिल्ने तर गर्नु भएछ । सुधार गर्नुहोला । मलेसियामा सम्पर्क विहीन भएको मान्छेको रिपोर्ट भनेर प्रसारण भैसकेको सहकारीको रिपोर्ट नै फेरि बजाउनु भयो । आगामी दिनहरुमा यस्तो विषयमा ध्यान दिएर हतारमा हैन । समय लगाएर काम गर्नुहोला । सम्पादन अनि निर्देशन पक्षले ध्यान पुर्याउनु होला । धन्यवाद ।
@gopaldarshanbohara1146
4 ай бұрын
जब सम्म घण्टी लाई पुर्ण बहुमत दियर सरकार चलाउन जनता ले दिदैनन तब सम्म यस्तै हो कहिले चिलाउने,कहिले दुख्ने,कहिले झामझामाउने, उता भाउजु को निर्णय बाहिर चिया पसल मा गुन्जदै छ कि जब सम्म रबी को राजिनमा हुन्न तब सम्म नेपाल आउदिन रे, भयन फसाद सेरे दाइ ।अब कोसिस गर्दै छन देवोर हरु अनि गेने पनि थपिदै छ ।
@KhduAdhikari-pp8jz
4 ай бұрын
जयश्रीसीताराम अब श्री रबिजीलाइ यसो हुनेसंकेत योगरत्योगर भनेर गरिसके पश्चात अधिकारदेखिमाथि उठेर कामगर्नेलाइ सजायहोस भनेर मुद्दालगाउन तयाको संकेतदेखियो
@muskankhadayatofficial9274
4 ай бұрын
kzitem.infozACoaUiFnRA?si=HIvOjru8QYSPAYss
@arpanghale1641
5 ай бұрын
रबि लामिछानेको गृह प्रसासन किन खुट्टा कमायो ? यहि हो रबि ज्यु तपाईंको जान्ने लाई छान्ने भन्ने नारा ? किन गुण्डाका नाईके महेस बस्नेतलाई को हुन उनलाई कारबाही हुन नसक्ने ????
@sujitdhakal5571
4 ай бұрын
जय देश❤ जय नरेश❤
@bikashsharma2887
4 ай бұрын
देश कंगाल बनाउने यहि ब्यवस्था ठिक छ भन्ने पार्टी तथा नेताहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जानेर वा नजानेर बिदेशीका खेतालाहरु हुन् भन्नेमा अब कुनै शंका छैन ।
@RamilaMadhikarmi-st6ef
4 ай бұрын
सहकारी को मेन पर्दा पछाडि को खेलाडी के.पी वली, शेरबहादुर देउपा र प्रचण्डे हो यि नी हरु नमरे सम्म यो देश यसरी नै चल्नेछ छ ।
@suryachaulagai3579
4 ай бұрын
वि वी राई लाई पक्राउ गरन नसकेको खन्डमा 84 मा बउमत होईन 5/8 सिटमा झर्छ।
@churamani147
4 ай бұрын
Right hajur 👍
@gurungkarna4868
4 ай бұрын
Grihe mantyi le mahes Basnet lai karbahi garnu parchha la yo sova le naya paunu parchha la rabi jyu ❤🎉🎉🎉
@TORANGRG2334
5 ай бұрын
गृहमन्त्री ज्यु किन नपक्रेको महेश बस्नेतलाई? यही ठाँउमा हामी सर्वसाधारण भएको भए पाता कसेर हत्कडी लगाईन्थ्यो। गृहमन्त्री ज्यु कि तपाईं पनि कुर्सीको बचाउमा बर्गेानिङमा ओलि प्रचण्ड सँग सम्झौता गर्यो?
Пікірлер: 691