खोज्ने दिन गए अब सिधैं अर्डर गरौँ टिम्बर ग्यालरीले घरमै ढाेका पुर्याउने ब्याबस्था गरिदिन्छ। बिभिन्न माधयमबाट विगत १५ बर्ष देखि तपाईहरुको चाहाना अनुसारको ढोका उपलब्ध गर्दै आइरहेका छौं । थाइल्याण्ड र अमेरिकन कच्चा पदार्थ प्रयोग गरी नेपालमै उत्पादन गरिएका बलियो र आकर्षक ढोका प्रत्येक नेपालीको घर घरमा पुगाउन सफल भएको महसुस हामीले गरेका छौं । हामीले उत्पादन गर्ने ढोका घाम पानी र जस्तो सुकै हावा पानीमा पनि खपत हुने खालको हो । पछि ढोका बिग्रिएर हैरान हुनु भन्दा अहिले नै Timber Gallery Pvt.Ltd ले उत्पादन गरेको वातावरण मैत्री Panel Door ढोका प्रयोग गरौ र पछिको चिन्ता बाट मुक्त भएर ढुक्क हौं । Panel Skin primer Door ढोका toilet, balcony जुनसुकै ठाउँमा राख्न मिल्छ । तपाइले खाेज्नु भएकाे संसार भरी रूचाइएकाे सेताे प्राइमर प्यानल ढाेका पनि अब देखि हामिले उपलब्ध गराउन सुरूगरेका छाै ।
थप जानकारीको लागि
www.readymadedoornepal.com
mail-masonitenepal@gmail.com
Ph-9843034823
LandLine 015915225
Sukedhara,Kathmandu
Timber
web site -www.readymadedoornepal.com
mail-masonitenepal#gmail.com
/ timbergallerydoor
#Door #Nepali_Door #Skin_door #Panel_door #Wooden_door #quality_doors #white_plus #door_in_nepal
#door_price_in_nepal
#readymade_door_in_nepal
#Timber_Craft_Nepal
#jankari_kendra
#Timber_Gallery_Nepal
Негізгі бет Ғылым және технология Readymade door Timber Gallery Nepal
Пікірлер: 6