Thank you for detail and interesting information regarding Sardulbikridit
@ptgopalsharma9434
Жыл бұрын
वाह वाह ! बहुत राम्रो।👌
@tikaprasadbhandari7966
Жыл бұрын
राम्रोसॅग बुझाएर पढाउनु भएको छ, साधुवाद !
@parbatirai1625
Жыл бұрын
हामरो पनि जहिले बिहानै राम सिताको सिलोक गाउनु हुन्थो हाम्रो देवाले तेसैले सारै मनपर्छ
@kohinoorjee
3 жыл бұрын
आहा! प्रणाम गुरु ।💝
@user-mg9ek8po5v
3 жыл бұрын
धन्यवाद प्रभुजी।😍
@ganeshgahan9399
2 жыл бұрын
आहा गुरु 🙏
@UrmilaDevi-yy5ps
3 жыл бұрын
🌹दिव्य ।
@AbhisekAryal
3 жыл бұрын
अहो प्रीय गुरुजी🕉️🕉️🕉️💞💞💞
@pramodkoirala4183
3 жыл бұрын
म चाहिँ २०७८ सालको भानु जयन्तीमा आदिकविलाई सम्झिँदै यो भिडियो हेर्दैछु । 😁
@UrmilaDevi-yy5ps
3 жыл бұрын
प्रतीक्षा 🙏
@sadikshyabhattarai778
3 жыл бұрын
आहा ! ! ♥
@startiwari172
Жыл бұрын
सारै मन मनपर्यो सर
@hseries246
2 жыл бұрын
कबिताका सबै छन्दहरूको एउटै भिडियो वनाइदिए हुन्थ्यो ।
@santoshthapa5205
3 жыл бұрын
waiting
@amritasapkota6593
2 жыл бұрын
thanks daji
@newgalaxy9567
3 жыл бұрын
प्रणाम छ कवि ज्यू
@rushstalinchaulagain165
3 жыл бұрын
धन्यवाद सर
@dipaacharya8839
6 ай бұрын
सुन्दर🎉🎉🎉🎉
@Asangamoham
2 жыл бұрын
जय होस् प्रभो !
@yamuna9136
7 ай бұрын
🙏💐
@pramilaghimire692
3 жыл бұрын
🙏🙏🙏🙏
@nefamo9930
3 жыл бұрын
Thankyou
@sapkotafamily3626
Жыл бұрын
म न्युयोर्क बाट हेर्दैछु
@anupamanepal1991
Жыл бұрын
mailey hajur ko vdo hereypaxi euta kabita lekhna safal vaye
@sabinsitaula4176
3 жыл бұрын
💜💛💚
@YogeshNepal0
Жыл бұрын
❤❤
@tinabishwokarma4995
2 жыл бұрын
गुरुजी नाेट लेखेर सिकायदेखि सिकारु लेखकहरुलाई सहज हुने थियाे।
@santoshthapa5205
Жыл бұрын
❤❤❤💕💕
@subedikamal7191
2 жыл бұрын
गुरू बेद गीता कुन छन्द मा पढीन्छ।।
@shreyabhattaraibhattarai5055
3 жыл бұрын
Hajur ko boldaema pani atimithas x bolima vanne ma sag sabdanai xahina
@user-kv6ez8wl1m
Жыл бұрын
Solu
@upendrapoudel2120
Жыл бұрын
पुरानो बानेश्वर काठमाडौबाट
@sitapokhrel4662
2 жыл бұрын
सर रस र अलड्ढार को पनि कक्षा बनाउनु न
@kashirajadhikari1985
Жыл бұрын
याे लय भएन
@nirmalabasnet1302
2 жыл бұрын
गुरु एउटा कुरामा अलमल परियाे,चल्याे भन्दा च लाई ह्रस्व र ल्याे लाई दीर्घ मान्न सकिन्छ कि सकिदैन हाेला, माहामार चल्याे भन्दा मातारा सलगा काे सुत्र लागु हुन्छ कि हुदैन कृपया बुझाईदिनु भए अाभारी हुने थिंए।
@ManojBhandari
2 жыл бұрын
चल्यो = ls
@shivashahi09
3 ай бұрын
यस छन्दमा कविता रच्दा यदेपी वर्णको मात्र सन्तुलन नभई धातुको मात्रिक सङ्ख्या समानता भएको कवितालाई यस छन्द मान्न सकिन्छ कि नाई गुरुजी लगायत सम्पूर्ण महानुभाव
@ManojBhandari
3 ай бұрын
जस्तै ?
@shivashahi09
3 ай бұрын
जस्तै कि यस छन्द अनुसार १२ अक्षरमा गएर यति रोकिएर फेरि ७ अक्षरमा त गएको छ अक्षरहरु को वर्ण मिलेको छ बराबर छ तर रश्व र दिर्घ को मात्रा छाहि नमिलेको चतुस्पदी छन्दलाई सार्दुलबिकृदित छन्द भन्न मिल्छ कि नाई गुरिजी
@chetankumarpoudyal8329
Жыл бұрын
कोहौ भाइ तिमी म स ज स त त शार्दुलबिक्रणीत गुरुएक गण राखि १२ अनि ७ विश्राम माछोड त।
@manjubhattarai3006
2 жыл бұрын
कति बुझिने सिकाउने तरिका गुरुजी
@pujasubedi8935
3 жыл бұрын
कविता रचना गर्दा कहिलेकाही गण मिलाउन ह्रस्व लाई दिर्घ र दिर्घ लाई ह्रस्व बनाइ बिचलन ल्याउन मिल्छ भन्ने सुनेकी छु, के यो सत्य हो गुरु??? कृपया उत्तर दिनुहोला है
@ManojBhandari
3 жыл бұрын
यस विषयमा मैले छन्दकविताका विशेष नियमहरू भन्ने भिडियो बनाएको छु ।
@startiwari172
Жыл бұрын
❤❤❤❤❤ सर हजुर्को आवाजमा येति मिठास छ कि खै कसरि बयान गरु बिन्ति छ सर हजुर्ले , माटोमा पसिना मुछेर म भनु भन्ने छ्न्द कबिता सुनाउनु पर्यो हजुर्को मिखार्बिन्दु बाट पुरै सुन्नमन्छ ❤❤❤️❤️❤️🙏🙏🙏
@haribinodkhatiwada8951
3 жыл бұрын
याे खुलेन सुन्न पाइएन
@santoshthapa5205
3 жыл бұрын
अब खुल्यो होला हेर्नुस
@kashyaprajjamarkattel5787
2 жыл бұрын
"एक दिन नारद................." मा त २४ अक्षर छन । कसरी शार्दुल भयो गुरु ?!!!
Пікірлер: 74