एकदमै राम्रो कुरा रेशम जी नेपालमा जुनदिन एकता हुन्छ त्ये दिन सम्पुर्ण रुपले नेपाल हुने छ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@debilaloli6937
Жыл бұрын
याे देशलाई चाहिने मान्छे हुनु हुन्छ रेशम चाैँधरि हार्दिक नमन विश्व लिम्बू जि🙏🙏🙏
@buddhichaudhary609
Жыл бұрын
This is the only Nepalese podcast I could hear non-stop for 2 hours, because of the rationality of the conversation. Thank you so much Bishwa Dai for bringing Resham Chaudhary sir in conversation. 🎉❤🎉❤
@girjayonghang7397
Жыл бұрын
One of the best great man ..Resham Lal chawdhari ..🙏🤝
@mayalama6208
Жыл бұрын
Great leader and innocent leader Resham Chaudhary huge respect 🙏🙏🙏
@IndraCalulagain
Жыл бұрын
हजुर जस्तो मान्छे आउनु पर्छ अब नेपाल को pm हुन लाई अनि देश बिकाश हुन्छ यति धेरै ज्ञन पाइयो आज tq सर❤❤❤🎉🎉
@schrodingerssmiley6631
Жыл бұрын
outstanding thoughts Resham Sir, huge Respect
@umeshrai5483
Жыл бұрын
सुन्नै पर्ने आवाज लाई सुन्न पाइयो।
@HamroKarma
Жыл бұрын
मूल बासीको हीरा,बिद्द्वान रेशम लाल चौधरी हुन!
@MukeshChaudhary-z8f
Жыл бұрын
One of the best social media with Bishow limbu.great conversation with Motivated speech Resham dada. I proud to be Tharu and I always support you😍😍😍
@peace1022
Жыл бұрын
He is an inspiration person.
@harkahang7975
Жыл бұрын
रेशम चौधरी एक असल र इमान्दार नेता हुनुहुदो रहेछ मजा लाग्यो यो पोट्कास सुन्न । धन्यवाद विश्व दाइ
@tejtamang8862
Жыл бұрын
मैले सबै कमेन्टहरु हेरे तर क्षेत्री बाहुनको बाहेक अरु सबैको कमेन्ट पोजिटिभ छ✊✊✊ जय मुलवासी 🙏🙏🇳🇵🇳🇵
@phurpatamang7494
Жыл бұрын
अत्यन्त मर्मिक , सुमधुर कुराकानी भयो मैले त script नगरी कन पुरा video हेरे ।
@RadungMedia
Жыл бұрын
💕🙏💕 मंगोल राष्ट्रवाद, जिन्दाबाद ! डा. गोपाल गुरुङ, अमर रहून ! जै मँगोल, जै मूलबासी ! जै भुमिपुत्र ! 🌹 बुद्ध दर्शन नै मंगोल दर्शन हो ! एकता नै बल हो ! जै मंगोल, जै मुलबासी !
@takindrarana8932
Жыл бұрын
😂😅😂😅😅😅
@khemrajrai7012
Жыл бұрын
महान बिचार❤❤❤❤
@priyasigm7185
Жыл бұрын
साह्रै राम्रो विचार ।।
@denichams5157
Жыл бұрын
कस्तो राम्रो बिचार
@dbkarsang6187
Жыл бұрын
मज्जा आयो आज बिश्व भाई हेर्या हेर्याई ।
@bindubhagyashree5043
11 ай бұрын
So scientific, I would like to meet reshm chaudhary
@funentertainment4876
Жыл бұрын
रेशमलाल चौधरी सरले भन्नू भएको कुरा सोह्रैआना सत्य हो
@Srisathyasaimaa5813
Жыл бұрын
Thanks you for nice conversation sharing, Ramesh Chaudhari is really great leader of this Mother earth .May God bless🙌 both of you. ❤🙏💐
@maden_bir_badhur
Жыл бұрын
Resham ji ko kura 100%Right
@bikashbohara2833
Жыл бұрын
आहुति , रेशम लाई सगै बहस गराउनु पर्यो अब यो talk show maa
@everestnepaltv7179
Жыл бұрын
I agree
@kishangurung2731
Жыл бұрын
Great man
@sushmatamang8442
Жыл бұрын
Wow ,,,sachai supaile herna ani sunna parne …..
