प्रकाश दुतराज ले जे होस् ढिलो आउँछ तर कडा आउँछ है प्रकाश दुतराज को गित मन पराउने जति यता हाजिर हुम त छिट्टै ❤❤❤❤
@belinabic4508
3 сағат бұрын
टिकटक मा गित सुनेर यता आउने को को हुनुहुन्छ हजुर ❤❤
@RamlakhanHiro
15 сағат бұрын
बधाई छ है सफलता को शुभ-कामना व्यक्त गर्दछु 🌹 साथै बडा दशैंको शुभकामना दिँदै प्रकाश दुतराज को गित को को ले मन पराउनुहुन्छ ❤❤❤ यता हाजिर हुम त छिट्टै ❤❤❤❤❤❤❤
@suresh.gharti8408
15 сағат бұрын
हिमाल जस्तै निश्चल मनको रेशम | आकाश जस्तै विशाल हृदयको रेशम | हावा संगै वहकिदै वादलसंगै लुकामारी खेल्नी रेशम | याद , सम्झनाहरुमा देउराली बासी चरीसँग दोहोरी गाउनी रेशम | वेला वेला मै जस्तै लाग्नी मै जस्तै देखिने रेशम | 😍 दशैंमा उपहार ❤ हजुर को लागि | 🤟🥀❤️ सहा जस्तै माया र साथको अपेक्षा गरिरहेका हुनेछौ |
Пікірлер: 8