सर मैलेनि हाेटेल खाेल्ने बिचार गरेकाे छु कुन ठाउमा खाेल्ने ठाउँ नै पाई रा छैन सर कसरी खाेज्ने जानकारि पाउ न सर
@laxumanmagarvloger2060
Жыл бұрын
Thank you sir Hjr ko video ley 😮malai sai bato tarfa dekhayo ✅ rw monthly nafa kati samma hunxa tw sir arko video maa vandinu paryo ❤
@knowledgesharing100
Жыл бұрын
सर नमस्कार है ! कुनै पनि व्यापार व्यवसाय मा फाइदा भन्ने कुरा त तपाइंको वित्तीय लगानी, समय लगानी, संकल्प, दृढता र व्यवस्थापन नै मुख्य हुन् यसो गर्दा फाइदै फाइदा हुने छ I
@grgbabu3425
Жыл бұрын
Ktm mai kasko thharu ma better holan 10 lekh ma hola opened ?
@knowledgesharing100
Жыл бұрын
काठमान्डू मा यौटा घर बन्ने सामान राख्दा थोरैमा पनि ५० लाख को माल हुनु पर्छ नत्र सामान अरु पसल बाट जाने हुन्छ अनि पछि खरिददार उतै जान सुरु हुन्छ I
Пікірлер: 9