@ShristiSingh-wo9dv
Жыл бұрын
Biswo jee ma Tpi ko ek dam Bg fan pni Har video herxu ma ek dam ramro lagxa so balen jee Rb jee lae pni hjr ko swo ma lyhunu Paro sir plz desolae chine byakti haru lae ❤❤❤❤❤❤
@pokhrelashok
Жыл бұрын
Talented ❤
@Premrai-ek7xw
8 ай бұрын
बिचार सहि
@NabinRai-x9h
3 ай бұрын
Great leader Resham Lal Chaudhary Tharu
@dipeshyakthungba6659
Жыл бұрын
hamilai dherai mon parne byakti Resam lal chaudhary dai hajur ko vijan ra bichar sabai ramro chha aagami 84 ko chunab ma feri mananiya vaera aaunuhos hamro suvakamana cha
@VikramTharo
9 ай бұрын
Good job 👏👏👏
@bishalsarakarvlogs
Жыл бұрын
रेशम चौधरी लाई भेट्न मन लाग्यो । यो पुरै संस्कृति को कुरा सुन्दा
@DevLimbu-xl4rg
Жыл бұрын
Great
@nareshtharu445
Жыл бұрын
Good luck🙏🙏resham sir
@bhimbahadurchaudhary4344
Жыл бұрын
Great 👍 leader of Nepal 🇳🇵.
@ajayrasaili2457
Жыл бұрын
great resham sir
@agirltoremember4790
Жыл бұрын
Good Man 👍👍
@Ram-y7n7j
Жыл бұрын
Kati ramro interview
@DevLimbu-xl4rg
Жыл бұрын
Great chaudhari
@royalpalpali.3043
Жыл бұрын
A lot of love Chaudhary sir ab uthnu prxa ab jutnu prxa..we are together with you...
@hastakalacreation2351
Жыл бұрын
आज शनिबारको धरानको मेयर जयु सङ्ग देखे रेसम चौधरी जयु कलाकार पो बल्ल थाहा भयो अनि एक छिन खोजेर सुने अनि राम्रो लाग्यो
@sumitrarai2523
Жыл бұрын
मूलबासी आदिवासी मङ्गोल थर हुनसाथ गाईगोरु को टाउको नै चढाएर पूजाआजा गरिन्छ भन्नु गलत कुरा हो किनभने मलाई अहिले सम्म याद छैन मेरो घरमा गाई गोरुको मासु पकाएर खाएको🤔अनि अर्को कुरा हामी पनि हिन्दू धर्म नै मान्छौ तर म हिन्दू हुँ भन्दैमा अरु जात धर्मलाई घोचेर लेख्न बोल्न फरक व्यवहार गर्न भने आउँदैन एकले अर्कोलाई सम्मान गरौं किनकि आफ्नो चलन संस्कार सबैलाई प्यारो लाग्छनि त्यसैले सबै नेपाली नै हौँ मिलेर अघि बढौ सही मुद्धामा लडाई गरौं यो जातीय धार्मिक विषयमा झगडा नगरौं न🤗नेपालको जय होस् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जब सम्म नेपाली मूलबासी हरू एक हुँदैनन् तब सम्म नेपाल बन्दैन राजा र नेताले भनेको दलित र जनजाति नै हो मूलबासी थारु, नेवार, राई, लिम्बू, मगर, गुरुङ्ग, विश्वकर्मा, परियार, नेपाली, तामाङ्ग, शेर्पा, बोटे... ईत्यादि।
@sudeepchaudhary-eu8rd
5 ай бұрын
Resham le right kura garnu vo❤❤
@ujjwalmagar111..
Жыл бұрын
Aru ko najar ma resham chaudhary hatyara hola but mero lagi good leader ho ❤ we need change 🙏
@pritamrai8456
Жыл бұрын
Biswa thank you for inviting him 😊
@lucas8837
Жыл бұрын
great रेशम चौधरी
@Ajayak.c
Жыл бұрын
Inspiration 6u resham lal chaudhary sanga
@anitaraee4012
Жыл бұрын
राम्रो बिचारको अभिब्याक्ति नमन रेशम सर🙏🙏
@fromchitwan1067
Жыл бұрын
जब सम्म नेपाली मूलबासी हरू एक हुँदैनन् तब सम्म नेपाल बन्दैन राजा र नेताले भनेको दलित र जनजाति नै हो मूलबासी थारु, नेवार, राई, लिम्बू, मगर, गुरुङ्ग, विश्वकर्मा, परियार, नेपाली, तामाङ्ग, शेर्पा, बोटे... ईत्यादि।
@adarshakirati
Жыл бұрын
विश्व सरलाई तीतेपाती /अलैंची बारीको यार्चागुम्बा किनाएछ।
@kiranlimbu930
Жыл бұрын
रेशम चौधरी प्रधानमन्त्री बन्नुपर्छ ।
@deepakchand7523
Жыл бұрын
Resham daaju jindabad ..❤❤❤
@PurushotamChaudhary-g7g
Жыл бұрын
Good. रेशम दाई
@parbatofficials1186
Жыл бұрын
I was waiting him ❤
@sunilkumartharu6888
Жыл бұрын
Gyanko bhandar resham dai
@smirtipawan9734
Жыл бұрын
✊
@debidhang2565
Жыл бұрын
finally ❤❤❤❤
@jeewanlimbu4829
Жыл бұрын
मलाई मन पर्ने नेता मध्ये को एक रेसम जी, निर्धक्क संग अत्यचार बिरुद्ध आवाज उठाउन सक्ने साहसि नेता
@rameshpun6444
Жыл бұрын
रेसम चौधरि सङ उहा सेण्ट्रल जेल रहदा बिर हस्पिटल म सङै ४/४घण्टा बिताययको 22:21 छु केहि दिन, उहा साचिकै सरल र मन को राम्रो हुन्हुन्च
@sarojkhanal131
Жыл бұрын
sahi ho ramro xa
@manojtamangtamang8864
Жыл бұрын
❤❤❤
@shobashoba406
Жыл бұрын
मैले रेसम चौधरी सहि न्याय होस भनेर प्राथना गरेको थिए ।पूरा भएको छ ।राम्रो काम गर्नुस है त
@gurungjk7517
Жыл бұрын
ओहो रेशम जि को कुरो त भयङ्ग्कर को लाग्यो ।
@rekhlimbu3887
Жыл бұрын
Nice 👍👍😊
@asishrana200
Жыл бұрын
सही छ । सिके लाल ज्युलाई पनि ल्याउनुपर्यो विश्व ज्यु।
@netrabantawa3439
Жыл бұрын
Reshem Chaudhari seems to have gone through a lot . It's better people give him ear ...
@krishnalimbu9732
Жыл бұрын
एकल जातीले शासन गरेको देश र अदालतले गरेको फैसला हामी मान्यता दिदौन
@Dhirenchhh
Жыл бұрын
रेशम चौधरी !! जनजातिका लागि हिरो बाहुनहरुको लागि भिलेन
@nabinshahithakuri7388
Жыл бұрын
अहिले आएर रेशम चैधरी साचिकै निर्दोश नै हो जस्तो लाग्यो र देशको अवस्था कस्तो छ अहिलेको एक्दमै सहि मुल्यांकन गर्नु भएको छ 🙏
@ptsherpapinasa1606
Жыл бұрын
असल ब्यक्तिको असल बिचार हुन्छ। त्यसैले रेशम चौधरी is great leader of south asia not for Nepal only.
@Abindo344
Жыл бұрын
यो देशको ईतिहास केहि छैन केवल बुद्धिजम,आदिवासि र बाहुनबाद बुझे पुग्छ।
@sharbanchaudhary294
Жыл бұрын
डोटेली भाषामा कार्यक्रम चलाउने जनचेतना जोगाउने मान्छे हो उहाँ म सुन्थे कार्यक्रम उहाँ Murderer हैन उहाँ मुछीएको मात्रै हो ।
@govindarana9328
Жыл бұрын
मैले बुझेको रेशम चौधरी र अहिले देखेको रेशम चौधरीमा धेरै फरक पाएँ। हामी बर्दियाली ।।
@laxmanrai501
Жыл бұрын
👌👌👌👌
@madanthebe6571
Жыл бұрын
अत्तिबादी ले देख्न नसकेको रेशम चौधरी !
@sagarkhadka3117
Жыл бұрын
नमस्ते बिस्वु सर । तपाईं को ठूलो फ्यान म पनि हु । तर तपाईं को बुझाइ अल्लि कम्जोरी छ हिन्दु धर्म खाली बाहुन को मात्र होइन हिन्दु धर्म सस्कार सबै छेत्री मगर थारु को हो कृष्ण ,राम सीता हनुमान पारबती दुर्गा शिव मान्ने खाली बाहुन मात्र छैन मधेसी थारु देखि लियर सबैले मान्छ । सबै जनसमुदाय को आस्था गाई लाई मान्छ खाली गाई खाने तपाईं हरु केही मात्र हो । तपाईं को जातिमा पनि गोरु नखान छन र अर्को कुनै पनि धर्म ले काटमार गर कुनै पनि चिज लाई भन्दैन । हामी धर्म प्रती जाउ न किन सस्कृती प्रती जान परो । यदि मानव हित बिपरित सस्कृती छ भने त्यस्लाइ त्याग्दा के जान्छ । तपाईं लाई हिन्दु धर्म प्रती घिणा छ भने बुधिस्ट लाई त सम्मान गर्नुहोस । पुरै किरात ले गोरु खाय पनि जम्मा 3% जनसंख्या छ नेपाल मा 97% लाई चुनौती दिदा तपाइहरु गुरु खानेले के गर्न खोजेको हो । धार्मिक सहिष्णुता के तपाईं लाई मात्र हुनु पर्ने हो । नेपाली मुस्लिम ले पनि गाई खानु पर्छ भन्दैन। बरु सबै मिलि बर्गिय धनी गरिब विरुद्ध लडौ । यदि तपाईं लाई जातिय प्रदेस चाहियको छ भने देस हिन्दु बौध सहित को सनातन देस बनाउ । देसको सम्रछक राजा र कार्यकारी प्रधानमन्त्री त्यो पनि जन्ता बाट भय कति राम्रो सिस्टम होला । सबैलाई समान्ता कुनै आधार मा हुन सक्दैन एकले अर्को समुदाय लाई धेरै थोरै त्यागेर सम्मान गरेर अघि बढयो भने बल्ल देस सान्त हुन्छ र बिकास हुन्छ । जे गर्दा पनि ती आतंककारी 100% बाहुन लाई पोस्ने काम नगरौ । तपाई गोरु खान पाउनु पर्छ भन्नू त्यो सोच त्यै बाहुन को भुडिमा देस हाल्नु भनेको हो । किन कि गाई गोरु काटेर देस को संविधान लेखेर सक्नु हुन्न । 1/2 लाख को आहरा पूरा करौडौको हुन सक्दैन ।लुकि छिपी हो हल्ला नगरी खानुहुन्छ त्यो तपाइको ब्यक्तिगत हो । तर च्यालेन्ज दियर खान सक्नु हुन्न ।
@SHIKARI424
Жыл бұрын
जय नागरिक 🙏🙏
@rojinarai3192
Жыл бұрын
Sir abo uttam jung limbu lai leunu paryo programma
@bishaltumchha
Жыл бұрын
Great Resham Prasad Chaudhari . 😁🤣
@starraivlog2745
Жыл бұрын
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 nice👍
@prakashmagar3648
Жыл бұрын
सुमन स्मारिका जि लाइ बोलाउनुस न अलि फरक हुन्थ्यो कि ❤
@Dbmira
Жыл бұрын
लौ यो रेशम चौधरीत खतम रहेछ यस्लाई ख्याल गर्नु पर्ने भयो। यस्लाई जेलमा सडाएकै ठिक रहेछ यस्लाई हिन्दु राष्ट्र चाहियो भन्ने जस्तो कुरा गर्छ त?
@nirajgurung8301
Жыл бұрын
Resham chaudhari jibdabad
@sherpun5927
Жыл бұрын
अब बाहुनहरुको चाकमा आगो बाल्नु पर्छ दाई
@raichandra24
Жыл бұрын
रेशम चौधरी त बिज्ञ, बिद्वान नै रहेछन
@kubermanilimbu4257
Жыл бұрын
कला सस्कृतिका पनि नायक हुन रेशम चौधरि
@trainertrainingexercise
Жыл бұрын
हामी आदिवासी होईन सर हामी मुलवासी हो
@deepakchand7523
Жыл бұрын
Bhai resham sir lai sikaune tmi
@rainyrai5993
Жыл бұрын
Aadhibasiko hira bahunharule yo manxe hamrolagi khatra xa vanera fasai jailmai sadaune sadyantra gareko ho he should come ahead and we all should be with him tara nabujnepani hami adibasinai xau dukha lagxa
@bibeksharma2059
11 ай бұрын
Yarcha chai 150ma original paune ho vne 1kg kinxu hai bishow daju resham sir vneko kura sahi ho
@abhinavkarki2394
Жыл бұрын
Yo pni Rai ya limbu hunu parcha..jatiwadi hru...tara mero Nepal akhanda cha..
@aago-mt2rn
Жыл бұрын
यो रेसमेलाई अस्ती सम्म क्षेत्रीबाहुन जती सबैले हत्यरा लाई जन्मकोइद कोचनु पर्छ भन्दै गरेको सुनेको थिए देखेको थिए तर अहीले आएर हिन्दु राष्ट्र चाहिन्छ भन्न लागे पछीत सबै क्षेत्रीबाहुनको हाई हाई भैहाल्यो। यो रेसमे एकदमै खतम रहेछ। जेलम ठिक रहेछ यो ।हिन्दु राष्ट्र मुर्दवाद।
@sagarkhadka3117
Жыл бұрын
नेपाली भए जहाँ जुन ठाउमा पनि आफ्नो औकात भय बस्न सक्छ तिमी हरु नेवार को बस्ती ठाउँ काठमाडौ मा किन बसेको छौ। जहिले बाहुन छेत्री लाई गाली गरेर सामान्त बन्छ
Пікірлер: 190